काठमाडौं १८ माघ – चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गाैतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । ध मला द म्पती आफैले नि र्माण गरेको उक्त फिल्म च ल्न स केन तर एलिजको च र्चा भने भयो । फि ल्म मा ज म्न न सकेपनि म्यु जिक भि डियामा भने निकै ब्य स्न बनेकी छन् । एलिजालाई सानैदेखि पढाइमा भन्दा पनि ना च्न र गा उनमा बढी सो ख थियो ।
सा माजिक सं जालमा पनि उनको नि कै स क्रियता बढेको छ । आइतवार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको वि वाह पा र्टीमा पनि उनी आ कर्षक प हिरनमा पु गेकी थिइन् । श्रीमान र छो रीको साथमा न व-वि वाहित जोडीलाई ब धाई दिन पु गेकी एलिजा आ काशे रं गको ले हें गामा देखिएकी थिइन्, जसमा उनको सुन्दरता निकै खु लेको थियो भने निकै सु न्दर पनि देखिएकी छन् । कुनै पनि पा र्टीमा स हभागी हुनका लागि आफूलाई त यार हुन एक घ न्टा भ न्दा बढी ला ग्ने उनको भ नाई छ ।
‘अनुराग’ मा उनको जो डी ब न्न इ न्कार गरेका पल शाहसँग समेत एलिजाले म्यूजिक भि डियोमा काम गरिसकेकी छन् । आकाश श्रेष्ठ, पुष्प खड्कासँग पनि म्यूजिक भिडियोमा उनको जो डी बाँ धिसकेको छ। ल कडाउन आफ्नो लागि ल क्की सा वित भएको ब ताउने उनले हालै नयाँ फिल्म ‘घि न्ताङ’ साइन गरेकी छन्। यसमा उनको जो डी अ भिनेता गौरव प हारीसँग बाँ धिएको छ।
ओलीको प्रधानमन्त्रीमा नि युक्ति नै अ वैधानिक !
प्रधानमन्त्री केपी शर्मा ओलीले अ दालतलाई प ठाएको लि खित ज वाफमा आफुलाई संविधानको धारा ७६ (१) अनुसारको प्रधानमन्त्री दा वी गरेका छन् । तर, कानून व्य वसायीले उनको नि युक्तिको वै धानिकतामाथि प्रश्न उ ठाएका छ न् । राष्ट्रपतिको कार्यालयले ०७४ फागुन १६ मा धारा ७६ को उपधारा (२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्री नि युक्त गरेको प त्र पठाएको थियो । राष्ट्रपतिको कार्यालयले ओलीको सरकार धारा ७६ (१)मा रु पा न्तरित भएको प त्रचाहिँ दि एको छै न् ।
स र्वोच्च अ दालतको सं वैधानिक इ जलासमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले न्यायाधीशहरुलाई प्रश्न गरे– ‘केपी ओलीको सरकार उपधारा–१ मा रु पान्तरित भएको प त्र कहाँ छ ?’ धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा ब हुमत प्रा प्त दलको नेतालाई सो दलको सि फारिसमा राष्ट्रपतिले प्रधानमन्त्री नि युक्त गर्ने का नूनी व्यवस्था छ । तर, तत्कालिन नेकपा मा ओवादी के न्द्र, नेकपा एमाले र संघीय समाजवादी पार्टीको स मर्थनमा ओली प्रधानमन्त्री बनेका थिए ।
उपेन्द्र यादव नेतृत्वको स माजवादी स रकारबाट फि र्ता भ यो । ०७६ पुस ९ मा उपेन्द्र यादव सरकारबाट बा हिरिएपछि प्रधानमन्त्रीले वि श्वासको म त लि नु प र्ने बा ध्यात्मक व्य वस्था थियो । ओलीले वि श्वासको म त लि न आ वश्यक ठा नेनन् । ‘वि श्वासको म त अ निवार्य लि नुपर्ने थियो’ व रिष्ठ अधिवक्ता सुरेन्द्र महतोले भने– ‘सं विधानअनुसार वि श्वासको म त लिनुपर्ने व्य वस्था बा ध्यात्मक हो ।’
नेकपा मा ओवादी के न्द्र र नेकपा एमालेको ए कता भयो । एकता भएको कुरा निर्वाचन आ योगमा मात्र जा नकारी ग राइयो । राष्ट्रपतिको कार्यालयलाई जा vनकारी ग राइएन् । ‘त्यसैले केपी ओलीको है सियत दु ईभन्दा बढी द लको प्रधानमन्त्रीको रुपमा सं विधानले चि नेको छ’ वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ भन्छन्– ‘अनि, ७६ (१) अनुसार सिंगल ला र्जेस्ट पार्टीको पि एम हुँ भ नेर दा वी गर्न क सरी मि ल्छ ?’
संविधानको धारा–७६ (१)अ नुसारको पि एम हुँ भन्नका लागि प्रधानमन्त्रीले राष्ट्रपतिको कार्यालयले दिएको पत्र दे खाउन सक्नुपर्ने कानूनविद्हरुको त र्क छ । सो पत्र ओलीसँग छैन् । राजपत्रमा प्रधानमन्त्री ओली ७६ (२) अनुसार नियुक्त भएको भनेर प्र काशन भएकाले पनि उनलाई प्रतिनिधिसभाले सो है सियतमा मा त्र चि न्ने बताउँछन् अधिवक्ता दि नमणि पोखरेल । माघ ५ मा संवैधानिक इ जलासमा बहस गर्दै पोखरेलले भनेका थिए– ‘उहाँले जे दा बी गरेपनि उहाँ अहिले ७६ (२) अनुसार दुई भन्दा धेरै दलको स मर्थनमा ब नेको दे खिन्छ ।’
धारा ७६ (२) अनुसार बनेको प्रधानमन्त्रीले वि श्वासको म त लि न न सके राष्ट्रपतिले उपधारा (३) अनुसार प्रतिनिधिसभामा सवैभन्दा ठुलो पा र्टीलाई सरकार बनाउने अ वसर दिनुपर्छ । ‘त्यसबाट पनि सरकार ब न्न न सकेमा ७६ (५) मा जान्छ’ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्– ‘त्यसमा व्य क्तिले पनि आ धार, का रण देखाएर दावी पेश गरेपछि ३० दिनभित्र वि श्वासको म त लि नुपर्छ । म त न पाए वा स रकार ब न्न सकेन भ न्ने बल्ल वि घटन हुन्छ ।’ रातोपाटीबाट साभार
प्र चण्ड क्या म्पमा बा मदेव
काठमाडौं १८ माघ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्र चण्डले उपाध्यक्ष वामदेव गौतम आ फ्नै प क्षमा आ उने ब ताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत वि रो ध सभामा स म्बोधन गर्दै उ नले य स्तो ब ताएका हुन्।
‘वामदेवजीले अस्ति मलाई फोन गर्नुभएको थियो। हामी सँगै भा षण गरेर हिँ ड्नुपर्ने हो इन? भनेर सोध्दा आ उँछु भ न्नुभएको छ’ ‘उहाँ आ उनुहोला न होला। तर, मि लाउँछु भ नेर लागि रा ख्नुभएको छ।’ उनले प्र तिगमनको वि रुद्धमा कुनै सहमति न हुने जि किर गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् वि घटन गरेपछि नेकपा वि भाजित ब नेको बेलामा उपाध्यक्ष गौतम त टस्थ बसेका छन्। संसद् वि घटनपछि प्रधानमन्त्री ओली, अध्यक्षद्वय प्र चण्ड र माधवकुमार नेपालबीचको श क्ति सं घर्ष च लिरहेको बेलामा उपाध्यक्ष वामदेव गौतम अ र्को श क्तिको रूपमा दे खा प र्न खो जेका छ न्।
पार्टीभित्र अ स्थिर च रित्रको रूपमा प रिचित गौ तमले पार्टी पू र्णरूपमा दु ई धा रमा वि भाजित भ इसकेको अ वस्थामा पार्टी ए कता गर्ने ल क्ष्यका साथ पार्टी ए कता राष्ट्रिय अ भियानको घो षणा ग रेका छन्।
पार्टीभित्रको वि वादको क्र ममा जहिल्यै पनि च र्चामा रहने गौतमले ए कता अ भियान घो षणा गरेको अ र्को च र्चाको वि षय बनिरहेको छ। यसअघि दुई अध्यक्षबीचको वि वादका क्र ममा पनि गौतम अध्यक्ष दाहाल खे मामा उ भिएका थिए।
तर, प्रधानमन्त्री ओलीले कहिले प्रधानमन्त्री त कहिले पार्टी अध्यक्षको आ श्वासन दिएपछि प्रधानमन्त्री ओलीलाई फा इदा पुग्ने गरी उनले ६ बुँ दे प्र स्ताव ल्याएका थिए। य द्यपि, यसअघिको वि वादको क्र ममा उपाध्यक्ष गौतमकै प्र स्तावपछि वि वाद स माधान गर्न स फल र ह्यो।
भदौ २६ पछि नेकपामा उ त्पन्न वि वादमा पनि उपाध्यक्ष गौतम अध्यक्ष दाहाल प क्षमै उ भिएका थिए। तर, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री/पार्टी अध्यक्ष दिने प्र स्ताव फ्याँ केपछि उनी म ध्यमार्गी भू मिकामा रहेर त टस्थ ब से। र, अहिले पार्टी ए कताको घो षणा अ भियान सु रु गरेका छन्।
आज माघ १८ गते आईतबारको राशिफल र मौसम
बि.सं.२०७७ साल माघ १८ गते आईतबार ई. सं. २०२१ जनवरी ३१ नेपाल सम्बत ११४१ पोहेलागा तृतीया , प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण तृतीया, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र १ः३३ सम्म त्यसपछि उत्तरफाल्गुनी नक्षत्र, शोभान योग १२ः४५ सम्म त्यसपछि अतिगंड योग, वणिज करण ९ः३६ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५१ बजे, सूर्यास्त साँझ ५ः४४ बजे हुनेछ ।
आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज विश्व कुष्टरोग दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३५ मिनेट देखि १२ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । जागिरमा पनि सा वधान रहनु होला । वि छोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी क मजोरीलाई पनि सु धार गर्ने मौका छ । साथी भाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही ख र्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्र तिस्पर्धीहरूले हार खानेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– मेहनतले प्र तिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– अरूका लागि बुद्धि र श्र म खर्चनु पर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झु