शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

जबर्जस्ती अबिर लगाई दिएर च रित्र ह त्या गर्न खोजेको थापाको गु नासो

आइतवार , फाल्गुण ९, २०७७

सिन्धुली ०९ गते फाल्गुण – गोलन्जोर गाँउपालिका–५ बिजयछाप निवासी सिताराम थापाले आफुलाई पार्टी प्रवेश गरेको भन्दै नेकपा ओली समूहले ज वर्ज स्ती अबिर र खादा लगाई दिएको अ सन्तुष्टि ज नाउनु भएको छ ।

नेपाली काँग्रेसका थापाले आईतबार एक बिज्ञप्ती जारी गर्दै ईच्छाबेगर जबर्जस्ती पार्टी प्रवेशको अबिर र खादा लगाई आफ्नो चरित्र हत्या गर्ने कार्य भ एको गु नासो गर्नु भएको छ ।

नेकपा ओलि समुहले गोलन्जोर–५ खनियाखर्कमा शनिबार वडा अ न्तरक्रिया तथा पार्टी प्रबेश कार्यक्रम राखेको थियो । वडा कमिटी अध्यक्ष निर्मलकुमार रम्तेलको अध्यक्षता र पार्टीको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रदीप कट्वालको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सभा सदस्य बिनोद खड्काको विशेष उपस्थितिमा भएको कार्यक्रममा काँग्रेसका थापालाई ओली स मूहको नेकपामा प्रवेश गराईएको थियो ।

स्थानीय सुब्बा कार्कीले तपाईसँग कु राकानी छ भनेर कार्यक्रम भएको ठाँउमा बो लाएर लगेर सो ध्दै न सोधी तपाँई अब हाम्रो मान्छे भनेर सिंन्दुर लगाई दिई सा माजिक स ञ्जालबाट प्रचार प्रसार गरी चरित्र हत्या गरेको उहाँले बिज्ञप्तीमा खुलाउनु भएको छ ।

लोकतान्त्रिक विधि, मू ल्य र मा न्यता बि परित र आफ्नो ब्य क्तिगत इ च्छा बे गर आफुलाई ज बरज स्ती ओलि समुहको मु लधारमा प्रवेश गराएको उहाँको भनाई छ । थापाले बि ज्ञप्ती मार्फत उक्त किसिमको च रित्र ह त्या र मानहानी हुने गतिबिधी भएकोले कोहि कसैलाइ भ्रममा नपर्न र आफ्नो लोकतन्त्र प्रतिको नि ष्ठामा आ घात न पुर्‍याउन अनुरोध गर्नुभएको छ ।

 

 

प्रतिक्रिया