शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

अन्तर्वार्तामै सोनिकाको अंगमा आयुषको हात(भिडियो हेरौँ)

सोमवार , फाल्गुण १७, २०७७

चर्चित मोडल तथा युट्युबर सोनिका रोकाया सधैँ चर्चामा रहिरहन्छिन् । उ त्यौ लि शैलिमा अन्तर्वार्ता लिने तरिकाले पनि सोनिका वि वा दित छिन् । पछिल्लो समय पुर्वयुवराज पारश शाहसँग नाम जोडिएपछि झनै उनी चर्चामा आइन् । केहि समयअघि युट्युबर आयुष रिमालसँगको अन्तर्वार्ता अहिले भा इर ल भइरहेको छ । अन्तर्वार्तामै आयुषले छा ती स मा तेपछि वि वा दित अन्तर्वार्ता भा इर ल बन्न पुगेको छ ।

‘बन्द कोठाभित्र उसले मलाई नाच्न लगायो, म नाचे । अभिनय गर्न लगायो, मैले अभिनय गरे,’ सोनिका झ क्का निँदै भन्न थालिन्, ‘हि ट्रा इ टु टच मी ।’ लामो श्वास फेर्दै उनले भनिन् ‘ओ माई गड ।’ द्वि अर्थी शब्द तथा हा उभा उमार्फत युट्युबमा से न्से स न क्रिएट गर्नु । यौ न का बारेमा बो ल्ड रूपमा प्रस्तुत हुनु । क न्ट्रो भ र्सी क्रिएट गर्नु । छोटा तथा ग्ल्या मर स पहिरनमा रमाउ नु । अन्तर्वार्ताहरूमा अ श्ली ल छे डखा नी गर्नु— युट्युबर सोनिका रोकाया छवि नै बनेको थियो । यस्तै–यस्तै कारणले युट्युबमा उनका भिडियोले लाखौं भ्युज बटुल्थे । उनी युट्युब संसारकी से न्से सन थिइन् । पछिल्ला केही दिनयता उनी पूर्वयुवराज पारस शाहसँग बढेको हि मचि मका कारण चर्चामा छिन् । अन्तर्वार्ता भिडियो तल छ

२५ वर्षमा हिँडिरहेको बताउने सोनिकाले युट्युबमा बेच्ने शाब्दिक न ग्नताका कारण गा ली मात्र खाइनन् । आकर्षक जी उडा लका बीच जब उनकै शब्दमा यौ na मा दक ता भरिएको हुन्थ्यो, मानिसहरू उनका समक्ष थरीथरीका अप्रोच गर्थे भने कोही गा ली गर्थे, कोही जुत्ताले हा nchu भनेर tar साउँथे। यद्यपि उनी फरक संसारकी सोनिका थिइन्, न ती गा लीहरूले उनको जीवनमा अर्थ राख्थे, न अप्रोचहरूले नै । उनी ती सबै कुरालाई हावामा उडा उन सक्थिन् । सं वे द नाको मूल्य उनको जीवनमा मृ त प्रायः थियो । ‘त्यतिबेला म साँच्चै वा इल्ड ani मल थिए,’ झण्डै चार/पाँच महिनाअघिसम्मको आफ्नो जीवशैलीका बारेमा सोनिका भन्छिन्, ‘केवल आफ्नै लागि मात्र बाँचिरहेकी ।’ ती वा इ ल्ड ए ni म ल सोनिका को थिइन् त ? न उनका बारेमा धेरै कुरा बाहिर आए, बरु युट्युबकी वि वा दित पात्रका रूपमा उनको छवि अझ न का रा त्मक भयो । न त भर्चुअल संसारमा सोनिकाको उ द ण्ड ताको कारण नै खोजियो ? आखिर कुन चि डि या हुन् त सोनिका ? कसरी उनी त्यस्तो काम गर्न तयार भइन् ?

सोनिकाको खास नाम पूजा रोकाया हो । उनी पूजाबाट सोनिका बन्नुका पछाडि पनि अ नेकन कारण छन् । बझाङ, छान्नास्थित माझीगाउँको मध्यम किसान परिवारमा जन्मिएकी हुन् उनी । उनका हजुरबुवादेखि बुवासम्म समाजसेवामा छन् । उनका बुवा बर्खबहादुर रोकाया बझाङको खप्तड छान्ना गाउँपालिकाका कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् । द्व न्द्व कालमा उनका बुवाको खुट्टा भाँचिएको थियो, उनको सम्पत्ति पनि सेबोटेज गरिएको थियो । सोनिका तिनै बर्खबहादुरका पाँच सन्तानमध्येकी चौथी सन्तान (काइँली) हुन् । उनको जन्म धनगढीमा भए पनि उनी कक्षा ५ सम्म बझाङमै पढेकि हुन् ।

सोनिकाले काठमाडौंस्थित प्रतिष्ठित बूढानीलकण्ठ स्कुलमा ५ देखि १० कक्षासम्म छात्रवृत्तिमा पढेकी हुन । बूढानीलकण्ठका उत्पादनहरू कोही इन्जिनियर, कोही डाक्टर बन्छन्, तर सोनिकाले कसरी बाटो बिराइन् ? त्यसको पनि आफ्नै कथा छ । राजादेखि सामान्य नागरिकसम्मका छोराछोरी पढ्ने बूढानीलकण्ठको वातावरणले विकास गर्ने कन्फिडेन्ट सोनिकामा पनि झल्किन्छ ।

बूढानीलकण्ठको उ तार च ढाव: सोनिकाले बूढानीलकण्ठबाटै एसएलसी गरेकी हुन् । ‘म हा वामा हिँडेकी केटी हुँ,’ उनी भन्छिन्, ‘१० कक्षासम्म बुवाले एकदमै दु ख गरेर पढाइदिनुभएको हो ।’ शिक्षाले आफ्नो जीवनमा ता त्विक परिवर्तन नल्याएको दाबी गर्ने सोनिका बूढानीलकण्ठमा पढ्दा पढाइमा एभरेज भए पनि स्पोर्टस, नृत्यजस्ता अतिरिक्त क्रियाकलापमा अ ब्ब ल थिइन् । उनलाई पढाएका शिक्षक कृष्ण कोइराला भन्छन्, ‘सोनिका मेरै स्टुडेन्ट हुन्, उनी नृत्य, स्पोर्टसलगायतका गतिविधिमा त डा इनामा इट नै थिइन् ।’ सोनिका कक्षा ८ सम्म आफू पढाइमा पनि एभरेज स्टुडेन्ट भएको बताउँछिन् । ‘५ कक्षापछि एक्जाममा यति ल्याउँछु भनेर टार्गेट गरेर पढे,’ रोकाया भन्छिन्, ‘८ कक्षासम्म राम्रो पर्फमेन्स थियो । जब कक्षा ८ मा पुगिन् । त्यसपछि कुरा फरक धारमा अघि बढ्न थाल्यो । स्कुलका हरेक हाउसका क्याप्टेन छुटाइन्थ्यो । सोनिका हि उँचु ली हाउसमा थिइन् । डान्स, स्पोर्टस, स्वीमिङ आदिमा अब्बल, पढाइमा एभरेज । त्यसकारण हाउस क्याप्टेनमा सोनिकाको पनि दाबी थियो, तर उनी क्याप्टेन बन्न पाइनन् । ‘त्यो सामान्यजस्तो लाग्ने घ ट नापछि मलाई अलि ह्यु मि लेसन फिल भयो,’ उनले भनिन्, ‘सबै कुरामा पूजा चाहिने तर पोष्ट दिने बेला अरुलाई नै ।’ त्यही बेलादेखि आफूले अनुशासन तो ड्न थालेको अनि पढाइमा ध्यान दिन छाडेको उनी बताउँछिन् । अन्तर्वार्ता भिडियो तल छ

बूढानीलकण्ठमा पढेकी छोरीलाई उनका बुवाआमा डाक्टर बनाउन चाहन्थे, तर उनलाई त्यसमा फि टि क्कै रुचि थिएन्  । उनी बाल्यकालदेखि नै भिजे बन्न चाहन्थिन् । परिवारले साइन्समा भर्ना गरिदिए पनि उनी त्यो विषय छाडेर सगरमाथा कलेजमा पत्रकारिता तथा आमसञ्चार पढ्न थालिन् । सोनिकाले साइन्स छाडेर पत्रकारिता पढ्न थालेको उनका बुवाले थाहा पाए । त्यसले बुवासँगको सम्बन्धमा द  रा र त ल्यायो नै, पैसा आउने बाटो पनि बन्द भयो । त्यसपछि उनले सिटी सेन्टरस्थित नातेदार दिदीको कपडा पसलमा काम गरेर कक्षा १२ को पढाइ पूरा गरिन् र जीवन गु जारा खर्च जुटाउन थालिन् ।

पूजाबाट सोनिका: मिडियाप्रतिको न शा ले नै कक्षा १२ को मध्यतिर नै उनी फेसबुक लाइभमा भिडियो बनाउन थालिसकेकी थिइन् । फेसबुक लाइभमा उनको भिडियो देखेपछि केटीएम नेपाल फेसबुक पेजले उनलाई करेन्ट इ स्यु मा फेसबुक लाइभमा बसेर चि योच र्चा गर्ने काम दियो । पूजाले बुवाले थाहा नपाउन् भनेर आफ्नो नाम परिवर्तन गरेर सोनिका बनाइन् । केटीएम नेपालबाट फेसबुक लाइभ गर्न थालेपछि उनले ‘प्रेमगीत–२’ को टिमसँग प्रमोसनको काम दिन प्रस्ताव राखिन् । पहिलो पटक नै सन्तोष सेनले भने, ‘तिमी राम्रो बोल्दी रै’छौ, मुभी चलुन्जेल रेडियोमा प्रोग्राम गर्देऊ, हामी तिमीलाई पे गर्छौ ।’ त्यसपछि सोनिकाले एक महिना आरजेका रूपमा काम गरिन्, प्रेमगीतको प्रमोशसन टुरमा पनि हिँडिन् । बिस्तारै फिल्मी क्षेत्रका मानिसहरूसँग लिंक बनाउन थालिन् । यस क्रममा उनलाई इन्ड्रस्टीका बारेमा जानकारी हुन थाल्यो । ‘त्योबीचको समयमा पि पु ल  ट्रा इ टु यु ज मी,’ उनले भनिन्, ‘यतिधेरै युज गर्न आए । किनभने, नयाँ फ्रेस जो आउँछ नि ! उसलाई त मा ल भनेर हेर्दिन्छन् यो इन्डस्ट्रीका मानिसहरू । त्यस्ता केही घिनलाग्दा मानिसको टार्गेट नै नयाँ पिस हुँदा रहेछन् ।’

जब सोनिका बजारमा देखिन थालिन् । उनको आकर्षक शारीरिक बनावट तथा रूपरंगबाट मानिसहरू प्रभावित हुन थाले । विभिन्न अ प्रो च र प्र लोभन आउन थाल्यो । हिरोइन बनाउनेसम्मका । त्यस्तै एउटा घटना छ— जसले सोनिकालाई डा ङ डु ङे र बो ल्ड बनाएको हो । सिंगापुरबाट फिल्म पढेर आएको बताउने एकजनाले उनलाई लन्चका लागि डिल्लीबजार बोलाए । सोनिका ट्याक्सी चढेर डिल्लीबजार पुगिन् । ‘उसले मलाई भेटौं न त भनेर बोलाएपछि म खुसी हुँदै त्यहाँ पुगें । मजस्तो फिल्म इन्ड्रस्ट्रीका बारेमा केही नबुझेका लागि एउटा अवसर हुन सक्छ भन्ठाने,’ उनी भन्छिन् । ती पुरुषले उनलाई हिँडाउँदै भित्री ग ल्लीमा भएको एउटा घरमा पुयाए । घरमा पुगेपछि कोठाको ढोका बन्द गरे । सोनिकाले आफू रेखा थापाको ‘विग फ्यान’ भएको कुरा बताइन् । ती पुरुषले उनलाई फिल्म बनाउन लागेकाले हिरोइन सोनिकालाई नै बनाउने आश्वासनको जा ल फि जा ए । ‘म हिम्मत गरेर त्यहाँ पुगेकी हुँ । बन्द कोठाभित्र उसले मलाई नाच्न लगायो, म नाचे । अभिनय गर्न लगायो, मैले अभिनय गरे,’ सोनिका झ क्का निँदै भन्न थालिन्, ‘हि ट्रा इ  टु ट च मी । ’ लामो श्वास फेर्दै उनले भनिन् ‘ओ माई गड ।’ उनी त्यो अ स जिलो परिस्थितीसँग लडिन्, त्यहाँबाट ज ब रज स्ती ढोका खोलेर बाहिरिइन् ।  यही घटनापछि उनी बो ल्ड सोनिका बनिन् । क च्ची बाटोमा क च्चा तरिकाले हिँड्नुपर्छ भन्ने आफूलाई त्यही घ टना ले सिकाएको उनी बताउँछिन्  । ‘म त एउटा आशा बोकेर आएकी थिएँ ?’ उनले आँ सु पु छ्दै थपिन्, ‘लकले फेभर गरे पनि त्यो नै मेरा लागि जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट थियो । मलाई डे टहरू याद हुन छाडेको पनि त्यही घटनापछि हो । मलाई डा ङ डु ङ गर्दै हिड्ने पनि त्यही घ ट नाले बनाएको हो ।’

केटीएम नेपालको अन्तिमतिर र वाउ नेपाल ज्वाइन नगरिसकेको अवस्था घटेको उक्त घ ट नाले उनलाई अझ बो ल्ड र डा ङ डु गे बनायो । ‘वाउ नेपालले अझ बो ल्ड क्यारेक्टर निकालिदियो, जो पनि आउँथे, ने गेटि भ कुरा गर्थे । जब म डा ङडु ङे रूपमा प्रेजेन्ट हुन्थें, अझ ने गे टिभ कुरा गर्थे, तर म उनीहरूलाई हाँसोमै उ डाउन सक्थें,’ उनी वाउरुपी सोनिकाको परिचय दिन्छिन् । सोनिकालाई थाहा छ— कतिको  यु टि लाइज हुने वा मि सयु टि लाइ ज हुने आफूमै निर्भर हुन्छ । उनी वाउ नेपालमा कहाँसम्म पुगिन्, कतिसम्म गि रे र प्रस्तुत भइन् भन्ने कुरा सबैले खुल्ला रुपमै देखेका छन् । सोनिकाको प्रस्तुति यतिसम्म छा डा थियो कि उनको युट्युब ब्या न्ड गर्नुपर्ने हल्ला मात्र चलेन, उनलाई नै ब हि ष्का र गर्नेसम्मका बहसहरू भए । ‘तर, अहिले उनीहरूले नै मेरा  ग सि पहरू बनाउन थालेका छन्, किनभने म हा र खाएर भा गिन्,’ उनले भनिन्, ‘हि म्म ति ला र सं घ र्ष गर्नेहरूको कहानी छुट्टै हुन्छ ।’ अहिले सोनिका आफैले रि यला इज गरेकी छिन्, ‘मैले एकदमै घि नला ग्दो काम गरेछु । ‘म सत्य भन्छु, मलाई परिस्थितिले त्यस्तो बनाएको हो, म जानेर बनेकी होइन् ।’

युट्युबमा से न्से सन क्रिएट गर्ने सोनिकाले वाउ नेपालबाट १५ हजार स्यालरी पाउँथिन् । ‘वाउ नेपालमा निकै इफोर्ट दिए, २ वर्षसम्म १० हजारमा काम गरें,’ उनले भनिन्, ‘त्यसपछि पनि स्यालरी बढेर १५ हजारसम्म मात्र भयो ।’ आफ्नो मेहनतमा राम्रो आम्दानी भैरहेको थाहा पाएपछि सोनिकाले ५० हजार तलब मागिन् । उनको आग्रह नमानिएपछि उनी काम छाडेर सिंगापुर हान्निइन् । सिंगापुरमा बि रा मी भएपछि उनी पुनः काठमाडौं फर्किइन् । अहिले सोनिकालाई लागेको छ— मैले आफ्ना लागि काम गरिन् । वाउ नेपालमै हुँदा सोनिकाले आफ्नो छुट्टै युट्युब च्यानल पनि खोलेकी थिइन्— द सोनिका शो । नेपाल फर्किएर उनी त्यही युट्युब च्यानलमार्फत काममा सक्रिय भइन् । ‘सिंगापुरबाट फर्किएपछि बुवासँग सहयोग मागेर क्यामेरा तथा कम्प्युटरहरू किने,’ उनले भनिन्, ‘अफिस स्थापना गरे । मेरो भाग्य बलियो छ, अहिले राम्रै चलिरहेको छ ।’

प्रेमीसँग ब्रे क अप: सोनिका विदेशमा बस्ने एक जना व्यवसायीसँग प्रेममा थिइन् । ‘उनी एकदमैं वेल एजुकेटेड थिए, मैले घरपरिवारसँग पनि परिचय गराइसकेकी थिए, इन्गेजमेन्ट फाइनल भैसकेको थियो,’ उनले भनिन्, ‘तर, करिअर छोड भनेपछि मैले उनलाई छाड्नुपयो ।’ सोनिका आफूले तिनै प्रेमीलाई जीवन सोचेको बताउँछिन् । तर, एक दिन तिनै प्रेमीसँग बे ड  से य र गरेकी एक महिलाले भिडियो कल गर्दै भनिन्, ‘लुक ए ट योर हजवेन्ड । ’ त्यसले उनको जीवनमा अर्को ठूलो झड्का दियो । त्यो ब्रे क अपले आफूलाई पहिलो पटक डि प्रेस न पुयाएको सोनिका बताउँछिन् । प्रेममा हुँदा सोनिका ब्वाइफ्रेन्डसँगको ना इट ला इफमा खुबै रमाइन्, तर ब्रे कअ पपछि उनले ना इट लाइफ लगभग छाडेकी थिइन्  । सिंगापुरबाट फर्केर सोनिका शोमा काम गर्ने क्रममा लिक्युइड लाउन्जमा स्टेज शो गर्ने अफर आयो । लिक्युइड पसेपछि त्यहाँको मा हौ लले नै उनलाई ता न्यो । ‘खाली टाइममा, फुर्सदको समयमा बस्ने राम्रो रेष्टुरेन्ट खोल्न पाए हुन्थ्यो भन्ने पहिलेदेखि नै थियो,’ उनी भन्छिन्, ‘लिक्युइड मन पयो, मैले सेयर हाले ।’ लिक्युइडमा सेयर नै हालेपछि उनमा पुनः ना इटलाइफ को र स बस्न थाल्यो । व्यवस्थापन उत्कृष्ट भए पनि लिक्युइड सुनसान थियो । सोनिकाले त्यसलाई चलाउन अनेकन फ न्डा अपनाइन् । ६० हजारभन्दा बढी फ्लोअर्स भएको आफ्नो फेसबुकबाट प्रमोसन गरिन्, ऋषि धमलादेखि नायिका सुष्मा कार्कीसम्मलाई बोलाएर ग्राहक आ कर्षित गर्ने काम गरिन् । विस्तारै लिक्युइडमा पनि सोनिकाको जा दू चल्न थाल्यो, लाउन्जको व्यापार ब्ला स्ट भयो । ‘दुईवटा टेबल पनि नभरिने ठाउँलाई मैले  ब्ला स्ट गरिदिए । विहान अनलाइन अफिस । दिउँसो जिम, मानिसलाई एट्याक्ट गर्नुपयो नि ? सोनिकाले त ए ट्या क्ट गर्ने हो नि,’ उनी जोली देखिइन्, ‘त्यसपछि रातिको ३ बजेसम्म लिक्युइड ।’ सोनिका ना इट क्वि नमै बदलिइन् ।

जोगिन सम लिं गीको फ न्डा: सोनिकाले एक पटक आफू सम लिं गी भएको घोषणा गरेकी थिइन् । उनले कुराकानीका क्रममा त्यो प्रसंग आफै को ट्या इन् । ‘मैले किन आफूलाई स मलिं गी भने होला ? के मलाई मेरो विवाहको चि न्ता छैन ? के ममा घरबार बसाउने रहर नहोला ?’ उनी आफं प्रश्नको उत्तर दिन थालिन्, ‘म स मलिं गी हुँ भनेर अहिलेको हा इवे ष्ट प्वाइन्टमा भनेकी हुँ । जब तिमी राम्री हुँदै जान्छौं, चिटिक्क हुँदै जान्छौं, आ क्र म ण गर्नेहरू बढ्दै जान्छन् । मैले के सोचे भने म त्यसलाई सेफ ल्याण्डिङ गर्छु, त्यही भएर मैले आफूलाई सम लिं गी भने ।’कपिल शर्मासँगको भेटका सम्बन्धमा सोध्दा उनले आफूलाई लक्की भनिन् । ‘म एकदमै लक्की छु, मेरो भाग्य बलियो छ । मैले उहाँलाई इन्टाग्राममा म्यासेज गरे, ‘आइ एम अ भिजे । आइ वीस्ड टु भिजिट मुम्बई, जस्ट टु टेक योर इन्टरभ्यू ।’ ‘हाइ सोनिका,’ त्यसको रिप्लाई लेख्दै कपिलले यतिमात्र फर्काए । दुई÷तीन दिनपछि फेरि सोनिकाले अर्को म्यासेज गरिन्, ‘ह्वाट टु डु ? इज इट पोसिबल ।’ कपिलले रिप्लाइ दिए, ‘अल राइट । अबको केही दिनपछि कपिल शर्मा शोकोसुटिङ हुँदैछ । तिमी सेटमै आऊ ।’ त्यसपछि सोनिका क्यामेरा म्यान लिएर मुम्बई पुगिन् । कपिल शर्मा सेटको पछाडि कपिलको अफिसमा उनको अन्तर्वार्ता लिइन् । बलिउडका स्टार कमेडियनको अन्तर्वार्ता गर्दा पनि कसैले प्रशंशा गरेनन् । बरु, एक जना पत्रकारले आफूलाई शरीर सुम्पिएर अन्तर्वार्ता लिएको भनेर फोन गरेको तीतो उनले पोखिन् ।

प्रतिक्रिया