शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

यस्तो छ आजको विदेशी विनिमयदर

बिहिवार , चैत्र ५, २०७७

काठमाडौं ५ चैत्र – नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७८ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३८ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ९४ पैसा र बिक्रिदर १३८ रुपैयाँ ६६ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ १३ पैसा र बिक्रिदर १६१ रुपैयाँ ९६ पैसा रुपैयाँ रहेको छ ।

प्रतिक्रिया