शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेकपा वि भाजनको अ सर मन्त्रीको घरमा

सोमवार , माघ १२, २०७७

काठमाडौँ,१२ माघ – मन मिल्ने क मरेडहरू अलग बाटो ला ग्नुपर्दाको पी डा वि भाजित नेकपाका नेता कार्यकर्ताहरूले भो गिरहेका छन् । वर्षौसम्म एउटै पार्टीमा काम गरेका कमरेड अ लग हु नुपर्दा त सही न सक्नु पी डा हुन्छ भने एउटै घरमा वि भाजन भयो भने क स्तो होला ?

अहिले यस्तै प्रश्नको उ त्तर दिन उभिएका छन् संघीय सरकारका युवा तथा खेलकुदमन्त्री दा वा लामा र वागमती प्रदेशसभाकी सांसद कु मारी मोक्तान । दावा र कुमारी मा ओवादी जनयु द्धकै बेला प्रे म विवाह गरेका जो डी हुन् । सिन्धुपाल्चोकका दावा र मकवानपुरकी कुमारी यसबीचमा माओवादी वि भाजन हुँदा पनि मोहन वैद्य र रामवहादुर थापा बादल स मूहमा सँगै ला गेका थिए । तर, यसपटकको पार्टी वि भाजनले भने दावा र कुमारीको परिवारलाई समेत वि भाजित गरिदिएको छ ।

बादल समूहमा रहेका दावा र कुमारीलाई मध्ये अहिले दावा केपी ओली नेतृत्वको नेकपामा छन् भने कुमारी प्र चण्ड-माधव पक्षमा । दावा ओली पक्षमा लागेर मन्त्रीनै भइसके । कुमारी भने पति मन्त्री भएकोमा प्रतिक्रिया वि हीन छिन् ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वास प्रस्तावमा ह स्ताक्षर गरेकी कुमारीले कुरा गर्दै पार्टी वि भाजनले राजनीतिक रूपमा आफ्नो घर वि भाजित भएको बताइन् । तर, पारिवारिक रूपमा कुनै स मस्या न रहेको उनको भनाइ छ ।

मोक्तानले भनिन्- सुरुमा कता लाग्ने भन्ने कुरा अलि अलि दबाब परेकै हो । तर हामीले आ-आफ्नो ला इन रोज्यौं । उहाँ उता (ओली पक्ष)मा लाग्नुभयो मैले उहाँलाई साथ दि न सकिन । म अहिले अ विश्वास प्रस्तावको पक्षमा छु र प्र चण्ड नेतृत्वको ने कपामा छु ।

बादलले दावा र कुमारी दुवैलाई आफूसँगै ओली प क्षमा राख्न खोजे पनि कुमारीले अ श्वीकार गरेको बताइन्छ । उनलाई दावाले पनि सँगै ला ग्न दबाब दिएको स्रोतको दावी छ । तर, जनयु द्धकालदेखिको लिगेसी कुमारीले छाड्न मानिन् ।

उनले भनिन्- हामी जुन धार (जनयु द्ध)बाट आयौं त्यसैमा दुवै जान पाएको भए त राम्रो हुन्थ्यो । तर, लोकतन्त्रमा आफ्नो विचारको कुरा हो । दुवैजना राजनीति गर्ने भएपछि आ-आफ्नो विचार बोक्ने हो, यसले पारिवारिक जीवनमा असर गर्दैन ।

कुमारी मोक्तान २०६४ सालमा मकवानपुरबाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । अहिले उनी प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । दावा लामा भने २०७४ को प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए । नेपाल प्रेसबाट साभार

प्रतिक्रिया

माघ २३ मा ओलीको ज न प्र दर्शनमा आउनेलाई के-के छ सुविधा ?

काठमाडौँ,१२ माघ – प्रतिनिधिसभा वि घटन गरेपछि प्रधानमन्त्री केपी ओलीप्रति चु लिएको अ सन्तोषको सं केतका रुपमा गएको शुक्रबार राजधानीमा ज न प्र दर्शन गरियो। त्यो पनि ओलीकै पार्टीका नेताहरुको अ गुवाइमा। नेकपा भन्ने पार्टी औ पचारिक रुपमा वि भाजित न भएको निर्वाचन आ योगले नै प्र ष्ट पा रिसकेको छ। त्यसैले अहिलेसम्म औ पचारिक रुपमा ओली र पुष्पकमल दाहाल ‘प्र चण्ड’ एउटै पार्टीका अध्यक्ष भएको मा न्नुपर्ने हु न्छ।

तर अ नौपचारिक रुपमा भने नेकपा दु ई फ्या क भइसकेको छ। ओलीसँग प्रचण्ड र माधव नेपाल प क्षले ला मै यु द्ध गरे। प्रधानमन्त्री भएदेखि नै ओली पार्टी र सरकार ए कलौटी गर्न उ द्यत् थिए। तर नेता नेपाल भने वि धि प द्धतिको कुरा गर्न थाले। प्रचण्ड पनि ओलीसँग भा ग ब ण्डा गरेर पार्टी र सरकारमा हा ली मु हाली गर्न त म्सिएका थिए। तर ओलीले दुबैतिरको स त्ताको र स पा न गर्न अरुलाई नदिने र णनीति ब नाएपछि रा जनीतिक को र्स नै र न्थनिएको हो।

ओलीको ए कलौटी सहन न सकेका प्र चण्ड–माधव स मूह गर्न भने केही न सक्ने ला चार नै रहे। पार्टी नि र्णयलाई खु लेआम चु नौती दिने गरेका ओली सधैं आ क्रामक देखिए। किनभने ओलीलाई राम्रो थाहा थियो यो सबै र डाको भा ग ब ण्डाकै ला गि हो भन्ने। त्यसैले ओलीले प्र चण्ड–माधव गु टलाई भा उ नै दि एनन्। तर प्रचण्ड–माधव पक्ष भने भि त्र भि त्रै पि ल्सिएको थियो। ज सरी भ एपनि ओलीको स त्ता ह त्याउनैपर्ने नि ष्कर्षमा नेताहरु पु गे। त्यसका लागि अ विश्वास प्र स्ताव पेश गर्ने अ न्तिम तयारी भएको थियो। यसको सु इँको पाएका ओलीले संविधानमा हुँदै न भएको अधिकार प्रयोग गरे । प्रतिनिधिसभा वि घटनको क्षे प्यास्त्र नै प्र हार गरे। अनि मात्रै वा ध्य भएर प्र चण्ड–माधव समूहले आफूलाई अ लग ब नाए।

ओली भने यसलाई काठमाडौंका ग ल्लीमा भिड बढाएर भ्र म सिर्जना गरेको टिप्पणी गर्दैछ। बरु जनताले आफ्नो पक्षलाई समर्थन गरेको भन्दै यही माघ २३ गते काउण्टर र्‍यालीको आयोजना गर्ने भएको छ। ओलीले जनताको समर्थन र उपस्थिति के हो भनेर प्र चण्ड–माधव स मूहलाई दे खाइदिने भनेका छन्।

हुन पनि प्रचण्ड–माधव स मूहले राज धानी उ तारेका मानिस भ न्दा बढी सं ख्यामा ओलीले श क्ति प्रदर्शन गर्नैपर्छ। किनभने उनीसँग स त्ता र रा ज्य सं यन्त्र हा तमा छ। ओली समूहले खा ने बस्ने व्य वस्था र दैनिक २ हजार भ त्तासहित आ फ्नो का र्यक्रममा आउन आ ग्रह गरेकाे गण्डकी प्रदेशका एक केन्द्रीय सदस्य बताउँछन्। ओलीले रा ज्यकाे ख र्चमा ल्याउने हैसियत राखेको अ वस्था छ। त्यसैले आउने माघ २३ गते हुने भनिएको का उण्टर र्‍या ली त विशेष नै हुने छ। किनभने ओ लीतन्त्रको छ नक र स न्देश दि नसमेत यसको म हत्व रहेको छ।

बाग्मती प्रदेशस्तरीय आमसभा भ निए पनि उक्त र्‍या लीमा दे शैभरिका ओलीप क्षीय नेताहरु स हभागी हुनेछन्। आफूपक्षीय सबै ज नवर्गीय संगठन र सम्पर्क मञ्चहरुलाई ओलीले अ निवार्य उ पस्थित हुन पत्राचार गरिसकेको अ वस्था छ। ओली पक्षले सकेसम्म धेरै मानिस उ तारेर प्र चण्ड–मा धव गु ट भ गौडा हो भन्ने सन्देश दिन यस्तो का उण्टर र्‍यालीको आयोजना गर्न ला गेका हुन्।

दुबै गु टले जस्तोसुकै भेला वा र्‍याली गरे पनि त्यसमा उपत्यकावासीले भने स हभागिता ज नाएका छैनन्। अस्ती सडकमा देखिएका अधिकांश मानिस राजधानी बाहिरबाटै ल्या इएका थिए। यस्तै अब ओली प क्षले ल्याउने पनि तिनै जनता हुन्। तर ओली पक्षका लागि आ उँदा भने अलि ब ढी शान र त डक भ डक हुनेछ। किनभने सरकारी सं यन्त्रको प्र भाव त्यसमा अ वश्य देखिनेछ।

योगेश भट्टराईको य स्तो त यारी, बालुवाटारमा खुशियाली !

काठमाडौँ,१२ माघ – प्रचण्ड र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई प्रधानमन्त्री केपी ओली ने तृत्वको नेकपामा प्र वेशको त यारी ग रेका छन् ।

सर्वोच्च अ दालतको फै सला आ उनेवित्तिकै भट्टराई प्रधानमन्त्री ओलीको स मूहमा जाने त यारी गरेको स्रो तले जनाएको छ । भट्टराईले आफू नि कटका केही नेताहरूसँग ओली समूहमा जानेबारेमा छ लफल गरेको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री ओलीले एउटा सार्वजनिक कार्यक्रममा भट्टराईलाई आफूले जि ताएर ल्याएर मन्त्री बनाएको बताएका थिए । ओली अ सन्तुष्ट भ एपछि भट्टराईले प्रचण्ड–माधव समूह छा डेर ओली समूहतिर जाने वि षयमा छ लफल च लाएका हुन् ।

ओलीका नयाँ केन्द्रीय सदस्यले मा न्यता पा एनन्

काठमाडौँ,१२ माघ – नेकपा (ब हुमत) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पा र्टीको सा धारण स दस्यबाट नि स्कासन गरेको छ भने निर्वाचन आयोगले बि भाजित नेकपाका दुबै खे मालाई अ लग अ लग मा न्यता न दिँदा बालुवाटारबाट थ पिएका पौने एघार सय केन्द्रीय स दस्यको बै धता सं कटमा प रेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई सा धा रण सदस्यता समेत न रहने गरी पा र्टीबाट नि श्कासन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जा नकारी दिनुभयो ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा वि घटन गरेपछि नेकपा वि भाजन भएको थियो । ओलीको क दम मुलुक र पार्टीको हि त वि परित भन्दै पुस ६ गते बसेको ब हुमत (प्र चण्ड-माधव) पक्षको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट ह टाएर माधवकुमार नेपाललाई अध्यक्षमा म नोनयन गरेको छ । त्यतिबेला अध्यक्षको जिम्मेवारीबाट ह टाएपनि नेकपाले ओलीलाई केन्द्रीय सदस्यमा भने य थावत रा खेको थियो ।

अध्यक्षबाट ह टाएपनि ओलीले पार्टी र मुलुकको हि त वि परितका ग तिविधि न रोकेको भन्दै नेकपाले उनलाई तीन दिनको समयावधि तो केर स्प ष्टिकरण सोधेको थियो। तर,ओलीले स्प ष्टिकरणको ज वाफ न दिएपछि आइतबार बसेको स्थायी कमिटी बैठकले उनलाई सा धारण स दस्यतासमेत न रहनेगरी का रवाही ग रेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टी अध्यक्षबाट ह टाएपछि पनि ओलीले राष्ट्र,जनता,संविधान र पार्टीका वि रुद्ध ल गातार गतिविधि गरेकोले पार्टी विधानबमोजिम उनलाई स्प स्टिकरण सो धिएको तर त्यसको जवाफ नआएपछि पार्टी सदस्यबाट ह टाउने नि र्णय गरिएको हो ।

बैठकले पार्टीको कार्यालय सचिवमा गगंलाल तुलाधर र उपसचिवमा माेहन गाैतमलाई नियुक्त गरेको छ । त्यस्तै केही दिनमै पार्टीका विभिन्न सांगठनिक संरचनाहरुमा पदपूर्ति गर्ने नि र्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

बैठकले माघ ९ गते काठमाडौँमा सम्पन्न जनसभा भ व्य रुपमा सफल भएको निष्कर्ष निकाल्दै अर्को च रणकाे आ न्दोलनका कार्यक्रम आज बस्ने बैठकले सा र्वजनिक गर्ने निर्णय पनि गरेको छ।जनआस्था बाट साभार

काठमाडौँ,१२ माघ – नेकपा (ब हुमत) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सा धारण स दस्यबाट नि स्कासन गरेको छ भने निर्वाचन आयोगले बि भाजित नेकपाका दुबै खेमालाई अ लग अ लग मा न्यता न दिँदा बालुवाटारबाट थपिएका पौने एघार सय केन्द्रीय सदस्यको बै धता सं कटमा परेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई सा धारण सदस्यता समेत न रहने गरी पार्टीबाट नि श्कासन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जा नकारी दिनुभयो ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा वि घटन गरेपछि नेकपा वि भाजन भएको थियो । ओलीको क दम मुलुक र पार्टीको हि त वि परित भन्दै पुस ६ गते बसेको ब हुमत (प्र चण्ड-माधव) पक्षको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट ह टाएर माधवकुमार नेपाललाई अध्यक्षमा म नोनयन गरेको छ । त्यतिबेला अध्यक्षको जिम्मेवारीबाट ह टाएपनि नेकपाले ओलीलाई केन्द्रीय सदस्यमा भने य थावत रा खेको थियो ।

अध्यक्षबाट ह टाएपनि ओलीले पार्टी र मुलुकको हि त वि परितका ग तिविधि न रोकेको भन्दै नेकपाले उनलाई तीन दिनको समयावधि तो केर स्प ष्टिकरण सोधेको थियो। तर,ओलीले स्प ष्टिकरणको ज वाफ न दिएपछि आइतबार बसेको स्थायी कमिटी बैठकले उनलाई सा धारण स दस्यतासमेत न रहनेगरी का रवाही ग रेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टी अध्यक्षबाट ह टाएपछि पनि ओलीले राष्ट्र,जनता,संविधान र पार्टीका वि रुद्ध ल गातार गतिविधि गरेकोले पार्टी विधानबमोजिम उनलाई स्प स्टिकरण सो धिएको तर त्यसको जवाफ नआएपछि पार्टी सदस्यबाट ह टाउने नि र्णय गरिएको हो ।

बैठकले पार्टीको कार्यालय सचिवमा गगंलाल तुलाधर र उपसचिवमा माेहन गाैतमलाई नियुक्त गरेको छ । त्यस्तै केही दिनमै पार्टीका विभिन्न सांगठनिक संरचनाहरुमा पदपूर्ति गर्ने नि र्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

बैठकले माघ ९ गते काठमाडौँमा सम्पन्न जनसभा भ व्य रुपमा सफल भएको निष्कर्ष निकाल्दै अर्को च रणकाे आ न्दोलनका कार्यक्रम आज बस्ने बैठकले सा र्वजनिक गर्ने निर्णय पनि गरेको छ।जनआस्था बाट साभार

नेकपाका नेताहरुबीच हा त हा ला हा लको स्थि ति

काठमाडौं ,१० माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्र चण्ड–नेपाल स मूहले शुक्रबार आ योजना गरेको वि रोधसभाको स्टेजको एउटा भिडियो भा इरल भएको छ। भा इरल भिडियोमा अध्यक्ष माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच झ ण्डै हा त हा ला हा लको स्थि ति दे खिन्छ।

पार्टी भित्रको आ न्तरिक वि वादका कारण दुई समूहमा वि भाजन भएको नेकपाको एउटा समूह स डक आ न्दोलमा रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा वि घटन गरेपछि प्र तिगम वि रुद्धको आ न्दोलन भन्दै अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सडकमा छन्।

शुक्रबार सडकबाट नै केपी शर्मा ओलीलाई तह लगाउन सक्छौं भनेर भाषण गरिरहेको कार्यक्रममा नै नेताहरुबीच बैमनष्यता भएको देखियो। उक्त भिडियोमा नारायणकाजी श्रेष्ठ रिसले चुर भएको देखिन्छ। माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ नजिकै देखिन्छन्।

उनीहरु दुवैजना औंला तल गरेरै भएपनि एकले अर्कालाई ‘तिमी भन्दा म के क म झैं हा उ भाउ’ गरिरहेका छन्। सा माजिक स ञ्जाल ट्वीटरमा हा लिएको उक्त भिडियोमा ‘नारायणकाजीले माधव नेपाललाई मेरो ब स्ने कु र्सीमा किन बसे को भन्दा ल डाईँ भयो। कुर्सीको ल डाईँ स डकसम्म पनि’ भनेर क्या प्सन लेखिएको छ।

नारायणकाजी श्रेष्ठलाई मना उन अरु नेताहरु पनि गएको देखिन्छ। उनीहरुलाई नारायणकाजीले हु त्याएका छन्। रि साएका श्रेष्ठले सभापतित्वव ग्र हण गरे पनि सभा वि सर्जन गरेका थि एनन्। उनले सभालाई वि सर्जन न गरेपछि संचालिका पम्फा भूसालले सभा वि सर्जन भएको घो षणा गरिन।

श्रेष्ठ सुरुमा पनि स्टे जमा दे खिएका थि एनन्। संचालिका भुसालले बो लाएपछि आएका थिए। नेपाल र श्रेष्ठबीचको भ नाभन हा उभाउ कार्यक्रममा उपस्थिति भएकाले पनि देखे। सा माजिक स ञ्जालमा राखिएको भिडियोबाट दे शभरकै ने कपाका का र्यकर्ताले देखे।

सरकारमा पनि कु र्सीको ल डाईँ थियो। सार्वजनिक कार्यक्रममा नै प्र चण्डले ओलीको र आफ्नो कु र्सी फ रक फ रक स्थानमा राखिएकोले रि स उ ठेको ब ताएका छन्।

प्रचण्ड-माधव पक्ष को शक्ति प्रदर्शनका ६ निशाना !

काठमाडौं १० माघ – संसद् वि घटन वि रूद्ध शुक्रबार राजधानीमा नेकपा प्र चण्ड माधव पक्षले श क्ति प्र दर्शन गरेका छन् । जसका उल्लेख्य मानिसको सहभागिता रहेको थियो । श क्ति प्रदर्शनमा उ ल्लेख्य ज न सहभागिता देखिएपछि नेकपा प्र चण्ड–माधव समूहका नेताहरु उ त्साहित बनेका छन् ।

प्र दर्शनमा देखिएको ज नसहभागिताबाट यो समूहका नेताहरु स न्तुष्ट देखिन्छन् । सडकमा न उत्रिएको पार्टी पं क्तिमा पनि यो प्र दर्शनले उ त्साह थपेको नेताहरुको समीक्षा छ ।

केपी ओलीले चालेको क दम न सच्चिए ज न आ न्दोलन च र्कन सक्ने शुक्रबारको प्र दर्शनबाट सन्देश गएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे ब ताउँछन् ।

श क्ति प्रदर्शनको मुख्य उ द्धेश्य भने सर्वोच्च, निर्वाचन आयोग, प्रधानमन्त्री के पी ओली, अन्तर्राष्ट्रिय समुदाय, वि पक्षी दल र पार्टीका कार्यकर्ता लगायतलाई दे खाउनु रहेको पाइएको छ । यसैकालागि पुर्व नि र्धारित कार्यक्रमहरु प रिवर्तन गरी नेताहरु श क्ति प्र दर्शनतीन के न्द्रिय भएका हुन् ।

प्रचण्ड–नेपालको वि रोध स भामा नारायणकाजी रिसले ‘फा यर’

काठमाडौं १० माघ – नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको स मुहका शिर्ष नेताबीच नै सार्वजनिक कार्यक्रममा ल फडा शुरु भएको छ । शुक्रबार राजधानीमा गरिएको स डक स भामा सो स मुहको आ न्दोलनका नेतृत्वकर्ता नारायणकाजी श्रेष्ठ फा यर भएका छन् । उनि सार्वजनिक मञ्चमै नेताहरुसँग भि डिरहेका थिए ।

सं वाद प्रष्ट रुपमा थाहा पाउन न सकेपनि आफुसँग बो ल्न आउने नेताप्रति श्रेष्ठ नि क्कै क डा रुपमा प्रस्तुत भईरहेका थिए । सभामा नारायणकाजीको अ नुहार हेर्दा उनी मु ड अ फजस्तो स्प ष्ट रुपमा दे खिन्थ्यो ।

सो समुहका नेताहरुका अनुसार जु लुसको ने तृत्वका विषयमा कु राकानी मि लेको थि एन । नारायणकाजी जु लुसलाई टुडिखेल व रपर एक पटक घु माउन चा हानु हुन्थ्यो भने प्र चण्ड र नेपाल मा स देख्ने वि त्तिकै म ञ्चमा गएर ब स्नु भएको थियो । तर, नारायणकाजी भने जु लुसको ने तृत्व गर्दै श हिदगेट पु ग्नु भएको थियो । त्यही क्रममा प्र चण्डले श्रेष्ठलाई फ र्किएर आउन भ नेपछि रि सले चु र भएको ति नेताको भनाई छ ।

प्रतिनिधिसभा वि घटन वि रुद्धको आ न्दोलनको संयोजक समेत रहनु भएका नेता श्रेष्ठले सभालाई सम्बोधन समेत भएन । स म्बोधन गर्न न दिएको हो वा न गरेको भन्ने बारेमा केही खु ल्न सकेको छैन । यो समुहमा यसअघि नै महासचिव कसलाई बनाउने भनेर ल फडा चलिरहेको छ । जसले गर्दा पार्टी अनौपचारिक रुपमा वि भाजन भएको एक महिना वितिसक्दा पनि महासचिव वि हिन अ वस्थामा छ ।

जुनार खेर जान नदेऊ

सिन्धुलीको जुनारको नेपालभर छुट्टै पहिचान छ । अर्थात्, सिन्धुलीको जुनारको स्वाद छुट्टै छ र धेरैले यहाँको जुनार मनपराउँछन् । त्यसैले त यहाँको जुनार चिनसम्म निर्यात गर्ने भनेर प्रक्रिया चालिरहेको छ । तर, दु र्भाग्यनै भन्नुपर्छ यतिका धेरै संभावना हुदाहुदैँ पनि कृषकको जुनार खे र ग इरहेको अवस्था छ । विभिन्न कारणले गर्दा जिल्लाको जुनार बगेचामै थ न्किएको अवस्था छ । बजार नपाएर भन्दा पनि बजारसम्म पु¥याउन नसकेर जुनार बोटमै बसिरहेको छ । चिनसम्म निर्यात गर्ने भन्दै प्रक्रिया शुरु भइरहदा देशभित्रै आपूर्ति नुहुनु सानो कुरा पुरा नगरि ठूलो स पना देख्नु हो । तसर्थ, जुनार कृषकहरुको स मस्या, जुनार आ पूर्तिमा देखिएको बा धा लगायत बजार सम्म सिन्धुलीको जुनार नपुग्नुको कारणहरु पहिचान गरेर समाधान गर्नतर्फ सरोकारवाला निकायको ध्यान जान आवश्यक छ । जिल्लाको जुनारको जुन पहिचान छ त्यसलाई यथावत राखिरहन जिम्मेवार निकायले अब मौन बसेर हुदैँन । जुनार कृषकहरुसँग नजिकिएर बजारलाई फराकिलो बनाउन तर्फ सम्बन्धित निकायले यथाशिघ्र काम गर्न जरुरी छ ।

सिन्धुलीमा जुनार कृषकको संख्या ठूलो छ । जुनार खेतिबाटै गुजारा चलाउनेहरु धेरै भएकाले पनि कृषकहरुको समस्या समाधान गर्नतर्फ स्थानिय सरकार लगायत सरोकारवाला निकायले विशेष जोड दिनुपर्दछ । अतः सिन्धुलीको जुनार खेर जान नदिन बजार प्रबद्र्धन गर्नतर्फ जिम्मेवार निकायको ध्यान पुग्न आवश्यक छ । त्यसैगरि, जुनार खेतिमा देखिएका स मस्याहरुलाई पनि मध्यनजर गर्दै स माधानतर्फ आवश्यक कदम चालिनुर्दछ ।

उपराष्ट्रपति निवासमा दाहाल-भट्टराई वार्ता

काठमाडौँ, १० माघ — प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा वि घटनको नि र्णय वि रुद्ध आ न्दोलनरत नेकपा (दाहाल–नेपाल) स मूहका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ ।

नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा गएका थिए । त्यहाँ उपराष्ट्रपति पुन, दाहाल र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एउटै पार्टीमा रहेका दाहाल र भट्टराईको मत ओलीलाई ह टाउने विषयमा मि लेको छ तर फ रक–फ रक दलबाट आ न्दोलन ग र्दा ओली वि रुद्धको श क्ति वि केन्द्रित भइरहेको उनीहरूले बताउँदै आएका छन् ।आजको कान्तिपुरमा खवर छ ।

बाहिर का र्यगत एकताको चर्चा चलिरहेका बेला उनीहरूले शुक्रबार उपराष्ट्रपति पुनसमेतको उपस्थितिमा भेटेका हुन् । भट्टराईले सं युक्त ज न आ न्दोलन निर्माण गर्ने प्र यासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्प ष्टिकरण दिएका छन् । उनले सा माजिक स ञ्जालमा लेखेका छन्, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वा र्थभन्दा माथि उ ठ्ने बेला आएको छ ।यसै क्रममा मैले ओली प्र तिगमन वि रूद्ध सं युक्त ज न आ न्दोलन निर्माण गर्ने प्र यासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्र चण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ। गर्दैरहनेछु !’

त्यस्तै भट्टराईले अहिले प्रधानमन्त्री ओलीको कदम वि रुद्ध कांग्रेस, दाहाल-नेपाल नेतृत्वको नेकपा र जसपाका ए क्लाएक्लै प्र दर्शन राम्रै भए पनि सं युक्त सं घर्षको खाँ चो भएको उल्लेख गरेका छन् । आम नागरिकको वि तृष्णा, भू राजनीतिक जटिलता र प्र तिगमनकारीको भित्रीबाहिरी से टिङलाई कम आँक्न नहुने पनि भट्टराईको भनाइ छ ।

बिदेशबाट फर्केर तरकारी खेती गर्दै

सिन्धुली,१० माघ – कमलामाई नगरपालिका–७ बर्देउटारमा युवा ब्यबसायीक तरकारी खेतीप्रति आकर्षित भएका छन् ।

उक्त ठाँउका युवाले जग्गा भाँडामा लिएर ब्यबसायीक तरकारी खेति गरेका हुन् । कमलामाई नगरपालिका–११ जरायोटारका पदम श्रेष्ठले बर्देउटारमा १० कठ्ठा जग्गा भाँडामा लिएर तरकारी खेति सुरु गर्नु भएको छ । उहाँले आफ्नो आत्मासन्तुष्टिका लागि जागिर भन्दा कृषि पेशा र ब्यबसाय नै उपयुक्त लागेर कृषि ब्यवसायमा लागेको बताउनुभयो ।

अहिले उहाँको तरकारी फर्ममा आलु, लसुन र रायोको साग छ । स्थानीयस्तरमा उत्पादन भएको तरकारी सिन्धुली बजारको लागि अभाव भई रहेको अबस्थामा युवाले गरेको तरकारी खेतीले मद्दत गर्ने उहाँको भनाई छ ।

यस्तै तीनपाटन गाउँपालिका–३ कोटगाउ सिपालीका दलबहादुर तामाङले १५ बर्ष आफ्नो उर्जाशिल उमेर बैदेशिक रोजगारका लागि विदेशमा बिताउनुभयो । २०६९ सालदेखि पैसा कमाउनकै लागि बिदेशमा आफ्नो समय खर्चिएकोमा अहिले उहाँलाई पश्चाताप लागेको छ ।

तीन बर्षदेखि काठमाडौँको संखरेपुर साखुमा सात रोपनी जग्गा भाँडामा लिएर काठमाडाँैमा तरकारी खेती गर्दै आउनु भएको छ । अहिले दलबहादुरले तरकारी खेतीबाट बार्षिक १७ देखि १८ लाखसम्म आम्दानी लिदै आएको बताउनुभयो ।

तीनपाटन गाउँपालिका–३ कै भक्तबहादुर तामाङले पनि तरकारी खेतिलाई आम्दानीको स्रोत बनाउनु भएको छ । उहाँले कमलामाई नगरपालिका–७ बर्देउटारमा पाँच कठ्ठा जग्गा भाँडामा लिएर तरकारी खेती गर्नु भएको हो ।

पढाई पुरा भएपछि नेपाल प्रहरीमा जागिर खाने प्रयास असम्भव भएपछि मलेसिया जानु भएको थियो तर समयाबधि नसकिदै स्वदेश फिर्ता हुनु भयो र अहिले तरकारी खेति गर्दै आउनु भएको छ ।

स्थानीय सरकाले युवाका लागि स्थानीय स्तरमानै स्वरोगार बनाउने उदेश्यले सञ्चालन गरेको कार्यक्रमको दिगो प्रभाबको लागि लक्षित युवाको पहिचान गरी कृषि अनुदान तथा कार्यक्रम कार्यन्वयन गर्न स्थानीय सरकारलाई युवाले सुझाब दिएका छन् ।

प्रतिक्रिया