काठमाडौँ,१२ माघ – नेकपा (ब हुमत) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पा र्टीको सा धारण स दस्यबाट नि स्कासन गरेको छ भने निर्वाचन आयोगले बि भाजित नेकपाका दुबै खे मालाई अ लग अ लग मा न्यता न दिँदा बालुवाटारबाट थ पिएका पौने एघार सय केन्द्रीय स दस्यको बै धता सं कटमा प रेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई सा धा रण सदस्यता समेत न रहने गरी पा र्टीबाट नि श्कासन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जा नकारी दिनुभयो ।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा वि घटन गरेपछि नेकपा वि भाजन भएको थियो । ओलीको क दम मुलुक र पार्टीको हि त वि परित भन्दै पुस ६ गते बसेको ब हुमत (प्र चण्ड-माधव) पक्षको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट ह टाएर माधवकुमार नेपाललाई अध्यक्षमा म नोनयन गरेको छ । त्यतिबेला अध्यक्षको जिम्मेवारीबाट ह टाएपनि नेकपाले ओलीलाई केन्द्रीय सदस्यमा भने य थावत रा खेको थियो ।
अध्यक्षबाट ह टाएपनि ओलीले पार्टी र मुलुकको हि त वि परितका ग तिविधि न रोकेको भन्दै नेकपाले उनलाई तीन दिनको समयावधि तो केर स्प ष्टिकरण सोधेको थियो। तर,ओलीले स्प ष्टिकरणको ज वाफ न दिएपछि आइतबार बसेको स्थायी कमिटी बैठकले उनलाई सा धारण स दस्यतासमेत न रहनेगरी का रवाही ग रेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठका अनुसार पार्टी अध्यक्षबाट ह टाएपछि पनि ओलीले राष्ट्र,जनता,संविधान र पार्टीका वि रुद्ध ल गातार गतिविधि गरेकोले पार्टी विधानबमोजिम उनलाई स्प स्टिकरण सो धिएको तर त्यसको जवाफ नआएपछि पार्टी सदस्यबाट ह टाउने नि र्णय गरिएको हो ।
बैठकले पार्टीको कार्यालय सचिवमा गगंलाल तुलाधर र उपसचिवमा माेहन गाैतमलाई नियुक्त गरेको छ । त्यस्तै केही दिनमै पार्टीका विभिन्न सांगठनिक संरचनाहरुमा पदपूर्ति गर्ने नि र्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो।
बैठकले माघ ९ गते काठमाडौँमा सम्पन्न जनसभा भ व्य रुपमा सफल भएको निष्कर्ष निकाल्दै अर्को च रणकाे आ न्दोलनका कार्यक्रम आज बस्ने बैठकले सा र्वजनिक गर्ने निर्णय पनि गरेको छ।जनआस्था बाट साभार
नेकपाका नेताहरुबीच हा त हा ला हा लको स्थि ति
काठमाडौं ,१० माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्र चण्ड–नेपाल स मूहले शुक्रबार आ योजना गरेको वि रोधसभाको स्टेजको एउटा भिडियो भा इरल भएको छ। भा इरल भिडियोमा अध्यक्ष माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच झ ण्डै हा त हा ला हा लको स्थि ति दे खिन्छ।
पार्टी भित्रको आ न्तरिक वि वादका कारण दुई समूहमा वि भाजन भएको नेकपाको एउटा समूह स डक आ न्दोलमा रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा वि घटन गरेपछि प्र तिगम वि रुद्धको आ न्दोलन भन्दै अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सडकमा छन्।
शुक्रबार सडकबाट नै केपी शर्मा ओलीलाई तह लगाउन सक्छौं भनेर भाषण गरिरहेको कार्यक्रममा नै नेताहरुबीच बैमनष्यता भएको देखियो। उक्त भिडियोमा नारायणकाजी श्रेष्ठ रिसले चुर भएको देखिन्छ। माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ नजिकै देखिन्छन्।
