शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

हिन्दुराज्य घो षणा गर्ने ओलीको तयारी

सोमवार , माघ १९, २०७७

 

काठमाडौँ,१९ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल प क्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य ब नाउने प्र यासमा लागेको आ रोप ल गाएका छन् ।

आइतबार प्रचण्ड–माधव प क्षले प्रतिनिधि सभा वि घटनको वि रोधमा माइतीघर मण्डलामा गरेको ध र्ना का र्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले प्रधानमन्त्री ओली प क्षले पुस २३ गते काठमाडौँमा गर्ने भनेको ज नसभामा रा जावादीहरु पनि स हभागी हुने कुरा सु नेको भन्दै बताए । उनले प्रधानमन्त्री ओलीले २३ गतेको ज नसभामा नै हिन्दु रा ज्य घो षणा गर्ने च र्चा रहेको समेत ब ताए ।

प्रधानमन्त्री ओली संविधान मार्ने कु चेष्टा गर्दै ग लत बा टोमा ला गेको उनको भनाइ छ । नेपाली जनताले प्र तिगामी क दम प रास्त गर्ने उनको भनाइ छ ।

नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई स माप्त गरी हि न्दु राज्य स्था पनाको ष डयन्त्र गरेको बताइन् । प्रधानमन्त्री ओली प्र ति क्रि या वा दीको म तियार बनेर इतिहासको कु पा त्र बनेको भन्दै उनले ओलीबाट थ प कदम स म्भव न भएको ब ताइन् ।

वि घटित प्र तिनिधी सभा सदस्य पूर्णकुमारी सुवेदीले संविधान वि परित जा ने क दमका वि रुद्ध ला गिरहने ब ताइन् ।

पुष १४ गतेदेखि माइतिघर मण्डलामा जारी ध र्ना आइतबार स माप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित का र्यक्रम भएपनि आ गामी सं घर्षको कार्यक्रमको त यारीमा लाग्नुपर्ने भएकोले आइतबार नै ध र्ना का र्यक्रम स माप्त गरिएको नेकपाले जनाएको छ ।

यसैबीच वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा पुनःस्थापनाको वि कल्प न भएको ब ताएका छन् । नेपाली जनताले प्राप्त गरेका अ धिकार र संविधानको र क्षाको निम्ति संसदको पुनःस्थापना गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले सरकार पा केको फ लझै झर्ने उनको भनाइ छ ।

ओलीको प्रधानमन्त्रीमा नि युक्ति नै अ वैधानिक !

काठमाडौं १८ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले अ दालतलाई प ठाएको लि खित ज वाफमा आफुलाई संविधानको धारा ७६ (१) अनुसारको प्रधानमन्त्री दा वी गरेका छन् । तर, कानून व्य वसायीले उनको नि युक्तिको वै धानिकतामाथि प्रश्न उ ठाएका छ न् । राष्ट्रपतिको कार्यालयले ०७४ फागुन १६ मा धारा ७६ को उपधारा (२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्री नि युक्त गरेको प त्र पठाएको थियो । राष्ट्रपतिको कार्यालयले ओलीको सरकार धारा ७६ (१)मा रु पा न्तरित भएको प त्रचाहिँ दि एको छै न् ।

 

स र्वोच्च अ दालतको सं वैधानिक इ जलासमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले न्यायाधीशहरुलाई प्रश्न गरे– ‘केपी ओलीको सरकार उपधारा–१ मा रु पान्तरित भएको प त्र कहाँ छ ?’ धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा ब हुमत प्रा प्त दलको नेतालाई सो दलको सि फारिसमा राष्ट्रपतिले प्रधानमन्त्री नि युक्त गर्ने का नूनी व्यवस्था छ । तर, तत्कालिन नेकपा मा ओवादी के न्द्र, नेकपा एमाले र संघीय समाजवादी पार्टीको स मर्थनमा ओली प्रधानमन्त्री बनेका थिए ।

उपेन्द्र यादव नेतृत्वको स माजवादी स रकारबाट फि र्ता भ यो । ०७६ पुस ९ मा उपेन्द्र यादव सरकारबाट बा हिरिएपछि प्रधानमन्त्रीले वि श्वासको म त लि नु प र्ने बा ध्यात्मक व्य वस्था थियो । ओलीले वि श्वासको म त लि न आ वश्यक ठा नेनन् । ‘वि श्वासको म त अ निवार्य लि नुपर्ने थियो’ व रिष्ठ अधिवक्ता सुरेन्द्र महतोले भने– ‘सं विधानअनुसार वि श्वासको म त लिनुपर्ने व्य वस्था बा ध्यात्मक हो ।’

नेकपा मा ओवादी के न्द्र र नेकपा एमालेको ए कता भयो । एकता भएको कुरा निर्वाचन आ योगमा मात्र जा नकारी ग राइयो । राष्ट्रपतिको कार्यालयलाई जा vनकारी ग राइएन् । ‘त्यसैले केपी ओलीको है सियत दु ईभन्दा बढी द लको प्रधानमन्त्रीको रुपमा सं विधानले चि नेको छ’ वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ भन्छन्– ‘अनि, ७६ (१) अनुसार सिंगल ला र्जेस्ट पार्टीको पि एम हुँ भ नेर दा वी गर्न क सरी मि ल्छ ?’

