काठमाडौँ,०८ माघ – नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओली स मूहका एक नेताले माधव नेपाल छिट्टै जे ल जा ने बताएका छन् । आयोजित बझाङ जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कार्यक्रममा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले माधव कुमार नेपाल छि ट्टै जे ल जा ने बताएका हुन् ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्र करणको प्रसंग को ट्या उँदै उनले भने, ‘हेर्नुहोला माधव नेपाल छि ट्टै जे ल जा ने वाला छन्,’ ‘त्यही काम गरेका दीप बस्न्यात जे ल जाने, गच्छदार दो षी हुने अनि माधव नेपाल कि न न जाने ?’
तत्कालीन समयमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्न बस्न्यातले उ ठाएको टि प्पणीमा त त्कालीन प्रधानमन्त्री नेपालसँग पटक–पटक छ लफल गरिएको कुरा लिखित रूपमै उल्लेख भएकाले नेपाल उक्त प्रकरणमा मु ख्य दो षी रहेको उनको भनाइ थियो । ‘त्यो लिखत आवश्यक परे जनतालाई बाँ ड्न तयार छौं,’ उनले भने ।
उनले तत्कालीन मा ओवादी ल डाकुको विषय छानबिन हुने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि का रबाही हुने बताए । ‘६/७ हजार ल डाकुलाई ३७ हजार पु र्याएँ भनेर प्रचण्डले बोलेको भिडियो तपाईंहरूले देख्नुभएकै होला,’ उनले भने, ‘ल डाकुले पाएको चेक खो सेर खाएको कुरा पनि सबैसामु छ र्लंगै छ ।’
उनले भ्र ष्टहरूले आफ्ना क र्तुत ढा कछोप गर्नका लागि ग ठबन्धन बनाएको आ रोप ल गाउँदै त्यो स फल न हुने ठो कुवा गरे । ओलीको जो डबलमा सुशील कोइराला सरकारका पालामा मन्त्री भएका थापाले झन्डै दुई घण्टा लामो भाषणमा धेरैजसो समय दाहाल–नेपाल समूहका नेता भीम रावलको वि रोधमा ख र्चेका थिए ।
आफूले पद न पाएका कारण रावलले नेपाल र दाहाललाई उ चालेर पार्टीलाई फु टको बि न्दुसम्म पुर्याएको उनको आरोप छ । उनले दाहालले सचिवालयमा पेस गरेको १९ पृष्ठको आ रोप प त्र पनि रावल र सुरेन्द्र पाण्डेले तयार गरेको र दाहालले ह स्ताक्षर मात्रै गरेको दा बी गरे । नेकपा विवा दले नेपाली राजनीतिमा अझै फ रक दृ श्यहरु प्र दर्शन गर्ने सं केत दे खिएको छ ।
सिन्धुलीगढीमा फो होर थु प्रदै
सिन्धुली,०८ माघ – हिउद मौसमसँगै घुम्न आएका आन्तरिक पर्यटकका कारण सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढीमा फो होर थु प्रिदै गएको छ ।
सरकारले गत बर्ष नयाँ पर्यटकिय गन्तव्यका रुपमा घो षणा गरेसँगै सिन्धुलीगढीमा प्राकृतिक सुन्दरता र मनोरम दृष्यको अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरु बढ्दै गएका छन् । बीपी राजमार्गहुदै निजी सवारी साधानमा आवतजावत गर्ने यात्रु समेत सिन्धुलीगढी अबलोकन गर्न जाने गरेका हुदा फो होरको ड ंगुर थु प्रिदै गएको छ । गढी परिसरमा ऐतिहासिक सिन्धुलीगढीको पुनःनिर्माणसँगै पर्यटन पुर्वाधार निर्माण भएपछि पर्यटकका लागि आ कर्षणको केन्द्र बन्न पुगेको हो ।
स्थानीय होटल व्यवसायिहरुका अनुसार पुर्वी तराईलाई छोटो दुरीमा काठमाडाँै जोड्ने बीपी राजमार्ग बनेसँगै सिन्धुलीगढीमा पर्यटकहरु बढेका छन् । तिनै पर्यटकहरुबाट भएको फो होर व्य वस्थापन न हुदा ज ताततै फो होरै फो होर भएको छ । कमलामाई नगरपालिकाले प्रमुख पर्यटकिय क्षेत्रको रुपमा पूर्वाधार निर्माण गर्दै गरेको सिन्धुलीगढीमा यतिखेर जताततै फो होरै फो होर देख्न सकिन्छ ।
स्थानीय बासिन्दा लालबहादुर वाईवा त्यस क्षेत्रको ऐतिहासिक सिन्धुलीगढी दरबार आसपास, ठुलो गढी, पौवा गढी क्षेत्रमा फो होरै फो होर रहको बताउनुभयो । उहाँले आन्तरिक तथा बाह्य पर्यटकहरुका कारण बढी फो होर भएको पनि बताउनुभयो । “पर्यटहरुले खाजा खाँदा प्रायोग गरेको प्ला ष्टिकका ट परी, पानीका बोतल लगायतको उ चित व्य वस्थापन गर्ने स्थान न तोकिदा फो होर र द ुर्गन्ध ब ढेको,” उहाँले भन्नुभयो, “पर्यटक बढेसँगै त्यसबाट नि स्कने फो होर व्यवस्थापन नहुँदा सिन्धुलीगढी सहित गढी पुग्ने सडक समेत फो होर हुन थालेको छ ।”
