शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अब काँग्रेस र मधेसी द ल फुटाउने ओलीको यो जना !

बुधवार , माघ १४, २०७७

काठमाडौं, १४ माघ– धेरै ढि लो गरी नेपालको राजनीतिक अ वस्थाबारे अ मेरिकाले चा सो प्र कट गरेको छ ।

राष्ट्रपतिमा ट्रम्पको ब हिर्गमन र बाइडेनको ब हालीसँगै बीचमा छलिँदै आएका राजदूत र्‍ याण्डी बेरीले मंगलबारमात्रै कांग्रेस सभापतिसहितका केही रा जनीतिक ने तृत्वसँग भे ट ग रेका छन् ।

उनले नेपालको लो कतान्त्रिक अ भ्यासमाथि बाधा पुग्ने कुनै पनि क दममा आफ्नो देश स कारात्मक न हुने ब ताउन थालेका छन् । उसले पनि बुझेको हुुनुपर्छ– केपी ओलीले आफ्नो कु र्सीमाथि आएको सं कट टा र्न सं सद वि घटन गरेका हुन् ।

ओलीले प्र चण्ड–माधवबाहेक सबैलाई संगठित गर्छु भ न्ने सोचेका छन् । लो भ दे खाएर भए पनि कांग्रेस र मधेसी फु टाउँछु भन्ने द म्भ बाँ की नै छ । संघीयता वि रोधी र हिन्दू राष्ट्र पक्षधरलाई मिलाएर चुनावमा जा ने नि यत प्रष्टै देखिन्छ । शायद, यस्तै कारण हुनुपर्छ, अहिलेसम्म र क्षा मन्त्रालय आफैँसँग रा खेको । जनआस्था साप्ताहिकबाट

प्रधानमन्त्री ओलीको अबको चु नावी ए जेण्डा

काठमाडौं, १४ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफू ने तृत्वको नेकपाको ए क्लै ब हुमत आउने दा बी ग रेका छन् । प्रतिनिधिसभा वि घटन गरेर ओलीले वैशाख १७ र वैशाख २७ गते गर्नेगरि चुनावको मिति घो षणा ग रेका छन् । तर, प्रतिनिधिसभा वि घटन वि रुद्ध स र्वोच्च अदालतमा परेको मु द्दाहरुमाथि अहिले (संवैधानिक इ जलास) मा सुनुवाई जारी छ । ब हस गर्ने अधिवक्ताहरुले प्रधानमन्त्री ओलीको क दम गै र संवैधानिक भनेर दा बी ग रिरहेका छन् ।

मोदीपथमा ओलीः पशुपतिनाथमा के सं कल्प ?

यता, प्रधानमन्त्री ओली भने आफू प क्षीय पार्टी कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै संसद पूनःस्थापना न हुने भन्दै चुनावको त यारीमा जुट्न आ ग्रह गरिराखेका छन् । उनले कु नैपनि हा लतमा संसद पूनःस्थापना न हुने दा बी गरिरहँदा नेकपाको दाहाल–नेपाल प क्षले भने स डकबाटै सं सद पूनःस्थापना ग रिछाड्ने उ द्घोषसहित च रणबद्ध आ न्दोलनका कार्यक्रम सा र्वजनिक गरिसकेको छ । यसअघि यो पक्षले दुई च रणका आ न्दोलन ग रिसकेको छ । ओली प क्षले पनि काठमाडौंमा यही माघ २३ गते दुई लाख जनता उ तार्ने घो षणा गरेको छ ।

प्रधानमन्त्री ओली ए क्कासी ‘पशुपतिनाथ मन्दिर’ को द र्शनमा गए । उनको पशुपति मन्दिरको दर्शन र सं कल्प पूजाले देशको राजनीति नै त रंगित बनेको छ । कतिपयले ओलीले एकाएक आफूलाई हि न्दूराष्ट्र प क्षधरको ला ईनको नेतृ त्वको कि त्तामा उ भ्याएको भनेर चि त्रण गरेका छन् भने कतिपयले ओली पक्षको अबको चुनावको मुख्य ए जेण्डा नै–हि न्दूराष्ट्र पूनःस्थापना भनेर दा बी गरेका छन् । त्यस्तै, ओलीको चुनावी अर्को ए जेण्डा भनेको सं घीयता खा रेजी हो । संघीयताप्रति नेपाली जनता बे खुश देखिएका छन् । बारम्बार संघीयता खा रेजीको माग उ ठिरहेको अ वस्थामा ओलीले पनि अबको चुनावी ए जेण्डामा यसलाई आत्मसात् गर्ने बुझिएको छ । ReportersNepal

बा हिरियो रेखा थापाको मौ नताको र हस्य

काठमाडौँ,१४ माघ –अभिनेत्री, निर्देशक तथा निर्मात्री रेखा थापा पछिल्लो समय के ग र्दैछिन् ? कहाँ व्य स्त छिन् ? कसैलाई था हा छैन । उनी अभिनित कुनै चलचित्र प्र दर्शनमा आ एका पनि छै नन् । कुनै चलचित्रको छा यांकनमा पनि उनको व्य स्तता दे खिएको छैन ।

दैनिक विभिन्न किसिमका स्ट्या टस आउने उनको फेसबुकबाट आजभोली खा सै केहि पो स्ट भएको पनि छैन । आखिर रेखा गुमनाम कि सिमले के ग र्दैछिन् ? धेरैका लागि चा सो हुन सक्छ ।

उनी निकट स्रोतका अनुसार रेखा नयाँ चलचित्रको त यारीमा जु टेकी छन् । उनले आगामी वैशाखदेखि होम प्रोडक्सनबाट निर्माण हुने चलचित्रको छायांकन सुरु गर्नेछिन् । केहि समय अघि उनले निर्देशक रेनशा राइलाई चलचित्रको निर्देशन दिने कुरा आएको थियो ।

तर, अहिले रेनशा आफ्नै चलचित्रमा व्य स्त छिन् । रेखाको चलचित्रबाट उनले हा त झि केकी छिन् । रेखाले निर्माण गर्ने चलचित्रलाई उनी आफै निर्देशन गर्ने बताइएको छ । चलचित्र एक्सन प्रधान हुने रेखा स्रो तको भनाई छ । हाल उनी चलचित्रको स्क्रि प्टका साथै आफ्नो ज्या न घ टाउन व्य स्त छिन् ।

उनले यो चलचित्रका लागि २० किलो तौ ल घ टाएको रहस्य बाहिर आएको छ । यो चलचित्रमा कुन अभिनेता हुन्छ त्यो अहिलेसम्म खु लाइएको छैन । तर, स्रोतका अनुसार नयाँ अभिनेतालाई रेखाले भि त्र्याउने छिन् । उनले लामो समयदेखि प्र शिक्षक राखेर एक्सन सि किरहेकी छिन् ।

भिजु पार्कीले रेखालाई ए क्सन क ट सि काइरहेका छन् ।

लोकान्तरबाट साभार ।

आज माघ १४ गते बुधबार को राशिफल र मौसम

वि.सं.२०७७ साल माघ १४ गते बुधबार । ईश्वी सन् २०२१ जनवरी २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–चतुर्दशी,४४ घडी ५१ पला,रातको १२ बजेर ५१ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–पुनर्वशु,५२ घडी १७ पला,रातको ०३ बजेर ५० मिनेट उप्रान्त तिष्य । योग–विष्कुम्भ,३५ घडी ३८ पला,बेलुकी ०९ बजेर १० मिनेट उप्रान्त प्रिती । करण–गर,मध्यान्ह १२ बजेर ४० मिनेट उप्रान्त वणिज,रातको १२ बजेर ५१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–गद योग । चन्द्रराशि–मिथुन,बेलुकी ०९ बजेर ३७ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३९ मिनेट । दिनमान २६ घडी ५० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । विद्यामा कमजोरी होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– मेहनतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा कुनै उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।

हालको मौसमको अवस्था :- हाल प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहेको छ साथै प्रदेश १ का तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

आज राती :- प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते देखी माघ १७ गतेसम्मको साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता रमाईलो यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शेयर बाजारबाट राम्रो सफलता मिल्ला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो साता भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । सामान हराउने वा चोरी हुने सम्भावना पनि रहेको छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । साताको मध्यबाट रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता कीर्तिमानी काम गर्ने समय छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साताबाट नयाँ कमको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । बुधवारबाट घरमा अतिथीको आगमन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । रमाइलो यात्राको योग रहेको छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको अन्त्यमा अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- यो हप्ता रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो सातामा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सवारी साधन खरिद गर्ने योजना बन्नेछ । प्रेममा मधुरता समेत छाउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता कार्यसिद्धि हुने अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ । गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध प्रागड समेत हुने समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो सातामा नयाँ पद र जिम्मेवारी पाइएला । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ़नतले सहयोग गर्नेछन् । मध्य सातामा आफ्नो कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।

नेकपाका नेताहरुबीच हा त हा ला हा लको स्थि ति

काठमाडौं ,१० माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्र चण्ड–नेपाल स मूहले शुक्रबार आ योजना गरेको वि रोधसभाको स्टेजको एउटा भिडियो भा इरल भएको छ। भा इरल भिडियोमा अध्यक्ष माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच झ ण्डै हा त हा ला हा लको स्थि ति दे खिन्छ।

पार्टी भित्रको आ न्तरिक वि वादका कारण दुई समूहमा वि भाजन भएको नेकपाको एउटा समूह स डक आ न्दोलमा रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा वि घटन गरेपछि प्र तिगम वि रुद्धको आ न्दोलन भन्दै अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सडकमा छन्।

शुक्रबार सडकबाट नै केपी शर्मा ओलीलाई तह लगाउन सक्छौं भनेर भाषण गरिरहेको कार्यक्रममा नै नेताहरुबीच बैमनष्यता भएको देखियो। उक्त भिडियोमा नारायणकाजी श्रेष्ठ रिसले चुर भएको देखिन्छ। माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ नजिकै देखिन्छन्।

उनीहरु दुवैजना औंला तल गरेरै भएपनि एकले अर्कालाई ‘तिमी भन्दा म के क म झैं हा उ भाउ’ गरिरहेका छन्। सा माजिक स ञ्जाल ट्वीटरमा हा लिएको उक्त भिडियोमा ‘नारायणकाजीले माधव नेपाललाई मेरो ब स्ने कु र्सीमा किन बसे को भन्दा ल डाईँ भयो। कुर्सीको ल डाईँ स डकसम्म पनि’ भनेर क्या प्सन लेखिएको छ।

नारायणकाजी श्रेष्ठलाई मना उन अरु नेताहरु पनि गएको देखिन्छ। उनीहरुलाई नारायणकाजीले हु त्याएका छन्। रि साएका श्रेष्ठले सभापतित्वव ग्र हण गरे पनि सभा वि सर्जन गरेका थि एनन्। उनले सभालाई वि सर्जन न गरेपछि संचालिका पम्फा भूसालले सभा वि सर्जन भएको घो षणा गरिन।

श्रेष्ठ सुरुमा पनि स्टे जमा दे खिएका थि एनन्। संचालिका भुसालले बो लाएपछि आएका थिए। नेपाल र श्रेष्ठबीचको भ नाभन हा उभाउ कार्यक्रममा उपस्थिति भएकाले पनि देखे। सा माजिक स ञ्जालमा राखिएको भिडियोबाट दे शभरकै ने कपाका का र्यकर्ताले देखे।

सरकारमा पनि कु र्सीको ल डाईँ थियो। सार्वजनिक कार्यक्रममा नै प्र चण्डले ओलीको र आफ्नो कु र्सी फ रक फ रक स्थानमा राखिएकोले रि स उ ठेको ब ताएका छन्।

प्रतिक्रिया