सिन्धुली – सिन्धुली जिल्लामा नि षेधाज्ञाको उ ल्लंघन गर्ने सवारी साधन च लाउने लार्ई ५ सय ज रिवाना सहित सडकमै एक घ ण्टा हो ल्ड गर्ने थालिएको छ । निषेधाज्ञाको समयमा अनावश्यक हिड्नेलाई जरिवाना सहित सडक मै हो ल्ड गरिएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका ट्राफिक प्रमुख कृष्ण क्षेत्रीले बताउनु भयो ।
उहाँका अनुसार हाल सम्म कमलामाई नगरपालिकामा मात्र ५७ वटा मोटसाइकल र ११ वटा अटोलाई ज रिवाना सहित हो ल्ड गरिएको छ । नि षेधाज्ञाको उ ल्ल घंन गर्ने सवारी सा धनबाट हाल सम्म ४० हजार राजस्व संकलन गरिएको प्रमुख क्षेत्रीले जानकारी दिनु भयो । दुइ हप्ताको अ वधिमा कमलामाई नगरपालिकामा नि षेधाज्ञा उल्लघंन गर्ने सवारी साधनबाट उक्त राजस्व संकलन भएको उहाँको भनाई छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को १ सय ६४ (प) को उपदफा (ट) मा सवारी चलाउन नि षेधित समयमा सवारी चलाएमा पहिलो पटक ५ सय, दोस्रो पटक १ हजार र तेस्रो पटक १५ सय सम्म ज रिवाना हुने उल्लेख अनुसार ज रिवाना गरिएको उहाँले जानकारी दिनु भयो ।