शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको को भिड अस्पताललाई अग्नि ग्रु पले जेनेरेटर दियो

शनिवार , जेठ ८, २०७८

सिन्धुली – अग्नी ग्रुपद्वारा सिन्धुली अ स्पातलको कोरोना युनिटलाई जेनेरटर हस्तान्तरण गरेको छ । महिन्द्राका युटिलिटी भेइकल्स, ट्रयाक्टर तथा महिन्द्रा पाओरल डिजेल जेनेरटरहरुका आधिकारिक विक्रेता अग्नि ग्रुपले हालै मात्र सिन्धुली शिवनगर स्थित सिन्धुली अस्पातलको कोरोना यु निटलाई एक थान १०० केभिए जेनेरटर हस्तान्तरण गरेको छ ।

नयाँ भेरीयन्टको को रोना देखिएलगतै अस्पातलहरुमा बि रामीको चा प बढेको त्यसमाथि बारम्बार बत्ती जाने आउने स मस्याले सिन्धुलीको अस्पातलमा स मस्या देखिएपछी अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठद्वारा जेनेरटर हस्तान्तरण गरिएको हो ।

अग्नी ग्रुप अन्तर्गतको सिन्धुली स्थित अ ग्नी इन्कोर्पोरेटेड प्रा. लि.का थ्री एस् सेटअप बिक्री शाखाका सेल्स इन्चार्ज श्री उद्वप राउतका अनुसार जब दैनिक रुपमा अस्पातलमा बत्ति जाने स म्स्या रहेको कुरा प्रदेश सांसद प्रदिप कटुवाल र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिएपछि जेनेरेटर हस्तान्तरण गरेको हो ।

राउतले भन्नु भयो, “हामीले दैनिक रुपमा बि रामी र अस्पातलले भो ग्नु परेको स मस्यालाई ब्य वस्थापन गर्न सकियोस भन्ने हेतुका साथ जेनेरटर हस्तान्तरण् गरेका हौं ।”

प्रतिक्रिया