शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

केकीले कपाल खौरिन्, किन ? सुन्दा अचम्म लाग्नसक्छ (तस्बिर)

सोमवार , चैत्र २, २०७७

नायिका केकी अधिकारीले रियल लाईफमा कपाल खौ रिए कि छिन् । आखिर किन उनले कपाल खौ रिन् त त्यो भने आ श्च र्यचकि त बनाउने विषय छ । नायिका अधिकारी नयाँ लुक्समा देखिएकी छन् । इन्स्टाग्राममार्फत उनले आफ्नो कपाल खौ रिए पछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन् ।कपाल किन खौ रि एको भनेर केही नबताए पनि उनले आफ्नो आगामी प्रोजेक्टमा फरक भूमिकामा देखिने संकेत दिएकी छन् ।

२०७३ सालको साउन र भदौ महिनामा म ण्ड ला थिएटरमा मञ्चन भएको नाटक ‘बो क्सी को घर’ को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी छन् । हाल उनी यही फिल्मको छायांकनमा व्यस्त छिन् । फिल्ममा केकी मुख्य भूमिकामा छिन् । फिल्ममा आफूलाई फरक भूमिकामा प्रस्तुत गर्न केकीले कपाल खौ रि एको अनुमान गर्न सकिन्छ ।

केकीको बिहेको चर्चाः नायिका केकी अधिकारी अविवाहित छिन् । तर, ध माध म नेपाली चलचित्रका नायिकाहरुले बिहे गर्न थालेपछि यतिबेला केकी द बा बमा परेकी छिन् । केही दिन अगाडि आयोजित नायिका आँचल शर्माको बिहे पार्टीमा पुगेकी नायिका केकी अधिकारीलाई अधिकांश सेलिब्रिटीले बिहेका लागि सुझाव दिए । तपाई अब कुन कलाकारको बिहेमा सहभागी हुन चाहनुहुन्छ भन्ने मिडियाकर्मीको प्रश्नमा अधिकांशको जवाफ नायिका केकी अधिकारी भन्ने थियो । केकीले पनि रमाइलो गर्दै कतै यही पार्टीमा आफ्ना लागि केटा भेटिन्छ कि भन्दै खोजी गरिन् ।

यता, कलाकार दीपकराज गिरीले भने आफूसँग चलचित्र खेलेकाले अब केकी पनि बिहेका लागि तयार भएको बताए । सं यो ग पनि के छ भने, दीपकसँग चलचित्र खेलेका अधिकांश नायिकाको बिहे भैसकेको छ । स्वस्तिमा खड्का, वर्षा राउत, प्रियंका कार्की, आँचल शर्मा, दीपिका प्रसाँई लगायतका कलाकारको बिहे दीपकसँग चलचित्र खेलेपछि भयो ।

के आउँदो बर्ष केकीको बिहे होला त, यसको जवाफ केकीले दिएकी छैनन् । तर, चलचित्र क्षेत्रका अधिकांश कलाकार भने अब केकीको बिहे हेर्ने रहर पालेर बसेका छन् ।बिहेको द बा ब पार गरिसकेकी छुः केकीः नायिका केकी अधिकारीले आफूले बिहेको द बा ब पार गरिसकेको बताएकी छिन् । चलचित्र ‘बो क्सी को घर’को छायांकनमा व्यस्त रहेकी केकीले भनिन्,‘बिहेको द बा ब त मैले पार गरिसकेकी छु । बिहेको अगाडि नाक छे ड्नुपर्छ भनेर छे डे की छु । तर, यसले अहिले है रा। न बनायो, खै, अहिले नै बिहे हुँदैन भन्ने संकेत हो कि के हो ?’

