शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पुर्वराजा ज्ञानेन्द्र रक्सिको साथमा देखिए (भिडियो)

आइतवार , चैत्र १, २०७७

पुर्वराजा ज्ञोनन्द्र शाहको डान्स अब कुनै नौलो रहेन । उनले डान्स गरेको भिडियो धेरैपटक सार्वजनिक भइसकेको छ । र क् िसीको साथमा पुर्वराजाले डान्स गरेको भिडियो भने अहिलेसम्म सार्वजनिक भएको छैन । हामीले भने पुर्वराजाको टेबलमा बि य रको बो तलसहितको भिडियो पाएका छौँ । केहि समयअघि सपरिवारसहित काठमाडौँको लर्ड अफ डिं ग्र स नामक ना इट क्ल बमा पुगेका ज्ञानेन्द्र शाहको टेबलमा भएको गोर्खा बि य रको बो तल देखिएपछि उक्त समय उनले र क स्सि  एको अ नुमान लगाउन सकिन्छ । उनले बि य र खानु नखानु ठूलो कुरा होइन । तर, सार्वजनिक छवि भएका व्यक्ति र कहिलेपनि मिडियामा न रा म्रो छवि नदेखिएको पुर्वराजाको यो भिडियो भने सबैकालागि चा सोको विषय बनेको छ । पुर्वराजा ज्ञोनन्द्र बसेकै टेबलमा बि य रको बो तल देखिनु ‘तीललाई प हा ड’ बनाउनु स रह हो । तर, पुर्वराजा भएको नाताले उनले गो पनि यतालाई प्राथमिकता दिनुपर्ने एकथरिको आवाज छ । पुर्वयुवराज पारश शाह यदि त्यस्तो अवस्थामा देखिएको भए उक्त कुरा सामन्यनै हुन्थ्यो । किनभने, पारशका त्यस्ता भिडियोहरु सार्वजनिक भइनै रहन्छ । त्यसैले, पुर्वराजाले सार्वजनिक ठाउँमा त्यस्ता ग ति विधिहरु गर्नु हुदैँन जसले गर्दा उनको छविमाथिनै न कारा त्मक टि प्प णी होस् । जे होस्, पुर्वराजपरिवार रमाएको भिडियो हेर्नलाई ला यक नै छ । किनभने, जिन्दगिको ठूला आ रो हअव रोहबाट गु ज्रि सकेको परिवार यतिको खुशी हुनु सामान्य विषय होइन । त्यसैले, खुशी सिक्नकालागि पुर्वराजपरिवारकै ग ति विधि नि हा ल्दा हुन्छ । भिडियो तल छ

भनिन्छ, संस्कार राजपरिवारबाट सिकिन्छ । तर, राजपरिवारकै सदस्यको यस्ता भिडियो आएभने जनतामा न कारा त्मक संदेश जान सक्छ । त्यसैले, पुर्वराजाले सार्वजनिक हुँदा थप स जग हुन जरुरी छ । राम्रो छविलाई निरन्तरता दिन ससाना पक्षलाई पनि न जर अन्दा ज गरिनुहुदैँन । राजा समर्थकहरुले पनि निरन्तर पुर्वराजपरिवरको को ग तिवि धिको समर्थन गर्दै आएका छन् । तर, यस्ता भिडियोले भने उनीहरुमा समेत न रा म्रो मेसेज जान सक्छ ।

ज्ञानेन्द्रको उपदेशः २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएपछि पूर्व राजा ज्ञानेन्द्र शाह कतिपय हिसाबले सु कुम्बा सी जस्तो देखिए । सरकारी सुविधा भो गी भएकाले आर्थिक सु कुम्बा सी र मा नसि कता हेर्दा राजनीतिक सु कुम्बा सी । २००७ सालअघि आर्थिक हिसाबले राजतन्त्र चा उरि एको र राणातन्त्र मो टाएको अवस्था थियो । २०१७ सालपछि राजतन्त्र मो टाउँदै गयो । वीरेन्द्रको वंशना श, महेन्द्रका भाइहरूको सम्पत्तिसमेत स्थानान्तरण आदिका कारणले त्रिभुवन खलकको सम्पत्ति ज्ञानेन्द्रमा ए कोहो रियो । २०५८ जेठमा ज्ञानेन्द्रले दोस्रो पटक श्रीपेच लगाउँदै राजग द्दी आसीन भए । तर, त्यो श्रीपेचमा ‘श्री’ थिएन र ‘पे च’ मा खि या लागिसकेको थियो । २०६२÷६३ को जन आ न्दो लनले त्यो पे च पनि भाँ चिदि यो ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि पाँच सय ६५ भन्दा बढी साना ठूला राज्य÷रि यासत का राजा र जौ टाले ग च्छे अनुसार वार्षिक पाँच हजारदेखि लाखौं रुपैयाँसम्म भ त्ता पाउने भए जसलाई ‘प्रि वि प र्स’ भनिन्थ्यो । सन् १९७१ मा इन्दिरा गान्धी प्रधानमन्त्री छँदा त्यो प्रि वि प र्स खा रे ज भयो । प्रि वि प र्स खारेज भएपछि कतिपय राजा र जौ टाले आफ्नो दरबारलाई होटेल बनाए, व्यवसाय गरे तर आ श्र यका लागि सरकार गु हा रेनन् । तर, नेपालका धनाढ्य ज्ञानेन्द्र शाहसँग बस्नलाई एउटा ग तिलो घर रहेनछ त्यसैले नारायणहिटी छो ड्नुअ घि ना गार्जुनमा बस्न पाऊँ भनेर ह त्ते हाले । कुनै बेला नेपालका नेताहरू दरबारमा बि न्ती पत्र हा ल्थे, अ पद स्थ हुनुअघि ज्ञानेन्द्रले सरकारसँग पहिलो बि न्ती बि साए । यसकारण ज्ञानेन्द्र शाह आर्थिक सु कुम्बा सी हुन् । कुनैबेला शाहवंशीय राजाहरूको ‘नि गाह’ का लागि कतिपय नागरिक स्व स्ती गर्थे । भिडियो तल छ

त्यही शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र अहिले नेपाल सरकारको नि गा हमा नागार्जुनमा बास बसेका छन् । ज्ञानेन्द्रको स्वा मित्वमा सो ल्टीलगायत पाँचतारे होटेलहरू छन् । साढे एक वर्षअघि नेपालगन्जमा ज्ञानेन्द्रकै स्वा मि त्वको चारतारे होटेल खुल्यो । ज्ञानेन्द्र बस्दै आएको महाराजगञ्जस्थित निर्मलनिवास आफैंमा कुनै तारे होटेलभन्दा कम छैन । तैपनि यिनलाई राज्य स्वा मि त्वको नागार्जुन नभई भएन । यी भन्दा द रि द्र र कं गा ल अर्को को हुन सक्छ ? त्यसकारण यिनलाई आर्थिक सु कुम् बासी भनिएको हो । यसै पनि हुनेखाने र सक्नेले सरकारी सुविधा लिँदैनन् । सरकारी सुविधा भनेको गरि ब र अ शक्तका लागि हो । सक्नेहरूले राष्ट्रलाई दिन्छन्, राष्ट्रबाट लिँदैनन् । तर, यस मामलामा ज्ञानेन्द्र मात्र एक्लो छैनन् । पूर्व राष्ट्रपति रामवरण यादवले पनि काठमाडौंमा घर छँदाछँदै भाडाको घरमा बसेर राज्यको स्रो तको दो हन गरेका छन्, जसवापत मासिक लाखभन्दा बढी राज्यकोष रि त्ति ने गरेको छ । तैपनि यी पूर्व राष्ट्रपति स दा चारको ग फ गर्छन् नै तिक ता र स्वा वल म्बनको उपदेश दिन्छन् ।

