काठमाडौं,१५ माघ - प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले चुनावमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिच से टिङ भ एको खु लासा ग रेका छन्।

बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले यस्तो खु लासा गरेका हुन्।
उनले अब मुलुक नि र्वाचनतर्फ अघि बढ्ने भन्दै निर्वाचन आयोगले निर्वाचनको तयारी थालिसकेको बताए। आजको दिनमा प्रधानमन्त्री ओली र प्र चण्डबीच स हकार्यको स म्भावना क मजोर र हेको उनले टि प्पणी गरे।
नेपालको आ न्तरिक मामिलामा नि र्णय गर्ने नेपालको श क्ति नै भएकोले बा हृय शक्तिको कुरा नगर्न उनले आ ग्रह गरे।
उनले नेपालको राजनीतिमा खासगरि आ न्तरिक मा मिलामा भारत र चीन वा कसैको पनि प्र भाव नरहेको भन्दै आफूहरु नि र्णायक भएको दा बी गरे। वामदेव गौतमले थालेको एकता अभियानबारे टिप्पणी गर्दै उनले ए कता हुने स म्भावना न भएको बताए।
प्रधानमन्त्री को बन्ने हिसाब किताब पनि शुरु
काठमाडौँ,१५ माघ – हालका प्रधानमन्त्री केपी शर्मा ओलीको सि फारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्र तिनिधिसभा भं ग ग रेपछि त रंगित र सं वेदनशील ब न्दै गइरहेको नेपाली राजनीतिमा अहिले आ आ फ्नै दा उपेच शु रु भएको छ । कसैले नयाँ जनादेशका लागि चुनावको व कालत ग र्दै हि डेका छन् भने कसैले प्रतिनिधिसभा पु र्नस्थापनामा नै जो ड दि एका छन् । प्रतिनिधिसभा पु र्नस्थापना हो स् वा नयाँ चुनाव, त्यसपछि प्रधानमन्त्री को ब न्ने हि साब कि ताब पनि शु रु भएको छ ।
अहिलेको अवस्थामा प्रधानमन्त्रीका लागि सबभन्दा बढी च र्चा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको रहेको छ । प्रतिनिधिसभा पुनःस्थापना भयो भने स हमतिको स रकार बन्छ । सहमतिको सरकार ब न्दा नेपाली काँग्रेस र जसपा नेपाल ‘बा र्गेनिङ् प्वा इन्ट’ रहेका छन् ।
ढि लो चाँडो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वि भाजन नि श्चित छ । प्रतिनिधिसभाको भा ग्य नि र्धारण गर्ने कुरा यतिखेल स र्वोच्च अ दालतको फै सलामा नि र्भर छ । कदाचित सर्वोच्च अदालतको सं वैधानिक इ जलासले गर्ने फै सलाले प्रतिनिधिसभा पु र्नस्थापन भयो भने संसदमा चा रवटा श क्ति शा ली द लको उ पस्थिति हु नेछन् । स्व भाविक छ, ब दलिएको राजनीतिक प रिस्थितिमा चारवटै दलमा प्रधानमन्त्रीका लागि खि चा ता नी च ल्नेछ भने आफ्नो प ल्ला भारी तु ल्याउन ग ठबन्धन तथा कार्यगत ए कता हुने नि श्चित छ । ‘रा त रहे अ ग्राख प लाए’ भन्ने भएन भने अहिलेसम्मको वि भाजित नेकपाले मिलेर सरकार ब नाउने स म्भावना ल गभग शू न्य छ । यो स्थितिमा काँग्रेस र जसपा नेपालमध्ये कुनै एउटाको पो ल्टोमा प्रधानमन्त्री जान सक्ने लगभग नि श्चित छ । जसले सरकार बनाए अहिलेसम्मको स्थितिमा केपी शर्मा ओली र प्र चण्ड दुवैजना प्रधानमन्त्रीको दौडबाट बा हिरिनेछन् ।
यता, नेपाली काँग्रेसका सभापति देउवाभन्दा डा.भट्टराईको स म्भावना ब ढी रहेको स्रो तहरुको दा वी छ । यतिखेर देउवाले संसद पुनःस्थापनाका प क्षमा आफूलाई मु खर ढं गले उ भ्याएका छैनन् । उनको दाउपेच अहिलेको वि भाजित प रिस्थितिको फा इदा उठाएर नयाँ ज नादेशमार्फत प्रधानमन्त्री बन्ने सो चमा रहेका देखिन्छ । नेपाली कांग्रेसको ला इनबारे कुरा गर्दै नेपाली काँग्रेसका नेता एनपी साउदले पनि प्र तिनिधिसभा पु र्नस्थापना हुने स म्भावना एकदमै कम रहेकाले आफूहरु चुनावको त यारीमा लागेको बताए ।
अर्कोतिर अ दालतले जे नि र्णय गर्छ त्यही अनुसार अगाडि बढ्ने पनि आफूहरुको ला इन रहेको बताउँदै उनले काँग्रेस पार्टी कम्युनिस्टको बै शाखी टेकेर प्रधानमन्त्री प्राप्त गर्ने पक्षमा न रहेको पनि दा वी ग रे । जनताले पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने काँग्रेसलाई म्या ण्डेट दिएको हुनाले प्रतिनिधिसभा पुर्नस्थापना भएपनि सभापति देउवा प्रधानमन्त्रीको दौ डमा न रहेको उनको भनाइ छ । नयाँ ज नादेशबाट निर्वाचित भई प्रधानमन्त्री बन्ने सोचमा देउवा रहेको उनको भ नाइ छ ।
त्यसो त अहिलेको परिस्थितिमा सभापति देउवालाई नेकपाका दुवै पक्षका अध्यक्षहरु पुष्पकमल दाहाल ‘प्र चण्ड’ र प्रधानमन्त्री समेत रहेको केपी ओलीले सरकारको नेतृत्व लिन प्र स्ताव गर्दै आएका छन् । स्रोतका दावीअनुसार, प्रतिनिधिसभा पुनःस्थापनामा सहयोग गरेपछि अगामी सहमतिको सरकारमा प्रधानमन्त्री दिने प्रचण्डले प्रस्ताव गरेको छ भने उता, प्रधानमन्त्री ओलीले पनि चुनावमा आफूहरुसँग ग ठबन्धन बनाएर गए नेपाली कांग्रेसलाई प्रधानमन्त्री पद दिने अ फर गरेका छन् ।
यी प्रस्तावमध्ये सभापति देउवा नयाँ ज नादेशमा जाने म नस्थिति बनाइसकेका छन् । चुनावमा गए भने नेकपाभन्दा ठू लो पा र्टी हुने र स्वतः प्रधानमन्त्रीको पद आफ्नो भागमा आइपुग्ने आँ कलन काँग्रेस पार्टीको आँकलन रहेको छ । यही कारण यतिखेर कांग्रेसभित्र देउवा प क्षको जोडबल प्रतिनिधिसभा पुनःस्थापनामा हैन, चुनावमा जानुपर्ने रहेको बुझिन्छ । प्रतिनिधिसभा पुर्नस्थापना हुने स म्भावना निकै क म रहेको कुरा सभापति देउवा स्वयंले बैठकहरुमा भन्दै आएका छन् । चुनावमा जाँदा नै पार्टीका लागि हि तकरण हुने उनले तर्क दिँदै आएका छन् ।
प्रतिनिधिसभा पुनःस्थापना कांग्रेसको लाइन हुन्थ्यो भने भने अहिले विभिन्न प्रदेशमा उसले मुख्यमन्त्री पदको दावी ठोकिसकेका हुन्थे । ज्ञात भएकै कुरा हो कि प्रचण्ड र ओली दुवैले प्रदेशहरुमा मुख्यमन्त्री दिन तयार छन् । तर चुनावमा नै जाने भएपछि यतिखेर किन मुख्यमन्त्री पदमा अ ल्झिने भन्ने सभापति देउवाको तर्क रहेको काँग्रेसका नेताहरु बताउँछन् ।
त्यसको ठीक विपरीत जसपा परिषद्का अध्यक्ष भट्टराई भने संसद पुनःस्थापनाको पक्षमा रहेका छन् । संविधान विपरीत संसद विघटन भएको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि भएपनि प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्ने कुरामा जोड दिँदै आएका छन् । अहिले उनका एक मात्र अ र्जुनदृष्टि प्रतिनिधिसभा पुर्नस्थापना नै हो, अध्यक्ष भट्टराईका अत्यन्तै नि कट रहेका जसपा नेपालका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले भने, ‘डा.बाबुराम भट्टराई प्रधानमन्त्रीको दौडमा हुनुहुन्न, उहाँको एक मात्र उद्देश्य प्रतिनिधिसभा पुर्नस्थापना गराउनु हो ।’
प्रतिनिधिसभा पुर्नस्थापना भइसकेपछिको अवस्थामा मात्र प्रधानमन्त्री पदको बारेमा छलफल गर्न सकिने बताउँदै उनले यतिखेरको मुख्य कार्यभार नै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई परास्त गर्नु रहेको पनि बताए । पाण्डेका अनुसार प्रधानमन्त्री ओलीको कदमलाई असफल पार्न सकिएन भने लोकतन्त्र नरहने र त्यो भविष्यका लागि खतरनाक नजिर बन्ने भएकोले पनि जसपाको मुख्य ध्यान नै सबैभन्दा पहिला प्रतिनिधिसभा पुर्नस्थापना गराउने रहेको छ । त्यसपछि मात्र अरु विषयमा छलफल गर्न सकिने पाण्डेको भनाइ छ ।
‘संसद पुर्नस्थापना भइसकेपछि प्रधानमन्त्रीका लागि साझा सहमति बन्नु आवश्यक रहेको’ उल्लेख गर्दै पाण्डेले ‘त्यतिबेला प्रधानमन्त्रीका लागि डा.बाबुराम भट्टराईको आवश्यकता छ भनि अन्य दलहरुबाट प्रस्ताव आयो भने त्यस बारेमा केही सोच्न सकिन्छ, अन्यथा प्रधानमन्त्रीको दौडमा डा. भट्टराई नरहेको’ नेता पाण्डेले बताए ।
यसबीच नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष प्रचण्डले पटक पटक डा.भट्टराईलाई भेटेका छन् । उनले हरेक भेटमा प्रतिनिधिसभा पुर्नस्थापनाका लागि संयुक्त आन्दोलन गरौं, प्रतिनिधिसभा पुर्नस्थापना भइसकेपछि सं युक्त सरकार ब नाउने पनि प्रस्ताव गरिएको उनी निकट नेताहरुको दा वी रहेको छ ।
आज माघ १५ गते बिहीबारको राशिफल र मौसम
वि.सं.२०७७ साल माघ १५ गते बिहीबार । ईश्वी सन् २०२१ जनवरी २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–पूर्णिमा,४४ घडी ५० पला,रातको १२ बजेर ५१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–तिष्य,५३ घडी ३४ पला,रातको ०४ बजेर २० मिनेट उप्रान्त अश्लेषा । योग–प्रिती,३२ घडी ४८ पला,बेलुकी ०८ बजेर ०२ मिनेट उप्रान्त आयुष्मान । करण–भद्रा मध्यान्ह १२ बजेर ५५ मिनेट उप्रान्त बव,रातको १२ बजेर ५१ मिनेट उप्रान्त शुभ । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३९ मिनेट । दिनमान २६ घडी ५३ पला । पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हनुमत्तीर्थ त्रिवेणीमेला, चाँगुनारायण हैंगुमलापून्हि ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिला सुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । मेहनत गर्दा सामान्य लाभ भइरहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा लक्ष्य अनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– खर्च लागे पनि दिगो आयस्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइ लेखाइमा समय दिन नसकिएला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको संभावना छ । अध्ययनमा समय दिन नसकिएला । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– विस्तारै सोचेको काम बन्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ । काम स्थगित हुनाले मन खिन्न हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने छ । लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्न सक्छ । चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैँया पैसाको कारोबार हुने देखिन्छ । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । काममा अवरोध आउन सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । विभिन्न अवसरले पछ्याए पनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।
हालको मौसमको अवस्था :- हाल तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।
आज दिउँसो :– प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राती :–देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
माघ ११ गते देखी माघ १७ गतेसम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता रमाईलो यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शेयर बाजारबाट राम्रो सफलता मिल्ला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो साता भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । सामान हराउने वा चोरी हुने सम्भावना पनि रहेको छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । साताको मध्यबाट रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता कीर्तिमानी काम गर्ने समय छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साताबाट नयाँ कमको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । बुधवारबाट घरमा अतिथीको आगमन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । रमाइलो यात्राको योग रहेको छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको अन्त्यमा अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- यो हप्ता रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो सातामा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सवारी साधन खरिद गर्ने योजना बन्नेछ । प्रेममा मधुरता समेत छाउनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता कार्यसिद्धि हुने अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ । गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध प्रागड समेत हुने समय छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो सातामा नयाँ पद र जिम्मेवारी पाइएला । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ़नतले सहयोग गर्नेछन् । मध्य सातामा आफ्नो कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।
एकैघरका दाजु बहिनी उपसचिवमा ब ढुवा
काठमाडौं,१४ माघ – लोकसेवा आयोगले लिएको उपसचिवको प रिक्षामा एकैघरका दाजु बहिनी दुवैजना ब ढुवामा परेका छन् ।
लोकसेवा आयोगले मंगलबार प्रकाशित गरेको प्र शासन सेवा सामान्य प्रशासन स मूहको उपसचिव वा सो सरहको पदमा अन्र्तर्वाताबाट वीरेन्द्रनगर–८ सुर्खेत घर भएका दाजु केशवप्रसाद उपाध्याय र बहिनी पूर्णिमा उपाध्याय परेका हुन् ।
योग्यताक्रमको सूचीअनुसार उनीहरुमध्ये पूर्णिमाले प हिलो नम्बरमा र केशवले दो स्रो नम्बरमा रहेका छन् । लोकसेवा आयोगले उपसचिव स रहको पदका लागि ४१ जनाको माग गरेकोमा ५३ जनाले अ न्तर्वार्ता दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाललाई गि ज्याउन भ्या ई न भ्याई
काठमाडौं, १४ माघ– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगको पछिल्लो नि र्णयसँगै नेता माधवकुमार नेपालको अध्यक्ष बन्ने स पना अ धुरै र हेको टि प्पणी ग र्नुभएको छ । आयोगले नेकपाको वि भाजनलाई मा न्यता न दिने नि र्णय गरेको पछि उहाँले य स्तो धा रणा राख्नुभएको हो ।
ओली प क्षीय नेकपा दाङले सोमबार लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा गरेको ज नसभालाई स म्बोधन गर्दै उहाँले भन्नुभयो– ‘केही मानिसहरु पा र्टी बा हिर न गएर चौ तारीमा बसेर म अध्यक्ष भ एँ भ न्दै बसेका छन् । त्यो पनि हि जो निर्वाचन आयोगले कोही अध्यक्ष सदस्य थपिएका छैनौं भनेर कोही कोहीको स डकबाटै अ ध्यक्ष बन्ने स पना ख त्तम पा रिदियो ।’
तत्कालीन एमालेको महाधिवेशनमा नेता नेपाल अध्यक्ष पदमा प राजित भएको स्मरण ग राउँदै ओलीले भन्नुभयो– ‘अध्यक्ष हा रे प छि मैलाई अध्यक्ष चा हियो भन्ने मेरो त रिका होइन, मेरो तरिका जनताको बी चमा जा ने हो । त्यसैले म चुनाव घो षणा गरेर जनताको बीचमा आएको छु ।’ आफूहरु नै आधिकारिक नेकपा भएकाले निर्वाचन आयोगमा आधिकारिकता दा बी न गरेको उल्लेख गर्दै उहाँले प्र श्न ग र्नुभयो– ‘हामीले आ धिकारिक भनेर दा बी गरेका छैनौं, हामी आ धिकारिक छौं अनि प टकपटक कि न दा बी ग र्ने?’
