शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ओलीको प्र स्तुती किन फि तलो ?

शनिवार , माघ २४, २०७७

काठमाडौं, २४ माघ - प्रधानमन्त्री केपी शर्मा ओली उ खान टु क्का र व्य ङ्ग्य गर्दै वि पक्षीलाई चो टिलो प्र हार ग र्न ख प्पिस न् । उनको अ भिव्यक्तिले वि रोधीलाई न राम्रो झ ड्का पा र्छ । सधैजसो आ क्रामक रु पमा प्र स्तुत हुने ओली हिजो नारायणहिटी अ गाडिको ज नसभामा फि तलो दे खिए ।

वि रोधीप्रति खा सै आ क्रामक बनेनन् । उनीहरुको आ लोचना सं यमित भ एर न रम त रिकाले गरे । यसले धेरैलाई आ श्चर्यमा पार्यो । बरु गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई चि डियाखानामा थु न्ने सम्मको अ भिव्यक्ति दि ए ।

ओली शुक्रबारको सभामा भा वुक भए । बोल्नै न सक्ने भएर रोक्किए । आँखाबाट आँ सु नि कालेर पु छ्न थाले । क ठोर मनका ओली भ क्कानिएका थि ए । त्यसपछि उनले खासै क डा अ भिव्यक्ति दि एनन् ।

ओली हिजो फि तलो देखिनुलाई नि कै अ र्थपूर्ण मानिएको छ । उनी कतै क मजोर त भइसकेका छैनन् ? चा सोको विषय बनेको छ ।

ओलीले बरु सं घीयता र ग णतन्त्रको प क्षमा अ डिग र हने स्प ष्ट पारे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई ब लियो बनाउन आफू सधैं ल डिरहने ब ताएर आ शंका मे टाउन खोजे । आफूले लोकतान्त्रिक गणतन्त्रका लागि लामो स मययता ल डेको स्म रण ग राउँदै कसैको भ्र ममा न पर्न आ ग्रह गरे ।

ओलीले संघीयता र गणतन्त्रको पक्षमा नारायणहिटी अगाडि उ भिएर स्पष्ट पा रेपनि ध र्मको वि षयमा केही बो लेनन् । वैशाखमा चुनाव गर्ने दृ ढता व्य क्त गरे । उनले भनेः चुनाव चुनाव चुनाव ।

रिपोटर्स नेपाल बाट साभार ।

यो पनि पढ्नुहोश:

प्रत्येक नेपालीले ब र्सेनि खा न्छन् १३८ किलो चामल !

काठमाडौं, २४ माघ- नेपालमा बिहान बेलुका नै भा त खाने प्र चलन छ । छिमेकी मुलुक भारतसँग मि ल्दो जु ल्दो सं स्कृति रहे पनि भारतीयले रो टी खाँ दा नेपालीले भने भात नै खान्छन् ।

नेपालीको खानेबानीका विषयमा विभिन्न च र्चा प रिचर्चा र आ लो चना भ इरहे पनि खानेबानीमा प रिवर्तन आएको छैन । दुवै छा क भात खानु स्वा स्थ्यका दृ ष्टिले रा म्रो मा न्न न सकिए पनि अन्य पौ ष्टिक पदार्थको अ पर्याप्तताले नेपालीले भात खाने गरेको पाइन्छ ।

इन्टरनेसनल राइस रिसर्च इन्स्टिट्यूट (एईआरआरई) का अनुसार एक नेपालीले वर्षेनि झन्डै १३८ किलो चामल ख पत गर्छन् एआरआईका अनुसार हामी एशियामै धेरै चामल ख पत गर्ने देशमा पर्छौँ ।

त्यसो त नेपालमा पहिले मकै, कोदो र फापर पनि खाने गरिन्थ्यो, अहिले त्यसको ख पत घ ट्दो र चामलको ख पत ब ढ्दो क्रममा छ । यसै कारण नेपालमा चामल आ यात बढिरहेको छ ।

भन्सार विभागका अनुसार यो आर्थिक वर्षको पहिलो छ महिनामा भारतबाट ३० करोड केजी र अमेरिकाबाट सात लाख ३३ हजार केजी चामल नेपाल भित्रिएको छ।

नेपालमा खेती गरिने जमिनको करिब ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुन्छ । जीडीपीमा धानको उ च्च यो गदान रहे पनि नेपालीलाई पु ग्नेगरी धा न उ त्पादन हुँदैन । कृषि विभागका अनुसार यो वर्ष ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको छ ।

प्रचण्ड -माधव नेपाललाई महासंकट

काठमाडौं, २४ माघ- देशैभर पुष्पकमल दाहाल प्र चण्ड तथा माधव कुमार नेपालले ने तृत्व गरेको स मूहबाट नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ने तृत्व गर्नुभएको नेकपामा प्र वेश गर्नेको ल र्को नै लाग्न थालेको छ ।प्रायः दै निक जसो ओ ली नेतृत्वको नेकपामा प्रचण्ड–माधव समूहका ह स्तीहरु आ उन था लेका छन् । यसरी दैनिकजसो ओली नेतृत्वमा प्रवेश गर्नुले प्र चण्ड माधव स मूहमा सं कट पै दा हुँ दै गएको छ।तराईका जिल्लाहरुमा नेकपा क मजोर रहेको भनि वि श्लेषण भइरहेको समयमा पछिल्लो समय ओ लीमय ब न्दै गएको छ ।नेकपा बारा जिल्लाका सचिव तथा प्रदेशसभा सदस्य एवं प्रदेश नं. दुई नेकपाका प्रमुख सचेतक सुन्दर विश्वकर्मा, प्रदेशसभा सदस्य सीता गुरुङ तथा जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर देवी चौधरी पनि ओली नेतृत्वको नेकपामा प्र वेश ग र्नुभएको हो

 

अन्तत: बाबुरामकाे प्रचण्डप थमा इ न्ट्री

काठमाडौं, २४ माघ- पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले वि भाजित नेकपाको प्रचण्डसमुहलाई स मर्थन गरेका छन् ।भरतपुरमा सञ्चारकर्मीसंँग कुरा गर्दै उनले भने अ संवैधानिक त रिकाले वि घटित संसद पु नस्थापना नभए सबैदलहरु एवं नागरिकले मि लेर स शक्त आ न्दोलन ग र्ने ब ताएका ह्ुन् ।

उनले भने, “वि घटित संसद पु नरवहाली गर्ने सर्वोच्च अ दालतको का म हो, यदि भएन भने नागरिकले स शक्त आ न्दोलन ग र्नेछन् ।” डा. भट्टराईले भने, “आन्दोलनका वि विध रु प हु न्छन् । जुनसुकै आ न्दोलनको हामीबाट स्वा गत हुन्छ ।” जुनसुकै पार्टीले आ न्दोलन गरे पनि स युक्त रु पमा आ न्दोलन गर्दा प्र तिक्रान्तिलाई स जिलै प रास्त गर्न स किने उ नको भ नाइ छ ।

पार्टी स्था पनाकाे अ ल्पमत प क्षले नया दल द र्ता गर्नुपर्ने निर्वाचन आयोगको फै सला

काठमाडौं, २४ माघ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको ए उटा प क्ष (प्रचण्ड-माधव) सहभागी हुन न स क्ने भएपछि शुक्रबार निर्वाचन आयोगले ‘औ पचारिक’ छ लफल गर्न सकेन। आयोगले नेकपाका दुवै प क्षलाई छु ट्टा छु ट्टै पत्र लेखेर छलफलका लागि कार्यालयमा बो लाएको थियो। शुक्रबारको छ लफलमा एक प क्षले स हभागिता न ज नाएपछि आयोगले पुनः अर्को बै ठक बो लाउने जनाएको छ।

शुक्रबार प्रचण्ड-माधव पक्षले अध्यक्षद्वय का र्यक्रमको शि लशिलामा उ पत्यकाबाहिर रहेको र छ लफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चा हेको भएपनि १८ गतेसम्म उ पस्थिति हुन न सक्ने औ पचारिक पत्रसाथ जा नकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका थिए।

नेकपा दुवै समूहले पार्टीको ‘वै धता’ खो जिरहेका छन्। सत्तारुढ पार्टीको एउटा स मूहको ने तृत्व अहिले केपी शर्मा ओलीले ग रिरहेका छन् भने अ र्को स मूहलाई पुष्पकमल दाहाल ‘प्र चण्ड’ र माधव नेपालले ने तृत्व गरिरहेका छन्। दुवै स मूहलाई शुक्रबार छलफल गर्न आयोगले कार्यालयमै बो लाएको थियो।

ओली समूहको तर्फबाट महासचिव विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरू आ योग पुगेका थिए। त्यसैगरी, प्रचण्ड-माधव पक्षका राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मु क्ति प्रधान निर्वाचन आयोग गएका थिए। उनीहरुले ने तृत्वका तर्फबाट भन्दै एउटा पत्र बुझायो र फ र्कियो।

ओली प क्षका नेता तथा केही मन्त्रीहरूसँग भने आ योगले छ लफल गरेको थियो। तर, त्यो छ लफललाई आयोगले ‘अ नौपचारिक’ मात्र भनेको छ। छ लफलमा भाग लिएका ओली प क्षीय नेताहरूले द ल द र्ताको प्र क्रिया अ गाडि ब ढाउन निर्वाचन आयोगलाई सु झाव दि एको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्र तिनिधिसभा वि घटन गरेका थिए र आगामी वैशाख १७ र २७ दुई च रणका लागि निर्वाचन घो षणा गरेका थिए।

सोही अनुसार अब आ योगले द ल दर्ताका लागि आ ह्वान गर्ने तयारी गरिरहेको छ। त्यसैका लागि छ लफल गर्न उसले नेकपाका दुबै प क्षलाई आयोगमा बोलाएको थियो। प्रचण्ड-माधव पक्ष स हभागी हुन न सकेपछि आयोगले पुनः अर्को बैठक बो लाउने जनाएको छ। अब बो लाउने बैठकमा निर्वाचन आ योगले नेकपाको दुवै स मूहलाई राजनीतिक द लसम्बन्धी ऐन २०७३ को दफा ४८ ब मोजिम निर्वाचन प्रयोजनका लागि दल द र्ताबारे जा नकारी गराउने बताइएको छ।

यसअघि नेकपाका दुवै प क्षले आफूलाई आ धिकारिक दा बी गर्दै आयोगमा निवेदन दि एका थिए। तर ती निवेदनमा दुवै प क्षको दा बी न पुग्ने नि र्णय आ योगले गरेको थियो। आयोगले स केसम्म एउटै पा र्टीमा रहेर चुनावमा जान अ नुरोध गर्ने, यदि त्यसो हुन न सकेको अ वस्थामा जुन समूहसँग केन्द्रीय समितिमा ब हुमत छ त्यसैले नेकपाको मा न्यता पा उने हुँदा अ ल्पमतमा परेको स मूहले नयाँ दल दर्ताको प्र क्रियामा आइ निर्वाचनको वा तावरण ब नाउन अ नुरोध गर्ने त यारी ग रेको स्रो तको भ नाई छ।

राजनीतिक दलसम्बन्धी ऐनको धारा ४४ मा दलको नाम, छाप, झण्डा वा चिह्नसम्बन्धी वि वाद भएमा दाबी गर्ने द लले र द लको प दाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको नि र्णयको आ धिकारिकतासम्बन्धी वि वाद भए त्यस्तो प दाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको नि र्णयको आ धिकारिकता दा बी गर्ने द लको केन्द्रीय समितिको चा लिस प्रतिशत सदस्यले वि वाद प्रारम्भ भएको ३० दिनभित्र आयोगसमक्ष आ धार तथा प्रमाणसहित दा बी पेश गर्नुपर्ने भनिएको छ।

तोकिएको अ वधिभित्र वि वादका पक्षहरू उपस्थित भइ वि वाद नि रुपण गर्न स हमत भएमा आयोगले प क्षहरू बीच कायम भएको स हमति ब मोजिम वि वाद नि रुपण गर्ने उपदफा ५ मा भनिएको छ। उपदफा (५) बमोजिमपनि स हमति कायम हुन न सकेमा आयोगले उपदफा (१) र (३) बमोजिमको दा बी, लि खित जवाफ र प्र माणसहितको आ धारमा कुनै एक पक्षले मा न्यता दिन सकिने उ पदफा ६ मा उल्लेख छ।

निर्वाचन आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन र ४४१ जनाको केन्द्रीय कमिटीलाई चि न्ने भएकोले ब हुमत प्रचण्ड-माधव नेपालसँग रहेको छ। तर निर्वाचन आयोगले नेकपाको आ धिकारिकता वि वाद नि रुपण हुन बाँकी छँदै आ सन्न निर्वाचनको तयारी अ गाडि ब ढाइसकेको छ।

ऐश्वर्या र अभिषेकका स म्पत्ति क ति छ ?

काठमाडौं, २४ माघ- बलिउडका म हानायक अमिताभ बच्चन र जया बच्चनको परिवार भारतमै स म्पन्न परिवारमा पर्छ । फिल्म उद्योगमा बच्चन परिवारको नामको मात्र पनि छु ट्टै स म्मान र स्थान छ । यो परिवारलाई बलिउड उद्योगमै धनि परिवारको रुपमा चिनिन्छ ।

करिब ४ दशकदेखि बलिउडमा रा ज गरेका अमिताभ र जया र ला मो स मयदेखि बलिउडमै जमिरहेका ऐश्वर्या र अभिषेकका सम्पत्ति कति छ ? भनेर धेरैलाई चासो हुने गर्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्या – अभिषेकको भन्दा अमिताभ–जयाको सम्पत्ति धेरै छ । जया–अमिताभको कुल सम्पत्ति २८०० करोड रहेको छ । उनीहरुको मुम्बईमा जलसा र प्रतीक्षा नामको दुईवटा बंगला छ । मुम्बईबाहेक उनीहरुको भोपाल, पुना, अहमदाबाद र फ्रान्समा पनि उनीहरुको सम्पत्ति छ ।

समाचारका अनुसार जयाले समाजवादी पार्टीको उम्मेदवार बन्ने समयमा आफ्नो कुल सम्पत्ति १००० करोड बताएकी थिइन् । उनीहरुसँग १२ वटा गाडी पनि छ । जया बच्चनसँग ६२ करोड भारुका गहना छन् । जसमा अमिताभ बच्चनले लगाएको औंठी पनि सामेल गरिएको छ ।

आकाश श्रेले अर्काे जी वनसाथी खो ज भन्दा रो इन् पूजा शर्मा : हेर्नुस भिडियो

काठमाडौं, २४ माघ- लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पु रानो घा उ’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतका शब्द चन्द्र प्रसाई ‘परिस्कृत’का रहेका छन् ।गीतकार प्रसाईका यस अगाडि प्रेमको क था, कथा मृ त्युको ल गायतका गीत हिट छन् ।

मेलोडियस शैलीमा तयार पारिएको गजल सुन्दा आनन्द लाग्ने छ । गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका हुन्, भने बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

भिडियो पछिल्लो समयका ब्य स्त निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । जसमा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले निर्देशक पाण्डेले उतारेका छन् । गीत मार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका या द भु लाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् । भिडियोमा पनि यस्तै कथा बुनिएको छ ।

निर्देशक पाण्डेको हरेक भिडियोमा फ रक पन पाउन सकिन्छ । यो भिडियोमा पनि उनले केही फरक दिने को सिस गरेका छन् । इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन छ । भिडियोका प्रोडक्सन म्यानेजर दीपेन गौतम हुन् ।

बा दलकाे हा उभाउ : का गकाे ब थानमा ब कुल्लाे !

काठमाडौं२४ माघ- अ क्सर त टस्थ देखिने गृहमन्त्री रामबहादुर थापालाई गत पुस ५ गतेपछि केपी शर्मा ओली या पुष्पकमल दाहालमध्ये कसको कि त्ता लि ने हो स्प ष्ट हुनैपर्ने बा ध्यता आ इलाग्यो। हुन त उनी दाहालसँग अ सहमति हुँ दा वामदेव गौतम झैं त टस्थ ब स्न पनि स क्थे।

तर छँ दाछँदैको गृ हमन्त्री छा ड्नुभन्दा ओलीतिरै ला ग्नु उ पयुक्त देखे सायद, पुस ९ मा ओली क्या म्पमा उ भिन बालुवाटार पुगे। थापाले गरेको भाषण र उभिएको मञ्चको ता लमेल मि लेको थिएन। उनले क्रा न्ति, अ ग्रगमन, आ न्दोलनका कुरा ग र्थे र घु माइफिराई ओली ने तृत्वको नेकपामात्रै अ ग्रगामी भएको नि चोड सु नाउँथे। थापाको यही अ लमल देखेर ए कचोटि दाहालले भनेका थिए, ‘उहाँ त्यता उ भिनुभएको छ, भा षण हा म्रो ग र्नुहुन्छ।’

त्यसयता पनि कैयौं मञ्चमा थापाले ओलीको अ भिव्यक्ति दिन्छन् कि दाहालको, छु ट्याउनै मु स्किल हुन्छ। त्यहीक्रम शुक्रबार पनि जारी रह्यो। ओलीपछिको दो स्रो व रीयता पाउने च र्चामा रहेका थापाले स त्ताधारीकै म ञ्चबाट ते स्रो ज न आ न्दोलन सुरु भएको उ द्घोष गरिरहँदा आफू गृ हमन्त्री पनि हुँ भन्ने च टक्कै बि र्सिए ।

उनै थापाको नेतृत्वमा रहेको गृ ह मन्त्रालयले बिहीबार दाहाल–नेपाल ने तृत्वले आ म ह डताल ग र्दा मुलुकमा कुनै पनि ब न्द न र हेकाले नि र्धक्क हिँ डडुल गर्न आ ग्रह गर्दै वि ज्ञप्ति नि कालेको थियो।

‘आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक स त्ता र राजनीतिक ने तृत्वको प्रश्नसँग जोडिएको छ। यो परिस्थिति उ त्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएको छ। यी तीनवटै व्यक्तिलाई अ पदस्थ गर्ने ष ड्यन्त्र सुरु भएको छ,’ थापाले भने, ‘न याँ आ न्दोलनबाट मात्रै ने तृत्व र संविधानको र क्षा गर्न सकिन्छ।’ उनले मां सा हारी आन्दोलन गर्नेलाई जावलाखेलको चि डियाखानामा ल गेर थु न्ने ब ताए। त्यो भनेको के हो भन्नेबारे उनले थप बु झाएनन्।

‘मां सहारी आ न्दोलन गर्नेहरूलाई हाम्रो संविधान र का नुनले अ पराधी घो षित ग रेको छ। मां सहारी आ न्दोलन गर्नेलाई जावलाखेलका चि डियाखानामा ल गेर ब न्द ग रिनेछ,’ थापाले भने, ‘मां सहारी आ न्दोलन गर्ने फु टवादी, गु टवादी त त्त्वलाई चे तावनी दिन चाहन्छु, तपाईंहरू दु स्साहस र अ पराध ग र्दै हु नुहुन्छ । त्यसमा स चेत हुन आ ग्रह गर्छु।’ कान्तिपुर दैनिकबाट

प्रधानमन्त्री ओली वि प्लबभन्दा पनि उ ग्र बा दी : नेता पौडेल

सिन्धुली,२४ माघ – नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली वि प्लब भन्दा पनि उ ग्र बा दी भएको ब ताउनु भएको छ ।

नेपाल प्रेस युनियन सिन्धुली शाखाले शुक्रबार सदरमुकाम सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री नै वि प्लब भन्दा पनि उ ग्र बा दी भएपछि देश नचलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केपी ओली नि रंकुश शा सक हो, अ हंकारवादी हो । उहाँमा लो कतान्त्रिक च रित्र नै छ न । लोकतन्त्रमा पनि वि श्वास ग र्नुहुन्न ।” उहाँको ने तृत्वमा बैशाखमा चुनाब न हुने र भै हाले पनि नि ष्पक्ष न हुनेमा नेपाली काँग्रेस ढु क्क रहेको केन्द्रिय सदस्य पौडेलको भनाई थियो ।

उहाँले असंवैधानिक कदम लो कतन्त्रका लागि सबैभन्दा ठूलो अ पराध भएको चर्चा गर्दै संविधान विपरित गरेको निर्णय कुनै पनि बि कल्पले क्ष तीपूर्ति दिन नसक्ने सुनाउनुभयो । केन्द्रिय सदस्य पौडेलले भन्नुभयो, “अ संवैधानिक क दम सँ च्याउन काँग्रेस बन्द ह ड्तालको प क्षमा छैन । अब श हर केन्द्रित ठूला आमसभा गर्नु पर्छ । जनतासँगै स डकमा उ भिनु पर्दछ ।”

“अदालतका न्यायधिसलाई संविधान भन्दा बाहिर गएर फै सला गर्ने कुनै अ धिकार छैन,” उहाँले भन्नुभयो, “अ दालतभित्रै न्या य म ¥यो भने त्यो भन्दा ठूलो बि डम्बना केही हुदैन । नेपालको संविधान बाहिर गएर अदालतलाई नि र्णय गर्ने कुनै स ुविधा हुदैन ।”

श क्ति पृथकिकरणको सिद्धान्तलाई नेपाली काँग्रेसले मात्र मानेको चर्चा गर्दै उहाँले अदालतका प्रधानन्याधिस र न्यायधिस श क्तिशाली भएको काँग्रेसकै कारण हो भन्नुभयो । “नेपालको संविधानको ३०८ वटै धारामध्ये कुनै पनि धारामा यसरी संसद विघटनको व्यवस्था छैन,” केन्द्रिय सदस्य पौडेलले भन्नुभयो, “संविधानमा भएको बि कल्पलाई प्रयोग नै नगरी संसद बिघटन भएको छ ।”

लोकतन्त्रलाई सा घु¥याउने, संवैधानिक व्यवस्थालाई स माप्त पार्ने र मुलुकलाई नै क ब्जा गर्ने ढ ंगले सरकार अघि बढेको उहाँको भनाई थियो । नेता पौडेलले प्रधानमन्त्री ओलीलाई यो ढं गको अं हकारी बनाउने प्रमुख पात्र प्र चण्ड र माधब नेपाल भएको जिकिर गर्नुभयो ।

“प्रधानमन्त्री ओलीले जसरी संविधान बि परित काम गर्दै जानु भयो र भ्र ष्टचारलाई संरक्षण गर्दै जानु भयो । त्यो सबै कुराको साक्षि प्रचण्ड र माधब नेपाल हुनुहुन्छ,” उहाँले थप्नुभयो । प्रचण्ड र माधब नेपालले नै ओलीलाई यति ब लियो बनाएको नेता पौडेलको भनाई थियो ।

सरकारले अहिले गरेको अ संवैधानिक नि युक्त काँग्रेस शक्तिमा आएपछि सबै खारेज हुने पनि उहाँले बताउनुभयो । “निर्बाचन आयोगले नेकपा फ ुटैकै छैन भन्यो, प्रचण्ड जी ओलीलाई हामीले निकाली सक्यौ भन्नु हुन्छ,” उहाँले भन्नुभयो, “निर्बाचन आयोग नेकपा मिलाउन तिर लागेको छ ।”

निर्बाचन आयोग नेपालको निर्बाचन आयोग हो की नेपालको कम्युनिष्टको निर्बाचन आयोग हो ? भन्ने प्रश्न गर्नुहुदै उहाँले निर्बाचन आयोगले कम्युनिष्ट हार्ने चुनाब न गर्ने बताउनुभयो । प्रधानमन्त्रीले आफ्नै पदको पनि मर्यादा राख्न न सकेको उहाँको भनाई थियो ।

नेपालको राजनीतिमा सधै काँग्रेसले समाधानको नेतृत्व गरेको र कम्युनिष्टहरुले स मस्याहरु मात्रै सिर्जना गरेको केन्द्रिय सदस्य पौडेलले बताउनुभयो । नेपालमा लोकतन्त्रको रक्षाका लागि कम्युनिष्टलाई ढा ल्नु पर्ने उहाँले सुनाउनुभयो ।

नेपाल प्रेस युनियन सिन्धुली शाखाका अध्यक्ष यमप्रसाद चौलागाईको सभापतित्वमा भएको उक्त कार्यक्रममा काँग्रेस जिल्ला सभापति उज्ज्वल बरालले पनि आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो ।

 

ओली पक्षको आमसभामा विष्णु पौडेललाई अ पमान !, बोल्न किन दिइएन ?

काठमाडौं, २४ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली प क्षको शुक्रवार काठमाडौंको द रबारमार्गमा ज नसभा स म्पन्न भएको छ । उक्त ज नसभामा देशभरिबाट ला खौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको ओली प क्षधर नेताहरुको दा बी छ । शुक्रवारको स भामा प्रधानमन्त्री तथा उ क्त प क्षका अध्यक्ष केपी शर्मा ओली प्र मुख वक्ताको रुपमा थिए भने उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र प्रदेश नम्बर २ का नेता सत्यनारायण मण्डल, र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले स म्बोधन गरेका थिए । शुक्रवारको सभामा महासचिव विष्णु पौडेलले भने स म्बोधन ग रेनन् ।

उनलाई बा ईपास ग रिएको हो वा नेता पौडेल आँफैले बो ल्न न मानेको हुन ? त्यो त र हस्यको वि षय नै छ । तर, यसअघिका प्रायः सबैखाले ठू ला ठू ला का र्यक्रमहरुमा पौडेलले स म्बोधन ग र्ने ग रेका थिए । आज उनलाई किन बो ल्न दि ईएन ? भनेर नेकपा ओली वृ त्तमा च र्चा च लेको छ । उनी स्टे जमा पहिलो ल हरमै उ पस्थिति थिए । पार्टी नेताहरुको है सियतको कुरा ग र्दापनि उनी ओली प क्षका श क्तिशाली नेता हुन् । त्यो पनि महासचिव । ओलीलाई हरेक सं कटमा सा थ दिँ दै आएका नेता पौडेल कार्यकर्तास्तरमा पनि लोकप्रिय मा निन्छन् ।

आज माघ २४ गते शनिबारको राशिफल र मौसम

वि.सं.२०७७ साल माघ २४ गते शनिबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–नवमी,०५ घडी २७ पला,बिहान ०९ बजेर ०१ मिनेट उप्रान्त दशमी । नक्षत्र–अनुराधा,२८ घडी १७ पला,बेलुकी ०६ बजेर ०९ मिनेट उप्रान्त ज्येष्ठा । योग–ध्रुव,२७ घडी ०८ पला,बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त व्याघात । करण–गर,बिहान ०९ बजेर ०१ मिनेट उप्रान्त वणिज,बेलुकी ०७ बजेर ५३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४७ मिनेट । दिनमान २७ घडी २३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई फाइदा हुने समय छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढि रहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । मान सम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । पेटमा गडबड भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी समेत निम्त्याउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– नयाँ काम पाइनेछ । आलस्यले गर्दा अवसर गुम्न सक्छ । आर्थिक कारोवार अति आवश्यक अवस्था बाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीत लिंगीहरू प्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था :- हाल सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही बाँकि प्रदेशहरुमा आँशिक बदली रहेको छ।

आज दिउँसो :– सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का धरै थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

आज राती :– सामान्यतया सामान्य रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ १८ गते आईतबार देखी माघ २४ गते शनिबार सम्मको साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता नयाँ जिम्मेवारी पाइएला । भाग्यले विभिन्न अवसर जुराउनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आफन्तसङ्ग रमाईलो भेटघाट पनि हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- साताको सुरुका दिनमा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यबाट रमणीय र सुखद् यात्राको योग छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । आफन्तको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अबरोध सृजना हुन सक्ने सम्भावना रहेको छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ):- यो साता वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ काम र शुभ समाचार सुन्न पाइएला । रोकिएका अधूरा काम पुनः सुरु हुन सक्छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ):- यो सातामा भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता कीर्तिमानी काम गर्ने समय छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):- यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेमी वा प्रेमीकाबाट सुख मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ):- यो साता अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेममा मधुरता छाउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : यो साता विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ । अतिथिको रूपमा सत्कार पाइएला । सजिलै अरुको विश्वास जित्न सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । सन्तान सुख पनि मिल्न सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : यो साता किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । अनावश्यक ठाउँमा धन खर्च पनि होला । मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ):- यो साता घरमा अतिथीको आगमन हुनेछ । तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । अचल सम्पत्ति हतापर्नुका साथै लाभदायक यात्रा हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । साताको अन्त्यमा अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला ।

तपाईँको दिन शुभ रहोस ।

प्रतिक्रिया