उनीहरु दुवैजना औंला तल गरेरै भएपनि एकले अर्कालाई ‘तिमी भन्दा म के क म झैं हा उ भाउ’ गरिरहेका छन्। सा माजिक स ञ्जाल ट्वीटरमा हा लिएको उक्त भिडियोमा ‘नारायणकाजीले माधव नेपाललाई मेरो ब स्ने कु र्सीमा किन बसे को भन्दा ल डाईँ भयो। कुर्सीको ल डाईँ स डकसम्म पनि’ भनेर क्या प्सन लेखिएको छ।
नारायणकाजी श्रेष्ठलाई मना उन अरु नेताहरु पनि गएको देखिन्छ। उनीहरुलाई नारायणकाजीले हु त्याएका छन्। रि साएका श्रेष्ठले सभापतित्वव ग्र हण गरे पनि सभा वि सर्जन गरेका थि एनन्। उनले सभालाई वि सर्जन न गरेपछि संचालिका पम्फा भूसालले सभा वि सर्जन भएको घो षणा गरिन।
श्रेष्ठ सुरुमा पनि स्टे जमा दे खिएका थि एनन्। संचालिका भुसालले बो लाएपछि आएका थिए। नेपाल र श्रेष्ठबीचको भ नाभन हा उभाउ कार्यक्रममा उपस्थिति भएकाले पनि देखे। सा माजिक स ञ्जालमा राखिएको भिडियोबाट दे शभरकै ने कपाका का र्यकर्ताले देखे।
सरकारमा पनि कु र्सीको ल डाईँ थियो। सार्वजनिक कार्यक्रममा नै प्र चण्डले ओलीको र आफ्नो कु र्सी फ रक फ रक स्थानमा राखिएकोले रि स उ ठेको ब ताएका छन्।
प्रचण्ड-माधव पक्ष को शक्ति प्रदर्शनका ६ निशाना !
काठमाडौं १० माघ – संसद् वि घटन वि रूद्ध शुक्रबार राजधानीमा नेकपा प्र चण्ड माधव पक्षले श क्ति प्र दर्शन गरेका छन् । जसका उल्लेख्य मानिसको सहभागिता रहेको थियो । श क्ति प्रदर्शनमा उ ल्लेख्य ज न सहभागिता देखिएपछि नेकपा प्र चण्ड–माधव समूहका नेताहरु उ त्साहित बनेका छन् ।
प्र दर्शनमा देखिएको ज नसहभागिताबाट यो समूहका नेताहरु स न्तुष्ट देखिन्छन् । सडकमा न उत्रिएको पार्टी पं क्तिमा पनि यो प्र दर्शनले उ त्साह थपेको नेताहरुको समीक्षा छ ।
केपी ओलीले चालेको क दम न सच्चिए ज न आ न्दोलन च र्कन सक्ने शुक्रबारको प्र दर्शनबाट सन्देश गएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे ब ताउँछन् ।
श क्ति प्रदर्शनको मुख्य उ द्धेश्य भने सर्वोच्च, निर्वाचन आयोग, प्रधानमन्त्री के पी ओली, अन्तर्राष्ट्रिय समुदाय, वि पक्षी दल र पार्टीका कार्यकर्ता लगायतलाई दे खाउनु रहेको पाइएको छ । यसैकालागि पुर्व नि र्धारित कार्यक्रमहरु प रिवर्तन गरी नेताहरु श क्ति प्र दर्शनतीन के न्द्रिय भएका हुन् ।
प्रचण्ड–नेपालको वि रोध स भामा नारायणकाजी रिसले ‘फा यर’
काठमाडौं १० माघ – नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको स मुहका शिर्ष नेताबीच नै सार्वजनिक कार्यक्रममा ल फडा शुरु भएको छ । शुक्रबार राजधानीमा गरिएको स डक स भामा सो स मुहको आ न्दोलनका नेतृत्वकर्ता नारायणकाजी श्रेष्ठ फा यर भएका छन् । उनि सार्वजनिक मञ्चमै नेताहरुसँग भि डिरहेका थिए ।
सं वाद प्रष्ट रुपमा थाहा पाउन न सकेपनि आफुसँग बो ल्न आउने नेताप्रति श्रेष्ठ नि क्कै क डा रुपमा प्रस्तुत भईरहेका थिए । सभामा नारायणकाजीको अ नुहार हेर्दा उनी मु ड अ फजस्तो स्प ष्ट रुपमा दे खिन्थ्यो ।
सो समुहका नेताहरुका अनुसार जु लुसको ने तृत्वका विषयमा कु राकानी मि लेको थि एन । नारायणकाजी जु लुसलाई टुडिखेल व रपर एक पटक घु माउन चा हानु हुन्थ्यो भने प्र चण्ड र नेपाल मा स देख्ने वि त्तिकै म ञ्चमा गएर ब स्नु भएको थियो । तर, नारायणकाजी भने जु लुसको ने तृत्व गर्दै श हिदगेट पु ग्नु भएको थियो । त्यही क्रममा प्र चण्डले श्रेष्ठलाई फ र्किएर आउन भ नेपछि रि सले चु र भएको ति नेताको भनाई छ ।
प्रतिनिधिसभा वि घटन वि रुद्धको आ न्दोलनको संयोजक समेत रहनु भएका नेता श्रेष्ठले सभालाई सम्बोधन समेत भएन । स म्बोधन गर्न न दिएको हो वा न गरेको भन्ने बारेमा केही खु ल्न सकेको छैन । यो समुहमा यसअघि नै महासचिव कसलाई बनाउने भनेर ल फडा चलिरहेको छ । जसले गर्दा पार्टी अनौपचारिक रुपमा वि भाजन भएको एक महिना वितिसक्दा पनि महासचिव वि हिन अ वस्थामा छ ।
जुनार खेर जान नदेऊ
सिन्धुलीको जुनारको नेपालभर छुट्टै पहिचान छ । अर्थात्, सिन्धुलीको जुनारको स्वाद छुट्टै छ र धेरैले यहाँको जुनार मनपराउँछन् । त्यसैले त यहाँको जुनार चिनसम्म निर्यात गर्ने भनेर प्रक्रिया चालिरहेको छ । तर, दु र्भाग्यनै भन्नुपर्छ यतिका धेरै संभावना हुदाहुदैँ पनि कृषकको जुनार खे र ग इरहेको अवस्था छ । विभिन्न कारणले गर्दा जिल्लाको जुनार बगेचामै थ न्किएको अवस्था छ । बजार नपाएर भन्दा पनि बजारसम्म पु¥याउन नसकेर जुनार बोटमै बसिरहेको छ । चिनसम्म निर्यात गर्ने भन्दै प्रक्रिया शुरु भइरहदा देशभित्रै आपूर्ति नुहुनु सानो कुरा पुरा नगरि ठूलो स पना देख्नु हो । तसर्थ, जुनार कृषकहरुको स मस्या, जुनार आ पूर्तिमा देखिएको बा धा लगायत बजार सम्म सिन्धुलीको जुनार नपुग्नुको कारणहरु पहिचान गरेर समाधान गर्नतर्फ सरोकारवाला निकायको ध्यान जान आवश्यक छ । जिल्लाको जुनारको जुन पहिचान छ त्यसलाई यथावत राखिरहन जिम्मेवार निकायले अब मौन बसेर हुदैँन । जुनार कृषकहरुसँग नजिकिएर बजारलाई फराकिलो बनाउन तर्फ सम्बन्धित निकायले यथाशिघ्र काम गर्न जरुरी छ ।
सिन्धुलीमा जुनार कृषकको संख्या ठूलो छ । जुनार खेतिबाटै गुजारा चलाउनेहरु धेरै भएकाले पनि कृषकहरुको समस्या समाधान गर्नतर्फ स्थानिय सरकार लगायत सरोकारवाला निकायले विशेष जोड दिनुपर्दछ । अतः सिन्धुलीको जुनार खेर जान नदिन बजार प्रबद्र्धन गर्नतर्फ जिम्मेवार निकायको ध्यान पुग्न आवश्यक छ । त्यसैगरि, जुनार खेतिमा देखिएका स मस्याहरुलाई पनि मध्यनजर गर्दै स माधानतर्फ आवश्यक कदम चालिनुर्दछ ।
उपराष्ट्रपति निवासमा दाहाल-भट्टराई वार्ता
काठमाडौँ, १० माघ — प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा वि घटनको नि र्णय वि रुद्ध आ न्दोलनरत नेकपा (दाहाल–नेपाल) स मूहका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ ।
नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा गएका थिए । त्यहाँ उपराष्ट्रपति पुन, दाहाल र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एउटै पार्टीमा रहेका दाहाल र भट्टराईको मत ओलीलाई ह टाउने विषयमा मि लेको छ तर फ रक–फ रक दलबाट आ न्दोलन ग र्दा ओली वि रुद्धको श क्ति वि केन्द्रित भइरहेको उनीहरूले बताउँदै आएका छन् ।आजको कान्तिपुरमा खवर छ ।
बाहिर का र्यगत एकताको चर्चा चलिरहेका बेला उनीहरूले शुक्रबार उपराष्ट्रपति पुनसमेतको उपस्थितिमा भेटेका हुन् । भट्टराईले सं युक्त ज न आ न्दोलन निर्माण गर्ने प्र यासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्प ष्टिकरण दिएका छन् । उनले सा माजिक स ञ्जालमा लेखेका छन्, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वा र्थभन्दा माथि उ ठ्ने बेला आएको छ ।यसै क्रममा मैले ओली प्र तिगमन वि रूद्ध सं युक्त ज न आ न्दोलन निर्माण गर्ने प्र यासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्र चण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ। गर्दैरहनेछु !’
त्यस्तै भट्टराईले अहिले प्रधानमन्त्री ओलीको कदम वि रुद्ध कांग्रेस, दाहाल-नेपाल नेतृत्वको नेकपा र जसपाका ए क्लाएक्लै प्र दर्शन राम्रै भए पनि सं युक्त सं घर्षको खाँ चो भएको उल्लेख गरेका छन् । आम नागरिकको वि तृष्णा, भू राजनीतिक जटिलता र प्र तिगमनकारीको भित्रीबाहिरी से टिङलाई कम आँक्न नहुने पनि भट्टराईको भनाइ छ ।
बिदेशबाट फर्केर तरकारी खेती गर्दै
सिन्धुली,१० माघ – कमलामाई नगरपालिका–७ बर्देउटारमा युवा ब्यबसायीक तरकारी खेतीप्रति आकर्षित भएका छन् ।
उक्त ठाँउका युवाले जग्गा भाँडामा लिएर ब्यबसायीक तरकारी खेति गरेका हुन् । कमलामाई नगरपालिका–११ जरायोटारका पदम श्रेष्ठले बर्देउटारमा १० कठ्ठा जग्गा भाँडामा लिएर तरकारी खेति सुरु गर्नु भएको छ । उहाँले आफ्नो आत्मासन्तुष्टिका लागि जागिर भन्दा कृषि पेशा र ब्यबसाय नै उपयुक्त लागेर कृषि ब्यवसायमा लागेको बताउनुभयो ।
अहिले उहाँको तरकारी फर्ममा आलु, लसुन र रायोको साग छ । स्थानीयस्तरमा उत्पादन भएको तरकारी सिन्धुली बजारको लागि अभाव भई रहेको अबस्थामा युवाले गरेको तरकारी खेतीले मद्दत गर्ने उहाँको भनाई छ ।
यस्तै तीनपाटन गाउँपालिका–३ कोटगाउ सिपालीका दलबहादुर तामाङले १५ बर्ष आफ्नो उर्जाशिल उमेर बैदेशिक रोजगारका लागि विदेशमा बिताउनुभयो । २०६९ सालदेखि पैसा कमाउनकै लागि बिदेशमा आफ्नो समय खर्चिएकोमा अहिले उहाँलाई पश्चाताप लागेको छ ।
तीन बर्षदेखि काठमाडौँको संखरेपुर साखुमा सात रोपनी जग्गा भाँडामा लिएर काठमाडाँैमा तरकारी खेती गर्दै आउनु भएको छ । अहिले दलबहादुरले तरकारी खेतीबाट बार्षिक १७ देखि १८ लाखसम्म आम्दानी लिदै आएको बताउनुभयो ।
तीनपाटन गाउँपालिका–३ कै भक्तबहादुर तामाङले पनि तरकारी खेतिलाई आम्दानीको स्रोत बनाउनु भएको छ । उहाँले कमलामाई नगरपालिका–७ बर्देउटारमा पाँच कठ्ठा जग्गा भाँडामा लिएर तरकारी खेती गर्नु भएको हो ।
पढाई पुरा भएपछि नेपाल प्रहरीमा जागिर खाने प्रयास असम्भव भएपछि मलेसिया जानु भएको थियो तर समयाबधि नसकिदै स्वदेश फिर्ता हुनु भयो र अहिले तरकारी खेति गर्दै आउनु भएको छ ।
स्थानीय सरकाले युवाका लागि स्थानीय स्तरमानै स्वरोगार बनाउने उदेश्यले सञ्चालन गरेको कार्यक्रमको दिगो प्रभाबको लागि लक्षित युवाको पहिचान गरी कृषि अनुदान तथा कार्यक्रम कार्यन्वयन गर्न स्थानीय सरकारलाई युवाले सुझाब दिएका छन् ।