काठमाडौं ५ चैत्र - नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आज छा पा वा ल सुनको भाउ तोलाको ८७ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, ते जा वी सुनको भाउ तोलाको ८६ हजार ७ सय ५० सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि बुधबार छा पा वा ल सुनको भाउ तोलाको ८६ हजार ९ सय रुपैयाँ कायम भएको थियो भने ते जा वी सुनको भाउ तोलाको ८६ हजार ४५० सय रुपैयाँ निर्धारण भएको थियो ।
चाँ दीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएको छ ।