सिन्धुली – कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री को रोना खो प खरिद गर्नै स्वीकृति मा ग गर्न काठमाडौँ पुग्नुभएको छ । नयाँ भे रियण्ट सहितको कोरोना भा ईरसको म हा मारी तिव्र रुपमा फै लिरहेकाले जनताको स्वा स्थ्यलाई म ध्यनजर गर्दै खो प खरिद गर्न पाउँ भन्दै नगरप्रमुख खत्री बिहिवार काठमाडौँ जानुभएको हो ।
उहाँले विहिबार काठमाडौँ पुगेर संघिय मामिला मन्त्रालय र स्वा स्थ्य मन्त्रालयमा कोरोना खो प किन स्थानिय सरकारलाई स्वकृति दिनु पर्ने भन्दै निवदेन दर्ता गरेको बताउनुभयो ।
सरकारको मात्रै बा टो हे र्ने हो भने देशका सबै ठा उँका जनताले खो प पाउने स म्भावना क म भ एकाले बरु स्थानिय तहलाई खोप ख रिदको स्वि कृति दियोभने जनप्रतिनिधिले खो प खरिद गरेर आफ्नो स्थानिय तहका जनतालाई खो प पुर् याउन सकिन्छ भन्ने हेतुले उक्त माग गरिएको नगर प्रमुख खत्रिले बताउनुभयो । उहाँले स म्भवत अब छि टैनै खो प ख रिद गर्न पाउने बताउनुभएको छ ।