शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अरु ओली वि रुद्ध, वैद्य सं सदीय व्य वस्था वि रुद्ध

सोमवार , माघ २६, २०७७

काठमाडौँ,२६ माघ – प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओली इ तर श क्ति आ न्दोलित ब निरहेका बे ला मोहन वैद्य नेतृत्वको नेकपा (क्रा न्ति का री मा ओवादी) भने सं सदीय व्य वस्थाकै वि रुद्ध उ भिएको छ ।

‘द लाल प्र क्रियावादी सं सदीय व्य वस्था ध्व स्त ग रौं, संघीय ज न ग णतन्त्र स्थापनाको दि शामा अघि ब ढौं’ भन्ने मू ल ना राका साथ उक्त पार्टीले आइतबार काठमाडौँमा का र्टुन प्रदर्शनी तथा को ण स भाको आयोजना गरेको छ ।

कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष बन्धु पाण्डे, अखिल नेपाल (क्रा न्ति का री) महिला संघकी महासचिव शारदा महतलगायतले बोलेका थिए ।

सं सद वि घटन गर्ने प्रधानमन्त्री ओलीको क दम वि रुद्ध वि भिन्न रा जनीतिक द ल,ना गरिक समाज, बु द्धिजीवी, पे शाकर्मीलगायत आ न्दो ल नमा छ न् ।

जन आस्थाबाट साभार

दुई सन्तान सहित घरबाट नि स्किएकी एक महिला चार दिनपछी नदिको कि नारमा मृ त फेल

सिन्धुली,२६ माघ – गोलन्जोर गाउँपालिका -१ कि देबकी नेपाली घरबाट नि स्केको चारदिनपछी सुनकोशी न दिको कि नारमा मृ त अ बस्थामा भे टिएकि छिन ।

घरमा सामान्य झ गडा भएपछी आफ्ना सन्तान एक छोरी र एक छोराको साथमा घरबाट नि स्किएकी देबकी ने पालि सुनकोशी नदिमा डु बेर मृ त अ बस्थामा भेटिएको स्था नियले बताएका हुन ।

देबकी शुक्रबार साझ आफ्ना दुई स न्तानलाई लिएर घ रबाट नि स्किएकी थिइन । घरबाट नि स्किएको चारदिनपछी उनको शव सुनकोशी नदिको किनारमा आइतबार दिउँसो भे टिएको स्थानिय गौ रब कार्किले बताए ।

देबकीले आफ्नो साथमा स ङ्गै लिएर घरबाट नि स्किएकी बर्ष १३ कि छोरी शुस्मिता नेपाली र बर्ष ८ का छोरा सुजन नेपाली भने अझै बे पत्ता छन । य द्यपि, उनिहरुले लगा एर हि डेको तिनै जोर च प्पल नदिको कि नारमा एकैठाउ भे टिएको छ ।

तिनैजनाको च प्पल कोशिकिनारमा भे टिएको हुनाले दुई स न्तान सहित देवकि नेपाली को शिमा हे लिएको अ नुमान छ । दुई सन्तान सुजन र सुस्मिताको खोजी कार्य भइरहेको प्रहरि चौ की ग्वा ल्टारले जनाएको छ ।

यता मृ त अबस्थामा भे टिएकि दे बकी नेपालिको भने पो ष्ट मा र्टमको लागि जिल्ला अस्पताल सिन्धुली ल्या इएको अस्पतालले जनाएको छ ।

अमेरिकामा कार्यक्रममा गएका च र्चित नायिकाहरु कल ग र्ल

काठमाडौँ,२६ माघ –अमेरिकामा, पु लिसलाई एक कल ग र्ल व्यवसायको बारेमा जा नकारी भएको छ । जसमा भारत, तेलुगुका सिनेमासँग सम्बन्धित युवती र नायिकाहरू सं लग्न रहेका थिए । शिकागो यसको केन्द्र हो । प्र हरीले एक तेलुगु द म्पतीलाई प क्राउ गरेको थियो । उनीहरुमाथि यो व्य वसाय च लाएको ग म्भीर आ रोप ल गाइएको थि यो।

अमेरिकाको संघीय प्रहरीका अनुसार तेलुगु सिनेमा कलाकारहरूलाई संयुक्त राज्य अमेरिकामा तेलुगु र अन्य सांस्कृतिक कार्यक्रममा भाग लिने ब हानामा बोलाइएको थियो तर अमेरिका पुगेपछि उनीहरुलाई अर्कै का ममा ल गाइएको खु लेको हो ।

होमल्याण्ड सुरक्षा स्पेशल एजेन्ट ब्रायन होमिनले भने, ‘३४ वर्षीय किशन मोडुगुमुदी यसको मास्टरमाइन्ड हुन् र उनकी पत्नी चन्द्रकला मोदुगामुदी उसको व्य वसायिक साझेदार हुन् ।’ उनले इलिनोइस अ दालतमा या चिका पनि दायर गरेको जनाएका छन् ।

किशनलाई राज चेन्नुपति भनेर पनि चि न्छन् । उनकी श्रीमती चन्द्रकलालाई विभा र विभा जया पनि भनेर चिन्ने गरिएको खुल्न आएको छ । अ दालतमा दा यर गरिएको ४२ पृ ष्ठको या चिकामा यसमा संलग्न महिलाको प हिचान खु लाइएको छै न । याचिकामा उनीहरूलाई ए, बी, सी, डी जस्ता कोड ना म दिइएको छ ।

अ नुसन्धान अधिकारीहरूले यस व्यवसायको शि कार भएका केटीहरू बाहेक केही ग्रा हकहरूलाई पनि सो धपुछ पनि ग रेको भनेको छ । अधिकारीहरूले अदालतलाई आ रोपीको घरबाट केहि डा य री र व्यापारका खा ता पनि फेला परेको भनेको छ । नायिकाको साथ, उनीहरूका ग्रा हकहरूको नाम पनि डायरी र खाताहरूमा कर्ड गरिएको फेला पारिएको अमेरिकी अधिकारीहरुको दा वा रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली यस्ता ख तरनाक क दम चा ल्दै !

काठमाडौँ,२६ माघ –अमेरिकामा, पु लिसलाई एक कल ग र्ल व्यवसायको बारेमा जा नकारी भएको छ । जसमा भारत, तेलुगुका सिनेमासँग सम्बन्धित यु वती र ना यिकाहरू सं लग्न रहेका थिए । शिकागो यसको केन्द्र हो । प्र हरीले एक तेलुगु द म्पतीलाई प क्राउ गरेको थियो । उनीहरुमाथि यो व्य वसाय च लाएको ग म्भीर आ रोप ल गाइएको थि यो।

अमेरिकाको संघीय प्रहरीका अनुसार तेलुगु सिनेमा कलाकारहरूलाई संयुक्त राज्य अमेरिकामा तेलुगु र अन्य सांस्कृतिक कार्यक्रममा भाग लिने ब हानामा बोलाइएको थियो तर अमेरिका पुगेपछि उनीहरुलाई अर्कै का ममा ल गाइएको खु लेको हो ।

होमल्याण्ड सुरक्षा स्पेशल एजेन्ट ब्रायन होमिनले भने, ‘३४ वर्षीय किशन मोडुगुमुदी यसको मास्टरमाइन्ड हुन् र उनकी पत्नी चन्द्रकला मोदुगामुदी उसको व्य वसायिक साझेदार हुन् ।’ उनले इलिनोइस अ दालतमा या चिका पनि दायर गरेको जनाएका छन् ।

किशनलाई राज चेन्नुपति भनेर पनि चि न्छन् । उनकी श्रीमती चन्द्रकलालाई विभा र विभा जया पनि भनेर चिन्ने गरिएको खुल्न आएको छ । अ दालतमा दा यर गरिएको ४२ पृ ष्ठको या चिकामा यसमा संलग्न महिलाको प हिचान खु लाइएको छै न । याचिकामा उनीहरूलाई ए, बी, सी, डी जस्ता कोड ना म दिइएको छ ।

अ नुसन्धान अधिकारीहरूले यस व्यवसायको शि कार भएका केटीहरू बाहेक केही ग्रा हकहरूलाई पनि सो धपुछ पनि ग रेको भनेको छ । अधिकारीहरूले अदालतलाई आ रोपीको घरबाट केहि डा य री र व्यापारका खा ता पनि फेला परेको भनेको छ । नायिकाको साथ, उनीहरूका ग्रा हकहरूको नाम पनि डायरी र खाताहरूमा कर्ड गरिएको फेला पारिएको अमेरिकी अधिकारीहरुको दा वा रहेको छ ।।

सिन्धुलीमा साँढे चारलाख क्यु फिट का ठ जं गलमै अ लपत्र

सिन्धुली,२६ माघ – सिन्धुली जिल्लामा विभिन्न सामुदायिक व नमा झ ण्डै एक बर्षअघि क टान आ देश लिई का टेको झण्डै साँढे चार लाख क्युफिट काठ अ लपत्र अ वस्थामा रहेको छ ।

जिल्लामा वैज्ञानिक वन लागू भएका सामुदायिक वनका काठ नि कासीमा सरकारले रो क लगाएपछि ती काठ जं गलमा नै अ लपत्र अवस्थामा रहेको सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुली शाखाले जनाएको छ । सरकारले गत जेठ १५ गते निर्णय गरेर कुनै पनि काठको नि कासी गर्न नदिने गरि रो क लगाएपछि उपभोक्ताले आ पतकालिन अ वस्थामा समेत काठ लिन नपाएको अ वस्था रहेको ब ताईएको छ ।

शाखाका अनुसार जिल्लाका दुई वटा वन डिभिजन कार्यालय अन्तर्गतका ८७ वटा सामुदायिक वनले वन व्यवस्थापनका क्रमका उक्त कार्यालयबाट क टान आ देश लिई काटेका काठ निकासीमा रो क लागेपछि अ लपत्र परेका छन । डिभिजन वन कार्यालय सिन्धुलीबाट क टान आ देश लिएको दुई लाख २७ हजार क्युफिट काठ र डिभिजन वन कार्यालय मरिणबाट क टान आ देश लिएको २ लाख ३६ हजा क्युफिट काठ नि कासी हुन नसकेको हो ।

डिभिजन वन कार्यालय मरिण तर्फ ४४ र डिभिजन वन कार्यालय सिन्धुली अन्तर्गतका ४३ सामुदायिक वनमा सालको काठ अ लपत्र परेको जनाइएको छ । “जंगलमा काठ छ, उपभोक्ताले मर्दा पर्दा समेत काठ दाउरा पाउने अवस्था छैन । आन्तरिक खपत समेत रोकिदा दैनिक जीवनमा समेत समस्या भएको छ ,” सामुदायिक वन उपभोक्ता महासङघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठले भन्नुभयो ।

उहाँले दुवै डिभिजन वन कार्यालयबाट करिब आठ लाख क्युफिट काठ काट्न क टान आ देश लिएकोमा उक्त परिमाण बराबरको मात्रै काठ सामुदायिक वनले काटेको बताउनुहुन्छ । “अहिले काटेर जंगलमा राखेको काठ कुहिएर र सडेर जाने संभावना बढेर गएको छ,” उहाँले भन्नुभयो, “समयमा काठ बिक्री गर्न नपाउदा बर्षायाममा कतिपय काठ बाढीले समेत बगायो भने कतिपय काठ पहिरोले पुरेको अवस्था छ ।”

बैज्ञानिक वनका सम्बन्धमा दुई थरीको बुझाई भएको र एकथरीको बुझाईमा बैज्ञानिक वन भनेको वन सिध्याउने खेल भन्ने रहेकोले नै समस्या आएको उहाँको भनाई छ । उहाँका अनुसार कतिपय सामुदायिक वनमा काठ काट्न व्यवसायिले नै लगानी गरेको र अहिले काठ बिक्री गर्न नपाउदा उनीहरुको लगानी समेत डुबेको अवस्था छ ।

अहिले जिल्लामा आन्तरिक खपत गर्न, भुकम्प पीडितले घर बनाउन, लास जलाउन र कैदीबन्दिीले खाना बनाउन समेत काठ तथा दाउरा नपाई रहेको सामुदायिक वन उपभोक्ता महासङघले जनाएको छ । संद्दका अनुसार सामुदायिक वनले क टान गरेको काठलाई ‘ए’, ‘बी’ र ‘सि’ गरी तीन ग्रेडमा बर्गिकरण गरी बिक्री गर्दै आएका थिए । ए ग्रेडको काठ प्रति क्युफिट एक हजार चार सय रुपिया, बी ग्रेडको काठ प्रतिक्युफिट एक हजार रुपिया र सि ग्रेडको काठ प्रतिक्युफिट आठ सय रुपियाले बिक्री गर्ने गरिएको छ ।

जंगलमै अ लपत्र अवस्थामा रहेको काठ बिक्री गर्न विभिन्न आन्दोलन, प्रधानमन्त्रीसम्म ज्ञापनपत्र पु¥याउने, धर्ना दिने सबै काम भएपनि सुनुवाई नभएको र काठ बिक्री गर्न नपाउदा राजश्व समेत गुमि रहेको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष श्रेष्ठले सुनाउनुभयो ।

काठ बिक्री तथा निकासी सरकारले क्याविनेटको निर्णय अनुसार रो केकोले उसैको निर्णय बिना केही पनि गर्न नसकिने डिभिजन वन कार्यालय सिन्धुलीका सहायक वन अधिकृत तथा सूचना अधिकारी संघर्षसक्षम मिश्रले बताउनुभयो । उहाँले भन्नुुभयो, ‘हामीले क टान भएका काठहरुको फिल्डको अवस्था समेत निरिक्षण गरेका छौं । उपभोक्ताले आन्तरिक खपत पनि गर्न नपाएको अवस्था छ ।’

छोरीभन्दा आमा त रुनी

काठमाडौँ,२६ माघ – भारतीय टिभी सिरियलकी चर्चित अभिनेत्री श्वेता तिवारी पछिल्लो समय निकै च र्चामा आएकी छिन । कुनै टे लिसिरियल वा फिल्मका का रण श्वेताको च र्चा चु लिएको है न । उनले पछिल्लो समय सार्वजनिक गरेको त स्विरहरुका का रण श्वेताको च र्चा ब ढेको हो ।

ज वान छोरीकी आ मा श्वेतालाई बु ढेसका लले प टक्कै छो एको छै न । उमेर ज ति ब ढ्दैछ, त्यती नै ज वानीको च मक पनि ब ढिरहेको छ । प रफेक्ट र स्लि म फि गरका कारण सधैं फ्यानहरुको नजरमा परिरहने श्वेता तिवारी छोरी पलक ति वारी भन्दा पनि ज वान देखिन्छिन ।

आ कर्षक फोटो सुट गरी सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गर्न निकै रुचाउने श्वेता एकल आमा हुन । सन १९९८ मा राजा चौधरीसंग बिहे गरेकी श्वेताले पतिद्वारा घ रेलु हिं सा भ एको भन्दै सन २००७ मा स म्बन्ध बि च्छेद ग रेकी थि इन ।

श्वेताले सन २०१३ जुलाई १३ मा ३ बर्षको प्रेम सम्बन्धपछि बलिउड अभिनेता अभिनव कोहलीसंग दो स्रो वि हे गरिन । सन २०१६ नोभेम्बर २७ मा छोरा रियान्स कोहलीलाई जन्म दिइन । श्वेताको दोस्रो घ रबार पनि स फल हुन सकेन ।

सन २०१९ मा श्वेताको अभिनव कोहलीसंग पनि स म्बन्ध बि च्छेद भ यो । सन १९९९ बाट अभिनय यात्रा शुरु गरेकी दुई ब च्चाकी आमा श्वे ता तिवारी अझै पनि छोरी प लक भन्दा त रुनी देखिन्छिन । प्रायजसो बो ल्ड र ग्ल्या मरस लु क्समा फोटो खि च्न रु चाउने अभनेत्री श्वेताको उमेर ४० ब र्ष पुरा भएको छ ।

ओलीले बामदेवसँग रा ता रा त गरे यस्तो स हमति !

काठमाडौँ,२६ माघ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको वि वाद च र्किदै गएको छ भ ने राजनीतक रु पमा वि भाजन भै सकेको छ। दाहाल प क्षले त आ धिकारिकताको लागि निर्वाचन आयोगमा निबेदन स मेत दि ईसकेको छ।

केहि दिन अघि प्रचण्डले सा हाकारी आन्दोलनले न हुने भन्ने अ भिव्यक्ति दिए पछि रा जनीतिक वृ तमा नि कै चर्चाको बिषय बन्यो त्यसको ना गरिक अगुवा तथा विभिन्न राजीनितिक दलहरुले बि रोध पनि ग रे।

त्यस लगत्तै नेपालक कम्युनिस्ट पार्टी नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा प्रचण्ड माधव स मूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चि डियाखानामा ल गेर थु न्ने ज वाफ दिए ।

नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता बा दलले यस्तो धा रणा राखेका हुन् । कार्यक्रममा थापाले भने, ‘मां साहारी आ न्दोलन गर्छु भन्नेलाई जा वलाखेलमा ल गेर थु न्छु ।’

नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बो लेका मां सहारी आ न्दोलनको आ वश्यकता छ भन्ने त र्फ ल क्षित गर्दै उनले भने, ‘मां साहारी आ न्दोलनलाई हाम्रो संविधान र का नुनले अ पराध भन्छ । मां साहारी आ न्दोलन गर्नेहरूप्रति स चेत रहन समेत गृ हमन्त्री थापाले नि र्देशन दिए ।

यस्तै नेकपाको वि वाद चर्किदै जादा त ठस्त रहदै आएका उपाध्यक्ष समेत रहेका बामदेव गौतम पनि प्रचण्डको यो अ भिव्यक्ति बाट स संकित ब नेका छन्।

उनि निकट स्रोतका अनुसार प्रचण्डले हिं साको बा टो रो जेको र त्यसबाट सबै जना स तर्क रहनु पर्ने प्रचण्डको मांसाहारी आ न्दोलनलाई सा थ दि न न हुने जानकारी दिएको छ।

पार्टी एकताको प क्षमा भन्दै अ भियान नै चलाएका गौतमले प्रचण्ड माधव कुमार नेपालको पछिल्लो क दमले एकताको या त्रालाई स माप्त गर्ने भन्दै सम्पूर्ण कार्यकर्ता स जक हुन जरुरी भएको बताएका छन्।

प्रचण्ड-नेपालको पछिल्लो कदमले गौतम पनि फ रक मो डमा पुगेका छन् अब दाहाल स मूह ट्रया क बा हिर गएकाले ओलीको प क्षमा गएर शान्ति र स्थाईत्वाका लागी संगर्ष गर्ने सम्मको तयारी गरेको स्रोत को दाबि छ।

आज माघ २६ गते सोमबारको राशिफल र मौसम

वि.सं.२०७७ साल माघ २६ गते सोमबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–द्वादशी,५० घडी ४० पला,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–मूल,२१ घडी ४४ पला,दिउसो ०३ बजेर ३० मिनेट उप्रान्त पूर्वाषाढा । योग–हर्षण,१२ घडी ५२ पला,बिहान ११ बजेर ५७ मिनेट उप्रान्त बज्र । करण–कौलव,दिउसो ०३ बजेर ५४ मिनेट उप्रान्त तैतिल,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त गर । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४८ मिनेट । दिनमान २७ घडी ३० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– आफ्ना क मजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने बस्तु मात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन । तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । खानपानमा पनि एकदमै सजक रहनु होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् । भोगविलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा पनि प्रगती हुने दिन रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । दिन सामान्य नै रहेको छ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन । बिस्तारै कामका बाधाहरू हट्नेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । आँखाको समस्याले पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आज ठूला ब्यक्तीहरुबाट मान सम्मान प्राप्त होला । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । अर्थ अभावले काम रोकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनु पर्ने समय छ । उठ्नु पर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

हालको मौसमको अवस्था :- हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राती :– सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ २५ गते आईतबारदेखी फाल्गुन ०१ गते शनिबार सम्मको साप्ताहिक राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । हप्ताको अन्त अथवा शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग साना साना कुरामा राय बाजिनेछ भने साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारेबार गर्दा वा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) :- मंगलबार सम्मको समय मध्यमय रहेकोले स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । बुधबार देखि समय उत्तम रहेकोले समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- हप्ताको पहिलो दिन अर्थात आईतबारको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुँने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सोमबारबाट समय मध्ययम रहेकोले काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुँनाले मनमा नरामाईलो महशुस हुँनेछ । यात्राको क्रममा रुपैया पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुँने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुँनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनआगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्र सँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरिको यात्राको तय गर्न सकिने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैया पैसा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ भने लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सवल हुँने ग्रहयोग रहेकोछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) :- हप्ताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । आफन्त तथा साथिभाई बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । सोमबारबाट समय राम्रो रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ । बुधबार तथा बिहिबार नयाँ काम गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) :- आर्थिक पक्ष बलियो रहने हुनाले जिवन शैलि बिलाशि रहनेछ । नया काम गरि आम्दानि बढाउन सकिनेछ भने भौतिक सम्पति तथा स्थाई सम्पति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुदा मन प्रशन्न रहनेछ । रमाईलो यात्राको तय गर्न सकिनेछ । परिवार सँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसि रहनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउदै अगि बढ्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बृश्चिक राशि भएकाहरुलाई यो हप्ताको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनि सँग बिवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको बिकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउँन कठिन रहेकोछ । साझेदारि व्यावसाय सकभर सुरु नगर्नु होला । बिलाशि बस्तुको प्रयोग गर्न पाईने भएपनि बढिनै उत्साहित हुदा नकारात्मक परिणाम देखा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडि बढ्न सहज हुँनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुँनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ । हप्ताको अन्त अथवा शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा अलि बढि ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईने योग रहेकोछ । आमा तथा अग्रजहरुको आशिर्वाद लिएर अगाडि बढ्न सके साता फलदायि रहनेछ । उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पति हरु लाभ हुँनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउँन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुँनेछ भने सन्तान तथा छोराछोरिको प्रगति देख्न पाईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ । पढाई लेखाईमा साथिहरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँदा मन प्रशन्न हुँनेछ । बुधबार र बिहिबारको समय मध्ययम रहेकोले मौषमि रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारि चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनै पनि विवादित बिषयमा सामेल नहुनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- मंगलबार सम्मको समय मध्ययम रहेकोले तपाईको व्यावहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भएपनि सहकर्मिहरुबाटनै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । बुधबारदेखि समय राम्रो रहेकोले सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यापार व्यापार फस्टाएर जानेहुँनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउँने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । बुधबारबाट समय मध्ययम रहेकोले समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईको आलोचना हुनेछ । अरुलाई दिएको बचन पुरा गर्न नसक्दा व्यार्थै दुख पाईनेछ । नया काम गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेकोछ । धन तथा सम्पति अरुले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नया ज्ञान तथा प्रवृधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चडाब आउनेछ ।

तपाईको दिन शुभ रहोस ।

सम्बन्धित विषय:

प्रतिक्रिया