शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

गायक प्रमोद खरेलले दोस्रोपटक जिते कोरोना

बिहिवार , जेठ १३, २०७८

काठमाडौं । गायक प्रमोद खरेललाई दोस्रोपटक कोरोना सं क्रमण भएको छ । गत वर्ष पनि कोरोनाबाट सं क्रमित प्रमोदलाई दोस्रोपटक पनि सं क्रमण भएको हो ।

यद्यपि दोस्रोपटक पनि उनले कोरोनालाई प राजित गरेका छन् । यद्यपि अहिले उनी कोरोना सं क्रमणबाट मु क्त भइसकेका छन् । “आठ महिनाको अन्तरालमा दुईपटक आ क्रमण गर्यो कोरोनाले । पहिलो डो ज भ्या क्सिन पनि लाएकै थियो । तर, पनि आएरै छोड्यो । र आ इसोलेसन बाट आजमुक्त भइयो,” प्रमोद भन्छन्, “पहिला सं क्रमण भइसकेका र खोप लगाए पनि स चेत र सु रक्षित रहौं ।”

प्रमोद सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच पनि हुन् । ‘द भ्वाइस अफ नेपाल’को जारी सिजन कोरोना सं क्रमणकै त्रा सका कारण हाल स्थ गित छ ।

प्रतिक्रिया