अघोरी बाबा भनेर समाजिक संजालमा भा इर ल भएका माइकलको एक भिडियो सार्वजनिक भएको छ । युवतिसँग म स्ति गरिरहेको भिडियो सार्वजनिक भएपछि भा इर ल बाबाको फेसबुक लगायत सामाजिक संजालमा चर्चा भइरहेको छ । भा इर ल बाबाले सामाजिक सञ्जालमा मुखमा जे जे आयो त्यही बोल्ने र अ सभ्य शब्दहरुको प्रयोग गरेर गा ली ग लौज गर्ने गरेका छन् । बाबासँग धार्मिक मान्यता र शालिनता नभएको कुरा उनको बोल्ने शैलीबाट प्रष्ट देखिन्छ ।
कालो लुगा लगाएर मात्र अघोरी बाबा नहुने वास्तविक अघोरी बाबाहरुले बताउने गरेका छन् । उनले पशुपतिनाथ मन्दिरमा डा. त्यागीनाथ अघोरी बाबा रहेको पनि उल्लेख गरेका छन् । ती अघोरी बाबालाई भेट्न निकै गाह्रो हुन्छ भने उनी कुनै मिडियामा देखा पर्दैनन् । घो र कडा परिश्रम गरेर स्त्रीबाट टाढा म सा न घा टमा बस्ने बाबाहरुलाई मात्र अघोरी बाबा भनिन्छ । संसारी माया मोह छोडेर आफ्नो अ न्त्य ष्टि आफैले गरेर म सा नघा टमा घो र तपस्या गरेर अघोरी बाबा बस्ने गर्छन् ।
अघोरी बाबा भनेर भा इर ल भएका ती बाबाको नाम माइकल हो । लाजिमपाटस्थित घर भएका यी बाबा कुनै बेला आफ्नो जीवनयापनको लागि ज्याला मजदुरी गर्ने गरेको कुरा खुलेको छ । सामाजिक सञ्जालबाट भा इर ल भएका यी बाबाले आफुलाई अघोरी बाबा भनेर चिनाएका छन् । सामाजिक सञ्जालको दु रुप यो ग गरेर विभिन्न विज्ञापनहरुमा अभिनय गर्ने ती बाबालाई अघोरी बाबा भन्न मिल्दैन । अघोरी बाबालाई कुनै पनि माया, मोह र पैसाको लोभ हुँदैन । सबै कुराको त्याग गरेर अघोरी बाबा बन्ने हो । तर उनी आफु कतिको सत्य छन् भन्ने कुरा उनले गर्दै आएका विभिन्न न क रा त्म क क्रियाकलापहरुले पुष्टि हुँदैछ ।
(भिडियो समाचारको अन्त्यमा छ )
भिडियोको वास्तविकता यस्तो
हाँस्न र हाँसो लाग्दो कुरा सुन्न र हेर्न जस्लाई पनि मन लाग्छ । अरुले हाँसो लाग्दो कुरा गर्यो भने खि त्का खोडेरै हाँसीन्छ र कसैलाई हाँसो ठट्टामा म जा क बनाएर उडाउँदा पनि हामीलाई निकै हाँसो लागेको हुन्छ । हाँसो यस्तो चिज हो जो कोहिलाई मन पर्छ र स्वास्थ्यको हिसाबले पनि नभईनहुने कुरा हो ।
आज हामी यहाँ हाँसो म ज्जा क सँग जोडिएका दुई नेपाली प्र यां क स्टर को कुरा गर्दैछौं । जसले कसैलाई झु क्का एर कसैलार्ई हँसाउने काम गरेका छन् । ति हुन् सबनम राई र आशिष प्रसाई । नेपाली प्र यां क भिडियो सुरुवात गर्ने पहिलो नेपाली महिला कलाकार हुन् सबनम राई । पछिल्लो समय युट्युव च्यानलमा नेपाली प्र यांक भिडिया भनेर खोज्दा उनै सवनम भेटिन्छिन्न्। बिच बाटोमा आफ्नो सुरमा हिडेकाहरुलाई झु क्का एर रमाईलो गर्ने सबनमलाई आज भोली बाटोमा भेट्नेहरुले अटोग्राफ माग्छन् र सँगै फोटो पनि खिच्न खोज्छन् । नेपाली प्र यां क भिडियो बनाउनु पुर्व नै मोडलिङ क्षेत्रमा प्रवेश गरेकी सबनमलाई यो भन्दा अघि खासै धेरैले चिन्दैनथे तर अहिले उनका प्र यां क भिडियो जब युट्युवमा देखिन थाले दिनानु दिन ति भिडियो हेर्नेहरु बढिरहेका छन् । नेपाली प्र यां क भिडियो बनाएर छोटो समयमै मन पराईएकोमा खुसी लागेको सबनम बताउँछिन् ।
(भिडियो समाचारको अन्त्यमा छ )
यसैबिच आर्टिस्ट खबरले सबनम राईसँग गरेको कुराकानीमा प्र यांक भिडियो के हो ? , कसरी थाल्नु भो, कत्तिको गा ह्रो हुन्छ भन्दा यसरी जवाफ दिन्छिन् जुन तल उल्लेख गरीएको छ ।
स्क्रिप्ट बिनाको अभिनय हो प्र यां क । प्र यां क भनेको यस्तो चिज हो, जहाँ लिगल कुरा लाई इ लि गल तरीकाले प्रस्तुत गरीन्छ र सँगसँगै रमाईलो बनाउने कोसिस गरीन्छ । यो वास्तविक नभएर बनावटी हुन्छ तर दोस्रो पक्षलाई थाहा हुँदैन । यसमा पनि अभिनय गर्नुपर्ने हुन्छ तर एक टपिकमा स्क्रिप्ट बिना नै आफैले मिलाएर अभिनय गर्नुपर्ने हुन्छ । प्र यां कमा दोस्रो पक्षलाई थाहै नदिई हँसाउन र स ता उने गरीन्छ ।
ला ज र ड र लाग्ने काम थियो मेरो सानैदेखि मिल्ने साथी आशिष प्रसाईले पहिला देखि नै प्र यां क भिडियो बनाउँने गर्दथ्यो । उनीहरु दुई जना आशिष र आकाश भएर काठमाडौं मै बसेर यस्तो भिडियो बनाउँथे । पछि म झापा बाट काठमाडौं आएपछि मोडलिङ गर्न थालेँ र आशिष सँगपनि कुरा हुँदै गयो र उसले आफुले बनाउने भिडियोहरु मलाई देखाउने गर्दथ्यो र एकदिन तिमीपनि नेपाली प्र यां क भिडियोमा समावेश हुन्छ्यौ भनेर प्रस्ताव गर्यो र केटी मान्छेले नेपालमा अहिले सम्म नगरेको काम पनि थियो । ला ज लाग्ने, ड र लाग्ने जस्तो काम लाग्दथ्यो तर आशिषले प्रस्ताव गरेपछि हुन्छ नि गरौं र भनेर सुरु गरेँं । गर्दै जाँदा सजिलो हुँदै गयो धेरैले मन पराईदिनुभएको छ खुसी लागेको छ ।
पहिलो प्र यां क भिडियो सुटका लागि हामी बैशाख १२ गते ज्वालाखेल जाँदै थियौ । दिउँसोको १२ बजेको थियो ए क्का सी भुकम्प आयो । साथीहरुले भुकम्पको फुटेज पनि खिच्न भ्याए र पछि त्यो भिडियोलाई अमेरीका पठाईयो र बिदेशी धेरै च्यानलमा अहिले पनि त्यो भिडियो आईरहेको हुन्छ । त्यो दिन त्यतिकै भयो र पछि प्र यां क भिडियो बनाउने क्रममा मैले एकजना केटा सँग मोबाईल नम्बर माग्नु परेको थियो । कुरा गरेर भु ला एर नम्बर मागेको थिएँ । केटासँग नम्बर माग्नुपर्दा अलि अलि अप्ठ्यारो महसुस पनि भएको थियो ।
कतिले युट्युवमा नराख्न अनुरोध गर्नुहुन्छ हामीले थाहै नदिई कत्तिलाई स ता ई रहेका हुन्छौं, कत्तिलाई रि स उठाईरहेका हुन्छौं र त्यो क्रममा कत्तिले आफुलाई अ प्ठ् यारो कुराहरु पनि बोल्नुुहुन्छ जुन कुरा पनि हामीले भिडियो बनाईरहेका छौं यो युट्युवमा आउँछ भन्दा उहाँहरुले भिडियो युट्युवमा नराख्न पनि आग्रह गर्नुहुन्छ । आफुलाई भिडियो राख्दा अ प्ठ्या रो पर्ने भन्दै आग्रह गर्नुहुन्छ र त्यस्तो भिडियोलाई हामी पनि अपलोड गर्दैनौं ।
दुई वटा क्यामेरा र आईफोनको प्रयोग भिडियो खिच्दा नजिकबाट खिच्न मिल्दैन किनकी हामीले झु क्का उने दोस्रो पक्ष जो हुनुहुन्छ उहाँहरुले हामीले खिचेको देखाउनु भएन । हामीले दुई वटा प्रोफेसनल क्यामेरा प्रयोग गर्दछौं र साउन्ड माईकको लागि नेपालमा राम्रो माइक नपाएको कारणले अहिले आईफोनकै प्रयोग गर्छौ । आईफोनमा इअर फोन जोडेर त्यसैले माईकको प्रयोग गर्दछौं ।
राम्रो प्रायोजकको खोजी हामीले युट्युवमा भिडियो अपलोड गरेपछि कति प्रायोजन गर्न खोज्नेहरु पनि आउनु भएको छ तर राम्रो प्रायोजक भेटेका छैनौं । हामीले अन्य च्यानल भन्दा युट्युवलाई नै रोज्नुको कारण भनेको युट्युवमा अपलोड गरीसकेपछि बर्षौ सँम्म रहन्छ र जुनबेला भन्यो त्यो बेला हेर्न सकिन्छ । हामीले नेपाली प्र यां क भिडियोलाई विश्व भरी नै फैलाउने कोसिमा छौं त्यसैले पनि युट्युवनै राम्रो माध्यम हो ।
(भिडियो समाचारको अन्त्यमा छ )
अटोग्राफ र फोटो खिच्न खोज्नुहुन्छ हामी भिडियो बनाउनका लागि प्र यां क गर्न खोज्दा कत्तिले चिन्नुपनी हुन्छ र तपाईहरु यस्तो भिडियो बनाउन आउनु भएको हैन ? मैले युट्युवमा हेरेको छु ? एउटा फोटो खिचम न पनि भन्नु हुन्छ । कत्तिले अटोग्राफ माग्नुहुन्छ । पछिल्लो समय युट्युवमा भिडियोको भिजिटर बढ्दै गएकोले चिन्नेमान्छे धेरै भेटिनु हुन्छ । एकपटक ध न्नै ५० ६० जनाको कु टा ई खाईएन दुई बर्ष अघिदेखी नेपालमा प्र यां क भिडियोको सुरुवात गरेका अर्का नेपाली प्र यां क स्ट र आशिष प्रसाईले आफुले कहिले काँही कु टा ई खाने गरेको पनि बताउँछन् । कतिपय अवस्थामा ठुलो रि क्स लिएर पनि गर्नुपर्ने भएकोले बुझाउन समस्या पर्ने गरेको बताए । ए क्का सी मान्छेलाई रिसाउने गराउने आशिषले आफुसँग रि सा ए का मान्छेलाई सम्झाउन सक्ने कला पनि भएको बताउँछन् । नेपाली समाजमा अझै पनि प्र यां क भिडियो बनाउनेलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । ‘अझैपनि समाजमा प्र यां क भिडियो बिदेशमा जस्तो भईसकेको छैन त्यसैले पनि हामी नेपालमा प्रयांक भिडियोबाट सकारात्मक सन्देश दिन चाहान्छों । समाजलाई बदल्न चाहान्छौं, प्रत्येक मानिसको सोचाईमा परिवर्तन ल्याउन चाहान्छौं, आशिषले भने । आशिषले आर्टिस्ट खबरसँग कुरा गर्दै एक पटक ध न्नै कु टा ई खाएको भन्दै यसरी सुनाएः एकपटक टुडिखेलमा भिडियो बनाउँन गएका थियौं । मेरो एउटा साथीलाई एक ठाउँमा राखेर मैले कालो माक्स लगाएर त्यो साथीलाई स्पे्र हा न्दि ए र तानेर पि टेँ । त्यहाँ थुप्रै केटाहरु क्रिकेट खेलीरहेका थिए र तिनीहरु एकछिन त आएनन् जब मैले अन्य लाई पनि तानेर पि ट्न थालेँ उनीहरु क्रिकेटमा प्रयोग हुने स्ट् िया म, ब्याड् नै लिएर मलाई पि ट्न आए । मैले सुरुमा पिटेको साथीले नै हामी यस्तो यस्तो भिडियो बनाउन आएका हौं भनेपछि मात्र छोडे नत्र त्यो दिन मज्जैले कु टा ई खाईने रहेछ । अघोरी बाबाको भिडियो पनि एउटा प्र यां क नै हो । रमाइलोकोलागि मात्र यो समाचार बनाइएको हो ।