शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

महानायक राजेश हमाल दम्पत्तिको यसरी बाहिरियो यस्तो भिडियो ( हेर्नुस भिडियो )

शनिवार , चैत्र २८, २०७७

महानायक राजेश हमाल उमेरले आधा शताब्दी नाघिसकेका छन् । विवाहको सवालमा सधैँ चर्चामा आएका महानायक हमालले उमेर ढल्किएपछि मधुसँग विवाह गरे । अहिले भने कहिले बच्चा पाउने भनेर उनलाई धेरैले प्रश्न ते र्साउने गरेका छन् । उमेरले आधा शताब्दी नाघिस क्दा पनि महानायक हमाल आफूलाई सधै जवान ठान्छन् । कसैले अहिलेको उमेर सोध्यो भने भन्ने गर्छन्, ‘२५ वर्ष पुगेपछि गन्नै छोडिदिएँ ।’ सार्वजनिक कार्यक्रममा जाँदा टिपटप भएर पुग्ने भएकाले उनको उमेर अनुमान गर्न पनि गाह्रै हुन्छ ।

तर, हमालको अनुहारमा बुढ्यौलीका चिन्हहरु देखिन थालिसकेका छन् । जस्तो कि उनी आफैंले हालै फेसबुकमा सार्वजनिक गरेको तस्वीरहरुले पनि राजेशको उमेर छिप्पिँदै गएको संकेत गर्छन् । होम क्वारेन्टाइनमा रहँदा खिचेका तस्वीर तथा भिडियोमा राजेशको जुँगा दारी लामा छन् र सेतै फुलेका छन् ।

उनै महानायकको व्यक्तिगत भिडियो अहिले समाजिक संजालमा भाइरल बनिरहेको छ । श्रीमति मधुसँग रोमान्स गर्दै गरेको भिडियो बाहिरिएपछि अहिले उक्त भिडियोले चर्चा बटुलिरहेको छ । महानायक हमाल थरिथरि क्रियाकलाप गर्छन् घरभित्रै । उनले आफ्नी श्रीमती मधु भट्टराईसित रोमान्टिक समयकोे भिडियो पनि बाहिर ल्याएका छन् ।

जहा उनि श्रीमतीसँग वाईन खादैँ रोमान्टिक हुँदै नाचेका छन् भने नया वर्षको सुभकामना पनि दिएका छन । केहि समयअघि बाहिरीएको उक्त भिडियोमा राजेश र मधु आफ्नो व्यक्तिगत समय बिताइरहेका छन् । वाईन खादैँ मस्ति गरेको भिडियो राजेश हमाल आफैँले सार्वजनिक गरेपछि बुढेसकालको मायामा रमाइलो भन्दै धेरैले ठट्यौलि कमेन्ट गरेका छन् ।

जे होस्, बुढेसकालमै विवाह गरेपनि महानायकको दाम्पत्य जिवन सुखद र रमाइलो देखिन्छ । महानायक राजेश हमालले धेरै चलचित्रहरुमा श्रीमान वा प्रेमी बनेर अभिनय गरेका छन् र धेरै रोमान्टिक सिनहरु दिएका छन् ।

&nbsp

प्रतिक्रिया