सिन्धुली – सिन्धुलीका स्थानिय तहका जनप्रतिनिधि कोरोना भा इ र स रोगथाम तथा नि य न्त्रणमा लागि परेका छन् । पालिकाका प्रमुख,उपप्रमुख लगाएत वडा अध्यक्षहरु कोरोना भा इ र स फै लिन नदिन लागि परेका हुन् ।
जिल्लामा नयाँ भ रि यन्ट सहितको कोरोना भा इ र सका स क्रमित बढ्दै गएसँगै जनप्रतिनिधि सं क्र मितलाई प्रत्यक्ष भेटेर थप उ पचारको लागि पहल गर्न थालेका छन् । सं क्र मण प ुष्टि भएका होम आ इसोलेसना उ पचारत नागरिक भेट्न कमलामाई नगरपालिका नगरप्रमुख आइतबार विहान नगरपालिकाको वडा नम्बर ८ र ९ पुग्नु भएको छ । “स क्रमितलाई प्रत्यक्ष भेट्दा उहाँको अवस्था पनि बुझ्न पाइयो ।” उहाँले भन्नुभयो, “स क्र मितको हौसल्ला प्रदान गर्नको आवश्यक छ ।”
उक्त स्थानका स क्रमितले खाद्यान्नको अ भाव भएको गुनासो गरेपछि नगरप्रमुख खत्री सम्बन्धीत वडा अध्यक्षलाई साथमा लिएर जानु भएको हो । “सं क्रमितले तेल र अण्डाको अभाव रहेको गुनासो गर्नुभयो ।” मेयर खत्रीले भन्नुभयो, “उहाँहरुलाई चाहिने सामाग्री घरमै ल्याइदिने व्यवस्था मिलाउन वडा अध्यक्षलाई नि र्देशन दिए ।”

नगरपालिकाले भिमानमा होम आ इसोलेसनमा बसेका एक सं क्रमितको स्वा स्थ्य अवस्था गं भिर रहेकोले एमुलेन्समार्फत अस्पताल ल्याएको छ । नगरभित्रका होमआ इसोलेसनमा रहेका स क्र मितको स्वा स्थ्य अ वस्था ज टिल भएमा नगरको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरप्रमुख खत्रीले आग्रह गर्नु भयो ।
नगरका सम्पूर्ण वडाका सं क्रमितको अवस्था बुझ्न नगरप्रमुख खत्री लागि पर्नु भएको भने वडा अध्यक्षहरु पनि स ंक्रमितलाई हौसल्ला प्रदान गर्न सं क्रमितलाई प्रत्यक्ष भेटि रहेका छन् । यस्तै सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल पनि सं क्रमितलाई प्रत्यक्ष भेटेर स्वा स्थ्य अवस्था बुझि रहनु भएको छ भने तिनपाटन गाउँपालिकाका उपाअध्यक्ष पदम मायाँ तामाङ्गले आफुले प्रयोग गरिरहेका गाडि संक्रमितको ओसारपोसारका लागि दिनु भएको छ ।
यस्तै घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष उपाअध्यक्षले पनि सं क्रमित ओसोरपोसरका लागि आफुले प्रयोग गरेको गाडी हस्तान्तरण गर्नु भएको छ । जिल्लाका अरु स्थानि यतहका जनप्रतिनिधि आफ्नो क्षेत्र भित्र कोरोना रो गथाम तथा नि यन्त्रणमा जुटेका छन् ।