सिन्धुली, १३ जेठ - वर्षा बढेसँगै सुनकाेशी नदिमा आएकाे बाढीले सिन्धुली र ओखलढुंगा जिल्ला जाेड्न निर्माणाधिन पक्की पुल ब गाएकाे छ । फिक्कल गाउँपालिका वडा नं.-२ नवलपुरमा निर्माण सुरू गरिएकाे पक्की पुल आज सुनकाेशीमा आएकाे बा ढीले गर्दा भा चिन पुगेकाे स्थानीय साेमप्रसाद बरालले जानकारी दिए ।
चुँदी कन्ट्रक्सन प्रा.लि सानेपा ले अनुमानित २२ कराेड लागतमा निर्माण सुरुवात गरेका २सय १० मिटर लम्बाई रहेको पुलको सुनकाेसीमा आएको बाढीले नदिको बिचमा रहेको एउटा ४० मिटरको स्पान बगाएको बरालले जानकारी दिए।
प्रतिनिधिसभा वि घटन वि रुद्धका मु द्दामा सु नुवाइ शुरु
काठमाडौँ, १३ जेठ – स र्वोच्च अदालतमा प्रतिनिधिसभा वि घटन वि रुद्ध दा यर भएका रिट निवेदनमाथि आजदेखि सु नुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका एकल इजलासमा सु नुवाइ शुरु भएको हो ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा वि घटनसम्बन्धी ३० रि ट निवेदन द र्ता भएका छन् । अ न्तरिम आ देशमा माग गरिएका १९ रि ट निवेदनको सुनुवाइ आजदेखि हुने छ । संवैधानिक इ जलासमा परेको ११ निवेदनमाथिको सु नुवाइ भने शुक्रबारदेखि प्रारम्भ हुनेछ ।
नि वर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदन संसद् पुनःस्थापन गर्नुपर्ने प क्षमा छन् । प्रतिनिधिसभामा आफ्नो ब हुमतको आ धार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नि युक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रि ट नि वेदन द र्ता ग राउनुभएको थियो ।
प्रधानमन्त्री ओलीलाई नै पुनः प्रधानमन्त्रीमा नियुक्ति र निर्धारित समयमै निर्वाचन गराउनुपर्ने माग राखी भएको रि ट निवेदनमा नेपालको संविधानको धारा ७६ (५) ब मोजिम प्रतिनिधिसभाको वि श्वासको मत प्राप्त गर्ने ठो स आ धार न देखिएकाले पुनः प्रधानमन्त्री पदमा नि युक्ति गर्न मि लेन भन्ने राष्ट्रपतिको यही जेठ ७ गतेको निर्णय राजनीतिक द लसम्बन्धी ऐन, २०७३ वि परीत भएको उल्लेख छ ।
रिट निवेदनमा उक्त ऐनमा भएको व्यवस्था वि परीत प्रधानमन्त्री ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गर्न न सक्ने भनी नि र्णय गर्नु संविधानको मर्म र भा वना वि परीत पनि भएको उल्लेख गर्दै सो नि र्णय ब दर गरी नेकपा(एमाले) संसदीय दलका नेता ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाल (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का त त्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय ज नमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले भने प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मा ग गर्नुभएकोे छ ।
प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम नेपाली काँगे्रसका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आ देशको माग गरी निवर्तमान सांसदले रि ट निवेदन दर्ता गर्नुभएको छ भने बाँकी रि ट निवेदनमा प्रतिनिधिसभा वि घटन गर्नु अ संवैधानिध भएकाले पुनःस्थापनाको माग गरिएको छ ।
मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा वि घटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते म ध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिले यही जेठ ८ गतेको निर्णय ब दर गरी असंवैधानिक र गै र का नूनी घो षित गर्न माग ती नि वेदनमा गरिएको छ ।
रिट निवेदनमा भनिएको छ, “अ संवैधानिक रुपमा वि घटन भएको प्रतिनिधिसभालाई पुनःस्थापना गरी प्रतिनिधिसभाको सदस्यको हैसियतले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिको लागि म निवेदक शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेश गरेको मिति २०७८ जेठ ७ गतेको वि श्वासको आधारमा निवेदकमध्येका मलाई प्रधानमन्त्री नियुक्त गर्नू ।”