शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

रु घा खो की र ज्व रो आएमा तुरुन्त ज चाउन पालिकाको आग्रह

आइतवार , जेठ १६, २०७८

सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिकाले रु घा खो की ज्व रो आएमा तुरुन्त नजिकको स्वा स्थ्य संस्थामा ज चाँउन नगरिकलाई आग्रह गरेको छ ।

पालिकाभित्र कोरोना सं क्रमण दर ती ब्र रुपमा बढ्दै गएपछि तीनपाटन गाउँपालिकाले घो षणा गरेको ब न्दा ब न्दीलाई एक साता ल म्ब्याउदै यस्तो आग्रह गरेको हो । गाउँपालिकाले आईतबार एक सूचना प्रकाशित गरी जेठ २२ गतेसम्म ल म्ब्याएको जानकारी गराएको हो ।

गाउँपालिकाका अनुसार सो अवधिभर अत्यावश्यक सेवा तथा कार्य बाहेक गाउँपालिका केन्द्र तथा वडा कार्यालयबाट हुने सेवा र यातायात सेवा ब न्द रहने भएको छ । गाउँपालिका भित्र रहेका बजार, पसल साँझ ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुल्ने भएको छ भने नागरिकहरुले मास्क, सेनिटाईजर, सामाजिक दु री जस्ता स्वास्थ्य मा पदण्ड क डाईका साथ पालना गराउने भएको छ ।

भेला सम्मेलन गोष्ठि, तालिम, सेमिनार, सञ्चालन नगर्ने, चोक, चौतारा, मन्दिर तथा साबर्जजनिक स्थलमा भि ड भा ड नगर्ने, रु घा खो की, ज्व रो आएमा तुरुन्त नजिकको स्वा स्थ्य संस्थामा जाँ च गराउने, बिवाह ब्रतबन्ध, पुराण आदि जस्ता कार्यहरु आफ्नो परिवारका सदस्यहरुको उपस्थितीमा मात्र सञ्चालन गर्ने र कोभिड १९ को सं क्रमण रो कथाम तथा नि यन्त्रणको लागि भएको निर्णय कार्यान्वयनमा सहयोग गर्न वडा समिति, स्वा स्थ्य संस्था, प्रहरी चौकी, राजनीतिक दल तथा नागरिक समाजलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

तीनपाटन गाउँपालिकामा हालसम्म कोरोना स क्रमितको संख्या ७५ पुगेको छ भने एक जनाको ज्या न गएको स्वास्थ्य कार्यालय सिन्धु्लीले जनाएको छ ।

नेबि संघद्वारा सिन्धुली अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

सिन्धुली,– जिल्लामा कोरोना सं क्रमणका बिरामी ती ब्र रुपमा ब ढी रहेको बेला नेपाल विद्यार्थी संघ सिन्धुलीले आईतबार सिन्धुली अस्पताल र ब्लड बैंकलाई स्वा स्थ्य सामग्री सहयोग गरेको छ ।

स्वा स्थ्य संस्थासँग नेवि संघ अभियान अन्तर्गत सिन्धुली अस्पताल र ब्लड बैंकलाई स्वा स्थ्य सामग्री सहयोग गरेको नेवि संघ सिन्धुलीले जनाएको छ । संघका जिल्ला अध्यक्ष उत्पल खड्काका अनुसार सिन्धुली अस्पताललाई स ेनिटाईजर ५५ लिटर, मास्क दुई हजार पिस, डिटोल साबुन एक सय पिस र आईसोलेसनमा बसेका बिरामीलाई मुडफ्रेसका लागि अध्ययन गर्न किताब सहयोग गरिएको हो ।

ती स्वा स्थ्य सामग्री नेपाली काँग्रेसका जिल्ला सभापति उज्वल बरालले सिन्धुली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट उमेस प्रधानलाई हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै ब्लड बैंकलाई १० लिटर सेनिटाईजर, माक्स तीन सय पिस, डिटोल साबुन ३६ पिस र फ्रुटी दुई कार्टुन सहयोग गरेको नेबि संघ अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

उक्त स्वा स्थ्य सामग्री ब्लड बैंकका कर्मचारी बेदबहादुर बस्नेतलाई नेपाली काँग्रेस जिल्ला सभापति बरालले हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य संस्थासँग नेबि संघ अभियान अन्तर्गत अरु पालिकामा रहेका स्वा स्थ्य संस्थालाई पनि स्वा स्थ्य सामग्री क्रमैसगँ सहयोग गर्दै जाने नेबि संघ अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया