शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

विदेशमा श्रीमान हुनेका श्रीमतिहरु....

शुक्रवार , जेठ १४, २०७८

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि’दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चि न्ता नर्गनु भनेको थिएँ । सम्बन्ध भनेको वि श्वास त हो नि उहाँ लाई मैले घर स म्हाल्छु भनेर वि श्वास दिलाएर प ठाएँ पछि त मैले आफ्नो जि म्मेवारी पूरा गर्नै पर्‍यो । घर व्य वहार राम्रोसँग च लाउने तरिका न जा न्दासम्म सजिलो चाहिँ हु दो रहेनछ ।

श्रीमानले विदेशमा कमाएको त जो गाउन पर्छ भन्ने भएपनि जो गा उने तरि’का न जान्दा भने जस्तो भएको थिएन । चार महिना अघि गाउँमा विदेशमा हुनेका परिवार लाई वित्तीय सा क्षरताका कक्षा स’ञ्चालन हुने भयो । कक्षामा आम्दानी र ख र्चको व्यवस्थापनका साथै विभिन्न व्य व हारिक ज्ञान सिकाइन्छ भन्ने कुरा सुनें ।त्यसपछि म पनि यो कक्षामा बसें ।

यो कक्षामा बसेपछि मैले आम्दानी के हो र ख’र्च के हो भन्ने कुरा बुझें । आम्दानी र ख’र्चलाई व्यवस्थापन गरेर कसरी ब चत गर्ने भन्ने कुरा पनि सिकें ।मसँग आ’म्दानीको स्रोत त केही थिएन। त्यपछि मैले आ’म्दानीको बाटो खोजें । माइतीमा आमा बुवाले टिका लगाएर दक्षिणा दिएको पैसा पनि जो गाउन थालें श्रीमानले खर्च गर भनेर पठाएको पैसा पनि धे र थो र ब चाउन थालें।

त्यसरी बचाएको पैसाले एउटा बाख्रा किनेको छु । अब विस्तारै बाख्रा थप्दै जाने मन छ।खेतबारीमा तरकारी खेती पनि बढाउन थाले का छौं । परिवार का सबै सदस्य मिलेर तरकारी खेती गर्छौं । सि जनको बेला त राम्रै आम्दानी पनि हुन्छ । तरकारी खेतीले घरखर्च पुर्‍याउन पाए विदेशमा कमाएको ब च्थ्यो भन्ने लाग्छ।

वित्तीय साक्षरताको कक्षामा बसेपछि त मैले श्रीमान सँग फोनमा बोल्दा हुने खर्च पनि घ टाएको छु पहिले महिनाको ७ सय ख’र्च गर्दो रहेछु।अहिले यसलाई घटाएर तीन सयमा झारे को छु। यसको मतलब नबोल्ने भन्ने होइन तर कसरी व्य’वस्थापन गर्ने भन्ने कुरा जान्दा सजिलो हुँदो रहेछ ।कक्षामा बसेपछि त मलाई ख’र्च घटाएर बचत चाहिँ कसरी गर्ने भन्ने कुरा मात्र लाग्छ ।

आ’नावश्यक ख’र्च गर्ने बानी छाडेर राम्रो ठाउँमा बचत गर्न सिके को छु ।बालबच्चा ठूला हुँदैछन् । उनी हरुलाई पनि पढाउन बढाउन पर्‍यो घर बनाउनु पर्‍यो । हामीले ख’र्च गर्दा भविष्य लाई सोचेर गर्नुपर्ने रहेछ ।कक्षामा बसेर यस्ता कुरा सिकेपछि मैले आफूलाई सुधारेको छु ।

प्रतिक्रिया