‘दुई–चार जना मानिसहरु रेस्टुराँ र ब्यांकटमा ब सेर बै ठक ग रे रे, केपी ओलीलाई पा र्टीबाट ह टाए रे । उनीहरु त केपी ओली यो ध र्तीमा न रहे हु न्थ्यो भ न्छन्, अध्यक्षबाट ह टाएको ह ल्ला गर्नु के ठू लो कु रा भ यो र?’, उहाँले भन्नुभयो– ‘के त्यो स म्भव छ? उनीहरुले के भन्छन्, त्यसको अ र्थ छै न ।’ पार्टी ए कजुट रहेको दा बी गर्दै उहाँले कोही पनि भ्र ममा न पर्ने बताउनुभयो । आफूहरुले कसैलाई पनि पार्टीबाट न निकालेकाले ग ल्ती म हसुस गरेर फर्के राख्न तयार रहेको बताउनुभयो ।
केही समययता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्र चण्ड’ले आ न्दोलन क डा ब नाउनुपर्ने र मां सहारी आ न्दोलन आवश्यक रहेको बताइरहेको स न्दर्भमा अध्यक्ष ओलीले अब फेरि हिं सा स म्भव न भएको बताउनुभयो । प्र चण्डलाई ‘सि ङ भाँ चिएका ति ल्के गो रु’ भन्दै अब सिङ भाँचिएका गो रुले धा क लगाउनुको अर्थ नहुने बताउनुभयो ।
संविधानसम्मत ढंगले संसद् भंग गरिएको दाबी गर्दै ओलीले अब संसद्लाई झाँकीजस्तो रंगीबिरंगी बनाउन नहुने बताउनुभयो । देशमा अस्थिरता मच्चाउन चाहनेहरुले पार्टी फुटाउन खोजेको आ’रोप लगाउँदै उहाँले आफूलाई काम गर्न नदिएकाले त्यस्ता तत्वलाई असफल पार्न नै चुनाव घोषणा गरेको दाबी गर्नुभयो ।
‘म अ सफल भए केही हुँ दैन तर देश अ सफल हुँ दैन, जसरी पनि चुनाव हुन्छ र हुनुपर्छ।’ –उहाँले भ न्नुभयो । वैशाखमै निर्वाचन गर्ने दा बी गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले प्र हरी प्रशासनको स हयोगबिनै चु नाव जि त्ने पनि बताउनुभयो ।
ओलीकाे सभामा आउनेलाई खा न-ब स्ने सुविधा र वि शेष भ त्ता
काठमाडौं, १४ माघ– नेकपा दुई स मूहमा वि भाजित भएपछि आफ्नो प क्षमा भी ड दे खाउने हो डबाजी चलेको छ। सप्तरीमा नेकपा ओली समूहको कार्यक्रममा दुई सय रुपैयाँ भ त्ता र खाजा खु वाउने आ श्वासन दि एर सर्वसाधारणलाई जम्मा पा रिएको खु लासा भएको छ।
राजविराजस्थित राजरंगशालामा मंगलबार आयोजित ओली समूहको आमसभामा सहभागी हुन आउनेलाई पैसाको लो भ दे खाइएको हो। सभालाई ओली स मूहका नेता एवं बि ना वि भागीय उपप्रधानमन्त्री ईश्वर पोखरेलले स म्वोधन गरेका थिए।
सभामा सहभागी हुन आएकी मुक्तादेवी स दाले ओली समूहका स्थानीय नेता दुर्गा ठाकुरले आफूहरुलाई पै सा र खाजा खु वाउने भन्दै ट्या क्टरमा रा खेर कार्यक्रमस्थलमा ल्या एको ब ताइन्।
सप्तरी गोइठीका परमेश्वर सदाले पैसा लिएर आफूहरु कार्यक्रममा आ एको स्वी कार गरे। उनले आफ्नो टोलबाट मु सहर स मूदायका करिब ७० जना सभामा उ पस्थित भएको उल्लेख गरे। सं सद बि घटनपछि नेकपाको दु वै स मूहले आफ्नो पक्षमा ज नमत रहेको देखाउन श क्ति प्र दर्शन ग रिरहेका न्।
राजधानीसहित देशका विभिन्न स्थानमा दु वै स मूहका भे ला, प्र दर्शन र स भा भ इरहेका छन्। ९ माघमा नेकपाको प्र चण्ड–नेपाल स मूहले काठमाडौंमा श क्ति प्र दर्शन गरेको थियो। २३ माघमा नेकपा केपी शर्मा ओली स मूहले रा जधानीमा ज नसभा ग र्दैछ। त्यसको तयारीका लागि यो समूहले १ हजार १ सय ११ सदस्यीय समिति बनाएको छ।
ज नसभाको जानकारी दिन सोमबार वाग्मती प्रदेश कमिटीको आयोजनामा भएको पत्रकार सम्मेलनमा कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ समय ११ सदस्यीय समिति बनाएको जानकारी ओली स मूहले दिएको हो।
नेकपाको दाहाल–नेपाल समूहले माघ ९ गते श क्ति प दर्शन गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा श क्ति प्र दर्शन के हो भन्ने आफूहरुले माघ २३ गते दे खाइदिने ब ताएका थिए।
यो स मूहको प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले ज नसभामा ला खौंको उ पस्थिति हुने दा बी गरे। त्यसको लागि वाग्मति प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्लासमेत गरी १७ जिल्ला कमिटीलाई नि र्देशन दिइएको उ नले बताए। ज नसभाका लागि पोखरेलकै अध्यक्षतामा २५ सदस्यीय सचिवालय पनि गठन ग रिएको छ।
यस्तै,आयोजित पत्रकार सम्मेलनमा नेता ईश्वर पोखरेलले निर्वाचन आयोगको नि र्णयलाई आफूहरुले स कारात्मक रुपमा लि एको ब ताएका छन्। ‘हामीले पार्टी वि भाजन भएको छैन भ नेर जे भन्दै आएका थियौं, त्यहि कुरा नै आ योगले पनि भनेको छ। त्यसकारण आयोगको नि र्णयलाई स कारात्मक रुपमा लि एका छौ,’ पोखरेलले भने।
फेरि ज्योति मगरको पु रानै पा रा
कलाकारितामा लागेका धेरै नेपाली कलाकारहरु छन् र यहि क्षेत्रमा आफ्नो भ बिस्य देखेर लागि परेका धेरै नेपाली कलाकारले आ फ्नो स्थान द रिलो बनाएका छन् । तर कलाकार भैसकेपछि पनि आफु कहाँ र क सरि प्र स्तुत हुने भन्ने बारे हे क्का नहुदा भने आ लोचना र ट्रो लको सि कार हु ने ग र्छन् ।
यसको एउटा ज्व लन्त उ दाहरण हो, ज्योती मगर । ज्योती मगर भन्ने बि त्तिकै भि त्री अ ङ्ग दे खिने छो टा छो टा लुगा, स्टे ज कार्यक्रममा प्र स्तुति दि दा देखाउने अ श्ली ल हर्कतलाई सम्झिन्छौ । पछिल्लो समय उनको उपस्थितिले यो न जरिया केही फरक भएको भान भएको थियो । उनले डा न्सिङ विथ द स्टार्स नेपालमा दिएको मौलिक र आकर्षक प्रस्तुतीले धेरैको उनलाई हेर्ने दृ स्ठिकोण फे रिएको भान भएको हो । जसको ज्व लन्त उदाहरण उनी प्र तिष्पर्धी हु दाताका उनलाई आउने साथ, समर्थन संगैको प्र तिक्रिया हो ।
जहाँ उनको प्रस्तुति हेरेपछि धेरैले उनिलाई हेर्ने नजर प रिवर्तन भएको क मेन्टहरु पढ्न पाईन्थ्यो । तर, हाल सा माजिक सं जालमा उनको उहीँ पु रानै पा रा देखिएको छ । उनले आफ्नो एक तस्वीर फे सबुकमा सार्बजनिक गर्दै ले खेकी छन “म से क्सी हुन रो क्न स क्दिन, यो मेरो र गतमा छ, यदि तपाइँ यसलाई सजिलैसँग लिन स क्नुहुन्न भने यो तपाइँको स मस्या हो म साँ च्चिकै ख्या ल राख्दिन” । उनको यो लेखाइलाई फोटोले पनि प्र स्ट्याएको छ ।
यो स्ट्याटस संगै सार्बजनिक त स्विर परिवारको सदस्यसंग बसेर हेर्न अ सहज हुने कि सिमको छ । त्यसै पनि न सालु बन्न सि पालु ज्योतीले हेर्नेको ज्योतीलाई नै मा त खु वाउने तस्वीर पो स्ट गरेकी छन् । तस्वीरमा उनले ‘अ न्डर बु ब’ अर्थात आफ्नो स्त नको केही भाग छ र्लङ्ग देखिने गरि न सालु पोजमा फोटो पोस्ट गरेकी छन् । जुन आम जन मानस तथा सा माजिक सं जालको लागि अ मर्यादित नै हो भन्ने बुझिन्छ ।
अब काँग्रेस र मधेसी द ल फुटाउने ओलीको यो जना !
काठमाडौं, १४ माघ– धेरै ढि लो गरी नेपालको राजनीतिक अ वस्थाबारे अ मेरिकाले चा सो प्र कट गरेको छ ।
राष्ट्रपतिमा ट्रम्पको ब हिर्गमन र बाइडेनको ब हालीसँगै बीचमा छलिँदै आएका राजदूत र् याण्डी बेरीले मंगलबारमात्रै कांग्रेस सभापतिसहितका केही रा जनीतिक ने तृत्वसँग भे ट ग रेका छन् ।
उनले नेपालको लो कतान्त्रिक अ भ्यासमाथि बाधा पुग्ने कुनै पनि क दममा आफ्नो देश स कारात्मक न हुने ब ताउन थालेका छन् । उसले पनि बुझेको हुुनुपर्छ– केपी ओलीले आफ्नो कु र्सीमाथि आएको सं कट टा र्न सं सद वि घटन गरेका हुन् ।
ओलीले प्र चण्ड–माधवबाहेक सबैलाई संगठित गर्छु भ न्ने सोचेका छन् । लो भ दे खाएर भए पनि कांग्रेस र मधेसी फु टाउँछु भन्ने द म्भ बाँ की नै छ । संघीयता वि रोधी र हिन्दू राष्ट्र पक्षधरलाई मिलाएर चुनावमा जा ने नि यत प्रष्टै देखिन्छ । शायद, यस्तै कारण हुनुपर्छ, अहिलेसम्म र क्षा मन्त्रालय आफैँसँग रा खेको । जनआस्था साप्ताहिकबाट
प्रधानमन्त्री ओलीको अबको चु नावी ए जेण्डा
काठमाडौं, १४ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफू ने तृत्वको नेकपाको ए क्लै ब हुमत आउने दा बी ग रेका छन् । प्रतिनिधिसभा वि घटन गरेर ओलीले वैशाख १७ र वैशाख २७ गते गर्नेगरि चुनावको मिति घो षणा ग रेका छन् । तर, प्रतिनिधिसभा वि घटन वि रुद्ध स र्वोच्च अदालतमा परेको मु द्दाहरुमाथि अहिले (संवैधानिक इ जलास) मा सुनुवाई जारी छ । ब हस गर्ने अधिवक्ताहरुले प्रधानमन्त्री ओलीको क दम गै र संवैधानिक भनेर दा बी ग रिरहेका छन् ।
मोदीपथमा ओलीः पशुपतिनाथमा के सं कल्प ?
यता, प्रधानमन्त्री ओली भने आफू प क्षीय पार्टी कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै संसद पूनःस्थापना न हुने भन्दै चुनावको त यारीमा जुट्न आ ग्रह गरिराखेका छन् । उनले कु नैपनि हा लतमा संसद पूनःस्थापना न हुने दा बी गरिरहँदा नेकपाको दाहाल–नेपाल प क्षले भने स डकबाटै सं सद पूनःस्थापना ग रिछाड्ने उ द्घोषसहित च रणबद्ध आ न्दोलनका कार्यक्रम सा र्वजनिक गरिसकेको छ । यसअघि यो पक्षले दुई च रणका आ न्दोलन ग रिसकेको छ । ओली प क्षले पनि काठमाडौंमा यही माघ २३ गते दुई लाख जनता उ तार्ने घो षणा गरेको छ ।
प्रधानमन्त्री ओली ए क्कासी ‘पशुपतिनाथ मन्दिर’ को द र्शनमा गए । उनको पशुपति मन्दिरको दर्शन र सं कल्प पूजाले देशको राजनीति नै त रंगित बनेको छ । कतिपयले ओलीले एकाएक आफूलाई हि न्दूराष्ट्र प क्षधरको ला ईनको नेतृ त्वको कि त्तामा उ भ्याएको भनेर चि त्रण गरेका छन् भने कतिपयले ओली पक्षको अबको चुनावको मुख्य ए जेण्डा नै–हि न्दूराष्ट्र पूनःस्थापना भनेर दा बी गरेका छन् । त्यस्तै, ओलीको चुनावी अर्को ए जेण्डा भनेको सं घीयता खा रेजी हो । संघीयताप्रति नेपाली जनता बे खुश देखिएका छन् । बारम्बार संघीयता खा रेजीको माग उ ठिरहेको अ वस्थामा ओलीले पनि अबको चुनावी ए जेण्डामा यसलाई आत्मसात् गर्ने बुझिएको छ । ReportersNepal
बा हिरियो रेखा थापाको मौ नताको र हस्य
काठमाडौँ,१४ माघ –अभिनेत्री, निर्देशक तथा निर्मात्री रेखा थापा पछिल्लो समय के ग र्दैछिन् ? कहाँ व्य स्त छिन् ? कसैलाई था हा छैन । उनी अभिनित कुनै चलचित्र प्र दर्शनमा आ एका पनि छै नन् । कुनै चलचित्रको छा यांकनमा पनि उनको व्य स्तता दे खिएको छैन ।
दैनिक विभिन्न किसिमका स्ट्या टस आउने उनको फेसबुकबाट आजभोली खा सै केहि पो स्ट भएको पनि छैन । आखिर रेखा गुमनाम कि सिमले के ग र्दैछिन् ? धेरैका लागि चा सो हुन सक्छ ।
उनी निकट स्रोतका अनुसार रेखा नयाँ चलचित्रको त यारीमा जु टेकी छन् । उनले आगामी वैशाखदेखि होम प्रोडक्सनबाट निर्माण हुने चलचित्रको छायांकन सुरु गर्नेछिन् । केहि समय अघि उनले निर्देशक रेनशा राइलाई चलचित्रको निर्देशन दिने कुरा आएको थियो ।
तर, अहिले रेनशा आफ्नै चलचित्रमा व्य स्त छिन् । रेखाको चलचित्रबाट उनले हा त झि केकी छिन् । रेखाले निर्माण गर्ने चलचित्रलाई उनी आफै निर्देशन गर्ने बताइएको छ । चलचित्र एक्सन प्रधान हुने रेखा स्रो तको भनाई छ । हाल उनी चलचित्रको स्क्रि प्टका साथै आफ्नो ज्या न घ टाउन व्य स्त छिन् ।
उनले यो चलचित्रका लागि २० किलो तौ ल घ टाएको रहस्य बाहिर आएको छ । यो चलचित्रमा कुन अभिनेता हुन्छ त्यो अहिलेसम्म खु लाइएको छैन । तर, स्रोतका अनुसार नयाँ अभिनेतालाई रेखाले भि त्र्याउने छिन् । उनले लामो समयदेखि प्र शिक्षक राखेर एक्सन सि किरहेकी छिन् ।
भिजु पार्कीले रेखालाई ए क्सन क ट सि काइरहेका छन् ।