शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

अ शक्त तथा ए कल महिला हरुलाई रा हत सा माग्री बि तरण

बुधवार , जेठ १९, २०७८

सिन्धुली – मानव र क्षार्थ अ भियान अन्तर्गत शा रिरिक रुपमा अ शक्त तथा ए कल महिला हरुलाई रा हत सामाग्री बि तरण गरिएको छ ।

मंगलवार शा रिरिक रुपमा अ शक्त रहनुभएका कमलामाई नगरपालिका ६ शिखर टोल जानुका खत्री खाद्यान्न बि तरण गरिएको हो । त्यस्तै मंगलवार कमलामाई नगरपालिका ५ जरायोटारका आर्थिक अवस्था कमजोर भएका एकल महिलाहरु ६५ बर्षिय पदम कुमारी राना, ८० बर्षिय बिष्णु माया मगर्नी, ६० बर्षिय टीका कुमारी मगर लाई चामल, दाल, नुन, तेल, आलु, प्याज, बिस्कुट लगायतको खाद्यान्न सा माग्री स हयोग गरिएको छ ।

सिन्धुलीका युवाहरुले को रोना क हरको बेला म ानव र क्षाको लागि पार्टी र पाटीको झन्डा भन्दा माथी उठेर यो अभियान सं चालन गरेका छन । जिल्लाका युवाहरु द्धारा संचालित यो अभियान अन्तर्गत बिभिन्न संघ, संस्था लगायत ब न्दा ब न्दीको समयमा आफ्नो दै निकी च लाउन मु स्कील भएका नागरिकलाई समेत उनीहरुले स हयोग गर्दै आएका छन ।

प्रतिक्रिया