सिन्धुली, ०२ जेठ – सिन्धुली को भिड अ स्पतालमा उपचार सिन्धुलीत कमलामाई नगरपालिका ५ गैयाटारका ८८ वर्षीय इन्द्र प्रसाद भट्टराई को नयाँ भे रिअन्ट को कारण मृ त्यु भएको छ ।
सामान्य ज्व रो आएको र श्वा स प्र श्वासमा स मस्या देखिए पछि उ पचाको लागि सिन्धुली कोभिड अ स्पताल ल्याइएको थियो । उनलाई अ क्सिजन दिएर राखिए पनि स न्तुलनमा आउन नसके पछि मृ त्यु भएको हो ।
उनको हिजो मात्रै पिसिआर गर्दा कोरोना भा ई र स पो जे टिभ देखिएको सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद कुमार पोख्रेल ले जानकारी दिए । सिन्धुलीमा याे सँगै नयाँ भे रिअन्ट बाट हाल सम्म ज्या न गु माउने को स ङ्ख्या ६ पुगेको छ ।