काठमाडौं, ९ माघ– मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले प दबाट रा जीनामा दिएका छन् । एक सु त्केरी र उनको शिशुको उ चारमा ला पर्वाही भएको भन्दै आ न्दोलन भएपछि उनले बिहीबार रा जीनामा दि नुपरेको हो ।
उनको राजीनामा बिहीबार बेलुका नै संसदले पा रित गरेको छ । संसदमा रहेका ७६ सांसद मध्ये ९५ प्रतिशतले उनको रा जीनामाको प क्षमा म तदान गरेका थिए ।
को रोना भा इरस आफ्नो देशमा भि त्रिन नदिन मङ्गोलियाले गत वर्षदेखि नै ना काबन्दीलगायतका उ च्च स तर्कताका उ पायहरू अपनाएको थियो । त्यसबीचमा पनि गत नोभेम्बरमा पहिलो आन्तरिक स ङ्क्रमण पु ष्टि भएको थियो । त्यसपछि फेरि प्र ति बन्धात्मक व्यवस्थाहरूलाई थ प क डा बनाइएको थियो ।
क डाइ गर्दा गर्दै पनि एउटा अस्पतालमा नवजात शिशुलाई भर्खरै ज न्माएकी महिला र ती शिशुसँग कोरोना भा इरसबाट स ङ्क्रमितलाई राखेको भिडियो सा र्वजनिक भएपछि स र्वत्र वि रोध भएको थियो । विरोधसँगै आन्दोलन भएपछि गल्ती भएको भन्दै सरकारको तर्फबाट प्र हरी अ धिकारीहरूले मा फी मा ग्दा पनि आ न्दोलन झ न् झ न् च र्किदै गएको थियो ।
आन्दोलनकारीहरूले सरकारी कार्यालयहरू अगाडि वि रोध प्र दर्शन गरेका थिए । सरकारी अधिकारीहरूले ग म्भीर कमी क मजोरी र ला पर्वाही गरेको आ न्दोलनकारीहरूको आ रोप छ ।
आ न्दोलन चर्किदै गएपछि प्रधानमन्त्री उख्नाले पनि दुःख व्य क्त गर्दै क्ष मा याचना गरेका थिए । उनका वि रुद्धमा बुधबार पाँच हजार युवा प्र दर्शनकारीहरूले राजधानीमा प्र दर्शन गरेका थिए । उनीहरूले प्रदर्शन गरेको व्यानरमा प्रधानमन्त्रीको रा जीनामा पनि मागिएको थियो ।
राष्ट्रिय वि पद् आयोगको ने तृत्व गरेका उपप्रधानमन्त्री र विभागिय जिम्मेबारीमा रहेका स्वा स्थ्यमन्त्रीले भने प्रत्यक्ष जि म्मेबारी भएकाले आ न्दोलनकारीको द वावकै कारण यसअघि नै रा जीनामा दि इसकेका थिए ।
त्यसैगरी लापर्वाही भएको अस्पतालका प्रमुखलगायत अस्पतालका अन्य जि म्मेबार व्यक्तिहरूले पनि रा जीनामा दिएका छन् ।
झण्डै एक दशक लामो कम्युनिष्ट नेताहरूको शासनपछि स ङ्क्रमणमा फसेको मध्यएसियाली लोकतान्त्रिक मुलुक मं गोलियामा नयाँ संविधान जारी भएपछि पनि रा जनीतिक स्था यीत्व हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली लाई ‘रा जद्रोह’ आ रोप
काठमाडौं, ९ माघ–अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा वि घटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले रा ज्य वि रुद्धको अ पराध गरेको बताएका छन् । संसद वि घटन वि रुद्ध परेका रिटको सर्वोच्चमा भइरहेको सु नुवाईको क्रममा बिहीबार रि ट निवेदकको तर्फबाट ब हस गरेका अधिवक्ता अर्यालले संविधानले दिँदै न दिएको अधिकार र्सिजना गरेर प्रधानमन्त्री ओलीले संसद वि घटन गरेकाले सो कदम अ संवैधानिक रहेको बताए । बहसमा उनले संसद वि घटन अ संवैधानिक रहेको र प्रधानमन्त्रीको सो कार्य मुलुकी फौ जदारी अ पराध सं हिताको दफा ५० अनुसारको क सुर रहेको जि किर गरे । मुलुकी फौजदारी अप राध सं हिताको दफा ५० मा रा ज द्रो ह अ पराधमा सजायको व्यवस्था गरिएको छ ।
सो दफामा ‘नेपाल सरकार वा सं वैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सै निक, अ र्ध सैनिक वा आ पराधिक ब लको प्र दर्शन वा प्र योग गरी कुनै अ व्यवस्था उत्पन्न गर्न वा हा त ह तियारसहित सै निक वा अ र्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो ष डयन्त्र वा उ द्योग गर्न वा गराउन वा दु रुत्साहत दिन हुँ दैन’ भन्ने उल्लेख छ । यस अनुसारको कसुर गर्नेलाई २५ वर्ष सम्मको कै दको व्य वस्था छ ।
ओलीकाे प्रश्न : सगरमाथाकाे नाम फेर्ने जिटिभीकाे प्रस्तावप्रति किन आ पत्ति?
काठमाडौं, ९ माघ–भारतीय टेलिभिजन जि टिभीको वि वादित भि डियो रि पोर्टबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मु ख खो लेको छन् । उनले जि टिभिको भिडियो रिपोर्टमाथि गरिएको आ लोचना व्य र्थ भएको बताए। उनले जि टिभिले एभरेष्टको नाउँबारे उठाएको प्रश्न जा यज नै भएको पनि बताए।
आफुँ पक्षीय प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मैंले अस्ति एक विदेशी टेलिभिजनलाई अन्तरवार्ता दिएँ, आ लोचना गर्ने ठाउँ कहिँ भे टिएनछ, अनि त्यो पत्रकारले इण्डियामा गएर यो ए भरेष्टका नाउँमा किन रा खेको ? हाम्रो मान्छेले पहिलो पटक नापेको थियो भ नेछ, हामीले त क मसेकम भने हुन्थ्यो। के बो लेछ, यहाँ रा ष्टवादको ब र्बण्डर म च्चियो।’
उनले भिडियो रिपोर्टमा जि टिभीले सगरमाथा खान्छु न भनेको बताए। उनका अनुसार नेपालीहरु बे कारमा ब हकिए। भिडियो रिपोर्टबारे बो ल्दै उनले भने, ‘के उसले सगरमाथा खा न्छु भनेको छ र रु ? यति साह्रो ब हकिनु पर्ने पनि आ वश्यकता छैन्। वा इ घा तमा ब हकिएर।’
राष्ट्रवाद भनेको ता मासा र ना टक नभएको प्रधानमन्त्रीको भनाई छ। ‘राष्ट्रवाद भनेको त मासा गर्ने कुरा हो ? राष्ट्रवाद ड्रामा हो ? राष्ट्रको पक्षमा, स्वभिमानको पक्षमा साँ चो अर्थमा उभिने कुरा रा ष्ट्रवाद हो’, उनले भनेका छन्।
वैशाखका लागि घो षित चुनाव मंसिरमा सा र्ने त यारी
काठमाडौं, ९ माघ– प्रधानमन्त्री केपी ओलीले आगामी १७ र २७ वैशाखमा घो षित मध्यावधि निर्वाचन मिति सा र्ने त यारी गरेका छन् ।
वि विध का रणले वैशाखमा निर्वाचन न हुने ल क्षण देखिएको भन्दै ओलीले चुनाव सार्ने तयारी गरेको एक मन्त्रीले जा नकारी दिए । उनका अनुसार मंसिरका लागि अ र्को चुनावको मिति घो षणा गर्ने गृ कार्य भइरहेको छ ।
प्रतिनिधिसभा वि टघटन वि रुद्ध स र्वोच्चमा वि चाराधीन मु द्दा, निर्वाचन आयोगमा नेकपाका दुई स मूहमध्ये कसलाई आ धिकारिता दिने भन्नेबारे देखिएको अ न्यौल, ओली स मूहबाहेक सबै दल र नागरिक समाजले आ न्दोलन घो षणा गरेको र आ र्थिक अ भावलाई ब हाना बनाएर निर्वाचन मिति सार्ने त यारी भएको हो । ‘विविध कारणले वैशाखमा निर्वाचन हुने दे खिँदैन’, ती मन्त्रीले भने, ‘अब मंसिरमा ग र्ने गरी अर्को मिति घो षणा हुन्छ ।
प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट काम गर्न न दिएको भन्दै गत ५ पुसमा प्रतिनिधिसभा भं ग र मध्यावधि निर्वाचन घो षणाका राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले संसद वि घटनको सि फारिस सोही दिन सिदर गर्दै १७ वैशाखमा पहिलो चरण र २७ वैशाखमा दोश्रो च रणको निर्वाचन घो षणा गरेकी थिइन् ।
नेकपाको प्रचण्ड–नेपाल समूह, नेपाली काँग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालगायत दलले ओलीले निर्वाचन गर्नका लागि न भई स त्ता ल म्ब्याउन मात्र निर्वाचन घो षणा गरेको आरोप लगाउँदै आएका छन् । उनीहरुको आ रोपलाई नै पु ष्टि गर्ने गरी निर्वाचन मिति प रिवर्तन गर्ने त यारी भएको हो ।
से नाले पनि थाल्यो आ न्तरिक तयारी
काठमाडौं,९ माघ - आगामी वशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको सु रक्षालाई लिएर नेपाली से नाले पनि आ न्तरिक तयारी थालेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
निर्वाचन सु रक्षाका लागि गृ ह मन्त्रालय अन्तर्गत केन्द्रीय निर्वाचन सु रक्षा टोली सरकारले गठन गरिसकेको छ । जसमा अन्य सु रक्षा निकायसँगै से नाको पनि प्र तिनिधित्व पनि छ ।
निर्वाचन सु रक्षालाई अन्य सु रक्षा निकायसँग र से नाभित्र पनि छुट्टै आ न्तरिक तयारी भइरहेको समाचारमा उल्लेख छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सरकारले गरेको निर्वाचनको घोष णाअनुरुप सेनाले स हकार्य गरिरहेको प्र तिक्रिया दिए ।
हतार–हतार जुटेको जसपामा पुनः फु टको आ शंका
काठमाडौं,९ माघ - गत बैशाख पहिलो साता सरकारले राजनीतिक दल सम्बन्धी अ ध्यादेश ल्याएपछि ह तार–ह तारमा त त्कालीन सं घीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच ए कीकरण भए पनि दल दर्ताको लागि निर्वाचन आयोगमा गएकै दिन शीर्ष नेताहरूको व रियता सम्बन्धी वि वाद देखिएको थियो । दुई पार्टीबीच एकतापूर्व देखि नै देखिएको नेता व्य वस्थापनको वि वाद अ झै जा री छ ।
एकता भएको लामो समय बि तिसक्दा पनि जसपा सि द्धान्त, का र्यदिशा र सं गठनात्मक एवं भा वनात्मक रूपले अझै ए क हुन स केको छै न । एकता प्रक्रिया टु ङ्गोमा नपुग्दै पार्टीभित्र ब ढ्दो शक्ति सं घर्षले नेकपा जस्तै जसपा पनि वि भाजन हुने त होइन भन्ने आ शंका उ ब्जिन था लेको छ ।
जसपाका कतिपय नेताहरू पार्टी विभाजनकै धेयले नेकपाका दुवै समूहका शीर्ष नेताहरुसँग बारम्बार छलफलमा रहेको स्रो तको दावी छ । छलफलमा पार्टी वि भाजन, जसपा प रित्याग र नेकपामा प्रवेशको विषयले नै प्रा थमिकता पाउने गरेको छ । जसपा नेता डा.शिवजी यादवले जनभावना वि परित पार्टी वि भाजन भए दु र्भाग्य हुने टि प्पणी गर्नुभयो ।
एकता प्रक्रियाकै क्रममा पार्टीभित्र देखिएका ब हुआयामिक बि वादले जसपा पूर्व समाजवादी र राजपाकै रूपमा अलग हुने त होइन भन्ने आ शंका बढ्न थालेको छ । तर, जसपाका नेता केशव झा केही व्यक्तिको अ सन्तुटिले पार्टी वि भाजन न हुने जि किर गर्नुहुन्छ ।
स्रोतका अनुसार प्रतिनिधिसभा पुनःस्थापना वा नि र्वाचनको वि षयले ठो स दि शा लिएसँगै जसपाभित्रको प रिदृष्यले पनि दि शा लिनेछ । नेकपाका दुवै प क्ष जसपाका प्र भावशाली नेताहरूलाई आफूतिर ता न्ने प्रयासमा रहेको कतिपयको दा वी छ । हुन त प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचनका विषयमा पनि जसपाभित्र दुई धा र छ ।
प्रतिनिधिसभा पुनःस्थापनामै जो ड दिइरहेको पूर्वसमाजवादी धा र निर्वाचनमा जानै परे पनि ओली नेतृत्वको सरकारले गराउने निर्वाचनमा जान नहुने पक्षमा छ भने पूर्व राजपा धा र अदालतले निर्वाचनकै पक्षमा फैसला गरे विना आ नाकानी निर्वाचनमा जा नुपर्ने पक्षमा छ ।
‘राजाले राखेको र्यादा पनि राष्ट्रपतिले कल्चिइन्’
काठमाडौं,९ माघ -प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अ संवैधानिक त बरबाट लगेको प्रतिनिधिसभा वि घटनको सि फारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर ‘हिजो राजाहरूले राखेको म र्यादा पनि कुल्चिएको’ आ रोप ल गाएका छन्। राष्ट्रपतिले कसैसँग प रामर्श नगरी प्रतिनिधिसभा वि घटन गरिदिनुलाई ‘संविधानको घो र उ ल्लंघन’ भन्दै बिहीबार सर्वोच्च अदालतमा ब हस गर्दा कानुन व्यवसायीले आ क्रोश पो खेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बिहीबार भएको सुनुवाइमा कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको तर्क गरे। अधिवक्ता टीकाराम भट्टराईले यसअघिका वि घटनका मु द्दामा रा जाले प रामर्श गरेर मात्र गरेको तर गणतन्त्रका राष्ट्रपतिले प रामर्शसम्म न गरेको त र्क गरे। सिफारिस पुगेपछि महान्यायाधिवक्तालाई सो ध्नुपर्ने तर्क गर्दै ब हसमा भट्टराईले भने, ‘प रामर्श, पुनर्विचारमा प ठाउन सक्नुहुन्थ्यो। संविधानको घोर उल्लंघन गर्नुभएको छ। हिजो राजाहरूले गरेको न्यू नतम मर्यादा पनि कु ल्चिनुभएको छ।’ यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेका छन् ।
उनले थपे, ‘राष्ट्रपतिले गै र का नुनी वि घटनको सिफारिस सदर महान्यायाधिवक्तासँग पनि प रामर्श नगरी, संसदमा रहेका दलका नेतासँग पनि प रामर्श न गरी यसरी गर्नुभयो, मानौं गै रकानुनी सि फारिस कतिखेर आउँछ भनेर कलमको बिर्को खोलेर बस्नुभएको थियो।’
आज माघ ०९ गते शुक्रबारको राशिफल र मौसम
वि.सं.२०७७ साल माघ ०९ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी २२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–नवमी,२७ घडी २३ पला,बेलुकी ०५ बजेर ५४ मिनेट उप्रान्त दशमी । नक्षत्र–भरुणी,२९ घडी ०३ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त कृतिका । योग–शुभ,३६ घडी ३३ पला,बेलुकी ०९ बजेर ३४ मिनेट उप्रान्त शुक्ल । करण–कौलव,बेलुकी ०५ बजेर ५४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेट । दिनमान २६ घडी ३५ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– महत्वपूर्ण जि म्मेवारी सम्पादन गर्ने जिम्मा तपाईंको काधमा आउनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्नी बीच मायामा विस्वासको वातावरण बढेर जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– आज गरिने काममा बाधा तथा अ वरोध हुनेछ । नयाँ ठाउँमा लगानी गर्नको लागी समय मध्ययम रहेको छ । सामान हराउने वा चोरी हुने सम्भावना रहेकोले सचेत रहनुहोला । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– घर गृहस्थी तथा सन्तानबाट सुख प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । खाद्यान्न तथा औषधिजन्य समानको व्यापार फस्टाएर जाने तथा भने जस्तो आम्दानी हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): – कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान हुनेछ भने तपाईँबाट राम्रा निर्णय हुनाले सबैतिर चर्चा हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । पढाइ लेखाइमा राम्रा प्रगती गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– परिवारजनको साथले नयाँ आशा पलाउनेछ भने मित्रताको बन्धन कसिलो हुनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । छोटो दुरिको रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– समय मध्ययम रहेकोले राम्रो बोल्दा बोल्दै बोलीको विपरीत अर्थ लगाई आलोचना गर्नेहरु शक्रिय हुनेछन् । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मानव निर्मित तथा भौतिक साधनको व्यापार व्यवसाय फस्टाएर जानेछ । जीवन साथि तथा मन परेको मान्छेको साथ रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न रहनेछ । साझमा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । परिवारका सदस्य वा नजिकैको साथीसँग घरायसी कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेको छ । प्रतियोगिता तथा प्रतिस्पर्धामा विजयको योग रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने समय रहेको छ । घर गृहस्थीमा आमा तथा आफन्तसँग मनमुटाब बढ्नेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने जोस आउनेछ । ज्ञानगुन र दार्शनिक विषयमा ध्यान जानेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– व्यापार व्यापार फस्टाएर जाने हुनाले भने जस्तो आम्दानी गर्न सकिनेछ । परिवारका साथ मिठो मसिनो भाजन ग्रहण गर्ने अवसर जुर्नेछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल उल्लेखनीय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था :- हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो :– देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। तराईका केहि भू-भागहरुमा बिहानीपख केहि स्थानहरुमा हुस्सु्/कुहिरो समेत लाग्ने संभावना देखिन्छ ।
आज राती :- सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
माघ ४ गते देखी माघ १० गतेसम्मको साप्ताहिक राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आय आर्जनका निम्ती सामान्य झन्झटको सामना गर्नु पर्ने समय रहेकोछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना अधिक रहेकोछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम साबित रहनेछ । आफुभन्दा सानाहरु सगँ बिताएको समय अबिस्मरणिय रहनेछ । मंगलबार पश्चात भने असामान्य खर्चको सम्भाबना रहनेछ । स्वास्थका दृष्टीकोणमा पनि सामान्य समस्याको सामना गर्नुपर्नेछ । पारीवारका सदस्यहरुबाटँ टाढाँ भएको अनुभव रहनेछ । कार्यसम्पादनमा बिशेष गोपनियताको आवश्यकता रहनेछ । प्रतिद्वन्दीहरु सवल रहनाले अति चनाखोरहि कार्य सम्पादनगर्नु पर्नेछ । बिहीबार देखी भने पारीवारिक साथसहयोगमा बृद्यिहुनेछ । ब्यपार ब्यवसायमा सामान्य लाभ प्राप्तरहनेछ । प्रेम सम्बन्धमा समेत प्रगाढता छाउनेछ । नयाँकार्यको थालनिले आम्दानिका दिर्घकालिन श्रोतहरु तयार हुनेछन । मानप्रतिष्ठा प्राप्तीको योग रहेकोछ । यो साता मध्यम बित्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– यो साता आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । साताको अन्त्यमा अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको सम्भाबना रहेता पनि यात्रामा सामान्य झन्झट आउन सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामाँन्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफुकमजोर भएको अनुभब रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभाबको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । शारिरीक आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आकस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– साताको प्रारम्भमा पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मुद्धामामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घमण्डका कारण सामान्य झमेलाको सामना गर्नु पर्ला मगंलबार पश्चात भने सामान्य अप्रिय खबरले मन चिन्तीत रहनेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।