नायिका अधिकारीको नाम केही समयदेखि गायक आर्जन पाण्डेसँग जो डिएको छ । तर, केकी र आर्जनले यो बिषयमा केही पनि बताएका छैनन् । चलचित्र ‘बो क्सी को घर’को निर्देशनबाट सुव्रतराज आचार्यले हात झि केको बिषयमा केकीले भनिन्, ‘उहाँले चलचित्र के घर के डेराको छायांकन सुरु गर्ने बताउनुभयो । बो क्सीको घर र के घर के डे राको छायांकन समय जु ध्ने भएपछि सहमतीमै उहाँ निस्किनु भएको हो ।’

‘कमेडी च्या म्पि यन’की निर्मात्री समेत रहेकी केकीले आफूलाई पहिलो सिजनमा आर्थिक स म स्या निकै परेको बताइन् । तर, यसपटक भने आर्थिक स म स्याबाट पार भएकाले पनि केही हलुका भएको उनको त र्क थियो ।

कमेडी शोको निर्मात्री भएपछि आफूमा से न्स अफ ह्यू मर कत्तीको बढ्यो भन्ने प्रश्नमा केकीले भनिन्, ‘मैले त्यो पा टोतिर हेर्नै पाएकी छैन । पहिलो सिजनमा त मलाई अर्थको नै समस्या थियो ।’ ‘हो, म ४२ बर्षे जवानको प्रेममा फँ से’: नेपाली चलचित्रमा धेरै कलाकारको प्रेम प्रसंग सार्वजनिक भैरहेका छन् । अहिले त कतिपय कलाकारहरुले खु ल्लम खुल्ला प्रेम देखाइ पनि रहेका छन् । कुनै समय प्रेमको खबर बाहिर आउँदा फ्यान भ ड्कि न्छन् भन्ने ड र कलाकारमा हुन्थ्यो । तर, अहिले समय बदलिएको छ ।

कलाकारहरु नि र्धक् क प्रेम गर्न थालेको पाइन्छ । अधिकांश कलाकार कुनै न कुनै समय प्रेमको खबरमा रं गिएको समयमा नायिका केकी अधिकारी भने यसमा खासै मु छिए की थिइनन् । तर, अहिले केकीको पनि प्रेम च र्चा सुरु भएको छ । उनले आफु प्रेममा रहेको खु ला सा गरेकिछिन । केकी अधिकारी नेपाली फिल्म उद्योगको सबैभन्दा लोकप्रिय र सुन्दर अभिनेत्री हुन् । उनले म्युजिक भिडियोबाट ग्लै म रस क्यारियर शुरू गरेकी उनी अहिले प्रतिभाशाली अभिनेत्रीको रूपमा कोलिवुड फिल्म उद्योगमा लोकप्रिय छिन् । उनी धेरै फिल्म, संगीत भिडियो, विज्ञापन मा चि त्रि त गरीएको छ ।

उनी बद्री अधिकारी र लक्ष्मी अधिकारीकी छोरी हुन् । उनका बुबा चलचित्र निर्माता र आमा गृ हि णी हुन् । अरू कुनै ह स्ति यां जस्तै उनी पनि बाल्यकालदेखि नै ग्लै म रस क्षेत्रमा रुचि राख्छिन् । किनभने उनको बुबा एक फिल्म निर्माता हो । उनले फिल्म ला इनका साथ परिचित हुने अवसर पाए । केटी अधिकारीले प्ल स द्वारा घि न्ट होस्टको नाच प्रतियोगितामा भाग लिएकी थिइन् । यस प्रतियोगिताले उनलाई ग्लै म रस संसारमा प्रवेश गर्न म द्दत ग¥यो । उनले फिल्म क्या रियर शुरू गर्नु भन्दा पहिले धेरै संगीत भिडियोहरू सहितको क्यारियर शुरू गरे ।

२०१० मा उनले नेपाली चलचित्र उद्योगमा डेब्यू गरेकी थिइन राज राज बल्लाभ कोइलाराको बि रूद्ध को फिल्म सो रबाट । पछि, उनलाई २०१२ मा ‘मा फी चाहन्छुु चलचित्रमा एक लोकप्रिय अभिनेता आर्यन सिग्देलको बिरू द्ध अभिनय गर्ने मौका मिल्यो । यस चलचित्रले उनलाई नेपाली चलचित्र उद्योगमा प्र ख्या त बनायो र कलिवुड उद्योगमा लोकप्रिय बनायो । हालसालै उनले लेखक र एक शोधकर्ता सत्यमोहन जोशीले लेखेको ऐतिहासिक नाटक चा रुम तिबाट सिनेमाघरमा डेब्यू गरेकी थिइन।

को हुन् केकी अधिकारी ? केकी अधिकारी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् । उनि थुप्रै नेपाली सांगीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । उनले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न सांगीतिक भिडियोमा काम गरेकी थिइन् । उनले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् । उनले अभिनय गरेका चलचित्रहरु आइ एम स री, मसा न, मायाको बारीमा, महसुस, बि तेका पल र कोहलपुर एक्स्प्रेसमा ब लियो अभिनयले सबैको ध्यान आकर्षित गरेकी छिन् । उनले हालै थिएटरमा पनि आफुलाई म जबु त पार्न सत्यमोहन जोशीद्वारा लिखित एतिहासिक नाटक चा रूम तिमा अभिनय गरेकी छिन् । लामो समयदेखि चलचित्र क्षेत्रमा नै सक्रिय भएर काम गरिरहेकी केकीको २५ वटा चलचित्र यसअघि रिलिज भैसकेका छन् ।

त्यसमध्ये उनका चलचित्रले क्लिन हि ट हुने अवसर पाएनन् । २६ औँ चलचित्रबाट भने उनले सफलता पाइन् । नेपाली चलचित्रमा धेरै कलाकारको प्रेम प्र संग सार्वजनिक भैरहेका छन् । अहिले त कतिपय कलाकारहरुले खु ल्लम खुल्ला प्रेम देखाइ पनि रहेका छन् । कुनै समय प्रेमको खबर बाहिर आउँदा फ्यान भ ड्कि न्छन् भन्ने डर कलाकारमा हुन्थ्यो । तर, अहिले समय ब दलि एको छ ।

कलाकारहरु नि र्धक् क प्रेम गर्न थालेको पाइन्छ । अधिकांश कलाकार कुनै न कुनै समय प्रेमको खबरमा रं गिएको समयमा नायिका केकी अधिकारी भने यसमा खासै मु छिए की थिइनन् । तर, अहिले केकीको पनि प्रेम चर्चा सुरु भएको छ । केकी अधिकारी नेपाली फिल्म उद्योगको सबैभन्दा लोकप्रिय र सुन्दर अभिनेत्री हुन् । उनले म्युजिक भिडियोबाट ग्लै म रस क्यारियर शुरू गरेकी उनी अहिले प्रतिभाशाली अभिनेत्रीको रूपमा कोलिवुड फिल्म उद्योगमा लोकप्रिय छिन् । उनी धेरै फिल्म, संगीत भिडियो, विज्ञापन मा चि त्रित गरीएको छ ।

उनी बद्री अधिकारी र लक्ष्मी अधिकारीकी छोरी हुन् । उनका बुबा चलचित्र निर्माता र आमा गृ हिणी हुन् । अरू कुनै ह स्ति यां जस्तै उनी पनि बाल्यकालदेखि नै ग्लै म रस क्षेत्रमा रुचि राख्छिन् । किनभने उनको बुबा एक फिल्म निर्माता हो, उनले फिल्म लाइनका साथ परिचित हुने अवसर पाए । केटी अधिकारीले प्ल स द्वारा घि न्ट होस्टको नाच प्रतियोगितामा भाग लिएकी थिइन् । यस प्रतियोगिताले उनलाई ग्लै म रस संसारमा प्रवेश गर्न मद्दत ग¥यो । उनले फिल्म क्यारियर शुरू गर्नु भन्दा पहिले धेरै संगीत भिडियोहरू सहितको क्यारियर शुरू गरे । २०१० मा उनले नेपाली चलचित्र उद्योगमा डेब्यू गरेकी थिइन राज राज बल्लाभ कोइलाराको बिरू द्धको फिल्म सोरबाट ।

प्रतिक्रिया