संविधानको धारा–७६ (१)अ नुसारको पि एम हुँ भन्नका लागि प्रधानमन्त्रीले राष्ट्रपतिको कार्यालयले दिएको पत्र दे खाउन सक्नुपर्ने कानूनविद्हरुको त र्क छ । सो पत्र ओलीसँग छैन् । राजपत्रमा प्रधानमन्त्री ओली ७६ (२) अनुसार नियुक्त भएको भनेर प्र काशन भएकाले पनि उनलाई प्रतिनिधिसभाले सो है सियतमा मा त्र चि न्ने बताउँछन् अधिवक्ता दि नमणि पोखरेल । माघ ५ मा संवैधानिक इ जलासमा बहस गर्दै पोखरेलले भनेका थिए– ‘उहाँले जे दा बी गरेपनि उहाँ अहिले ७६ (२) अनुसार दुई भन्दा धेरै दलको स मर्थनमा ब नेको दे खिन्छ ।’

 

धारा ७६ (२) अनुसार बनेको प्रधानमन्त्रीले वि श्वासको म त लि न न सके राष्ट्रपतिले उपधारा (३) अनुसार प्रतिनिधिसभामा सवैभन्दा ठुलो पा र्टीलाई सरकार बनाउने अ वसर दिनुपर्छ । ‘त्यसबाट पनि सरकार ब न्न न सकेमा ७६ (५) मा जान्छ’ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्– ‘त्यसमा व्य क्तिले पनि आ धार, का रण देखाएर दावी पेश गरेपछि ३० दिनभित्र वि श्वासको म त लि नुपर्छ । म त न पाए वा स रकार ब न्न सकेन भ न्ने बल्ल वि घटन हुन्छ ।’ रातोपाटीबाट साभार

 

प्र चण्ड क्या म्पमा बा मदेव

काठमाडौं १८ माघ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्र चण्डले उपाध्यक्ष वामदेव गौतम आ फ्नै प क्षमा आ उने ब ताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत वि रो ध सभामा स म्बोधन गर्दै उ नले य स्तो ब ताएका हुन्।

‘वामदेवजीले अस्ति मलाई फोन गर्नुभएको थियो। हामी सँगै भा षण गरेर हिँ ड्नुपर्ने हो इन? भनेर सोध्दा आ उँछु भ न्नुभएको छ’ ‘उहाँ आ उनुहोला न होला। तर, मि लाउँछु भ नेर लागि रा ख्नुभएको छ।’ उनले प्र तिगमनको वि रुद्धमा कुनै सहमति न हुने जि किर गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् वि घटन गरेपछि नेकपा वि भाजित ब नेको बेलामा उपाध्यक्ष गौतम त टस्थ बसेका छन्। संसद् वि घटनपछि प्रधानमन्त्री ओली, अध्यक्षद्वय प्र चण्ड र माधवकुमार नेपालबीचको श क्ति सं घर्ष च लिरहेको बेलामा उपाध्यक्ष वामदेव गौतम अ र्को श क्तिको रूपमा दे खा प र्न खो जेका छ न्।

पार्टीभित्र अ स्थिर च रित्रको रूपमा प रिचित गौ तमले पार्टी पू र्णरूपमा दु ई धा रमा वि भाजित भ इसकेको अ वस्थामा पार्टी ए कता गर्ने ल क्ष्यका साथ पार्टी ए कता राष्ट्रिय अ भियानको घो षणा ग रेका छन्।

पार्टीभित्रको वि वादको क्र ममा जहिल्यै पनि च र्चामा रहने गौतमले ए कता अ भियान घो षणा गरेको अ र्को च र्चाको वि षय बनिरहेको छ। यसअघि दुई अध्यक्षबीचको वि वादका क्र ममा पनि गौतम अध्यक्ष दाहाल खे मामा उ भिएका थिए।

तर, प्रधानमन्त्री ओलीले कहिले प्रधानमन्त्री त कहिले पार्टी अध्यक्षको आ श्वासन दिएपछि प्रधानमन्त्री ओलीलाई फा इदा पुग्ने गरी उनले ६ बुँ दे प्र स्ताव ल्याएका थिए। य द्यपि, यसअघिको वि वादको क्र ममा उपाध्यक्ष गौतमकै प्र स्तावपछि वि वाद स माधान गर्न स फल र ह्यो।

भदौ २६ पछि नेकपामा उ त्पन्‍न वि वादमा पनि उपाध्यक्ष गौतम अध्यक्ष दाहाल प क्षमै उ भिएका थिए। तर, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री/पार्टी अध्यक्ष दिने प्र स्ताव फ्याँ केपछि उनी म ध्यमार्गी भू मिकामा रहेर त टस्थ ब से। र, अहिले पार्टी ए कताको घो षणा अ भियान सु रु गरेका छन्।

प्रतिक्रिया