शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज फाल्गुण ११ गते मंगलबारको राशिफल र मौसम

मंगलवार , फाल्गुण ११, २०७७

वि.सं.२०७७ साल फाल्गुन ११ गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–एकादशी,२२ घडी ११ पला, दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–आद्र्रा,०९ घडी १० पला,बिहान १० बजेर १८ मिनेट उप्रान्त पुनर्वशु । योग–आयुष्मान,५० घडी १५ पला,रातको ०२ बजेर ५६ मिनेट उप्रान्त सौभाग्य । करण–भद्रा,दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त बव,रातको ०३ बजेर ४६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५९ मिनेट । दिनमान २८ घडी २७ पला । भीमा एकादशी व्रत । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वा स्थ्य स्थितिमा सुधार आउने छ । आय आर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचे जस्तो लाभ लिन स किंदैन । चु नौतीका बा बजुद न सोचेको काम बन्न सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- समय राम्रो भएपनि आज ख र्च ब ढ्ने, वि बाद ब ढ्ने तथा श त्रुले स ताउने योग छ सावधान रहनु होला । ग लत वि चार बढ्ने, वि बाद ब ढ्ने र काममा अ वरोध आउनाले ध नको ना श हुन सक्छ । स्वा स्थ्यका लागि खानामा ध्या न पु र्याउनुहोला । मित्रजनको सहयोग पनि प्राप्त होला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठन पाठनमा ध्या न दिनु बेस हुनेछ । प्रेम सम्बन्ध बलियो रहनेछ । अ धुरा कामहरु बन्ने, अरुको वि श्वास आफुतिर रहने, आफन्तहरुको सहयोग मिल्ने छ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । न सोचेको काम बन्ने योग छ । अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । अ नौठो स माचार पनि सुनिएला । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्र तिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- आज आ र्थिक सं कट पनि आउनेछ । ले नदेनमा वि बाद पनि बढनेछ । घ रायसी स मस्या पनि आउला । धैर्यले काम लिने समय छ । पढाइ लेखाइमा ध्यान दिन नसकिएला । रुपैया पैसाको पनि ना श हुने दिन छ, विचार गर्नुहोला । मित्र बनेर धो का दिनेहरु प्र सस्तै हुनेछन् । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- ग लत विचारहरुले काममा बा धा सि र्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनितीमा मान सम्मान पाउने योग छ । सानातिना काम र घरेलु स मस्यामा अ ल्झनु पर्ने समय छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको ब न्धनमा बाँ धिने दिन छ । पैसा लेनदेनका काम पनि होला । न सोचेको धन लाभ हुन सक्छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रो किएका काम सजिलै सम्पन्न हुनेछन् । आ र्थिक पक्ष आज सन्तोष जनक रहेको छ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । व्यापारमा धन लाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग न पाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- ले न दे नको समस्याले स ताउनेछ । श त्रु पनि ब ढने छन् । ब्यापारमा पनि घा टा बे होर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घ रायसी काममा स मय ख र्च हुनेछ । यात्रामा सा वधान रहनु होला । बे कारको वि वादमा फँ स्न सकिन्छ । बो ल्दा धै र्यका साथ बो लेकै बे स हुनेछ । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- पढाइमा सुधार आउने योग छ । कुरा का ट्नेहरु प्रशंसक बन्नेछन् । जागिरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । काममा स मस्याको सामाना गर्नुपर्ला । ग लत ले न दे नमा स मस्या आउन सक्ने छ । व्यापारमा गरेको ल गानी सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनु होला । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- लामो समयदेखि रो किएका कामहरू बन्न सक्ने मौका छ । आ कस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । प राक्रम बढ्नुको साथै अ धुरा काम बन्ने छ । मन त्यसै त्यसै हर्षित भएर आउनेछ । बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र ब्यापारमा पनि नाफा होला । तपार्ईँको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वा यूको आंशिक प्रभाव देखिएको छ। हालको मौसमको अवस्था :– हाल देशका केही पहाडी भू-भागमा आं शिक ब दली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो :– सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भू-भागहरुमा आं शिक देखि सामान्य ब दलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु_भागका थोरै स्थानहरूमा ह ल्का हि म पा तको सं भावना रहेको छ। प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा ह ल्का व र्षाको सम्भावना रहेको छ। आज राती :–  देशका पहाडी तथा हिमाली भू-भागहरुमा आं शिक देखि सा मान्य ब दलीको स म्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा ह ल्का व र्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया