शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

को रुङखोलामा १ सय ५० घरपरिवार जो खि ममा

बुधवार , जेठ १९, २०७८

सिन्धुली – कमलामाई नगरपालिका ९ को रुङखोला गाउँमा बिजुली पोल जी र्ण अ वस्थामा हुँदा स्था नीयहरू त्र सित भएका छन् । दशौँ वर्ष अगाडी गा डिएका का ठको दुई वटा पोल म क्एि रको र जुन कुनै बेला ढ ल्न सक्ने भन्दै स्थानीय त्र सित भ एका हुन् ।

जी र्ण वि द्युत् पोलले कोरुङखोलाका १ सय ५० घरपरिवार जो खिममा परेको स्थानीयले बताएका छन् । उक्त पोल मक्एिर हाल घर माथिको छा नामा नां गा ता रले छुने ग रेको स्थानीय रुद्र खड्काले बताउनु भयो । “हा वाहुरी आएमा पो ल कुनै पनि बेला ढ ल्छ ।” उहाँले भन्नुभयो, “हा वा हु री आउने बित्तिकै पोल ढ ल्ने ड रले हामी गाउँबाट भा ग्नु पर्छ ।”

नयाँ पोल राख्दिन बारम्बार वडा कार्यालय,विद्युत् कार्यालय धा उँदा समेत व्य वस्था गरेको स्थानीय खड्काले बताउनु भयो । वर्षा सँगै आउने हा वा हु रीले जीर्ण पोल ढलेर ठुलो ज न ध नको क्ष ति हुने स्थानीय युवा खेमराज न्यौपानेले बताउनुभयो ।

वडा कार्यालयले उक्त जी र्ण पोल ह टाई नयाँ पोल स ुरक्षित ठाउँमा पोल राख्नु पर्ने स्थानीयले मा ग गरेका छन् । वडाले गत वर्ष नै नयाँ पो ल उक्त गाउँमा पठाई सकेको कमलामाई नगरपालिका ९ का वडा अध्यक्ष देवराज पौडेलले बताउनुभयो । स्थानीयलाई पोल गाड्न बा रम्बार अ नुरोध गर्दा समेत व्य वस्था गरेको उहाँले बताउनुभयो । “हामीले दुई वटा नयाँ पोल गत वर्ष नै उक्त गाउँमा पठाएको हो ।” उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरणसँग स मन्वय गरे, स्थानीयलाई पोल गा ड्नु भन्दा नि मा न्नु भएन ।” अहिले पनि बा रम्बार स्थानीयलाई भन्दा व्य वास्ता गरेको अध्यक्ष पौडेलले बताउनुभयो । पु रानो पोल भएको ठाउँमा नयाँ पो ल राख्दा जो खिम हुने भन्दै स्थानीयले वि रोध ज नाएका छन् ।

प्रतिक्रिया