काठमाडौं २१ माघ – ला मो स मयदेखिको अ न्योलता ह टाउँदै आज अ धिकांश सं वैधानिक आ योगले पू र्णता पा उने भ एका छन् । यसअघि सं वैधानिक परिषद्ले अ ख्तियार दु रुपयोग अ नुसन्धान आयोगका प्रमुख आ युक्त, राष्ट्रिय मा नव अ धिकार आयोगका अध्यक्ष, स मावेशी आयोगका अध्यक्षलगायत सं वैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नि युक्तिका लागि सि फारिस गरेको थियो ।
जसअनुसार आज बिहान सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नि युक्त गर्ने गरी का र्यक्रम तय ग रिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । का नुनतः उनीहरूको नि युक्तिपछि प्र धानन्यायाधीश चोलेन्द्र शमशेर जबराले श पथ खु वाउनेछन् ।
प्रधानमन्त्री कार्यालय स्रो तका अनुसार सं वैधानिक प रिषद्का सदस्य स चिवसमेत रहेका मुख्य सचिव शंकरदास वै रागीले परिषद्बाट सि फारिस भएका सबैजनाको सि फारिस का नुन अ नुसार प रिपक्व भएकाले नि युक्तिका लागि हिजै साँझ राष्ट्रपतिसमक्ष ना म प ठाएका थिए । परिषद्ले नि युक्तिका लागि नाम प ठाए ल गत्तै राष्ट्रपति कार्यालयले आज सबैजनाको नि युक्तिको त यारी गरेको हो । सं विधानअनुसार सं वैधानिक नि कायका प दाधिकारीको नि युक्ति सं धानिक परिषद्को सि फारिसमा राष्ट्रपतिबाट हुने प्रा वधान रहेको छ ।
मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा रिक्त रहेका ४५ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सो निर्णय संवैधानिक परिषद्ले पुस ५ गते संसद् सचिवालयमा पठाएको थियो ।
सिफारिस भएकाहरुको नाममा ‘सं घीय संसदको संयुक्त बैठक र सं युक्त समिति कार्यसञ्चालन नियमावली २०७५’ मा ४५ दिनभित्र नि र्णय दिन न सके स्व तः नि युक्ति हुने प्रावधान रहेको समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

आज माघ २१ गते बुधबारको राशिफल र मौसम
वि.सं.२०७७ साल माघ २१ गते बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–षष्ठी,२२ घडी ५७ पला,बेलुकी ०४ बजेर ०३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–चित्रा,४० घडी ३० पला,बेलुकी ११ बजेर ०४ मिनेट उप्रान्त स्वाती । योग–शूल,५० घडी २९ पला,रातको ०३ बजेर ०३ मिनेट उप्रान्त गंड । करण–वणिज,बेलुकी ०४ बजेर ०३ मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा–काल योग । चन्द्रराशि–कन्या,बिहान ११ बजेर ५२ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेट । दिनमान २७ घडी १३ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– कृषि तथा पशुपालनमा त्यति ला भ नभए पनि व्यापारमा प्र शस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । साथै अन्नको पनि लाभ होला । विभिन्न सहयोग र उपहार पाइनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मान सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– नयाँ काममा सम्झौता गर्नु परेपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइ लेखाइमा पनि समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– आज मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– पतिपत्नीबीच घर सल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अपनाउनु होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– नयाँ काम र हातमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।
हालको मौसमको अवस्था :- हाल देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ भने बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।
आज दिउँसो :– देशको सुदुर पश्चिम र कर्णालि प्रदेशका पहाडि भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि पहाडि भू-भागमा आंशिक बदली साथै अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु–भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
आज राती :– देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
माघ १८ गते आईतबार देखी माघ २४ गते शनिबार सम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता नयाँ जिम्मेवारी पाइएला । भाग्यले विभिन्न अवसर जुराउनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आफन्तसङ्ग रमाईलो भेटघाट पनि हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- साताको सुरुका दिनमा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यबाट रमणीय र सुखद् यात्राको योग छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । आफन्तको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अबरोध सृजना हुन सक्ने सम्भावना रहेको छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ):- यो साता वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ काम र शुभ समाचार सुन्न पाइएला । रोकिएका अधूरा काम पुनः सुरु हुन सक्छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ):- यो सातामा भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता कीर्तिमानी काम गर्ने समय छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):- यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेमी वा प्रेमीकाबाट सुख मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ):- यो साता अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेममा मधुरता छाउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : यो साता विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ । अतिथिको रूपमा सत्कार पाइएला । सजिलै अरुको विश्वास जित्न सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । सन्तान सुख पनि मिल्न सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : यो साता किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । अनावश्यक ठाउँमा धन खर्च पनि होला । मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ):- यो साता घरमा अतिथीको आगमन हुनेछ । तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । अचल सम्पत्ति हतापर्नुका साथै लाभदायक यात्रा हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । साताको अन्त्यमा अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला ।
तपाईँको दिन शुभ रहोस ।
‘धमला पत्नी एलिजाका भा इरल तस्बिरहरु
काठमाडौं २१ माघ – च र्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । धमला द म्पती आफैले निर्माण गरेको उक्त फिल्म च ल्न स केन तर एलिजको च र्चा भने भयो ।
सा माजिक सं जालमा पनि नि कै स क्रिय ब नेकी छन् । पछिल्लो समय पनि उनी पोखरा पुगेर पहेलो ड्रे समा सजिएर फोटो शु ट गरेकी छन् । जहाँ उनी निकै खुलेकी छन् भने निकै सु न्दर पनि देखिएकी छन् । उनका ती तस्बिर भा इरल नै ब नेका छन् ।
सन्तान जन्माएपछी पनि आफ्नो फ़ि टनेसमा ध्या न राख्दै अ भिनय र समाजसेवाको या त्रामा नि रन्तर पा ईला चा ल्ने नारीको रुपमा उनको च र्चा हुने ग र्दछ ।
प्र चण्ड माधवलाई त ह लगाउन ओलीको सा हारा बिप्लव
काठमाडौँ,१९ माघ – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली ने तृत्वको सरकारले ने त्रविक्रम चन्द ‘वि प्लव’ ने तृत्वको नेपाल क म्युनिस्ट पार्टी (नेकपा) का ग ति विधिमाथि प्र तिबन्ध ल गाएको आगामी फागुन २८ गते २ वर्ष पु ग्दैछ ।प्र तिब न्धयताको अ वधिमा सरकार र चन्द समूह दुबै ए क अ र्का वि रुद्ध आ क्रा मक दे खिँदै आ एका छन् ।
तर उसलाई शा न्तिपूर्ण रा जनीतिमा ल्या उन न सरकारले दे खिने गरी प हल गरेको छ, न चन्द समूहले हिं सात्मक ग तिविधि त्या गेको छ ।दुबै प क्ष वा र्ताका लागि त यार भएको दा बी ग र्छन् तर त्यसअनुसार प्र यास भने हुन स केको छै न ।
तर चुनाव घो षणा भ एपछि प्रधानमन्त्री केपी ओलीले चन्द स मू हमाथि ला गेको प्र तिबन्ध फु कुवा गर्ने र त्यसका लागि वा र्ता गर्न स क्ने गा इँ गु इँ च ल्न था लेको छ ।विश्वस्त उ च्च स रकारी सु त्रका अनुसार वि प्लव स मूहलाई चु नावअघि नै वा र्तामा ल्या उन प्रधानमन्त्री ओ ली स क्रिय छन् । तर यसलाई पु ष्टि गर्न सरकारी अ धिकारीहरू औ पचारिक रू पमा बो ल्न चा हँदैनन् ।
वि प्लव स हितको वा म र णनीतिक मो र्चा ब न्दीको सहमति गर्नेमध्येका एक तथा वै ज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आ हुती’ले चु नावमा प्र चण्ड–नेपाल स मूह वि रुद्ध प्र योग गर्न प्रधानमन्त्री ओलीले वि प्लव समूहमाथि लागेको प्र ति बन्ध फु कुवा गर्न सक्ने स म्भावना रहेको ब ताएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
हिन्दुराज्य घो षणा गर्ने ओलीको तयारी
काठमाडौँ,१९ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल प क्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य ब नाउने प्र यासमा लागेको आ रोप ल गाएका छन् ।
आइतबार प्रचण्ड–माधव प क्षले प्रतिनिधि सभा वि घटनको वि रोधमा माइतीघर मण्डलामा गरेको ध र्ना का र्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले प्रधानमन्त्री ओली प क्षले पुस २३ गते काठमाडौँमा गर्ने भनेको ज नसभामा रा जावादीहरु पनि स हभागी हुने कुरा सु नेको भन्दै बताए । उनले प्रधानमन्त्री ओलीले २३ गतेको ज नसभामा नै हिन्दु रा ज्य घो षणा गर्ने च र्चा रहेको समेत ब ताए ।
प्रधानमन्त्री ओली संविधान मार्ने कु चेष्टा गर्दै ग लत बा टोमा ला गेको उनको भनाइ छ । नेपाली जनताले प्र तिगामी क दम प रास्त गर्ने उनको भनाइ छ ।
नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई स माप्त गरी हि न्दु राज्य स्था पनाको ष डयन्त्र गरेको बताइन् । प्रधानमन्त्री ओली प्र ति क्रि या वा दीको म तियार बनेर इतिहासको कु पा त्र बनेको भन्दै उनले ओलीबाट थ प कदम स म्भव न भएको ब ताइन् ।
वि घटित प्र तिनिधी सभा सदस्य पूर्णकुमारी सुवेदीले संविधान वि परित जा ने क दमका वि रुद्ध ला गिरहने ब ताइन् ।
पुष १४ गतेदेखि माइतिघर मण्डलामा जारी ध र्ना आइतबार स माप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित का र्यक्रम भएपनि आ गामी सं घर्षको कार्यक्रमको त यारीमा लाग्नुपर्ने भएकोले आइतबार नै ध र्ना का र्यक्रम स माप्त गरिएको नेकपाले जनाएको छ ।
यसैबीच वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा पुनःस्थापनाको वि कल्प न भएको ब ताएका छन् । नेपाली जनताले प्राप्त गरेका अ धिकार र संविधानको र क्षाको निम्ति संसदको पुनःस्थापना गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले सरकार पा केको फ लझै झर्ने उनको भनाइ छ ।
ओलीको प्रधानमन्त्रीमा नि युक्ति नै अ वैधानिक !
काठमाडौं १८ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले अ दालतलाई प ठाएको लि खित ज वाफमा आफुलाई संविधानको धारा ७६ (१) अनुसारको प्रधानमन्त्री दा वी गरेका छन् । तर, कानून व्य वसायीले उनको नि युक्तिको वै धानिकतामाथि प्रश्न उ ठाएका छ न् । राष्ट्रपतिको कार्यालयले ०७४ फागुन १६ मा धारा ७६ को उपधारा (२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्री नि युक्त गरेको प त्र पठाएको थियो । राष्ट्रपतिको कार्यालयले ओलीको सरकार धारा ७६ (१)मा रु पा न्तरित भएको प त्रचाहिँ दि एको छै न् ।
स र्वोच्च अ दालतको सं वैधानिक इ जलासमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले न्यायाधीशहरुलाई प्रश्न गरे– ‘केपी ओलीको सरकार उपधारा–१ मा रु पान्तरित भएको प त्र कहाँ छ ?’ धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा ब हुमत प्रा प्त दलको नेतालाई सो दलको सि फारिसमा राष्ट्रपतिले प्रधानमन्त्री नि युक्त गर्ने का नूनी व्यवस्था छ । तर, तत्कालिन नेकपा मा ओवादी के न्द्र, नेकपा एमाले र संघीय समाजवादी पार्टीको स मर्थनमा ओली प्रधानमन्त्री बनेका थिए ।
उपेन्द्र यादव नेतृत्वको स माजवादी स रकारबाट फि र्ता भ यो । ०७६ पुस ९ मा उपेन्द्र यादव सरकारबाट बा हिरिएपछि प्रधानमन्त्रीले वि श्वासको म त लि नु प र्ने बा ध्यात्मक व्य वस्था थियो । ओलीले वि श्वासको म त लि न आ वश्यक ठा नेनन् । ‘वि श्वासको म त अ निवार्य लि नुपर्ने थियो’ व रिष्ठ अधिवक्ता सुरेन्द्र महतोले भने– ‘सं विधानअनुसार वि श्वासको म त लिनुपर्ने व्य वस्था बा ध्यात्मक हो ।’
नेकपा मा ओवादी के न्द्र र नेकपा एमालेको ए कता भयो । एकता भएको कुरा निर्वाचन आ योगमा मात्र जा नकारी ग राइयो । राष्ट्रपतिको कार्यालयलाई जा नकारी ग राइएन् । ‘त्यसैले केपी ओलीको है सियत दु ईभन्दा बढी द लको प्रधानमन्त्रीको रुपमा सं विधानले चि नेको छ’ वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ भन्छन्– ‘अनि, ७६ (१) अनुसार सिंगल ला र्जेस्ट पार्टीको पि एम हुँ भ नेर दा वी गर्न क सरी मि ल्छ ?’
संविधानको धारा–७६ (१)अ नुसारको पि एम हुँ भन्नका लागि प्रधानमन्त्रीले राष्ट्रपतिको कार्यालयले दिएको पत्र दे खाउन सक्नुपर्ने कानूनविद्हरुको त र्क छ । सो पत्र ओलीसँग छैन् । राजपत्रमा प्रधानमन्त्री ओली ७६ (२) अनुसार नियुक्त भएको भनेर प्र काशन भएकाले पनि उनलाई प्रतिनिधिसभाले सो है सियतमा मा त्र चि न्ने बताउँछन् अधिवक्ता दि नमणि पोखरेल । माघ ५ मा संवैधानिक इ जलासमा बहस गर्दै पोखरेलले भनेका थिए– ‘उहाँले जे दा बी गरेपनि उहाँ अहिले ७६ (२) अनुसार दुई भन्दा धेरै दलको स मर्थनमा ब नेको दे खिन्छ ।’
धारा ७६ (२) अनुसार बनेको प्रधानमन्त्रीले वि श्वासको म त लि न न सके राष्ट्रपतिले उपधारा (३) अनुसार प्रतिनिधिसभामा सवैभन्दा ठुलो पा र्टीलाई सरकार बनाउने अ वसर दिनुपर्छ । ‘त्यसबाट पनि सरकार ब न्न न सकेमा ७६ (५) मा जान्छ’ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्– ‘त्यसमा व्य क्तिले पनि आ धार, का रण देखाएर दावी पेश गरेपछि ३० दिनभित्र वि श्वासको म त लि नुपर्छ । म त न पाए वा स रकार ब न्न सकेन भ न्ने बल्ल वि घटन हुन्छ ।’ रातोपाटीबाट साभार
प्र चण्ड क्या म्पमा बा मदेव
काठमाडौं १८ माघ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्र चण्डले उपाध्यक्ष वामदेव गौतम आ फ्नै प क्षमा आ उने ब ताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत वि रो ध सभामा स म्बोधन गर्दै उ नले य स्तो ब ताएका हुन्।
‘वामदेवजीले अस्ति मलाई फोन गर्नुभएको थियो। हामी सँगै भा षण गरेर हिँ ड्नुपर्ने हो इन? भनेर सोध्दा आ उँछु भ न्नुभएको छ’ ‘उहाँ आ उनुहोला न होला। तर, मि लाउँछु भ नेर लागि रा ख्नुभएको छ।’ उनले प्र तिगमनको वि रुद्धमा कुनै सहमति न हुने जि किर गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् वि घटन गरेपछि नेकपा वि भाजित ब नेको बेलामा उपाध्यक्ष गौतम त टस्थ बसेका छन्। संसद् वि घटनपछि प्रधानमन्त्री ओली, अध्यक्षद्वय प्र चण्ड र माधवकुमार नेपालबीचको श क्ति सं घर्ष च लिरहेको बेलामा उपाध्यक्ष वामदेव गौतम अ र्को श क्तिको रूपमा दे खा प र्न खो जेका छ न्।
पार्टीभित्र अ स्थिर च रित्रको रूपमा प रिचित गौ तमले पार्टी पू र्णरूपमा दु ई धा रमा वि भाजित भ इसकेको अ वस्थामा पार्टी ए कता गर्ने ल क्ष्यका साथ पार्टी ए कता राष्ट्रिय अ भियानको घो षणा ग रेका छन्।
पार्टीभित्रको वि वादको क्र ममा जहिल्यै पनि च र्चामा रहने गौतमले ए कता अ भियान घो षणा गरेको अ र्को च र्चाको वि षय बनिरहेको छ। यसअघि दुई अध्यक्षबीचको वि वादका क्र ममा पनि गौतम अध्यक्ष दाहाल खे मामा उ भिएका थिए।
तर, प्रधानमन्त्री ओलीले कहिले प्रधानमन्त्री त कहिले पार्टी अध्यक्षको आ श्वासन दिएपछि प्रधानमन्त्री ओलीलाई फा इदा पुग्ने गरी उनले ६ बुँ दे प्र स्ताव ल्याएका थिए। य द्यपि, यसअघिको वि वादको क्र ममा उपाध्यक्ष गौतमकै प्र स्तावपछि वि वाद स माधान गर्न स फल र ह्यो।
भदौ २६ पछि नेकपामा उ त्पन्न वि वादमा पनि उपाध्यक्ष गौतम अध्यक्ष दाहाल प क्षमै उ भिएका थिए। तर, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री/पार्टी अध्यक्ष दिने प्र स्ताव फ्याँ केपछि उनी म ध्यमार्गी भू मिकामा रहेर त टस्थ ब से। र, अहिले पार्टी ए कताको घो षणा अ भियान सु रु गरेका छन्।