गणतन्त्रवि रु द्ध ज्ञानेन्द्रको सक्रियता बढ्दै गएपछि नागार्जुनमा बस्न दिएर सरकारले सदा सय ता देखाएको भन्दै प्रचण्डले पूर्व राजाप्रति क टा क्ष गरेको सुनियो । वास्तवमा जुन दिनसम्म ज्ञानेन्द्र नागार्जुनमा बस्छन्, त्यस दिनसम्म उनको है सिय त आर्थिक सु कुम् बासीको रहिरहने हुँदा पूर्व राजालाई नागार्जुनमा बास मात्र होइन मासिक मानाचामलको पनि व्यवस्था गर्नु उचित हुन्छ, जसरी का रागा रका ब न्दीहरूलाई राज्यले ‘सि दा’ को व्यवस्था गर्छ । अहिले ज्ञानेन्द्र र निजका समर्थकहरू गणतन्त्रवि रु द्ध चि च्या उँदै हिँडेका छन् । शान्तिपूर्ण त वर मा गतिविधि गर्ने र शा लीन ढं गले विचार पस्कने अधिकार जो कोहीलाई छ तर पूर्व राजा समर्थकहरू नि यो जित तवरमा गा लीग लौजमा उ त्रिएका छन् । गणतन्त्रलाई धा रे हात लाएर स रा प्नु तिनको दिनचर्या भएको छ । २०१५ सालमा पहिलो आमनिर्वाचनपछि दरबारी संयन्त्र बहुदलीय प्रजातन्त्रलाई त्यसरी नै स रा प्थ्यो । २०४६ सालपछि त्यसैको दोस्रो संस्करण देखियो र अहिले त्यसैको तेस्रो संस्करण देखिएको हो । तर, पहिलो र दोस्रो संस्करणका बेला पुराना श्री ५ हरूको शि रमा श्रीपेच थियो, तेस्रो संस्करणसम्म आइपुग्दा एउटा भु त्ते पे च पनि बाँकी छैन, छ भने पुरानो ध ङध ङे मात्र बाँकी छ ।

सा स रहेसम्म आस हुँदो रहेछ त्यसैले होला एउटा खास र णनी ति अन्तर्गत पूर्व राजा ‘उ त्ते जना’ को राजनीति गरिरहहेका छन् त्यसकारण पनि प्रचण्डलगायत अरू उत्ते जित हुनु जरुरी छैन । उत्ते जनाकै र णनी ति अन्तर्गत भर्खरै ससुरा ज्ञानेन्द्र शाहका सन्देशहरूको विमोचन गर्दै बुहारी हिमानीले पटकपटक ज्ञानेन्द्रलाई ‘श्री ५ महाराजधिराज सरकार’ भनेर सम्बोधन गरिन् । स्वर बुहारीको भए पनि निर्देशक ससुरा भएको प्रष्ट बुझिन्छ । यसै पनि कैयन् शाहवंशीय राजाहरूले सत्तामा छँदा स्वतन्त्रताको घाँ टी न्या केका थिए । नागरिकहरूको आ न्दो लन माथि द मन गरेका कारण तिनले सदैव इतिहासलाई हो च्याउँदै आएका छन् चाहे त्यो इतिहास २०४६ को परिवर्तनको होस् वा २०६३ को । तसर्थ तिनले आफूलाई श्री १० भने पनि, बहालवाला महाराजधिराज भने पनि धेरै महत्व दिनु जरुरी छैन । पूर्व राजाको संयन्त्र अन् तरद्व न्द्व च र्का उन, परिस्थिति भ ड्का उन सक्रिय छ । एकातिर हिन्दुराष्ट्र आ न्दोल नको आ वर णमा गु मेको गद्दी फर्किहाल्छ कि भन्ने झिनो आशा ज्ञानेन्द्रमा छ । हिन्दुहरू गाईको पूजा गर्छन् । तर ज्ञानेन्द्र स्वामित्वको होटेलहरूमा ज्ञानेन्द्र राजा हुँदा पनि गाईको मासु बेचिन्थ्यो अहिले पनि नि र्वा ध बेचिरहेका छन् । अहिले ज्ञानेन्द्रको मनोबल बढ्नुमा कु शा सन जिम्मेवार छ भन्ने सत्यलाई नका र्न सकिँदैन ।

