शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

२०७८ साल जेठ १४ गते शुक्रबारको राशिफल र मौसम

बिहिवार , जेठ १३, २०७८

वि.सं.२०७८ साल जेठ १४ गते शुक्रबार । ईश्वी सन् २०२१ मे २८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– द्वितीया,१८ घडी ४७ पला, दिउसो १२ बजेर ४२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–मूल,४६ घडी २४ पला, बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त पूर्वाषाढा । योग–साध्य, ३३ घडी पला, बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त शुभ । करण– गर, दिउसो १२ बजेर ४२ मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३३ घडी १० पला । विश्व महिला स्वास्थ्य दिवस । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- मन नपरी न परी बा ध्यताका काममा जुट्नुपर्ला । रो गले पनि स ताउन सक्छ । धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला । ध नको ना श पनि होला । सन्तानबाट खोजे जस्तो स हयोग नपाउदा केहि पी डा होला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । गरि राख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धन कमाउने योग छ । काममा जोश जाँगर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- व्यावसायिक काममा पनि विभिन्न स मस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलि सा वधानी अपनाउनु पर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- समयको गतिलाई पछ्याउन न सक्दा अलि दुःख पाइएला । भौतिक साधन बि ग्रनाले लक्ष्य प्राप्त गर्न न सकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- विद्यामा समय दिन न सकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । मेहनतले प्र तिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा र मीठ खाजाको आनन्द पनि मिल्नेछ । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी प रिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आ र्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । केहि अ धुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका सथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- सहयोगको आशा देखाउनेहरूबाटै धो का पाइएला । अरुको कम मात्र भर पर्न होला । केही वि वाद समेत परिने योग छ, सा वधान रहनु होला । शारिरीक तथा मा नसिक आ लश्यता बढ्नेछ । झै भगडा हुने दिन छ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जगिरका क्रममा स मस्या आउन सक्छ । परिवारजनसँग अ समझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हा नी नै नगरे पनि काममा बा धा दिनेले खासै प्रगती हुन दिदैनन् । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । प्र तिस्पर्धीहरू माथि विजय प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान सम्मान पनि पाइनेछ । पारिवारिक स मस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । तपार्ईँको दिन शुभ रहोस् ।

२०७८ साल जेठ १४ गते शुक्रबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

शुक्रबार दिउँसो :– देशभर सामान्य देखि पूर्णतया ब दली रहने छ। देशका अधिकांश स्थानहरूमा मे घ ग र्जन/च ट्या ङ्ग/हा वा हु री सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भा री व र्षाको सम्भावना रहेको छ।देशका हिमाली/ उच्च पहाडी भूभागमा ह ल्का देखि मध्यम हि मपात/व र्षा को सम्भावना रहेको छ। शुक्रबार राती :– देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मे घ ग र्जन / च ट्या ङ /हा वा हुरी सहित ह ल्का देखि मध्यम व र्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भा री / अति भा री व र्षा र उच्च बेगको हा वा हुरिको सम्भावना रहेको छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा ह ल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भा री हि मपातको सम्भावना रहेको छ।

प्रतिक्रिया