शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

यस्तो छ आजको विदेशी विनिमयदर

मंगलवार , चैत्र १०, २०७७

काठमाडौं १० चैत्र - नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ५१ पैसा र बिक्रिदर १३८ रुपैयाँ २३ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६० रुपैयाँ ३ पैसा र बिक्रिदर १६० रुपैयाँ ८७ पैसा रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया