शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको ब जारमा ओ रालो, गाँ उमा उ कालो

बुधवार , जेठ १९, २०७८

सिन्धुली– सिन्धुली जिल्लामा श हरबाट को रोना सं क्रमणको लहर गाँ उतर्फ ध केलिएको छ ।

शहरमा नि षे धा ज्ञाको ब ढि पा लना भएको र गाँउमा प्र भाव कम भएकाले सं क्रमण द र ब ढेको पाइएको स्थानीय बा सिन्दा बताउछन् । मरिण गाँउपालिकाको चार वडामा स्वा व सं कलन गरि प रिक्षण गरिएको मध्ये चारदिन अघि श तप्रतिशत कोरोना सं क्रमित भे टिएपछि क न्ट्या क टे« सिङका आ धारमा थपमा गरिएको प रि क्षणमा समेत अ वस्था उस्तै रह्यो । २१ जनामा गरिएको प रिक्षण श तप्रतिसत सं क्रमित फे ला परेका थिए ।

गाँउपालिका स्वा स्थ्य संयोजक मधु लाखेका अनुसार कोरोना ल क्षण दे खिएर स्वा स्थ्य संस्थामा उ पचारका लागि आएका वि रामीहरुबाट जा नकारी लिएर क न्ट्याक टे«सिङका आधारमा गरिएको प रिक्षणमा श त प्रतिशत न तिजा कोरोना पा ेजिटिभ आयो । गाँउपालिकाको वडा नं ४,५,६ र ७ मा ती सं क्रमित फेला परेका हुन् ।

फेला परेका सं क्र मितको हे लमेल, उ ठ बसका आ धारमा ६२ जनाको स्वा व सं कलन गरि प रिक्षण गर्दा ४२ जनामा कोरोना सं क्रमण भएको छ । ६८ प्रतिशत सं क्रमित भेटिएपछि प रिक्षणको दा यरा ब ढाएर सं क्रमितलाइ हो म आ इ सोलेसनमा राखी प रेजमा बस्न भनिएको तिनै संयोजक लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “सं क्रमणको अ वस्था भ या वह छ, थप सं क्रमण फै लिन न पावस भनेर ती वडाहरुमा सि ल गरि प रिक्षणलाइ ब ढाइएको छ ।”

मरिणमा कोरोना सं क्रमणबाट चार जनाको मृ त्यु भै स केको छ । शुरुमा स्वा स्थ्य कर्मीमा को रोना देखिएको थियो । ड ढेलो जसरी कोरोना सं क्रमण फै लिएकाले रो कथाम गर्न जिल्लास्तरबाटै टो ली ख टाउन माग गरिएको छ । सं कलित स्वा वको नतिजा ढिलो आउने र सं क्रमितहरु आ इसोलेसनमा न बस्नाले फै लिएको सं योजक लाखेले ठो कुवा गर्नु भयो ।

क न्ट्याक टे« सिङमा परेकाहरु नै खु लेआम घु लमिल गर्छन्, लक्षण देखिदा समेत हे ल चे क्राइ गरिनाले कोरोना सं क्रमण फै लदै गएको घ्याङलेक गाँउपालिका स्वा स्थ्य संयोजक महेन्द्र यादवको बुझाइ छ । ‘यस्तो म हा मा रीमा स चेत गरेर क डाइ गर्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘गतवर्ष भन्दा पनि पि तलो भएको छ । प रिक्षणसँगै परेजमा समेत बसाल्नुपर्छ ।’ घ्याङलेकको वडा नं ४ र ५ मा समेत अवस्था उस्तै छ । वडा नं ५ को शान्तेश्वरी स्वा स्थ्य चौ कीका प्रमुख सहित पुरै टोली सं क्रमित भ एपछि वडा नै सिल गरिएको छ ।

सं क्रमित र मृ त्यु दर दै निक ब ढ्दै गएको स्वा स्थ्य कार्यालयले जनाएको छ । साता अघिसम्म सं कलित स्वाव परिक्षण गर्दा ५० प्रतिशतको हा राहारीमा सं क्रमित हुने गरेकोमा अहिले त्यो ८० प्रतिशत पुगेकोबाट पनि गाँउमा सं क्रमण फै लिरहेको पुष्टी हुने स्वास्थ्य प्रमुख जितेन्द्र शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “गाँउबाट आएको स्वा वमा उ कालो लागेर ८० प्रतिशत कारोना पो जिटिभ भएको छ भने शहरबाट आएकोमा ४० प्र तिशतमा ओ रालो झरेको छ ।”

पछिल्ला दिनमा कोरोना सं क्रमणबाट मृ त्यु हुने बढेको जिल्ला स्वा स्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृतकको संख्या २५ पुगेको छ । ए न्जिनका १२६ सहित सं क्रमितहरु एक हजार ५०७ जना पुगेका छन् । ती मध्ये स क्रिय सं क्रमितको संख्या एक हजार २२३ रहेको छ ।

ती मध्ये संस्थागत आ ईसोलेसनमा महिला ७ जना र पुरुष १६ जना गरी २३ जना रहेका छन् । त्यस्तै होम आ ईसेलेसनमा महिला ४६६ जना र पुरुष ७३४ जना गरी एक हजार दुई सय जना रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया