शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

वैशाख १७ मा चुनाव न हुने नि श्चित

शुक्रवार , माघ २३, २०७७

 

काठमाडौँ,२३ माघ –प्रधानमन्त्री केपी शर्मा ओली र उनी न जिकका मानिसले बारम्बार वैशाख १७ र २७ मा चु नाव हुने दाबी ग रिरहेका छन्। चुनाव तो केभन्दा एक दि नअघि वा पछि न जाने र चुनाव कसैले रो क्न न सक्ने उ नीहरूको दा वा छ।

सा धारण सत्य के हो भने, अब वैशाख १७ मा चु नाव हु ने छै न। स र्वोच्च अ दालतले संसद पु नर्स्थापना गर्‍यो भने, जसको स म्भावना प्र वल छ, चुनाव हुने कु रै भएन। क दाचित् संसद पुनर्स्थापना भएन भने पनि वै शाखमा चु नाव हु न्न।

निर्वाचन आयोगले माघ ११ गते जुन नि र्णय ग रेको छ, त्यो नि र्णयका का रण अब चुनावका लागि नेकपा नि र्वाचन आयोगमा द र्ता हुन स क्दैन। अर्थात् प्रधानमन्त्री ओली र प्रचण्ड-नेपाल दु बै स मूहले नेकपा र चुनाव चिन्ह पा उने छै नन्।

त्यतिमात्र हैन, उनीहरूले निर्वाचनका लागि नयाँ द ल पनि द र्ता गर्न पनि पा उने छैनन्। निर्वाचन घो षणा भैसकेपछि का नुन अ नुसार नयाँ द ल द र्ता गर्न पा इन्न।

दुबै स मूहलाई आ मने-सा मने राखेर निर्वाचन आ योगले सो कुरा प्र ष्टसँग भन्न चा हिरहेको छ। तर दुबै समूह एकै पटक आयोगमा अ हिलेसम्म उ पस्थित न भएकाले उसले कु रिरहेको हो।

आयोग उ च्च स्रोत ले भन्यो, ‘हामी उहाँहरूलाई आइतबार वा सोमबार बो लाएर सबै कुरा प्र ष्टसँग भ न्ने प क्षमा छौं।’

दुबै प क्षलाई जानकारी ग राइसकेपछि निर्वाचनमा भाग लिनका लागि द र्ता गर्न आयोगमा अहिले नै द र्ता भ एका दलहरूका लागि सू चना प्रकाशित गर्ने त यारी आ योगले गरेको छ।

‘हामी ढिलोमा यो महिनाको अन्त्यसम्म निर्वाचनका लागि आ योगमा द र्ता भएका द लहरूलाई बोलाउँछौं,’ आयोग स्रो तले भन्यो।

अहिलेको परिस्थितिमा नेकपा चुनावका लागि द र्ता हुन न सक्ने र त्यसले चु नावमा व्य वधान आउन सक्ने भन्दै आयोगले अ न्तर्राष्ट्रिय समुदायलाई पनि ब्रि फिङ गरिसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-नेपाल स मूहले आ-आफ्ना तर्फबाट पत्र प ठाएर पे स गरेका दा बीलाई निर्वाचन आयोगले माघ ११ गते अस्वीकार गरेको थियो। नेकपा अध्यक्षद्वय ओली र प्र चण्डलाई पठाएको पत्रमा दुबैले गरेका नि र्णयलाई वि धानसम्मत नभएको भन्दै अ स्वीकार ग रेको थि यो।

प्रधानमन्त्री ओलीले केन्द्रीय समितिमा एकलौटी रूपमा ५५६ सदस्य थपेर आ योगमा नयाँ विवरण अध्यावधिक गर्न निवेदन दिएका थिए भने प्रचण्ड-नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको विवरण प ठाएका थिए। आयोगले दुबैले गरेका निर्णय पार्टीको वि धानस म्मत न भएको भ न्दै वि वरण अ ध्यावधिक गर्न अ स्वीकार गरेको थियो।

माघ ११ गते आयोगले गरेको फै सलामा भनिएको छ, ‘दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक द लसम्बन्धी नियमावली, २०७४ को नियम २५ को उपधारा (५) बमोजिम कुनै विवरण प रिवर्तन, संशोधन वा हे रफेर हुन सक्ने अ वस्था देखिएन।’

आयोगले सो निर्णयमै एउटा ब टमलाइन त य गरेको देखिन्छ- ने कपाको अ न्तरिम विधान-२०७५ को धारा १८ (छ-८) अनुसार पार्टीको आ धिकारिक नि र्देशन र प त्राचारमा दुबै अ ध्यक्षको ह स्ताक्षर रहने व्य वस्था भ एकाले दुबै जनाको ह स्ताक्षरबिना आएको कु नै पनि प त्रलाई आ धिकारिक नमान्ने।

यसको अर्थ दुबै अध्यक्षले सही गरेर प ठाएमात्र नेकपालाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता गर्ने, नत्र न गर्ने।

सर्वोच्च अदालतको फैसलापछि नेकपा औ पचारिक रूपमा वि भाजनमा जा ला वा फेरि ए क होला त्यो छु ट्टै आ कलनको विषय छ, तर फै सलाअघि नै नेकपाका नेताहरूले हामी एक भ यौं भनेर निर्वाचन आयोगमा जाने स म्भावना ल गभग छैन।

प्रचण्ड-नेपाल समूहका नेताले माघ २० गते मं गलबार आयोगमा गएर आफ्नो समू हले आ धिकारिकता पाउनु पर्ने जिकिर गर्दै क डा शब्दमा ले खिएको दा बी पेश गरेका छन्। प्र चण्ड र नेपाल स्वयं उपस्थित सो बैठकमा नेताहरूले आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिने बाहेकको निर्णय गर्न नसक्ने चेतावनीपूर्ण भाषामा बताएका थिए।

आयोग भने माघ ११ गते आफूले गरेको फैसला उ ल्ट्याउने प क्षमा छैन।

‘हामीले फैसला पुनरावलोकन गर्न न सक्ने त हैन। तर गर्नुपर्ने आधार देखेका छैनौं। हाम्रो फै सलामा चि त्त न बुझे स म्बन्धित पक्ष अ दालत जान स क्छन्,’ आयोग स्रोतले भन्यो, ‘अदालतले उहाँहरूलाई द र्ता गर्नू भन्ने आ देश दियो भने हामी ती न मिनेटभित्र द र्ता गरिदिन्छौं।’

सम्भवत: आउने साता आयोगले निर्वाचनमा भाग लिन दल दर्ताका लागि राजनीतिक पार्टीहरूलाई बोलाउने छ। त्यसपछि ओली र प्रचण्ड-नेपाल दुबै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिनेछन्। त्यो निवेदन आयोगले अस्वीकार गर्नेछ। त्यसपछि उनीहरूसँग अदालत जाने विकल्प हुनेछ।

अदालतले सो मुद्दाको फैसला कहिलेसम्म ग रिसक्छ ए किन छै न। अदालतले आयोगको नि र्णय स दर गर्‍यो भने दुबै प क्षले नेकपा र सूर्य चि न्ह पा उने छैनन्। उनीहरू नयाँ दल पनि दर्ता गरेर चुनावमा जान पनि पा उने छैनन्। केही गरी एउ टाको पक्षमा निर्णय गर्‍यो भने पनि अर्को प क्षले दल दर्ता गरेर चुनावमा भाग लिन पा उने छैन।

नेकपाका दुबै वा एउटा पक्षले भाग लिन न पाउने निर्वाचन यो मुलुकमा, त्यो पनि वैशाख १७ गते कसरी हुन्छ? त्यसैले वैशाखमा निर्वाचन हुने स म्भावना ल गभग मृ त भ इसक्यो।

एउटा अवस्थामा मात्र चुनाव हुन सक्छ- दुबै प क्षले नेकपा र सूर्य चिन्ह छाडेर निर्वाचन आयोगमा अहिले नै द र्ता भएका अर्कै द ल र चुनाव चि न्ह लिएर निर्वाचनमा जान तयार हुनुपर्छ। निर्वाचन आयोगमा अहिले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दर्ता छन्। एमाले सन्ध्या तिवारीका नाममा दर्ता छ भने नेकपा मा ओवादी केन्द्र गोपाल कि राँतीका ना ममा दर्ता छ।

कि त ओली र प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा दर्ता भएका यस्तै दल लिएर चुनाव लड्नु पर्‍यो होइन भने सबै दलको सहमतिमा अध्यादेश ल्याएर नयाँ दल दर्ता गराउने बाटो खोल्नु पर्‍यो। त्यो समहति जुट्न सजिलो छैन।

अदालतमा मुद्दा न लडी नेकपा र सूर्य चिन्ह छा ड्न दुबै पक्ष त यार हुने छै नन्। मुद्दाको फैसला हो उन्जेलमा समय घ र्किसकेको हुनेछ।

यो कुरा प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा धैरै कसैलाई थाहा छैन। वैशाख १७ मा चुनाव हुन्न भन्ने थाहा पाएर नै ओलीले अनुहारमा चमकका साथ समयमै चुनाव हुन्छ भनिरहेका छन्। वैशाखमा चुनाव नभएपछि त्यसको दोष उनले निर्वाचन आयोगलाई लगाउने छन्, अरूलाई लगाउने छन् तर आफूले लिने छैनन्। त्यसपछिको लफडाले झनै चुनावको वातावरणलाई अनिश्चित बनाउने छ। त्यो अनिश्चियमा खेलेर आफू सत्तामा बसिरहने प्रधानमन्त्री ओलीको दाउ हो।

आउने हप्तासम्ममा वैशाख १७ मा चुनाव नहुने कुरा सुनिश्चित हुनेछ। त्यसले ओली बाहेकका सबै राजनीतिक दललाई थप आन्दोलित गर्नेछ, सम्भवत संयुक्त आन्दोलनतर्फ धकेल्ने छ। कदाचित् सर्वोच्च अदालतले प्रतिनिधि सभाको विघटन खारेज गरेन भने मुलुक लामो राजनीतिक अन्यौल र द्व न्द्वको भू मरीमा फस्ने छ।

राजनीतिमा देखिएको यो अनिश्चयलाई अदालतले मात्र हटाउन सक्छ- प्रतिनिधि सभा पुनर्स्थापना गरेर। त्यसपछि राजनीतिले एउटा को र्स लिनेछ। ओलीले स म्भवत: फेरि अध्यादेश ल्या एर छु ट्टै पार्टी ब नाउने छन्।

बा दलले प्र चण्ड माधवलाई थु न्ने

काठमाडौँ,२३ माघ – गृहमन्त्री रामबहादुर थापा बा दलले मां सा हा री आ न्दो लन गर्नेहरुलाई जावलाखेलको चि डि याखानामा ल गेर थु न्ने चे तावनी दि एका छ न् । शुक्रबार ओली पक्षले काठमाडौंमा आ योजना गरेको सभालाई स म्बोधन गर्दै गृ हमन्त्री थापाले प्र चण्ड–माधव प क्षलाई सं केत गर्दै उनीहरुलाई जावलाखेलको चि डियाखानामा थु निने चे ता वनी दि एका हुन् । ‘मां साहारी आ न्दो लन ग र्नेहरुलाई जा वलाखेलको जु मा थु निनेछ,’गृ हमन्त्री थापाको भ नाइ छ ।

उनले ने तृत्वलाई वि स्थापित गर्न खो ज्दा मुलुकमा अ स्थिरता नि म्तिएको पनि ब ताए । ‘अ स्थिरता उ त्पन्न हु नुमा रा जनीतिक स त्ता जो डिएको छ । ठीक ढं गले बुझेर मात्रै स माना गर्न स क्छौ । मु ख्यत राजनीतिक स त्ता र ने तृत्वसँग ३ वटा प्र श्न जोडिएको छ,’ थापाले भने, ‘केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, अध्यक्षसँग र राष्ट्रपतिसँग जोडिएको हुन्छ । तीनटै नेतृत्व अ पदस्त गर्ने कुरालाई बु झेनौँ भने अ साधारण स्थि तिलाई स माधान गर्न स क्दैनौँ । पार्टी अध्यक्षलाई अ पदस्त गर्ने कु रासँग अ स्थिरता जो डिएको छ । दुई ति हाइ ब हुमतको सरकारलाई वि स्तथापित र राष्ट्रपतिको मा नमर्दन ग र्ने कुरासँग जो डिएको छ ।’

उनले देशलाई प्र तिगमनतिर लगेकाले नारायणहीटी अगाडि ज नसभा गरेर ग णतन्त्रको र क्षा गर्न खो जेको प्र स्ट्याए । उनले गु ट र फु ट वा दीहरुलाई स चेत हुन पनि सु झाव दि ए ।