कुनै बेलाका शक्तिशाली राजा ज्ञानेन्द्रलाई विश्लेषकहरू बाघसँग तुलना गर्थे । बाघरु पी त्यो राजतन्त्रलाई थ प्प ड हा न्दै ल खेट् ने काम नागरिक आ न्दोल लने गरेको थियो । त्यसैले अहिले पनि पुराना राजावादी हामीलाई औ धी स रा प्छन् । कतिपय मानव अधिकार उ ल्लं घनक र्ता ज्ञानेन्द्रलाई सहि ष्णु भन्छन् तर अहिलेको पुस्तालाई थाहा नहुन सक्छ २०६३ सालमा राजा छँदै ज्ञानेन्द्र ÷निजका म तिया रहरूले डा. देवेन्द्रराज पाण्डे र मेरो निवासमा ब। म राख्न लगाएका थिए। कुनैबेला ब। न्दु कको ब लमा निर्णय थोपर्ने ज्ञानेन्द्र शाह अहिले धनको ब लमा निर्णय गराउन खोज्दैछन् । राजा बन्नासाथ ज्ञानेन्द्रले दि वंग त दाजुको परिवारको सम्पत्ति ह डपे का थिए । भिडियो तल छ

नेपाल ट्रस्टको नाममा आइसकेको काठमाडौंको १५ रोपनी जग्गासम्बन्धी एउटा मु द्दा सर्वोच्च अदालतबाट अ न्तिम फैस ला भई टुं गो लागिसकेको अवस्थामा एउटा सू त्र समातेर पुन रावलो कनका लागि पुन ःप्रवेश गराएपछि ज्ञानेन्द्र परिवारको मनोबल ह्वा त्तै बढेको छ र सो मु द्दामा आ फूअनु कुल फै सला गराउन शाह परिवार ह त्ते हालेर लागेका छन् । नाफा नहुँदा नातासमेत बिर्सने पूर्व राजा ज्ञानेन्द्र आफ्नो स्वार्थका लागि ११ पुस्ताअघिको साइनो के लाउँदै अ राजक वादी आ न्दोल नको ता नाबा ना बु न्दै गरेको देखिन्छ । तर, तत्कालिन मन्त्रिपरिषद्को अध्यक्ष भएको बेला २०६२÷६३ को ज नआ न्दो लन द मन गर्ने प्रमुख दो षीका रूपमा अंकित ज्ञानेन्द्रलाई सरकारले आजसम्म कार बा ही नगरे पनि जनताले क्ष मा गरेका छैनन् । त्यसैले ज्ञानेन्द्र प्रतिस्पर्धा अर्थात चुनावी राजनीतिमा जाने आँ ट गर्दैनन्, तर ष डय न्त्र गर्न पनि छोड् दैनन् ।

