सिन्धुली,३१ बैशाख– कमलामाई नगरपालिका ४ ले वडा भित्रका कोरोना सं क्रमितलाई स्वास्थ्य सु रक्षाका सामाग्री वितरण गरेको छ । आज वडा अध्यक्ष महेन्द्र ढकालले सं क्रमित बसेको स्थानमा पुगी मास्क,स्यानिटाइजर र साबुन वितरण गर्नु भएको हो ।
वडा अध्यक्ष सं मितको अवस्था बुझ्न स क्रमित बसेको होम आ इसोलेसनमा पुग्नु भएको थियो । संं क्र मितलाई हौसला प्रदान गर्ने साथै स्वा स्थ्य अवस्था बुझ्न आफू सं क्रमित बसेको घरघरमा पुगेको वडा अध्यक्ष ढकालले बताउनु भयो ।

वडा अध्यक्ष ढकाल स क्रमित को स्वा स्थ्य लाभको पत्र समेत लिएर स क्रमित बसेको स्थान पुग्नु भएको थियो । “सबै स ङ्क्रमितको घरमा पुगे, धेरैको अवस्था सामान्य छ,” ढकालले भन्नुभयो, “यो बेला स ङ्क्रमितहरूको मनोबल बढाउन आवश्यक छ, ।” विशेष खानपानमा ध्यान दिन उहाँले स क्रमित लाई आग्रह गर्नु भयो । केही अ फ्टायारो भएमा आफूलाई सम्पर्क गर्न उहाँले स क्रमित लाई अनुरोध गर्नु भयो । वडाका सङ्क्रमित नागरिक बचाउन आफूले सक्दो प्रयास गरिरहेको अध्यक्ष ढकालको भनाई छ ।
साथै उहाँले नि षेधाज्ञाको समयमा वडा वासीलाई अनावश्यक बाहिर न निस्कन,निस्किन परेमा स्वास्थ्य सु रक्षाका मापदण्ड पालना गर्न र व्यवसायीलाई नि षेधाज्ञाको पालन गर्नु हुन आग्रह समेत गर्नु भयो ।

कोभिडका वि रामीमा स्वा स्थ्य स मस्या देखिएमा,अस्पताल लग्नु परेमा वडामा सम्पर्क गर्न अनुरोध गर्नु भयो । यस म ाहामारीको समयाअवधि वडा कार्यालय चौविसै घण्टा खुल्ला रहने अध्यक्ष ढकालले बताउनु भयो ।