सिन्धुली - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यु नियन (अनेरास्वियु) सिन्धुलीका नेता दिपेन्द्र फुयालले सं गठन नै फ रक भएपछि,का रबाही को औ चित्य न भएकाे बताएका छन ।
अनेरास्ववियु सिन्धुलीले सं गठन वि रोधी ग ति विधिहरुगर्दै हि डेको भन्दै, फुयाल सँग चाै बिस घ ण्टे लिखित स्प ष्टिकरण मागे पछि साे कुरा बताएका हुन ।
उनले भने, ‘म उक्त सं गठनमा नै छैन कसरी का रबाही गर्न मिल्छ ? । साथीहरुले नि व र्तमान सचीवलाई का रबाही भनेर न लेखेको भए हुने थियाे । मलाई यस बिषयमा टि प्पणी गर्न मन छैन मन छैन ।’
उनले थपे, ‘म अनेरास्ववियुकाे १३ औं जिल्ला अ धिवेशन बाट निर्वाचित सचिव हुँ त्यसैले मलाई स्प ष्टिकरण साेध्ने अ धिकार गाेकर्ण भुजेल सँग मात्रै छ । गाेकर्ण ले साे धेकाे भए जवाफ फर्काउनु मेराे दा हित्व हुने थियाे । किन की म उहाँको सचिव थिएँ ।
अहिले अन्य साथीहरुले म सँग स्प ष्टिकरण मा गेकाे दे ख्दा अ चम्म लागेकाे छ । संगठन नै फरक छ मैले उहाँहरु लाई ज वाफ किन दि नुपर्याे । म माथी क सरी का रबाही हुन्छ,हेर्न मन छ।