नगरपालिकाले सिन्धुलीगढीको प्रवद्र्धन र विकासका लागि भन्दै करोडौ रुपैया खर्चेर घेराबेरा गरेको छ । हाल सिन्धुलीगढीको ठुलो गढी क्षेत्रमा वि यरका बो तल, पानीका बोतल, काजग प्लाष्टिकजन्य फो होर तथा अन्य कु हिने र न कु हिने फो होरले भरिएको उहाँले सुनाउनुभयो ।
“पर्यटकको दैनिक आवातजावत हुदा फो होर बढ्नु स्वभाविकै हो, तर उचित व्यवस्थापन हुन जरुरी देखिन्छ,” सिन्धुलीगढी घुम्न आउनु भएका स्थानीय शिक्षक पुष्पराज देवकोटाले भन्नुभयो, “ऐतिहासिक क्षेत्रमा यस्तो फो होर देखिनु भएन ।”
उहाँले फो होर उचित व्यवस्थापन गर्न कमलामाई नगरपालिका र पर्यटक आफैले पनि जुट्नु पर्ने जनाउनुभयो । “नगरपालिका क्षेत्रमै पर्ने यो देशकै गौरब बोकेको ऐतिहासिक स्थल हो,” उहाँले थप्नुभयो, ‘यस्तो ठाँउमा वि यरका बोतल सहित यतिधेरै फो होर थु प्रिनु दु र्भाग्यपुर्ण छ ।”
नगरपालिकाले बार्षिक क रोडौ खर्चे पनि हालसम्म फो होरकै उचित व्यवस्थापन हुन नसकेको स्थानिय बताउछन् । बनभोज खानेदेखि आवातजावत गर्ने र स्थानियबाटै हुने फो होरको व्य वस्थापन हुन सकेको छैन । देशभित्रका मात्र नभएर देशबाहिरका समेत पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको सिन्धुलीगढीलाई सुन्दर र सफा राख्न सम्बन्धित नियकायले ध्यान दिनुपर्छ ।
सिन्धुलीगढीको फो होरलाई उचित व्यवस्थापन गर्न जनशक्तिको पनि अभाव रहेको नगरपालिकाले जनाएको छ । उक्त वडाका अध्यक्ष खड्गप्रसाद चौलागाईले नगरपालिकाले बेला–बेलामा नगरप्रहरी खटाएर सिन्धुलीगढीको स रसफाई गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिन्धुलीगढीको सरसफाईमा नगरपालिकाको मात्र भर नपरेर सरोकारवाला अरु नि काय पनि जुट्नु पर्छ ।”
यसरी बि त्यो ह्वाइट हाउसमा ट्रम्पको अन्तिम रात
काठमाडौँ,०८ माघ – डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा अ न्तिम रात कैयनलाई आ म मा फी दिएर र केही पे परवर्क गरेर बिताएका छन् । ट्रम्पले ह्वाइट हाउसका पूर्व र णनीतिकार स्टीभ ब्यानन लगायतलाई आ म मा फी दिएका छन् । उनी ट्रम्पको अ भियानका सीईओ पनि हुन् ।
ट्रम्पले झण्डै डेढसय जनालाई आ ममाफी दिएका छन् । त्यसमध्ये ७० जनाले भो गिरहेको बाँकी स जाय मा फ ग रिदिएका हुन् ।
ट्रम्पले अन्तिम रात कुल १४३ जनालाई आ ममाफी दिएपनि त्यसमा आफ्ना परिवारका सदस्य र आफूलाई भने स मावेश गरेका छैनन् । त्यस्तै क्यापिटल हिलको दं गा फ सादमा प्र त्यक्ष स हभागी कसैलाई पनि ट्रम्पले आ म मा फी दि एनन् ।
राती १० बजेसम्म ट्रम्पका साथमा उनकी छोरी इभान्का पनि रहेको जनाइएको छ । ट्रम्पले विहान २ बजेसम्म पनि कैयनलाई फोनकल गरेर बसेका थिए । ट्रम्पले आफ्नो कार्यकालमा केही हा इप्रोफाइल व्य क्तित्वहरुलाई यसअगाडि नै आ ममाफी वा क्ष मादान दिइसकेका छन् ।
ट्रम्पले आज विहान ह्वाइटहाउस छाडेका छन् । ह्वाइटहाउसबाट बाहिर नि स्कदै गर्दा उनले ४५ औं राष्ट्रपतिका रुपमा सेवा गर्न पाउनु आफ्ना लागि ठूलो सम्मान रहेको बताए ।
आज माघ ०८ गते बिहीबारको राशिफल र मौसम
वि.सं.२०७७ साल माघ ०८ गते । बिहीबार । ईश्वी सन् २०२१ जनवरी २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–अष्टमी,२१ घडी ५४ पला,दिउसो ०३ बजेर ४३ मिनेट उप्रान्त नवमी । नक्षत्र–अश्विनी,२२ घडी २८ पला,दिउसो ०३ बजेर ५६ मिनेट उप्रान्त भरुणी । योग–साध्य,३५ घडी १२ पला,बेलुकी ०९ बजेर ०२ मिनेट उप्रान्त शुभ । करण–बव,दिउसो ०३ बजेर ४३ मिनेट उप्रान्त बालव,रातको ०४ बजेर ४८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३३ मिनेट । दिनमान २६ घडी ३४ पला । अष्टमीव्रत, गोरखकाली पूजा, सेतोमत्स्यन्द्रनाथस्नान,(जनवहाद्यन्हव )।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अ ग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले प्रेममा मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । प्राकृतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ;– आर्थिक रूपमा सबल हुने तथा आर्थिक कारोबारमा गतिशीलता आउने छ । पठन पाठनमा प्रगती हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ हुन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिने छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– स्वास्थ्यमा सामान्य समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापारमा मन्दी आउनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सुख दुःखमा साथ दिने प्रशस्त भेटिनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ;– आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेको छ । दैनिक उपभोग्य र औषधीजन्य व्यापारबाट प्रशस्त आम्दानी हुनेछ । भौतिक सम्पती र सवारी साधन प्राप्तिको योग रहेको छ भने यात्रामा निस्कन सकिनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आफन्तबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । सन्तान तथा आफन्तबाट सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– मध्यान्हबाट समय राम्रो रहेकोले चिताएको काममा सोचे जस्तै सफलता हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । फाईदाका पछि लाग्दा धनमाल गुम्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– प्रतिस्पर्धीहरुको मनोबल गिराउदै उपलब्धि हात पार्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानी गर्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशको पूर्वी र मध्य भू-भागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।
हालको मौसमको अवस्था :- हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ।
आज दिउँसो :– प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
आज राती :- प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू -भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आय आर्जनका निम्ती सामान्य झन्झटको सामना गर्नु पर्ने समय रहेकोछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना अधिक रहेकोछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम साबित रहनेछ । आफुभन्दा सानाहरु सगँ बिताएको समय अबिस्मरणिय रहनेछ । मंगलबार पश्चात भने असामान्य खर्चको सम्भाबना रहनेछ । स्वास्थका दृष्टीकोणमा पनि सामान्य समस्याको सामना गर्नुपर्नेछ । पारीवारका सदस्यहरुबाटँ टाढाँ भएको अनुभव रहनेछ । कार्यसम्पादनमा बिशेष गोपनियताको आवश्यकता रहनेछ । प्रतिद्वन्दीहरु सवल रहनाले अति चनाखोरहि कार्य सम्पादनगर्नु पर्नेछ । बिहीबार देखी भने पारीवारिक साथसहयोगमा बृद्यिहुनेछ । ब्यपार ब्यवसायमा सामान्य लाभ प्राप्तरहनेछ । प्रेम सम्बन्धमा समेत प्रगाढता छाउनेछ । नयाँकार्यको थालनिले आम्दानिका दिर्घकालिन श्रोतहरु तयार हुनेछन । मानप्रतिष्ठा प्राप्तीको योग रहेकोछ । यो साता मध्यम बित्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– यो साता आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । साताको अन्त्यमा अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको सम्भाबना रहेता पनि यात्रामा सामान्य झन्झट आउन सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामाँन्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफुकमजोर भएको अनुभब रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभाबको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । शारिरीक आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आकस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– साताको प्रारम्भमा पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मुद्धामामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घमण्डका कारण सामान्य झमेलाको सामना गर्नु पर्ला मगंलबार पश्चात भने सामान्य अप्रिय खबरले मन चिन्तीत रहनेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।