काठमाडौं ,१० माघ – अमेरिकी राष्ट्रपति प दको श पथ ग्र हण गरेपछि जो बाइडेन पत्नी जिललाई लिएर ह्वा इट हा उस पुगे । नर्थ पा र्टिकोका सिढी च ढेर उनले हात ह ल्लाएर प्रशंशकहरुलाई ध न्यवाद दिए । त्यसपछि उनी भित्र जानको लागि फर्किए त र उ नको अ गाडि ह्वाइट हाउसको ढो का ब न्द थियो । त्यतिबेलासम्म राष्ट्रपतिको परिवार पनि सि ढी च ढिसकेका थिए । तर, ढो का खु लेन । म हा श क्ति अमेरिकाका नयाँ प्रमुखले आ फ्नै नि वासमा प्र वेश गर्नको लागि प्र तिक्षा ग र्नुपर्यो । केही समय अ नौठो स्थि ति बन्यो, जो र जि लले एकअ र्कालाई हे रा हे र ग रे ।
राष्ट्रपतिले केही समय प र्खिएपछि ब ल्ल ढो का खु ल्यो । पूर्व राष्ट्रपति जर्ज डब्लु बुशका ह्वाइट हाउस सोसल से क्रेटरी रहिसकेका ली बेरम्यान भन्छन् ‘यो प्रो टोकलको उ ल्लंघन हो ।’ खासमा प्रो टोकलको उ ल्लंघन हुने कारण पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको उ पद्रो थियो । किनकि जो बाइडेन ह्वाइट हाउस प्रवेश गर्ने बेला ह्वाइट हाउसमा कुनै पनि चि फ अ शर अर्थात मु ख्य द्वा रपाल थि एनन् । बाइडेन ह्वाइट हाउस पु ग्नुभन्दा केही घ ण्टा पहिले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख्य द्वा रपाललाई जा गिरबाट नि का लिदिएका थि ए ।
न्यूयोर्क टाइम्सका अनुसार ट्रम्प राष्ट्रपति हुँ दासम्म ति मोथी हा र्लेथ ट्रम्पका मुख्य द्वा रपाल थिए । उनी ट्रम्प इ न्टरनेशनल होटलका रु म म्या नेजर थिए र २०१७ मा मेलानिया ट्रम्पले उनलाई ह्वाइट हाउसमा नि युक्त गरेकी थिइन् । श पथको दिन साढे ११ बजे तिमोथीलाई उनको से वा समाप्त गरिएको अर्थात उनलाई जा गिरबाट नि कालिएको जानकारी दिइएको थियो । बताइएअनुसार तिमोथीले नोभेम्बरमै ह्वाइट हाउसको ब्रिफिङ बुक बाइडेनको ट्रान्जिसन टिमलाई प ठाएका थिए । सम्भवतः यही कारण ट्रम्प उनीसँग रिसाएका थिए ।
नेकपाका नेताहरुबीच हा त हा ला हा लको स्थि ति
काठमाडौं ,१० माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्र चण्ड–नेपाल स मूहले शुक्रबार आ योजना गरेको वि रोधसभाको स्टेजको एउटा भिडियो भा इरल भएको छ। भा इरल भिडियोमा अध्यक्ष माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच झ ण्डै हा त हा ला हा लको स्थि ति दे खिन्छ।
पार्टी भित्रको आ न्तरिक वि वादका कारण दुई समूहमा वि भाजन भएको नेकपाको एउटा समूह स डक आ न्दोलमा रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा वि घटन गरेपछि प्र तिगम वि रुद्धको आ न्दोलन भन्दै अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सडकमा छन्।
शुक्रबार सडकबाट नै केपी शर्मा ओलीलाई तह लगाउन सक्छौं भनेर भाषण गरिरहेको कार्यक्रममा नै नेताहरुबीच बैमनष्यता भएको देखियो। उक्त भिडियोमा नारायणकाजी श्रेष्ठ रिसले चुर भएको देखिन्छ। माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ नजिकै देखिन्छन्।
उनीहरु दुवैजना औंला तल गरेरै भएपनि एकले अर्कालाई ‘तिमी भन्दा म के क म झैं हा उ भाउ’ गरिरहेका छन्। सा माजिक स ञ्जाल ट्वीटरमा हा लिएको उक्त भिडियोमा ‘नारायणकाजीले माधव नेपाललाई मेरो ब स्ने कु र्सीमा किन बसे को भन्दा ल डाईँ भयो। कुर्सीको ल डाईँ स डकसम्म पनि’ भनेर क्या प्सन लेखिएको छ।
नारायणकाजी श्रेष्ठलाई मना उन अरु नेताहरु पनि गएको देखिन्छ। उनीहरुलाई नारायणकाजीले हु त्याएका छन्। रि साएका श्रेष्ठले सभापतित्वव ग्र हण गरे पनि सभा वि सर्जन गरेका थि एनन्। उनले सभालाई वि सर्जन न गरेपछि संचालिका पम्फा भूसालले सभा वि सर्जन भएको घो षणा गरिन।
श्रेष्ठ सुरुमा पनि स्टे जमा दे खिएका थि एनन्। संचालिका भुसालले बो लाएपछि आएका थिए। नेपाल र श्रेष्ठबीचको भ नाभन हा उभाउ कार्यक्रममा उपस्थिति भएकाले पनि देखे। सा माजिक स ञ्जालमा राखिएको भिडियोबाट दे शभरकै ने कपाका का र्यकर्ताले देखे।
सरकारमा पनि कु र्सीको ल डाईँ थियो। सार्वजनिक कार्यक्रममा नै प्र चण्डले ओलीको र आफ्नो कु र्सी फ रक फ रक स्थानमा राखिएकोले रि स उ ठेको ब ताएका छन्।
प्रचण्ड-माधव पक्ष को शक्ति प्रदर्शनका ६ निशाना !
काठमाडौं १० माघ – संसद् वि घटन वि रूद्ध शुक्रबार राजधानीमा नेकपा प्र चण्ड माधव पक्षले श क्ति प्र दर्शन गरेका छन् । जसका उल्लेख्य मानिसको सहभागिता रहेको थियो । श क्ति प्रदर्शनमा उ ल्लेख्य ज न सहभागिता देखिएपछि नेकपा प्र चण्ड–माधव समूहका नेताहरु उ त्साहित बनेका छन् ।
प्र दर्शनमा देखिएको ज नसहभागिताबाट यो समूहका नेताहरु स न्तुष्ट देखिन्छन् । सडकमा न उत्रिएको पार्टी पं क्तिमा पनि यो प्र दर्शनले उ त्साह थपेको नेताहरुको समीक्षा छ ।
केपी ओलीले चालेको क दम न सच्चिए ज न आ न्दोलन च र्कन सक्ने शुक्रबारको प्र दर्शनबाट सन्देश गएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे ब ताउँछन् ।
श क्ति प्रदर्शनको मुख्य उ द्धेश्य भने सर्वोच्च, निर्वाचन आयोग, प्रधानमन्त्री के पी ओली, अन्तर्राष्ट्रिय समुदाय, वि पक्षी दल र पार्टीका कार्यकर्ता लगायतलाई दे खाउनु रहेको पाइएको छ । यसैकालागि पुर्व नि र्धारित कार्यक्रमहरु प रिवर्तन गरी नेताहरु श क्ति प्र दर्शनतीन के न्द्रिय भएका हुन् ।
प्रचण्ड–नेपालको वि रोध स भामा नारायणकाजी रिसले ‘फा यर’
काठमाडौं १० माघ – नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको स मुहका शिर्ष नेताबीच नै सार्वजनिक कार्यक्रममा ल फडा शुरु भएको छ । शुक्रबार राजधानीमा गरिएको स डक स भामा सो स मुहको आ न्दोलनका नेतृत्वकर्ता नारायणकाजी श्रेष्ठ फा यर भएका छन् । उनि सार्वजनिक मञ्चमै नेताहरुसँग भि डिरहेका थिए ।
सं वाद प्रष्ट रुपमा थाहा पाउन न सकेपनि आफुसँग बो ल्न आउने नेताप्रति श्रेष्ठ नि क्कै क डा रुपमा प्रस्तुत भईरहेका थिए । सभामा नारायणकाजीको अ नुहार हेर्दा उनी मु ड अ फजस्तो स्प ष्ट रुपमा दे खिन्थ्यो ।
सो समुहका नेताहरुका अनुसार जु लुसको ने तृत्वका विषयमा कु राकानी मि लेको थि एन । नारायणकाजी जु लुसलाई टुडिखेल व रपर एक पटक घु माउन चा हानु हुन्थ्यो भने प्र चण्ड र नेपाल मा स देख्ने वि त्तिकै म ञ्चमा गएर ब स्नु भएको थियो । तर, नारायणकाजी भने जु लुसको ने तृत्व गर्दै श हिदगेट पु ग्नु भएको थियो । त्यही क्रममा प्र चण्डले श्रेष्ठलाई फ र्किएर आउन भ नेपछि रि सले चु र भएको ति नेताको भनाई छ ।
प्रतिनिधिसभा वि घटन वि रुद्धको आ न्दोलनको संयोजक समेत रहनु भएका नेता श्रेष्ठले सभालाई सम्बोधन समेत भएन । स म्बोधन गर्न न दिएको हो वा न गरेको भन्ने बारेमा केही खु ल्न सकेको छैन । यो समुहमा यसअघि नै महासचिव कसलाई बनाउने भनेर ल फडा चलिरहेको छ । जसले गर्दा पार्टी अनौपचारिक रुपमा वि भाजन भएको एक महिना वितिसक्दा पनि महासचिव वि हिन अ वस्थामा छ ।
जुनार खेर जान नदेऊ
सिन्धुलीको जुनारको नेपालभर छुट्टै पहिचान छ । अर्थात्, सिन्धुलीको जुनारको स्वाद छुट्टै छ र धेरैले यहाँको जुनार मनपराउँछन् । त्यसैले त यहाँको जुनार चिनसम्म निर्यात गर्ने भनेर प्रक्रिया चालिरहेको छ । तर, दु र्भाग्यनै भन्नुपर्छ यतिका धेरै संभावना हुदाहुदैँ पनि कृषकको जुनार खे र ग इरहेको अवस्था छ । विभिन्न कारणले गर्दा जिल्लाको जुनार बगेचामै थ न्किएको अवस्था छ । बजार नपाएर भन्दा पनि बजारसम्म पु¥याउन नसकेर जुनार बोटमै बसिरहेको छ । चिनसम्म निर्यात गर्ने भन्दै प्रक्रिया शुरु भइरहदा देशभित्रै आपूर्ति नुहुनु सानो कुरा पुरा नगरि ठूलो स पना देख्नु हो । तसर्थ, जुनार कृषकहरुको स मस्या, जुनार आ पूर्तिमा देखिएको बा धा लगायत बजार सम्म सिन्धुलीको जुनार नपुग्नुको कारणहरु पहिचान गरेर समाधान गर्नतर्फ सरोकारवाला निकायको ध्यान जान आवश्यक छ । जिल्लाको जुनारको जुन पहिचान छ त्यसलाई यथावत राखिरहन जिम्मेवार निकायले अब मौन बसेर हुदैँन । जुनार कृषकहरुसँग नजिकिएर बजारलाई फराकिलो बनाउन तर्फ सम्बन्धित निकायले यथाशिघ्र काम गर्न जरुरी छ ।
सिन्धुलीमा जुनार कृषकको संख्या ठूलो छ । जुनार खेतिबाटै गुजारा चलाउनेहरु धेरै भएकाले पनि कृषकहरुको समस्या समाधान गर्नतर्फ स्थानिय सरकार लगायत सरोकारवाला निकायले विशेष जोड दिनुपर्दछ । अतः सिन्धुलीको जुनार खेर जान नदिन बजार प्रबद्र्धन गर्नतर्फ जिम्मेवार निकायको ध्यान पुग्न आवश्यक छ । त्यसैगरि, जुनार खेतिमा देखिएका स मस्याहरुलाई पनि मध्यनजर गर्दै स माधानतर्फ आवश्यक कदम चालिनुर्दछ ।
उपराष्ट्रपति निवासमा दाहाल-भट्टराई वार्ता
काठमाडौँ, १० माघ — प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा वि घटनको नि र्णय वि रुद्ध आ न्दोलनरत नेकपा (दाहाल–नेपाल) स मूहका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ ।
नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा गएका थिए । त्यहाँ उपराष्ट्रपति पुन, दाहाल र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एउटै पार्टीमा रहेका दाहाल र भट्टराईको मत ओलीलाई ह टाउने विषयमा मि लेको छ तर फ रक–फ रक दलबाट आ न्दोलन ग र्दा ओली वि रुद्धको श क्ति वि केन्द्रित भइरहेको उनीहरूले बताउँदै आएका छन् ।आजको कान्तिपुरमा खवर छ ।
बाहिर का र्यगत एकताको चर्चा चलिरहेका बेला उनीहरूले शुक्रबार उपराष्ट्रपति पुनसमेतको उपस्थितिमा भेटेका हुन् । भट्टराईले सं युक्त ज न आ न्दोलन निर्माण गर्ने प्र यासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्प ष्टिकरण दिएका छन् । उनले सा माजिक स ञ्जालमा लेखेका छन्, 'अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वा र्थभन्दा माथि उ ठ्ने बेला आएको छ ।यसै क्रममा मैले ओली प्र तिगमन वि रूद्ध सं युक्त ज न आ न्दोलन निर्माण गर्ने प्र यासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्र चण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ। गर्दैरहनेछु !'
त्यस्तै भट्टराईले अहिले प्रधानमन्त्री ओलीको कदम वि रुद्ध कांग्रेस, दाहाल-नेपाल नेतृत्वको नेकपा र जसपाका ए क्लाएक्लै प्र दर्शन राम्रै भए पनि सं युक्त सं घर्षको खाँ चो भएको उल्लेख गरेका छन् । आम नागरिकको वि तृष्णा, भू राजनीतिक जटिलता र प्र तिगमनकारीको भित्रीबाहिरी से टिङलाई कम आँक्न नहुने पनि भट्टराईको भनाइ छ ।
बिदेशबाट फर्केर तरकारी खेती गर्दै
सिन्धुली,१० माघ – कमलामाई नगरपालिका–७ बर्देउटारमा युवा ब्यबसायीक तरकारी खेतीप्रति आकर्षित भएका छन् ।
उक्त ठाँउका युवाले जग्गा भाँडामा लिएर ब्यबसायीक तरकारी खेति गरेका हुन् । कमलामाई नगरपालिका–११ जरायोटारका पदम श्रेष्ठले बर्देउटारमा १० कठ्ठा जग्गा भाँडामा लिएर तरकारी खेति सुरु गर्नु भएको छ । उहाँले आफ्नो आत्मासन्तुष्टिका लागि जागिर भन्दा कृषि पेशा र ब्यबसाय नै उपयुक्त लागेर कृषि ब्यवसायमा लागेको बताउनुभयो ।
अहिले उहाँको तरकारी फर्ममा आलु, लसुन र रायोको साग छ । स्थानीयस्तरमा उत्पादन भएको तरकारी सिन्धुली बजारको लागि अभाव भई रहेको अबस्थामा युवाले गरेको तरकारी खेतीले मद्दत गर्ने उहाँको भनाई छ ।
यस्तै तीनपाटन गाउँपालिका–३ कोटगाउ सिपालीका दलबहादुर तामाङले १५ बर्ष आफ्नो उर्जाशिल उमेर बैदेशिक रोजगारका लागि विदेशमा बिताउनुभयो । २०६९ सालदेखि पैसा कमाउनकै लागि बिदेशमा आफ्नो समय खर्चिएकोमा अहिले उहाँलाई पश्चाताप लागेको छ ।
तीन बर्षदेखि काठमाडौँको संखरेपुर साखुमा सात रोपनी जग्गा भाँडामा लिएर काठमाडाँैमा तरकारी खेती गर्दै आउनु भएको छ । अहिले दलबहादुरले तरकारी खेतीबाट बार्षिक १७ देखि १८ लाखसम्म आम्दानी लिदै आएको बताउनुभयो ।
तीनपाटन गाउँपालिका–३ कै भक्तबहादुर तामाङले पनि तरकारी खेतिलाई आम्दानीको स्रोत बनाउनु भएको छ । उहाँले कमलामाई नगरपालिका–७ बर्देउटारमा पाँच कठ्ठा जग्गा भाँडामा लिएर तरकारी खेती गर्नु भएको हो ।
पढाई पुरा भएपछि नेपाल प्रहरीमा जागिर खाने प्रयास असम्भव भएपछि मलेसिया जानु भएको थियो तर समयाबधि नसकिदै स्वदेश फिर्ता हुनु भयो र अहिले तरकारी खेति गर्दै आउनु भएको छ ।
स्थानीय सरकाले युवाका लागि स्थानीय स्तरमानै स्वरोगार बनाउने उदेश्यले सञ्चालन गरेको कार्यक्रमको दिगो प्रभाबको लागि लक्षित युवाको पहिचान गरी कृषि अनुदान तथा कार्यक्रम कार्यन्वयन गर्न स्थानीय सरकारलाई युवाले सुझाब दिएका छन् ।
आज माघ १० गते शनिबारको राशिफल र मौसम
वि.सं.२०७७ साल माघ १० गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–दशमी,३२ घडी ३८ पला,बेलुकी ०८ बजेर ०० मिनेट उप्रान्त एकादशी । नक्षत्र–कृतिका,३५ घडी २३ पला,बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त रोहिणी । योग–शुक्ल,३७ घडी ४२ पला,बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त ब्रम्ह । करण– तैतिल,बिहान ०६ बजेर ५८ मिनेट उप्रान्त गर,बेलुकी ०८ बजेर ०० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेट । दिनमान २६ घडी ३८ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– अस्वस्थताका बा बजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– आज नसोचेको ठाँउबाट धनको लाभ हुने देखिन्छ । साथै, ब्यापार ब्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अरूको भरपर्दा काम बिग्रन सक्छ । सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला । साथै, भौतिक साधनको क्षतिले रुपैँया पैसाको हानि हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । स्वास्थ्य कमजोर रहनाले पढाइ लेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सवारीमा सावधानी अपनाउनु होला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनु होला । नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा पुर्याउला । बाध्यताले अलमल्याउन सक्छ । विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । प्रयत्न गर्दागर्दै पनि सफलता हात लाग्ला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था :- हाल देशका सुदुर-पश्चिम, गण्डकी, बाग्मति र प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।
आज दिउँसो :– सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
आज राती :-सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
माघ ४ गते देखी माघ १० गतेसम्मको साप्ताहिक राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आय आर्जनका निम्ती सामान्य झन्झटको सामना गर्नु पर्ने समय रहेकोछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना अधिक रहेकोछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम साबित रहनेछ । आफुभन्दा सानाहरु सगँ बिताएको समय अबिस्मरणिय रहनेछ । मंगलबार पश्चात भने असामान्य खर्चको सम्भाबना रहनेछ । स्वास्थका दृष्टीकोणमा पनि सामान्य समस्याको सामना गर्नुपर्नेछ । पारीवारका सदस्यहरुबाटँ टाढाँ भएको अनुभव रहनेछ । कार्यसम्पादनमा बिशेष गोपनियताको आवश्यकता रहनेछ । प्रतिद्वन्दीहरु सवल रहनाले अति चनाखोरहि कार्य सम्पादनगर्नु पर्नेछ । बिहीबार देखी भने पारीवारिक साथसहयोगमा बृद्यिहुनेछ । ब्यपार ब्यवसायमा सामान्य लाभ प्राप्तरहनेछ । प्रेम सम्बन्धमा समेत प्रगाढता छाउनेछ । नयाँकार्यको थालनिले आम्दानिका दिर्घकालिन श्रोतहरु तयार हुनेछन । मानप्रतिष्ठा प्राप्तीको योग रहेकोछ । यो साता मध्यम बित्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– यो साता आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । साताको अन्त्यमा अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको सम्भाबना रहेता पनि यात्रामा सामान्य झन्झट आउन सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामाँन्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफुकमजोर भएको अनुभब रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभाबको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । शारिरीक आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आकस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– साताको प्रारम्भमा पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मुद्धामामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घमण्डका कारण सामान्य झमेलाको सामना गर्नु पर्ला मगंलबार पश्चात भने सामान्य अप्रिय खबरले मन चिन्तीत रहनेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।