काठमाडौँ,२६ माघ – प्रचण्ड-नेपाल स मुहकाे (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्र चण्ड’ले प दको लो भ र भा ग ब ण्डाको कारण सं घर्ष सु रु न भएको ब ताउनु भएको छ । सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बै ठकमा बो ल्दै अध्यक्ष प्र चण्डले रा जनीतिक का र्यदिशा र बि चारमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्र हार गरेको कारण सं घर्ष सुरु भएको स्प ष्ट पा र्नु भ यो ।
आफूलाई प्र धानमन्त्री र कु र्सी प दको लागि झ गडा गरेको केपी ओली गुटका प्रतिकृयावादी तत्वहरले आरोप लगाउने गरेको बताउदै अध्यक्ष प्रचण्डले त्यो सत्य न भएको दा वी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो ल डाइ बि चार र राजनीति मै हो, केपीसँग प्रधानमन्त्री र कु र्सीकाे लागि ल डाइँ हो की ? भन्ने ग र्छन्, यो प्रचार केपी गुटका प्र तिकृयावादी र अ वसरदावीहरुले गर्ने गरेकै हो।’ उहाँले थप्नुभयाे, ‘हामी प दको लागि हो इन बिचा रको, पद्धति र सि द्धान्तका निम्ति हाम्रो लडाइँ हो।’
प्रधानमन्त्री केपी शर्मा ओलीले रा जनीतिक प्रतिवेदनमा रा जनितिक का र्यदिशा र वि चार स्प ष्ट लेखिएपनि केपी ओलीले ठि क त्यही कार्यदिशा र वि चारमाथि पार्टी ए कता देखि नै प्र हार ग र्दै आए पछि सं घर्ष सुरु भएको अध्यक्ष प्र चण्डले स्प ष्ट पार्नुभयो ।
आफूले पार्टी ए कता ब चाउन राजनीतिक प्र तिवेदन र नेकपा वि धानमा ग रिएको व्य वस्थालाई ब चाउन पद छो ड्दै हि डेको प्र चण्डको भनाइ छ । आ धा आ धा कार्यकाल प्रधानमन्त्रीको स हमति भएपनि पार्टी ए कता ब चाउन पाँचै बर्ष प्रधानमन्त्री हुन केपी ओलीलाई दि एको उहाँले ब ताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मेले पा र्टी ए कता ब चाउन र विधानमा भएको व्यवस्था ब चाउन पद छो ड्दै हिडेको हो, प्रधानमन्त्री नै तपाईँ पाँचै ब र्ष च लाउनुस् ब रबबरी भ एपनि म लाइ पा र्टी च लाउन दि ए पु ग्छ, दुख: ग र्छु देशैभर भ नेर भ न्दा पनि सु ख न पाएको मा न्छे हुँ नि म।’
अध्यक्ष प्रचण्डले नेकपाको आ न्दोलनलाई वि चार र सं गठनलाई ब दनाम ग राउनेहरुले मात्रै प द र कु र्सीको का रण पा र्टी यो स्थितीमा आ एको भ नेर भ न्ने ग रेको बु झ्न स बैलाई आ ग्रह ग र्नु भयो ।