शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रा जतन्त्र ल्याउने वादलको चे तावनी

मंगलवार , माघ १३, २०७७

 

काठमाडाैँ, १३ माघ - गृहमन्त्री रामबहादुर थापा ‘बा दल’ले वि घटित संसद पु नस्थापना भए राजतन्त्र पनि पु नस्थापना हुने ब ताएका छन्। नेकपा ओली स मूहले का लिकोटमा आयोजना गरेको सभामा थापाले संसद पु नस्थापना न हुने भन्दै त्यसको मा ग गर्नेहरू प्र तिगामी भ एको ब ताए।

संविधानमा प्रधानमन्त्रीले सं सद वि घटन गर्ने स्प ष्ट का नूनी व्यवस्था गरिएकाले काम गर्ने अवस्था न भएकाले वि घटन गरिएको उनको दा बी छ। ‘यो क्रा न्ति का री क दम हो। संसद पुनस्थापना अहिले स म्भावना छैन,’ उनले भने, ‘वि घटित संसद पु नस्थापना गरे रा जतन्त्रको पु नस्थापना हुन्छ।’

ताजा ज नादेशका लागि निर्वाचनको घो षणा भइसकेकाले त्यसका लागि त यार हुन सबै राजनीतिक दलहरूलाई उनले आ ग्रह गरे। प्रधानमन्त्री केपी ओलीले देशमा चालेको स मृद्धिको या त्रा रो क्न प्र तिगामी त त्वहरूले कद म चालेको उनले दा बी छ।

नेकपाभित्रै शीर्ष नेताहरू राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षको लो भमा परेर प्रधानमन्त्री ओलीलाई क थित आ रोप लगाएर पार्टी एकता वि रोधी का म ग रेकाले उनीहरू प्र तिगामी त त्वको म तियार भएको थापाको जि किर छ। ‘नयाँ ज नमत लिने अ वसर दिएका छौँ,’ उनले भने, ‘प्रधानमन्त्री हुने चाहना भएको भए ज नतामा आ उनुहोस्।’

आज माघ १३ गते मंगलबारको राशिफल र मौसम

वि.सं.२०७७ साल माघ १३ गते मंगलबार । ईश्वी सन् २०२१ जनवरी २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–त्रयोदशी,४३ घडी ३३ पला,रातको १२ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–आद्र्रा,४९ घडी ४५ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त पुनर्वशु । योग–वैधृति,३७ घडी २८ पला,बेलुकी ०९ बजेर ५५ मिनेट उप्रान्त विष्कुम्भ । करण– कौलव,बिहान ११ बजेर ५४ मिनेट उप्रान्त तैतिल,रातको १२ बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–चर योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३८ मिनेट । दिनमान २६ घडी ४७ पला । अन्तर्राष्ट्रिय भन्सार दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइ लेखाइमा पनि समय दिन नसकिएला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । सरकारी कडिकडाउको सिकार भइनेछ । अध्ययनमा पछि परिने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था :- हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै पश्चिमी तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

आज दिउँसो :– देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागका १ वा २ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राती :- प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते देखी माघ १७ गतेसम्मको साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता रमाईलो यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शेयर बाजारबाट राम्रो सफलता मिल्ला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो साता भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । सामान हराउने वा चोरी हुने सम्भावना पनि रहेको छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । साताको मध्यबाट रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता कीर्तिमानी काम गर्ने समय छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साताबाट नयाँ कमको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । बुधवारबाट घरमा अतिथीको आगमन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । रमाइलो यात्राको योग रहेको छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको अन्त्यमा अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- यो हप्ता रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो सातामा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सवारी साधन खरिद गर्ने योजना बन्नेछ । प्रेममा मधुरता समेत छाउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता कार्यसिद्धि हुने अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ । गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध प्रागड समेत हुने समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो सातामा नयाँ पद र जिम्मेवारी पाइएला । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ़नतले सहयोग गर्नेछन् । मध्य सातामा आफ्नो कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।

नेकपाका नेताहरुबीच हा त हा ला हा लको स्थि ति

काठमाडौं ,१० माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्र चण्ड–नेपाल स मूहले शुक्रबार आ योजना गरेको वि रोधसभाको स्टेजको एउटा भिडियो भा इरल भएको छ। भा इरल भिडियोमा अध्यक्ष माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच झ ण्डै हा त हा ला हा लको स्थि ति दे खिन्छ।

पार्टी भित्रको आ न्तरिक वि वादका कारण दुई समूहमा वि भाजन भएको नेकपाको एउटा समूह स डक आ न्दोलमा रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा वि घटन गरेपछि प्र तिगम वि रुद्धको आ न्दोलन भन्दै अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सडकमा छन्।

शुक्रबार सडकबाट नै केपी शर्मा ओलीलाई तह लगाउन सक्छौं भनेर भाषण गरिरहेको कार्यक्रममा नै नेताहरुबीच बैमनष्यता भएको देखियो। उक्त भिडियोमा नारायणकाजी श्रेष्ठ रिसले चुर भएको देखिन्छ। माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ नजिकै देखिन्छन्।

उनीहरु दुवैजना औंला तल गरेरै भएपनि एकले अर्कालाई ‘तिमी भन्दा म के क म झैं हा उ भाउ’ गरिरहेका छन्। सा माजिक स ञ्जाल ट्वीटरमा हा लिएको उक्त भिडियोमा ‘नारायणकाजीले माधव नेपाललाई मेरो ब स्ने कु र्सीमा किन बसे को भन्दा ल डाईँ भयो। कुर्सीको ल डाईँ स डकसम्म पनि’ भनेर क्या प्सन लेखिएको छ।

नारायणकाजी श्रेष्ठलाई मना उन अरु नेताहरु पनि गएको देखिन्छ। उनीहरुलाई नारायणकाजीले हु त्याएका छन्। रि साएका श्रेष्ठले सभापतित्वव ग्र हण गरे पनि सभा वि सर्जन गरेका थि एनन्। उनले सभालाई वि सर्जन न गरेपछि संचालिका पम्फा भूसालले सभा वि सर्जन भएको घो षणा गरिन।

श्रेष्ठ सुरुमा पनि स्टे जमा दे खिएका थि एनन्। संचालिका भुसालले बो लाएपछि आएका थिए। नेपाल र श्रेष्ठबीचको भ नाभन हा उभाउ कार्यक्रममा उपस्थिति भएकाले पनि देखे। सा माजिक स ञ्जालमा राखिएको भिडियोबाट दे शभरकै ने कपाका का र्यकर्ताले देखे।

सरकारमा पनि कु र्सीको ल डाईँ थियो। सार्वजनिक कार्यक्रममा नै प्र चण्डले ओलीको र आफ्नो कु र्सी फ रक फ रक स्थानमा राखिएकोले रि स उ ठेको ब ताएका छन्।

प्रचण्ड-माधव पक्ष को शक्ति प्रदर्शनका ६ निशाना !

काठमाडौं १० माघ – संसद् वि घटन वि रूद्ध शुक्रबार राजधानीमा नेकपा प्र चण्ड माधव पक्षले श क्ति प्र दर्शन गरेका छन् । जसका उल्लेख्य मानिसको सहभागिता रहेको थियो । श क्ति प्रदर्शनमा उ ल्लेख्य ज न सहभागिता देखिएपछि नेकपा प्र चण्ड–माधव समूहका नेताहरु उ त्साहित बनेका छन् ।

प्र दर्शनमा देखिएको ज नसहभागिताबाट यो समूहका नेताहरु स न्तुष्ट देखिन्छन् । सडकमा न उत्रिएको पार्टी पं क्तिमा पनि यो प्र दर्शनले उ त्साह थपेको नेताहरुको समीक्षा छ ।

केपी ओलीले चालेको क दम न सच्चिए ज न आ न्दोलन च र्कन सक्ने शुक्रबारको प्र दर्शनबाट सन्देश गएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे ब ताउँछन् ।

श क्ति प्रदर्शनको मुख्य उ द्धेश्य भने सर्वोच्च, निर्वाचन आयोग, प्रधानमन्त्री के पी ओली, अन्तर्राष्ट्रिय समुदाय, वि पक्षी दल र पार्टीका कार्यकर्ता लगायतलाई दे खाउनु रहेको पाइएको छ । यसैकालागि पुर्व नि र्धारित कार्यक्रमहरु प रिवर्तन गरी नेताहरु श क्ति प्र दर्शनतीन के न्द्रिय भएका हुन् ।

प्रचण्ड–नेपालको वि रोध स भामा नारायणकाजी रिसले ‘फा यर’

काठमाडौं १० माघ – नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको स मुहका शिर्ष नेताबीच नै सार्वजनिक कार्यक्रममा ल फडा शुरु भएको छ । शुक्रबार राजधानीमा गरिएको स डक स भामा सो स मुहको आ न्दोलनका नेतृत्वकर्ता नारायणकाजी श्रेष्ठ फा यर भएका छन् । उनि सार्वजनिक मञ्चमै नेताहरुसँग भि डिरहेका थिए ।

सं वाद प्रष्ट रुपमा थाहा पाउन न सकेपनि आफुसँग बो ल्न आउने नेताप्रति श्रेष्ठ नि क्कै क डा रुपमा प्रस्तुत भईरहेका थिए । सभामा नारायणकाजीको अ नुहार हेर्दा उनी मु ड अ फजस्तो स्प ष्ट रुपमा दे खिन्थ्यो ।

सो समुहका नेताहरुका अनुसार जु लुसको ने तृत्वका विषयमा कु राकानी मि लेको थि एन । नारायणकाजी जु लुसलाई टुडिखेल व रपर एक पटक घु माउन चा हानु हुन्थ्यो भने प्र चण्ड र नेपाल मा स देख्ने वि त्तिकै म ञ्चमा गएर ब स्नु भएको थियो । तर, नारायणकाजी भने जु लुसको ने तृत्व गर्दै श हिदगेट पु ग्नु भएको थियो । त्यही क्रममा प्र चण्डले श्रेष्ठलाई फ र्किएर आउन भ नेपछि रि सले चु र भएको ति नेताको भनाई छ ।

प्रतिनिधिसभा वि घटन वि रुद्धको आ न्दोलनको संयोजक समेत रहनु भएका नेता श्रेष्ठले सभालाई सम्बोधन समेत भएन । स म्बोधन गर्न न दिएको हो वा न गरेको भन्ने बारेमा केही खु ल्न सकेको छैन । यो समुहमा यसअघि नै महासचिव कसलाई बनाउने भनेर ल फडा चलिरहेको छ । जसले गर्दा पार्टी अनौपचारिक रुपमा वि भाजन भएको एक महिना वितिसक्दा पनि महासचिव वि हिन अ वस्थामा छ ।

जुनार खेर जान नदेऊ

सिन्धुलीको जुनारको नेपालभर छुट्टै पहिचान छ । अर्थात्, सिन्धुलीको जुनारको स्वाद छुट्टै छ र धेरैले यहाँको जुनार मनपराउँछन् । त्यसैले त यहाँको जुनार चिनसम्म निर्यात गर्ने भनेर प्रक्रिया चालिरहेको छ । तर, दु र्भाग्यनै भन्नुपर्छ यतिका धेरै संभावना हुदाहुदैँ पनि कृषकको जुनार खे र ग इरहेको अवस्था छ । विभिन्न कारणले गर्दा जिल्लाको जुनार बगेचामै थ न्किएको अवस्था छ । बजार नपाएर भन्दा पनि बजारसम्म पु¥याउन नसकेर जुनार बोटमै बसिरहेको छ । चिनसम्म निर्यात गर्ने भन्दै प्रक्रिया शुरु भइरहदा देशभित्रै आपूर्ति नुहुनु सानो कुरा पुरा नगरि ठूलो स पना देख्नु हो । तसर्थ, जुनार कृषकहरुको स मस्या, जुनार आ पूर्तिमा देखिएको बा धा लगायत बजार सम्म सिन्धुलीको जुनार नपुग्नुको कारणहरु पहिचान गरेर समाधान गर्नतर्फ सरोकारवाला निकायको ध्यान जान आवश्यक छ । जिल्लाको जुनारको जुन पहिचान छ त्यसलाई यथावत राखिरहन जिम्मेवार निकायले अब मौन बसेर हुदैँन । जुनार कृषकहरुसँग नजिकिएर बजारलाई फराकिलो बनाउन तर्फ सम्बन्धित निकायले यथाशिघ्र काम गर्न जरुरी छ ।

सिन्धुलीमा जुनार कृषकको संख्या ठूलो छ । जुनार खेतिबाटै गुजारा चलाउनेहरु धेरै भएकाले पनि कृषकहरुको समस्या समाधान गर्नतर्फ स्थानिय सरकार लगायत सरोकारवाला निकायले विशेष जोड दिनुपर्दछ । अतः सिन्धुलीको जुनार खेर जान नदिन बजार प्रबद्र्धन गर्नतर्फ जिम्मेवार निकायको ध्यान पुग्न आवश्यक छ । त्यसैगरि, जुनार खेतिमा देखिएका स मस्याहरुलाई पनि मध्यनजर गर्दै स माधानतर्फ आवश्यक कदम चालिनुर्दछ ।

उपराष्ट्रपति निवासमा दाहाल-भट्टराई वार्ता

काठमाडौँ, १० माघ — प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा वि घटनको नि र्णय वि रुद्ध आ न्दोलनरत नेकपा (दाहाल–नेपाल) स मूहका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ ।

नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा गएका थिए । त्यहाँ उपराष्ट्रपति पुन, दाहाल र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एउटै पार्टीमा रहेका दाहाल र भट्टराईको मत ओलीलाई ह टाउने विषयमा मि लेको छ तर फ रक–फ रक दलबाट आ न्दोलन ग र्दा ओली वि रुद्धको श क्ति वि केन्द्रित भइरहेको उनीहरूले बताउँदै आएका छन् ।आजको कान्तिपुरमा खवर छ ।

बाहिर का र्यगत एकताको चर्चा चलिरहेका बेला उनीहरूले शुक्रबार उपराष्ट्रपति पुनसमेतको उपस्थितिमा भेटेका हुन् । भट्टराईले सं युक्त ज न आ न्दोलन निर्माण गर्ने प्र यासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्प ष्टिकरण दिएका छन् । उनले सा माजिक स ञ्जालमा लेखेका छन्, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वा र्थभन्दा माथि उ ठ्ने बेला आएको छ ।यसै क्रममा मैले ओली प्र तिगमन वि रूद्ध सं युक्त ज न आ न्दोलन निर्माण गर्ने प्र यासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्र चण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ। गर्दैरहनेछु !’

त्यस्तै भट्टराईले अहिले प्रधानमन्त्री ओलीको कदम वि रुद्ध कांग्रेस, दाहाल-नेपाल नेतृत्वको नेकपा र जसपाका ए क्लाएक्लै प्र दर्शन राम्रै भए पनि सं युक्त सं घर्षको खाँ चो भएको उल्लेख गरेका छन् । आम नागरिकको वि तृष्णा, भू राजनीतिक जटिलता र प्र तिगमनकारीको भित्रीबाहिरी से टिङलाई कम आँक्न नहुने पनि भट्टराईको भनाइ छ ।

बिदेशबाट फर्केर तरकारी खेती गर्दै

सिन्धुली,१० माघ – कमलामाई नगरपालिका–७ बर्देउटारमा युवा ब्यबसायीक तरकारी खेतीप्रति आकर्षित भएका छन् ।

उक्त ठाँउका युवाले जग्गा भाँडामा लिएर ब्यबसायीक तरकारी खेति गरेका हुन् । कमलामाई नगरपालिका–११ जरायोटारका पदम श्रेष्ठले बर्देउटारमा १० कठ्ठा जग्गा भाँडामा लिएर तरकारी खेति सुरु गर्नु भएको छ । उहाँले आफ्नो आत्मासन्तुष्टिका लागि जागिर भन्दा कृषि पेशा र ब्यबसाय नै उपयुक्त लागेर कृषि ब्यवसायमा लागेको बताउनुभयो ।

अहिले उहाँको तरकारी फर्ममा आलु, लसुन र रायोको साग छ । स्थानीयस्तरमा उत्पादन भएको तरकारी सिन्धुली बजारको लागि अभाव भई रहेको अबस्थामा युवाले गरेको तरकारी खेतीले मद्दत गर्ने उहाँको भनाई छ ।

यस्तै तीनपाटन गाउँपालिका–३ कोटगाउ सिपालीका दलबहादुर तामाङले १५ बर्ष आफ्नो उर्जाशिल उमेर बैदेशिक रोजगारका लागि विदेशमा बिताउनुभयो । २०६९ सालदेखि पैसा कमाउनकै लागि बिदेशमा आफ्नो समय खर्चिएकोमा अहिले उहाँलाई पश्चाताप लागेको छ ।

तीन बर्षदेखि काठमाडौँको संखरेपुर साखुमा सात रोपनी जग्गा भाँडामा लिएर काठमाडाँैमा तरकारी खेती गर्दै आउनु भएको छ । अहिले दलबहादुरले तरकारी खेतीबाट बार्षिक १७ देखि १८ लाखसम्म आम्दानी लिदै आएको बताउनुभयो ।

तीनपाटन गाउँपालिका–३ कै भक्तबहादुर तामाङले पनि तरकारी खेतिलाई आम्दानीको स्रोत बनाउनु भएको छ । उहाँले कमलामाई नगरपालिका–७ बर्देउटारमा पाँच कठ्ठा जग्गा भाँडामा लिएर तरकारी खेती गर्नु भएको हो ।

पढाई पुरा भएपछि नेपाल प्रहरीमा जागिर खाने प्रयास असम्भव भएपछि मलेसिया जानु भएको थियो तर समयाबधि नसकिदै स्वदेश फिर्ता हुनु भयो र अहिले तरकारी खेति गर्दै आउनु भएको छ ।

स्थानीय सरकाले युवाका लागि स्थानीय स्तरमानै स्वरोगार बनाउने उदेश्यले सञ्चालन गरेको कार्यक्रमको दिगो प्रभाबको लागि लक्षित युवाको पहिचान गरी कृषि अनुदान तथा कार्यक्रम कार्यन्वयन गर्न स्थानीय सरकारलाई युवाले सुझाब दिएका छन् ।

प्रतिक्रिया