शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

द रवार घ टनावारे पूर्वयुवराज्ञी हिमानी शाहले आफुले देखेको कुरा यसरी सुनाएकी थिइन् (भिडियो हेर्नुस्)

बुधवार , जेठ १९, २०७८

जेठ १९ अर्थात आज भन्दा २० बर्ष अगाडी नेपालको इ तिहासम का लो दि न । १९ गते राती नेपालको राज परिवारको ह त्या भ एको दिन । त्यसअघि का ण्ड भएको त्रि भुवन सदनमा उपस्थित राजपरिवारका विभिन्न सदस्यसँग ब यान लि इएको थियो । त्यसमध्येकी एक हुन् त त्कालिन शाहज्यादी र पछि युवराज्ञी भएकी हिमानी शाह ।

छा नबिन समितिले उनलाई धेरै प्र श्न गरेको थिएन, छोटो ब यान लिएको थियो । छा नबिन समितिलाई हिमानीले भनेकी थिइन्,‘हामी भा ग्यले बाँ च्यौं ।’‘सुरुदेखि नै हामी कार्यक्रममा थियांै । कार्यक्रममा ८ बजेसम्म सबैजसको सवारी भैसकेको थियो । ठूलो बुवा सवारी हुँदाखेरी अलि अगाडिको घ टना म लाई था हा छैन ।’

उनले अगाडि थ पेकी छन्,‘ठूलो बुवा सवारी हुनुभन्दा पहिले क्रा उन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाई, गोरखले बोकेर खो पीमा स वारी ग राइएको थियो । पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्या ङग आ वाज आयो ।’

समितिलाई दिएको ब यानमा हिमानीले उल्लेख गरेकी छन्,‘अनि त्यसपछि का न्छो बुवा (धीरेन्द्र) अ गाडि स र्नुभयो । कान्छा बुवालाई पनि हा नि बक्स्यो अनि कु ना तिर यसो सा ईड परेर लुकेर हामी ब सिराखेका थियौं अनि त्यसपछि चु प लागेर बस्यौं । त्यसपछि फेरि आएर प र र पर्रररर ब न्दु क प ड्केको सु नेको त्यति नै ।’

छानबिन समितिले हिमानीलाई अर्को प्र श्न सो  ध्यो,‘यसका, अ तिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाहिँ ?’ उनले भनेकी छन्,‘हामीतिर पनि ब न्दुक ते स्र्याइ रहनु भएको थियो । डा ईनिङ रुम जाने एउटा ढोका छ नि त्यसैको यहाँ प ट्टी क र्नरमा त्यसमा हामी थियौं । त्यसपछि बगैंचामा ब न्दु कहरु प ड्किएको मात्र सुनें ।’

भिडियो हेरौ:

प्रतिक्रिया