अभिनेत्री सा म्राज्ञी नयाँ त स्बिर सा र्वजनिक

काठमाडौँ,२३ माघ – अभिनेत्री साम्राज्ञी एलआर शाह प छिल्लो समय फि ल्म ‘तिम्रो मेरो सा थ’को छायाँकनमा व्य स्त रहेकी छन् । फिल्मको हाल उपत्यकाको बिभिन्न स्थानमा छा याँकन भइरहेको छ । फिल्मका अभिनेता पुष्प ख ड्का उनको अ पोजिट भू मिकामा छन् ।

यस्तै अभिनेत्री शाहले हालै सा माजिक स ञ्जालबाट केही तस्बिर सा र्वजनिक गरेकी छन् । तस्बिर उनले सेतो गा उन लगाएको देख्न सकिन्छ । उक्त ड्रे समा उनी निकै सु न्द रसमेत देखिएकी छन् । सा माजिक स ञ्जालमा तस्बिर सा र्वजनिक उनले आफुलाई राजकुमारी फि ल भएको बताएकी छन् ।

फिल्ममा सा म्राज्ञी र पुष्प खड्काको अ लवा सरोज खनाल, सन्दिप क्षेत्री, खबपु, इमिली ला माको मु ख्य भू मिका रहेको छ ।

प्रेमकथाको बि षयमा नि र्माण भैरहेको फिल्मका निर्देशक रमेश एमके पौडेल हुन । कथा र गीत समेत निर्देशककै रहेको फिल्ममा पुष्प, सा म्राज्ञीको अलवा अ भिनेता ध्रु व द त्त फिल्मको वि षेश भू मिकामा प्र स्तुत हुनेछन् । आर्यन फिल्मस् तथा बो धी ए चडी अ मेरिकाको ब्यानरमा निर्माण भएको फि ल्ममा सबिर श्रेष्ठको प टकथा र सं वाद रहेको छ ।

नायिका पुजासँग एक व्य क्तिले मा गे न ग्न फोटो

काठमाडौँ,२३ माघ – सो सल मि डि यामा से लिब्रिटीले अ त्यधिक ट्रो लि ङको सा मना प नि ग र्नु पर्छ । सा उथ र ब लिउड नायिका पूजा हे गडे सो सल मि डियामा नि कै स क्रि य छिन् । हालै उनले प्र शंसकसँग ‘पो स्ट अ फो टो अ फ’ ट्रे न्डमार्फत् कु रा ग रिन् । य तिबेला ए क व्यक्तिले उनीसँग न ग्न फो टो मा गे ।

पूजा हेगडे आफ्नो इ न्स्टाग्राम स्टो रीमा त स्बिर से यर गरेर प्र शंसकसँग कुरा ग रिरहेकी थिइन् । त्यति नै बेला एक प्र शंसकले उनको न ग्न फोटो मा ग ग रे । पूजाले न-ग्न फो टोको माग गर्नेलाई आ फ्नो ना-ङ्गो खु ट्टाको त स्बिर पो स्ट ग रिदिइन् ।

न–ग्नबाहेक पूजालाई विभिन्न प्र कारको फोटोको मा ग गरियो । एकजनाले उनलाई बि किनी त स्बिर पो स्ट गर्न भने । उनले आफ्नो बि-किनी त स्बिर पनि पो स्ट गरिन् ।

यसका साथै प्र शंसकले उनीसँग अ चम्मको प ल र मे क अप बि नाको त स्बिर पनि से यर गर्न भने । ना यिकाले आफ्नो प्र शं सकको माग पूरा पनि ग रिन् । से सन समाप्त भएपछि उनले लेखेकी छिन्, ‘यो ट्रे न्ड निकै र माइलो थियो । सबैलाई प्र तिक्रियाका लागि ध न्यवा द । मैले ज ति सकेँ स बैको फो टो खो ज्ने को सिस गरेँ ।’ पूजा हेगडे सा उथकी शी र्ष च र्चित ना यिकाम ध्ये एक हु न् ।

प्रधानमन्त्री केपी शर्मा ओली ‘हिन्दु का र्ड’ खे ल्दै

काठमाडौं,२३ माघ – प्रतिनिधिसभा वि घटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प क्षमा रा जनीतिक मा होल ब नाउन ‘हि न्दु का र्ड’ खे ल्न था लेको भन्दै एक भारतीय अखबारले स म्पादकीय नै लेखेको छ । नेपालका स म्बन्धमा निकै कम ‘स्पे श’ दिने भारतीय अखबारमा नेपाली रा जनीतिक अ वस्थालाई के लाएर सम्पादकीय ले खेका उ दाहरण नि कै क म पा इन्छ ।

भारतीय अखबार ‘पञ्चाव केसरी’ले बिहीबारको अंकमा नेपालको रा जनीतिक अ वस्थाबारे सम्पादकीय लेखेको हो । ‘नेपालमा स त्ता का यम रा ख्नका लागि ओलीले खे ले हि न्दु का र्ड’ शीर्षकमा सो अखबारले सम्पादकीय लेखेको छ ।

 

प्रधानमन्त्री ओलीको सि फारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशको सं सद भ ङ्ग गर्दै दुई च रणमा चु नाव घो षणा गरेपछि नेपालमा ज न आ क्रोस ब ढेको र सरकार वि रोधी प्र दर्शन भइरहेको अवस्थालाई सो अखबारले सम्पादकीयको पृ ष्ठभूमि ब नाएको छ ।

केपी शर्मा ओलीको यो क द मपछि सत्तारुढ दल दु ई धा रमा वि भाजित भ एको र पार्टीको आ धिकारिकता स म्बन्धी वि वाद पनि ब ढेको जि किर ग र्दै सम्पादकीयमा लेखिएको छ, ‘नेकपाको एउटा प क्षले ओलीलाई पार्टीबाटै नि ष्काशन ग रेको छ ।’

पचासभन्दा बढी वर्षदेखि क म्युनिस्ट रा जनीतिमा स क्रिय ओलीले अहिलेसम्म आफूलाई ना स्तिक भन्दै आएको र ध र्मलाई उनले ‘अ फि म’सँग तुल ना ग रेको पनि सो अ खबारले उ ल्लेख ग रेको छ ।

‘त र अ ब कु र्सी खो सिन ला गेको दे खेर उ नले आ फ्नो क ट्टर क म्युनिस्टवाला प हिचानमा ए काएक हि न्दुत्वको र ङ भ र्न था लेका छन्, नेपालको हि न्दु रा जतन्त्रको वि रोध गर्ने ओलीले अब हि न्दु धा र्मिक अ नुष्ठानमा अ ग्रसर भएर भा ग लि ने र म न्दिरहरुमा जा न था लेका छन्,’ सम्पादकीयमा ले खिएको छ, ‘गत साता उनी काठमाडौंस्थित प्र सिद्ध पशुपतिनाथको म न्दिरमा प त्नी राधिकाका साथ वि शेष पू जाका ला गि गए, उनले त्यहाँ सवा घ ण्टा पू जा–अ र्चना गरे र स वा ला ख ब त्ती बाले ।’

यस अवसरमा ओलीले मन्दिरमा ल गाउनका लागि १०८ किलो सु न ख रिद गर्न ३० क रोड रुपैयाँ दिने घो षणासमेत गरेको भन्दै सो अ खबारले आ फ्नो सम्पादकीयमा लेखेको छ, ‘उनले संसद भ ङ्ग गरेपछिको ज न आ क्रोस क म गर्ने प्र यास स्व रुप यसो गरेको मा निएको छ ।’

सम्पादकीयमा अगाडि लेखिएको छ, ‘ओलीको यो क दमलाई सं विधानमाथिकै ह मला भ निएको छ, किनकि नेपालको सं विधानले देशलाई ध र्म नि रपेक्ष राज्यको द र्जा दिएको छ ।’

राजनीतिक वि श्लेषकहरुको भ नाइका आधारमा सम्पादकीयमा नि ष्कर्ष निकालिएको छ– ओलीको ‘म न्दिरयात्रा’ पछाडि उनको रा जनीतिक ए जेण्डा लु केको छ र यसो गरेर उनी ध र्म नि रपेक्षताको ले बलबाट मु क्त हु न चा हन्छन् ।

सम्पादकीयमा लेखिएको छ, ‘केपी शर्मा ओलीको वि चार धा रामा अ चानक हि न्दु री ति–रि वाजप्रति यो झु काव यस्तो समयमा आएको छ कि देशलाई हि न्दु रा ष्ट्रका रुपमा सन् २००८ भन्दा पहिलाकै अ वस्थामा फ र्काउन माग गर्दै प्र दर्शनहरु भइरहेको छ ।’

ओलीको यो कदम कति स फल हु न्छ भन्ने कुरा आ गामी दिनमा प्र स्ट हुँदै जा नेभ न्दा सम्पादकीयको नि ष्कर्षमा भनिएको छ, ‘तर आफ्नो स त्ता का म रा ख्नका ला गि म तदातालाई प्र भावित गर्ने उ द्देश्यले उनी म न्दिर जानु र मन्दिरको सौ न्दर्यीकरणका लागि ठुलो ध नराशी दिनु नेपालको रा जनीतिमा नयाँ को ल्टेको सं केत अवश्य हो ।’

सिन्धुलीमा प्रचण्ड–माधव पक्ष र ओली पक्षबिच तनाब

सिन्धुली– सिन्धुलीमा आन्दोलनरत पक्ष र सरकार पक्षबिच तनाबको अवस्था सिर्जना भएको छ । जिल्लाको कमलामाई नगरपालिका ६ स्थित शान्तिनगरचोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्ष र ओली पक्षबिच झगडा भएको हो ।

विपी राजमार्ग अन्तर्गत ढुंग्रेवासबाट आउदैँगरेका प्रचण्ड–माधव समूहका कार्यकर्ता र कनपा–७ माझिटारबाट आएका ओली समूहका कार्यकर्ताबिच झगडा भएको हो । ओली पक्षका नेता शान्तिमान कार्कीमाथि दुव्र्यवहार भएपछि झगडा भएको हो । यता, पुर्व घोषित कार्यक्रममा ओली पक्षका नेताकार्यकर्ताहरुले योजनाबद्ध रुपमा बन्दको उल्लंघन गर्न खोजेकाले त्यसको प्रतिवाद गर्दा मुठभेटको स्थिती बनेको प्रचण्ड–माधव पक्षका सिन्धुली अध्यक्ष लेखनाथ दाहाल राजनले बताउनुभयो । उहाँले भन्नुभयो,‘यो हाम्रो पुर्व घोषित कार्यक्रम हो । हाम्रो कार्यक्रमको उनीहरुले अवरोध गर्नु पर्ने कुनै आवश्यकता नै छैन् । हाम्रो कार्यक्रममा अवरोध गर्न शान्तिपुर्ण आमहड्तालमा उनीहरुले अवरोध गर्न खोज्छन भने प्रतिवाद हुन्छ ।’

त्यसैगरि, सिन्धुलीमा कुनै पनि अप्रिय घट्ना नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्ष आभुषण तिम्सिनाले सिन्धुली सौगातलाई बताउनुभयो । उहाँले दुई पक्षबिच झगडा हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरेको बताउनुभयो ।

काठमाडौंमा गाडी तो ड फोड र आ ग ज नी, २५ जना प क्राउ

काठमाडौं,२२ माघ – नेकपा प्र चण्ड–नेपाल स मूहबाट आ ज आ म ह ड्ताल आ व्हान गरेको छ । सं वैधानिक परिषद नि युक्तिका साथै सरकारको प्र तिगमनकारी क दमका वि रुद्ध सो समूहले आ म ह ड्ताल आ व्हान ग रेको हो ।

आ महड्ताल आ व्हान ग रिएसँगै विहानैदेखि काठमाडौं उ पत्यकामा स वारी सा ध नहरुमा तो डफोड र आ जगनी सु रु भ एको छ ।

गोंगबूमा एउटा ट्याक्सीमा ब न्द कर्ताहरुले आ गो ल गा दिएका छन् । आ गलागीबाट पू र्ण रुपमा ज लेका छन् । त्यस्तै काठमाडौंका विभिन्न स्थानमा ५ भन्दा बढी ट्या क्सी, ब समा तो ड फोड भएको छ ।

प्रहरीका अनुसार, ज व जर्जस्ती ब न्द गराउन खोज्नेहरु २५ जना प क्राउ परेका छन् ।

तरकारी बोक्ने, दुध बोक्ने गा डीहरु चलेका छन् । विहानैदेखि आ म ह ड्तालकारीहरु स डकमा नि स्कन खो जेका छन् । तर, बा क्लो सं ख्यामा सु रक्षाकर्मीको उपस्थिति छ ।

आ म ह ड्तालका बेलामा पनि प रीक्षाका लागि हि डेका विद्यार्थीहरुलाई भने स हजीकरण गरेर जान दिने नेकपाका नेता रामप्रसाद सापकोटाले जा नकारी दिए ।

प्रतिक्रिया