क्याउन सक्छन् । सर सापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । स्वा स्थ्यको क मजोरीले पढाइमा बा धा पुग्न सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– समयलाई प छ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बि ग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जटिल काम सम्पादन हुनाले प राक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका क मजोरीलाई सुधार गर्ने मौका छ । बि छोडिएका आफन्तसँग भेटघाट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नु पर्ने देखिन्छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– सवारीमा सा वधानी अपनाउनु होला । ले नदेनको वि वादले अ प्ठ्यारो पर्न सक्छ । टा ढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सोखले खर्च बढाउने तथा वैधानिक प्रावधानले अधिकार खुम्च्याउने सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– पढाइ लेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा काममा बा धा पु ग्न सक्छ, सजग रहनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धो का पाइएला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– प्रेम र मित्रताको ब न्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । का म बि ग्रनाले मन खिन्न हुनेछ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले स्वास्थ्य कमजोर रहला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नीबीच घर सल्लाह भने नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।
हालको मौसमको अवस्था :- हाल प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आं शिक ब दलीको अवस्था रहेको छ साथै मध्य तथा पुर्वी तराईका अधिकांश भु–भागहरुमा र पश्चिम तराईका एक/दुई स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने बांकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :–प्रदेश न. १ को पहाडी भू–भागमा आं शिक ब दली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु–भागका एक–दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।
आज राती :– देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु–भागका एक–दुई स्थानहरुमा ह ल्का हि मपाको संभावना रहेको छ।
माघ १८ गते आईतबार देखी माघ २४ गते शनिबार सम्मको
साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता नयाँ जिम्मेवारी पाइएला । भाग्यले विभिन्न अवसर जुराउनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आफन्तसङ्ग रमाईलो भेटघाट पनि हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- साताको सुरुका दिनमा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यबाट रमणीय र सुखद् यात्राको योग छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । आफन्तको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अबरोध सृजना हुन सक्ने सम्भावना रहेको छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ):- यो साता वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ काम र शुभ समाचार सुन्न पाइएला । रोकिएका अधूरा काम पुनः सुरु हुन सक्छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ):- यो सातामा भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता कीर्तिमानी काम गर्ने समय छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):- यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेमी वा प्रेमीकाबाट सुख मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ):- यो साता अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेममा मधुरता छाउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : यो साता विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ । अतिथिको रूपमा सत्कार पाइएला । सजिलै अरुको विश्वास जित्न सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । सन्तान सुख पनि मिल्न सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : यो साता किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । अनावश्यक ठाउँमा धन खर्च पनि होला । मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ):- यो साता घरमा अतिथीको आगमन हुनेछ । तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । अचल सम्पत्ति हतापर्नुका साथै लाभदायक यात्रा हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । साताको अन्त्यमा अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला ।