शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

प्रतिनिधिसभा बि घटनले संघियता ध राप : चार दल

आइतवार , जेठ १६, २०७८

सिन्धुली – सुनकोशी गाउँपालिकाका प्रमुख चार राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बि घटन गरेर सं घियता नै ध रापमा पा रेको बताएका छन् ।

सुनकोशी गाउँपालिकामा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र जनता समाजवादी पार्टीले आईतबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दैै यस्तो बताएका हुन् । चार दलले उक्त विज्ञप्ती मार्फत उक्त प्र तिगामी क दम बि रुद्ध हुने सं घर्षका सबै कार्यक्रममा निरन्तर सहयोग, सहभागिता र सर्मथनका लागि अ पिल गरेका छन् ।

राष्ट्र, जनता, संविधान, विधिको शासन र लोकतन्त्रको र क्षाका खातिर प्रधानमन्त्री ओलीको प्र तिगामी कदम र प्र तिगामी सरकार अन्त्य नभएसम्मसंघर्षका सबै कार्यक्रममा निरन्तर सहयोग, सहभागिता र सर्मथनका लागि चार दलले अपिल जारी गरी अपिल गरेका हुन् ।

चार दलले सम्पूर्ण युवा, विद्यार्थी, किसान, मजदुर, कानुन व्यवसायी, उद्योगपति, व्यापारी, नागरिक समाज, पत्रकार, मानब अधिकारकर्मी, बुद्धिजीबी, देशभक्त कर्मचारी र सु रक्षाकर्मीमा उक्त अपिल जारि गरेका जनाएका छन् । साथै चार दलले आफ्नो सिंगो पार्टीपंक्ति, भातृ तथा जनबर्गिय संगठन, मो र्चाहरुलाई स शक्त प्र तिरोध गर्न नि र्देशन समेत जारी गरेका छन् ।

चार दलले बिज्ञप्ती मार्फत सं सद बि घटन सर्बोच्च अदालतका फैसाला बि रुद्ध भएको र त्यसको घो र आ पत्ति र भ त्र्सना समेत गरेको जनाएका छन् । नेपाली जनताको जीवन पहिलो प्राथमिकता हुनु पर्नेमा राजनीतिक सं कट पहिलो प्राथमिकता परिन दु र्भाग्यपूर्ण भएको बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्तीमा भनिएको छ, “यो समयमा जनता नयाँ प्रजातिको कोरोना भा ई रसको महामारिसँग जुधि रहेका छन् । यस्तो म हा मारिमा जुनाब घोषणा गरेर हुन्छ भन्नु सत्तामा टिकि रहने जा लझेल बाहेक अरु हुन सक्दैन ।”

उक्त विज्ञप्तीमा नेपाली काँग्रेस सुनकोशी गाँउपालिकाका सभापति चन्द्रबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र सुनकोशी गाँउपालिका अध्यक्ष दुधराज पुलामी, नेकपा एमाले सुनकोशी गाँउपालिका प्रतिनिधि सदस्य मिनकुमार श्रेष्ठ र जनता समाजवादी पार्टी सुनकोसी गाउँपालिका कोषाध्यक्ष चन्द्र बैजुले हस्ताक्षर गर्नु भएको छ ।

प्रतिक्रिया