राजतन्त्र पु नस्र्था पनाको सपना देख्दै ज्ञानेन्द्रग णले अवलम्बन गरेको अर्को नीति हो अ फवा हको र णनी ति । यसैको जगमा अ राज कवा दी आ न्दोल नको ता नाबा ना बु न्दै पूर्व राजावादीहरूले युट्युव जस्ता सञ्जालमार्फत भ्रा मक अभियान ती व्र बनाएका छन् । युट्युवको कुरा गर्दा हालै एकजनाले तपाईंको अन्तर्वार्ता ७ लाखभन्दा बढीले हेरिसके भनेपछि म छ क्क परें । कारण कुनै एउटा युट्युवमा ३ महिनाअघि दिएको अन्तर्वार्तालाई फरक शीर्षक राखेर पुन ःअर्को सामाजिक सञ्जालमा प्र क्षे पण गरेपछि त्यो भा इर ल भएको रहेछ, जबकि पुन: प्रसारित उक्त अन्तर्वार्ताको शीर्षकमा उल्लेख भएको कुरा मैले नबोलेको र अन्तर्वार्तामा कहीं पनि त्यो शब्द उल्लेख नभएको हुँदा त्यस्तो जा लसा जीप्रति मेरो आ पत्ति छ । सामाजिक सञ्जाललाई असा मा जिक ज ञ्जा ल बनाउँदै लगियो भने स्वतन्त्रतामाथि ठे स लाग्ने र स्वतन्त्रता वि रो धीहरू झनै उत्साहित हुन सक्छन् ।

नेपाली नागरिकले नै लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको हुँदा गणतन्त्र त्यति क मजो र छैन र कसैले हु इ या चलाउँदैमा वि चलि त हुनुपर्ने अवस्था छैन । तर, यो सत्य हो, सरकारी अस क्षम ता, भ्र ष्टा चार, द ण्ड ही नता र स्वे च्छाचा रिताको वि रो धमा अ सन्तो ष बढ्दै छ, स्वर चु लिँदै छ । त्यसैमाथि टेकेर ज्ञानेन्द्र शाहको तृ ष्णा झ न्झ न् बढ्दो छ । एउटा क हा वत अनुसार म। रेपछि सुँगुरलाई य मदू तले कहाँ जान्छस् ? भनेर सोध्दा न। र्क भन्ने जबाफ सुँगुरले दिएछ किनकि त्यहाँ फो हो र खान पाइन्छ । फो हो र खान पाइने आशामा पूर्व राजावादी अर्थात पहिलेका श्री ५ पक्षधर मात्र होइन राणात न्त्र अर्थात पहिलेका श्री ३ पक्षधरहरूबीच कार्यगत एकता भएको देखिन्छ । अनेकौं वि रो धाभा स हुँदाहुँदै त्रिभुवनका नाति ज्ञानेन्द्र र मोहन शमशेरका नाति पशुपतिशमशेरबीचको खानदानी सहमति र जु गलबन्दी त्यो एकताको पछिल्लो उदाहरण हो ।

प्रधानमन्त्रीलगायत नेपालका जीवित पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अध्यक्षहरूको च लअ चल सम्पत्ति विवरण सार्वजनिक गर्न कुनै बेला मैले आग्रह गरेको थिएँ । यसै पनि राज्यको सुविधा भो ग गरेका पूर्व र वर्तमान शा सक हरूको सम्पत्ति विवरण स्वत: सार्वजनिक गर्नुपर्ने हो । ज्ञानेन्द्रको वास्तविक सम्पत्ति कति हो ? तत्काल सार्वजनिक हुनु जरुरी छ । ढाँ टे भने उल्लेख गरेभन्दा बाहिरको सम्पत्तिबाट ज्ञानेन्द्र वि मु ख हुनेछन् । साँचो लेखे भने सोको स्रोत खोल्नुपर्ने हुन्छ । स्रोत खुलेको सम्पत्तिको कर तिर्नुपर्छ, स्रोत नखुलेको सम्पत्ति स्वतः ज फ त हुन्छ ।

राजनीतिक सु कुम्बा सीको आवरणमा ज्ञानेन्द्रको ना टक अकु त सम्पत्तिको संंरक्षण, भो गाधि कारमा केन्द्रित छ । देशका निकायलाई ज्ञानेन्द्रको सम्पत्ति विवरणको अभिलेख माग्ने, राख्ने अधिकार छ र पारदर्शिताको मापदण्डअनुसार त्यस्तो विवरण सार्वजनिक गर्नुपर्ने हो । तर, सरकारमा त्यसो गर्ने ल्या कत छैन किनकि मन्त्रिपरिषद्का पूर्व अध्यक्षको रूपमा ज्ञानेन्द्रलाई क स्दा वर्तमान तथा पूर्व प्रधानमन्त्रीहरूको सम्पत्ति विवरण पनि सार्वजनिक गर्नुपर्ने हुन्छ र आफैं पनि नां गि ने ड रले शीर्ष नेताहरूलाई स ताइ रहेको छ । यदि राष्ट्रपति, सरकार ख रा ब काम गर्दै जान्छन् भने दु। खका साथ भन्नुपर्छ त्यही ख रा ब कार्य पूर्व राजाको अ रा जकवा दी अभियानका लागि ऊर्जा बन्दै गइरहेको छ ।

ज्ञानेन्द्र शाह एक पाठशाला होः दीपकराज गिरीः राजतन्त्रको अ न्त्य भएसँगै नेपालका अ न्तिम राजा ज्ञानेन्द्र विरविक्रम शाहदेव अहिले नागार्जुन बस्दै आएका छन् । २०६३ बैशाख ११ गते राजाले आफ्नो नाममा लिएको शा सन सत्ता जनतालाई सु म्पेका थिए । राजा ज्ञानेन्द्रका हरेक गतिविधिलाई राज्यले नि गरा नी गरिराखेका छन् भने सर्वसाधारणले पनि उनको ग तिवि धिलाई चासो दिइरहेका हुन्छन् । पछिल्लो समय उनी मन्दिरहरुको भ्रमणमा देशका विभिन्न स्थानहरु गइरहेका छन् । सधैँजसो मन्दिरमा गइरहने पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित एक ना इ ट क्ल ब मा पुगेर नाचगान गरेका छन् । उनी नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा पनि भा इर ल बनेको छ । उनी ना इ ट क्ल ब मा नाचेपछि हा स्य कलाकार एवं चलचित्र निमार्ता दीपकराज गिरीले पूर्वराजा ज्ञानेन्द्रलाई पाठशालाको सं ज्ञा दिएका छन् ।

उनले सामाजिक सञ्जालमा ज्ञानेन्द्र नाचेको तस्बिर राख्दै उनले जिन्दगी बाँच्ने कला ज्ञानेन्द्रले भन्दा बढि कस्ले सिकाउन सक्छ भन्दै भा वुक स्टाटस लेखेका छन् । साथै उनले अगाडि लेखेका छन्, ‘बैचारिक कारण राजा ज्ञानेन्द्र कहिल्यै मन परेन मलाई, तर ब्यक्ति ज्ञानेन्द्र चाहि स्वयं एउटा पाठशाला हो, सबै कुरा गु माउ दा पनि यो मुस्कान , यो स्व च्छन्द ता ।’ ठमेलस्थित क्लब ल र्ड अफ ड्रि ङ्स (एलओडी)मा पुगेर परिवारसहित उनले रमाइलो गरेका हुन् । उनको साथमा बुहारी हिमानी र छोरी प्रेरणा पनि क्लब पुगेका थिए । हात हल्लाउँदै नाचिरहेका पूर्व राजा शाह बेलाबेला तल रहेका मानिसलाई नमस्कार गर्छन् र बेलाबेला हात पनि ह ल्ला उँछन् । क्लबमा ज्ञानेन्द्रले थुप्रै तस्वीर पनि खिचाए । एलओडीले फेसबुकमार्फत सार्वजनिक गरेको तस्वीर र भिडियोमा पूर्वराजा ज्ञानेन्द्र र परिवारले गरेको रमाइलो देख्न सकिन्छ ।पुरा भिडियो हेरेर प्रतिक्रिया दिनुहोला 

प्रतिक्रिया