सिन्धुली,१४ जेठ– बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित ट्राफिक प्रहरी चे क पो ष्टमा शुक्रबार प्रहरीलाई आ’र्थिक प्र’लोभनमा पार्ने खोज्ने एक सबारी चालकलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।
बीपी राजमार्ग हुदै हेटौडाबाट रामेछाप तर्फ जाँदै गरेको ना ६ ख ३०२२ नम्बरको ट्रक चालक नबलपरासी जिल्ला बर्दघाट नगरपालिका–१६ निवासी ३६ बर्षिय सुरेशकुमार बिकले उक्त चे’क पो’ष्टमा ख’टिएको प्रहरीलाई आ’र्थिक प्र’लोभनमा पा’र्न खोजीपछि चालक बिक र निजले चलाएको ट्रक नि’यन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त ट्रक बीपी राजमार्गमा सञ्चालनका लागि मापदण्ड बी’परित भएकोले ई’न्ट्री गर्ने क्रममा छाडी दिनु प¥यो भनी रुट पर्मिट बुक भित्र एक हजार रुपैयाको नोट राखी चे ’क पोष्टमा खटिएको प्रहरी जवान चन्द्रजीत साहलाई आर्थिक प्र’लोभनमा पार्न खोजेकाले नि’यन्त्रणमा लिएको हो ।
नि’यन्त्रणमा लिएको सबारी चालक र ट्रकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अ’नुसन्धान तथा का’रबाही प्र कृ’या अघि बढाएको प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।