सिन्धुली – फिक्कल गाउँपालिकाको सा र्वजनिक जग्गा दु रुपयोग गरी मदन–आश्रित स्मृति भवन निर्माण कार्य सुरु गरैको भन्दै स्थानीय बि पक्षी ग ठबन्धन दलले आ पत्ति ज नाएका छन् ।
संघिय सांसद गणेश पहाडीको संसदिय विकास कोषको ४९ लाख रुपैया स हयोगमा गाउँपालिका कार्यालय अगाडी वडा नं ४ खाङ्साङ बेशीमा रहेको सा र्वजनिक स्थलमा उक्त भवन निर्माण सुरु गरिएपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले बि रोध जनाएका हुन् ।
स्थानीयका अनुसार उक्त मदन–आश्रित स्मृति भवन नेकपा(एमाले) फिक्कल गाउँपालिकाको पार्टी कार्यालय पनि हुने छ । स्थानीय सरकारको श क्तिको आडमा नेकपा एमालेले ज व र्ज स्ती स रकारी बजेट समेत दु रुपयोग गरेको ती द लको गु नासो छ ।
नेकपा माओवादी केन्द्र फिक्कल गाँउपालिका कमिटिका अध्यक्ष लोकेन्द्र कार्कीले उक्त भवन भ त्काई दिने ब ताउनुभयो । उहाँले भन्नुभयो, “सरसल्लाह केही गरेका छैनन् । पैसा पनि एमालेको पैसा होईन, राज्यको पैसा हो । सर्बदलिय बैठक समेत राखेर सरसल्लाह न गरी ज ब र्ज स्ती उक्त भवन निर्माण सुरु गरिएको छ ।”
सरकारी पैसाले पार्टीको नीजि कार्यालय बनाउन नपाईने उहाँको भनाई छ । उहाँले भन्नुभयो, “कि त उक्त पैसा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसलाई पनि बराबरी बा ड्नु पर्यो । अहिलेको कोरोनाका कारण घो षणा गरिएको ल कडाउनका कारण बैठक समेत राखेर सल्लाह गर्न पाईएको छैन ।”
विकास बजेटलाई विकास निर्माणको सट्टा कुनै व्यक्ति र पार्टीका नाममा वि नियोजन गर्न पाइने व्य वस्था न भएको नेकपा माओवादी केन्द्रको भनाई छ । श क्तिको आ डमा पार्टीको नाममा सा र्वजनिक जग्गा दु रुपयोग हुनुका साथै राजनीतिक दल, स्थानीय सरोकारवाला कसैसँग छलफल नगरी उक्त कार्य गरिएकोले माओवादी केन्द्रले शसक्त ढ गले वि रोध गर्ने उक्त पार्टीले जनाएको छ ।
स्थानीय राजनीतिक दल र सरोकारवालाहरुलाई कुनै पनि जानकारी, छलफल र परामर्शबिना एकलौटी तवरले नेकपा(एमाले) र फिक्कल गाउँपालिकाको मि ले मतोमा ब दनीयतपूर्ण कार्य गरिएको उनीहरुको आ रोप छ ।
नेपाली काँग्रेस फिक्कल गाँउपालिका सभापति दिलनाथ पहाडी स्थानीय राजनीतिक द लसँग छलफल र सल्लाह नै न गरी ज ब र्जस्ती उक्त भवन बनाएको र त्यसलाई रो क्ने बताउनु हुन्छ ।
“पहिले त्यो जग्गा पहाडीहरुको थियो, पछि त्यहा बटुवाहरुलाई बस्न र भात पकाएर खान सुविधा होस भनेर पार्टी बनाईएको थियो,” उहाँले भन्नुभयो, “त्यहा शिब मन्दिरको पार्टी थियो । उनीहरुले ज वर्जस्ती उक्त जग्गाको दु रुपयोग गरेकाले त्यसलाई अरु दलको समेत सहभागिमा सं यन्त्र बनाई प्रतिकार गछौं ।” बि रोध गरेर त्यहा भवन ब नाउन रो क्ने उहाँको भनाई थियो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिन्धुलीका सदस्य तथा स्थानीय बासिन्दा रामकुमार पहाडीले नेकपा(एमाले) र फिक्कल सरकारले स त्ताको आ डम्बरमा पार्टीका नाममा सा र्वजनिक ज ग्गा दु रुपयोग गरि कानुन वि प रीत कार्य गरेको भन्दै यसको का नुनी उ पचार खो ज्ने बताउनुभयो । उहाँले थप्नुभयो, “हरेकपटक फिक्कल सरकारले ज्या द तीपूर्ण कार्य गरेकोले अब हामी प्रतिवादमा उत्रन बा ध्य भएका छौ । म यस्ता ग लत का र्यप्रति खे द प्रकट गर्दछु ।”
यता फिक्कल गाँउपालिकाका अध्यक्ष तथा नेकपा एमालेका नेता धनबहादुर कार्कीले गाँउ कार्यपालिकाको बैठकले निर्णय गरी उक्त भवन बनाउन जग्गा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वडाको सिफारिस, वडाको मु चुल्का भएपछि गाँउ कार्यपालिकाको बैठकले उक्त भवन बनाउन करिब अढाई रोपनी जमिन दिएको हो ।”
उक्त भवन सा र्बजनिक भएको र जबर्जस्ती गर्यो भन्नु झु ठ्ठा आ रोप भएको उहाँको भनाई थियो । उहाँका अनुसार हल सहितको तीन तले उक्त भवन असार २५ गतेसम्म सम्पन्न गर्ने गरि पि ल्लर समेत उठाई सकेर निर्माण सुरु गरिएको छ ।
गाँउपालिका अध्यक्ष कार्कीले भन्नुभयो, “बि रोधका लागि बि रोध कसैले गर्नु हुदैन । स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरी कसैको हक भोग न लाग्ने जग्गा वडाको सिफारिसमा उपलब्ध गराएको हो ।
उक्त भवन पछि अरु पार्टीलाई समेत कुनै कार्यक्रम गर्छु भन्दा काम लाग्ने उहाँको भनाई थियो ।