शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा थप २ ज नाको ज्या न ग यो

मंगलवार , जेठ १८, २०७८

सिन्धुली – सिन्धुलीमा सोमबार थप २८ जनामा को रोना स ंक्रमण पुष्टि भएको छ । सं कलन गरिएको स्वा ब मध्य १ सय २९ जनाको पिसीआर रिपोर्ट आउदा ११ महिला र १७ पुरुष गरि २८ जनामा को रोना पो जेटिभ देखिएको हो । त्यस्तै ए न्टीजेन्ट मार्फत परिक्षण गरिएको मध्य हालसम्म ४२ महिला र ४३ पुरुष गरि ८५ जनामा कोरोना पो जेटिभ देखिएको छ ।

जिल्लामा अहिले ४ सय ६८ महिला र ७ सय ३८ पुरुष गरि १ हजार २ सय ६ जना कोरोना सं क्रमित होम आ ईसोलेसनमा रहेका छन । त्यस्तै ६ महिला र १८ पुरुष गरि २४ जना संस्थागत आ इसोलेसनमा रहेका छन ।

सोमवार कोरोना सं क्र मणका कारण थप २ जनाको त्यु भ एको छ । मृ त्यु हुनेमा फिक्कल गाउँपालिका वडा नं. ४ खाङ्साङ सल्लेरीकी ७२ बर्षिय बृ द्धा र दुधौली नगरपालिका की ७८ बर्षिय बृ द्धा रहेको स्वा स्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । सोमवार २ जनाको मृ त्यु भए संगै जिल्लामा कोरोना स क्र मणको कारण ज्या न गु माउनेको संख्या २४ पुगेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया