शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अमेरिकाको राष्ट्रपतिको तलब कति हुन्छ ?

बुधवार , माघ ७, २०७७

 

काठमाडौं, ७ माघ - अमेरिकाका राष्ट्रपति श क्ति शा ली भए पनि अन्य सरकारी कर्मचारी जस्तै सं घीय कानून अनुसार प दको म र्यादा र सी मा पा लन ग र्नु प र्ने हुन्छ । राष्ट्रपतिको तलबदेखि अन्य ख र्चसम्म सबै का नूनले नि र्धारण गरेको छ । अमेरिकी कानून यू एस को ड ३ अनुसार राष्ट्रपतिको वार्षिक तलब चार लाख अमेरिकी ड लर हुन्छ । त्यो भनेको लगभग पाँच क रोड रुपैयाँ हो । त्यसबाहेक राष्ट्रपतिले वार्षिक रूपमा ५० हजार डलर भ त्ता पनि पाउँछन् । अनि एक लाख डलर भ्र मणभत्ता पनि पाउँछन् ।

त्यसबाहेक मनोरञ्जनका लागि पनि पैसा दिने गरिएको छ । उनले १९ हजार डलर आफ्नो र परिवारको म नोरञ्जनका लागि ख र्च गर्न पाउँछन् । फर्स्ट लेडीलाई चाहिँ त लब दि इँदैन । राष्ट्रपतिले तलब लि न्नँ भन्न पनि पाउँछन् । अमेरिकाका ३१औं राष्ट्रपति हर्बर्ट हूवरले तलब नलिई दा न दिएका थिए ।

अनि ३५ औं राष्ट्रपति जोन एफ केनेडीले पनि तलब लिन अ स्वीकार गरेका थिए । उनले राष्ट्रपतिका रूपमा पाउने तलब धा र्मिक संस्थाहरूलाई दान दिए ।

डोनल्ड ट्रम्पले पनि तलब लि एनन् ।

राष्ट्रपतिले लिमोजिन गाडी, मरिन वान र एयर फो र्स वानका रूपमा सित्तैमा परिवहन सुविधा पाउँछन् । अ सन ह्वाइट हाउसमा निःशुल्क आ वास पनि उनले पाउँछन् ।

राष्ट्रपति पदबाट मु क्त भएपछि लगभग दुई लाख डलर वार्षिक पे न्सन, स्वा स्थ्य सेवा, आधिकारिक या त्राको भु क्तानी र का र्यालय पनि पाउँछन् ।

दिनमै ८ छाक खाने सरकारी कर्मचारी

काठमाडौँ ०७ माघ – सामान्यता मान्छेले दिनमा कति पटक खान स क्ला ? बढीमा ३–४ पटक । दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन् ।

जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भा डामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलोनिका) ले आन्तरिक लेखा प रीक्षणमा यस्तो फे ला पारेको हो । कार्की यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अ नुगमन गरेकी थिइन् । उनले दुई दिनमा चार कोठा लिएकी थिइने । र, १० छाक खाना खाएको देखाएकी थिइन् । त्यसबापत ९ हजार रुपैयाँ भु क्तानी लिएको पाइएको छ ।

उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन् ।

त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिका अ न्तरगतका योजना अनुगमन गरेका थिए । उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए । १० छाक खाना खाएको बिल बनाए । त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन् ।

 

मोडियो आधिकारिकताको बिषय

काठमाडौँ ०७ माघ – प्रधानमन्त्री केपी शर्मा ओली निकट केही व्यक्तिले नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गराएका छन् । अर्कोतर्फ, ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी अ स्तित्वमा हुँदा हुँदै नेकपा बनाएर आयोगमा दर्ता भएपछि उनी स र्वोच्च अदालतमा मु द्दा दा यर गर्न पुगेका थिए ।

यसबारे अझै मु द्दा किनारा लागेको छैन । अहिले नेकपा वि भाजन भएपछि कट्टेलले वि गतमा दा यर गरेको मु द्दामा धेरैको चा सो बढेको छ । उनी आधिकारिकतामा आफ्नो दा बी गरेका छन् । नेकपा दर्ता हुँदा हुँदै अर्को दल त्यही नाममा द र्ता गर्न दिएकोमा अ सन्तुष्टि समेत पो खेका छन् ।

कट्टेल अहिले वि प्लव, मोहन वैद्द किरण र आहुती ने तृत्वमा रहेको दलबीच स मिकरण भएको छ । यसले पनि उनलाई ब लियो बनाएको छ । त्योभन्दा पनि नेकपाको आ धिकारिताबारे निर्वाचन आयोगमा सं घर्ष च लिहँदा ऋषि कट्टेलको मु द्दाले नयाँ प रिस्थिति ल्या उन सक्ने देखिएको छ ।

कट्टेलले २०७५ मंसिर २१ गते स र्वोच्च अदालतमा मु द्दा दायर गर्न पुगेका थिए । जेठको पहिलो हप्तामै नेकपा एकीकरण भएको थियो । अब कट्टेलले दा यर गरेको मु द्दाको प क्षमा फै सला भएमा नेकपा विगतमा जस्तै एमाले र माओवादी केन्द्रको अ वस्थामा पुग्न सक्छ ।

त्यतिबेला सुर्य चिन्ह ए मालेको थियो । ऋषि कट्टेलले मु द्दा जि तेमा नेकपाको उनको समूह नै आयोगबाट खा रेज हुनसक्छ । त्यतिबेला एमाले र माओवादी केन्द्र ब्यु झिन सक्छ ।

नेकपाभित्र वि वाद भ इरहँदा निर्वाचन आयोग र स र्वोच्च अदालतले के ग र्लान् भन्ने चासो अब झन् बढेको छ । ऋषि कट्टेलको मु द्दाको फै सला चाँ डै हुने स म्भावना छ । यसको फै सलाले नेकपा वि वादलाई नयाँ मो डमा ला न सक्छ ।

अब सिन्धुलीमा त स्करी र से टिङ भ ताभुंग हुन्छ ः सिन्धुली प्रहरी प्रमुख तिम्सिना

सिन्धुली,०७ माघ– जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले अ नैतिक र अ बैध रुपमा हुने सबै त स्करीका से टिङ भ ताभुंग पार्ने बताउनु भएको छ ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखा महाराजगञ्ज काठमाडाँैबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जि म्मेवारीमा स रुवा भइ आउनु भएको उपरिक्षक तिम्सिना र सिन्धुलीका क्रियाशिल पत्रकारबिचको अ न्र्तक्रिया कार्यक्रममा अ बैध रु पमा हुदै आएको भनिएको सबै प्रकारका से टिङ भ त्काउने बताउनुभयो ।

जिल्लास्थित प्रहरी चौकी तथा इलाका प्रहरीमा कार्यरत प्रहरीलाई ला मो स मयसम्म एकै स्थानमा रा ख्दा अ बैध ध न्दा च लाउने त स्कर र प्रहरीबिचनै से टिङमा अ बैध का रोबार हुने गरेको सञ्चारकर्मीहरुले बताएसँगै प्रहरी प्रमुख तिम्सिनाले यस्तो बताउनु भएको हो ।

उहाँले प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध रहेको भन्दै सबै नागरिकको पहुँचमा प्रहरी कार्यालय रहेको बताउनु भयो । जिल्लाको शान्ति सु रक्षामा प रिवर्तनको आ भाष जिल्लाका नागरिकहरुलाई दिने छु भन्नु भयो । उहाँले भन्नु भयो “ म क डा होइन आजभन्दा १८ महिना अगाडीसम्म म ब हुत क डा हो, तर अब म नरम भएको छु, किनकी कडाचिज भा चिदो रहेछ यो मेरो जागिरे जिवनको सि काई हो । तर का नुनी कुरामा न्य ाय म र्दैन, पि डितले न्या यको खोजीमा भा तारिनु पर्दैन ।”

उहाँले पत्रकारहरुमाझ जिल्ला प्रहरी कार्यालयको गेट साधारण नागरिकको लागि समेत चौबिसै घण्टा खुल्ला रहने प्रतिबद्वता ब्यक्त गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालयमा जनशक्तिको समेत अ भाव रहेको भन्दै भएका जनश क्तिलेनै शान्ति स ुरक्षा दिन आफुहरु सधै लागि पर्ने उहाँले बताउनु भयो । सिन्धुलीमा अ बैध रुपमा गाँ जा खे ती हुदै आएको जा नकारी आफुलाई भएकाले त्यसलाई प्रमुख प्रा थमिकतामा राखेर नि यन्त्रण गर्ने प्र यास भएको उहाँले जनाउनु भयो । प्रहरी कानुनको प ावरमा मात्रै चल्छ, उहाँले भन्नु भयो, “अन्य कुनै पा वरमा प्रहरी च ल्दैन,।” उहाँले समग्र जिल्लाको शान्ति सुरक्षामा प्रहरी सधै लागि पर्नेछ भन्नु भयो ।

 

आज माघ ०७ गते बुधबारको राशिफल र मौसम

बि.सं.२०७७ साल माघ ७ गते बुधबार ई. सं. २०२१ जनवरी २० नेपाल सम्बत ११४१ पोहेलाथ्व सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, पुष शुक्ल सप्तमी, चन्द्रमा मीन राशिमा १२ः ४९ सम्म त्यसपछि मेष राशीमा, रेवती नक्षत्र १२ः५० सम्म त्यसपछि अश्रिनी नक्षत्र,सिद्ध योग ७ः४१ सम्म त्यसपछि साध्य योग, वणिज करण १ः३२ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ५ः३६ बजे हुनेछ ।

आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि ९ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– आ फन्त तथा परिवारजनलाई धेरै समय दिनु पर्नेछ । नीति पुर्वक काम नगर्दा द ण्ड तथा ज रिवाना हुन सक्छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी दिन शुभ रहनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ;– सामाजिक काममा समय खर्च हुनेछ भने धार्मिक तथा सामाजिक क्षेत्रबाट सम्मानित भई मान सम्मानमा बृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोत पत्ता लगाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– उपहार प्राप्तीको योग रहेको छ । खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुती देखाउन सकिनेछ । माता पिताको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजन र अग्रजको आशीर्वाद प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढाई राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– घर परिवारमा मानसिक तनाव, व्यापारमा घाटा, अध्ययनमा अनावश्यक बाधा अवरोध र काममा अपजस व्यहोर्नु पर्ने समय रहेको छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, यात्रा घातक बन्न सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– माया प्रेममा आम्मियताको बढोत्तरी हुनेछ भने सामिप्यता बढेर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे आम्दानि हुनेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– दैनिक कारोबारले गती लिने तथा आर्थिक रुपमा सबल हुने समय रहेको छ । तपाईँको कुरा काट्नेहरु आफै किनारा लाग्नेछन् । आफन्त तथा मावली पक्षको आशिर्वादले काम गर्न जोस जागर बढेर आउनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– समय राम्रो रहेकोले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । चिन्तन र उपायले काम गर्न सकिनेछ । व्यावसायबाट नाँफा कमाउन सकिनेछ । समाजमा राम्र काम गर्न सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– अनावश्यक तनाव लिने बानिले काम गर्न मन लाग्ने छैन । आफन्त तथा आमाको स्वास्थ्यमा समस्या पैदा हुनेछ । व्यापारमा मन्दी आउने भएपनि उपभोग्य बस्तु खरिद बिक्रिबाट लाभ लिन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– छोटो तथा रमाईलो यात्राको तय हुने योग रहेको छ । उत्पादिन उद्योग तथा व्यावसायमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुने हुँदा बिलाशी जीवन व्यातित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था : हाल देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ।

आज दिउँसो :– प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती :- देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आय आर्जनका निम्ती सामान्य झन्झटको सामना गर्नु पर्ने समय रहेकोछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना अधिक रहेकोछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम साबित रहनेछ । आफुभन्दा सानाहरु सगँ बिताएको समय अबिस्मरणिय रहनेछ । मंगलबार पश्चात भने असामान्य खर्चको सम्भाबना रहनेछ । स्वास्थका दृष्टीकोणमा पनि सामान्य समस्याको सामना गर्नुपर्नेछ । पारीवारका सदस्यहरुबाटँ टाढाँ भएको अनुभव रहनेछ । कार्यसम्पादनमा बिशेष गोपनियताको आवश्यकता रहनेछ । प्रतिद्वन्दीहरु सवल रहनाले अति चनाखोरहि कार्य सम्पादनगर्नु पर्नेछ । बिहीबार देखी भने पारीवारिक साथसहयोगमा बृद्यिहुनेछ । ब्यपार ब्यवसायमा सामान्य लाभ प्राप्तरहनेछ । प्रेम सम्बन्धमा समेत प्रगाढता छाउनेछ । नयाँकार्यको थालनिले आम्दानिका दिर्घकालिन श्रोतहरु तयार हुनेछन । मानप्रतिष्ठा प्राप्तीको योग रहेकोछ । यो साता मध्यम बित्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– यो साता आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । साताको अन्त्यमा अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको सम्भाबना रहेता पनि यात्रामा सामान्य झन्झट आउन सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामाँन्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफुकमजोर भएको अनुभब रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभाबको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । शारिरीक आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आकस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– साताको प्रारम्भमा पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मुद्धामामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घमण्डका कारण सामान्य झमेलाको सामना गर्नु पर्ला मगंलबार पश्चात भने सामान्य अप्रिय खबरले मन चिन्तीत रहनेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

बागमती प्रदेश सभामा मुख्यमन्त्री पौडेल वि रुद्ध त त्काल अ विश्वासको प्र स्ताव पे स नहुने

काठमाडौं ७ माघ – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल वि रुद्ध सत्तारुढ नेकपाकै प्र चण्ड–नेपाल समूहका सांसदले द र्ता गरेको अ विश्वास प्र स्ताव त त्काल प्रदेश सभा बैठकमा पे स हुने भएको छ । ६ महिनापछि बुधबारका लागि बोलाइएको प्रदेश सभाको सातौँ अधिवेशनको प हिलो बैठकमा अ विश्वासको प्र स्ताव पेस न हुने भएको हो ।

मंगलबार बसेको कार्यव्यवस्था प रामर्श समितिको बैठकमा प्रमुख प्र तिपक्ष नेपाली कांग्रेस, स त्तापक्ष नेकपाको ओली प क्षधरका सांसदहरूले प्रदेश सभा बैठकमा त त्काल अ विश्वासको प्र स्ताव पेस गरेर प्रक्रिया अघि ब ढाउन माग गरे पनि प्रदेश सभा नियमावलीको २८ को बुँदा ५ अनुसार अ विश्वासको प्र स्तावसम्बन्धी कार्यविधि नि र्माण गरेर अघि ब ढ्ने प्रा वधान भएकोले सातौँ अधिवेशनको पहिलो बैठकमै पे स नहुने नि श्चित भएको हो ।यो समाचार नयाँ पत्रिकामा सुदीप शिवाकोटीले लेखेका छन ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्र स्ताव बारेको म त वि भाजनका लागि कार्यविधि बनाउन ‘अ विश्वासको प्र स्ताव कार्यविधि मस्यौदा समिति’ ग ठन गर्ने निर्णय गरेको छ ।

बैठकले नेकपाका मुख्य स चेतक केशव पाण्डे, स चेतक बुद्धिमान माझी, नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामा, सांसद राजेन्द्र पाण्डे, गणेश दुलाल, रिता माझी, रिना गुरुङ, शोभा शाक्य र प्रदेश सभाका सचिव कृष्णहरि खड्कासहितको नौ सदस्यीय कार्यविधि तयार समिति गठन गरेको छ ।

बैठकले बुधबारको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अ धिवेशन आ ह्वानसम्बन्धी पत्र पढेर सुनाउने, विधेयक प्रमाणीकरणको पत्र पढेर सु नाउने, प्रदेश प्रमुखले का र्यभार तोकेको पत्र पढेर सुनाउने, सातौँ अधिवेशनको अवसरमा प्रत्येक दलका नेताले शुभकामना दिने र द स्तखतसहितको म त वि भाजनसम्बन्धी कार्यविधि स्वीकृत गर्ने कार्यसूचीमा सहमति भएको परामर्श समितिका सदस्यसमेत रहेका लामाले बताए ।

सभामुख सानुकुमार श्रेष्ठका अनुसार समितिलाई बैठकले का र्यविधि पेस गर्न स मयसीमा तो किएको छैन । समितिले का र्यविधि तयारका लागि अ विश्वासको प्रस्ताव अ ध्ययन गर्ने र प्रदेश सभा स चिवालयमा पेस गरेपछि कार्य विधिअनुसार प्रक्रिया अघि ब ढाइने सभामुख श्रेष्ठले जानकारी दिए । उनले पहिलो बैठकमै अ विश्वासको प्र स्ताव पेस नभए पनि कार्यविधि तयारपछि सातौँ अ धिवेशनभित्रै का नुनबमोजिम टुंगो लगाइने बताए ।

तीन सांसदले फि र्ता लिए हस्ताक्षर

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्र चण्ड–नेपाल समूहका ४५ सांसदले अविश्वासको प्र स्ताव दर्ता गराएका थिए । जसमध्ये तीनजनाले अ विश्वासको प्र स्तावमा आफ्नो ह स्ताक्षर फिर्ता लि इसकेका छन् । यस्तो अवस्थामा अविश्वासको प्रस्तावमा ४२ जना सांसदले मात्र स मर्थन जनाएका छन् । प्रचण्ड–नेपाल समूहका सांसद रमा आलेमगर, कृष्ण भुर्तेल र प्रकाश श्रेष्ठले फि र्ता लिएका हुन् ।

अब मुख्यमन्त्रीको पक्षमा ३६ मत पुगेको छ । यसअघि ३४ सांसद मुख्यमन्त्री पौडेलको पक्षमा भए पनि ओली गुट मानिने काभ्रेका सांसद बसुन्धरा हुमागाईं प्रचण्ड–नेपाल पक्षमा समेटिएको र तीन सांसदले हस्ताक्षर फिर्ता लिएका कारण पौडेलको पक्षमा ३६ मत भएको हो ।

मुख्यमन्त्री पौडेललाई प्रदेश सरकार टि काउन ५६ मत आवश्यक पर्नेछ । उनीसँग हाल ३६ सांसद आफ्नो पक्षमा भएका कारण अब उनलाई सरकार टिकाउन २० मत आवश्यक पर्नेछ । आवश्यक थप २० भन्दा दुई बढी अ र्थात् कांग्रेससँग २२ मत छ । ४५ मत मात्र रहेको प्रचण्ड–नेपाल प क्षलाई पनि नयाँ सरकार बनाउन कांग्रेसको साथ अ निवार्य छ ।

बागमती प्रदेशस भामा एक सय १० जना सदस्य रहेकामा ५६ जनाले ब हुमत पुग्छ । विवेकशील साझाका तीनजना, राप्रपाका दुईजना, नेपाल मजदुर किसान पार्टीका दुईजना र स्वतन्त्र सांसद एकजना छन् । साना दल सबै प्रचण्ड–नेपाल समूहसँग मिले पनि प्रदेश सरकार गठन हुन सक्दैन भने मुख्यमन्त्रीलाई समर्थन गरे पनि सरकार जोगिने अवस्था हुँदैन ।

मुख्यमन्त्री शेरधन राई सु टुक्क अमेरिका पुग्नुको र हस्य

काठमाडौं ७ माघ – यही माघ ११ गते मिस मंगोल ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको विहे काठमाडौंमा हुनेभए पनि भोज विराटनगरमा गर्ने त यारी भइरहेको बुझिएको छ ।

शेरधन-ज्याङ्मुको विवाहको विषयले सा माजिक सं जाल मजाले ता तेपनि त्यसको प्रतिक्रिया उनीहरुले दिन चाहिरहेका छैनन् । यद्यपी, विवाहको धुमधाम तयारी भने गरिरहेका छन् ।

मुख्यमन्त्रीको सचिवालयले बिहेको कुरा सार्वजनिक गरेपछि सा माजिक स ञ्जाल ता त्नु अस्वभाविक मानिएको छैन । ४९ कटेका भोजपुर निवासी मुख्यमन्त्री राई र संखुवासभाकी २१ वर्षिया ज्याङमुको विहेलाई अ नमेल विवाह भनेर चाहिं आ लोचना भइरहेको छ ।

विवाह सामाजिक र सांस्कृतिक अधिकार भएपनि उनीहरु ‘पब्लिक फिगर’ भएकाले चा सो र कौ तुहलता भने ब्यापक छ । स म्बन्धमा कसरी जो डिए र प्रेममा बाँधिए भन्ने विषयलाई शुभेच्छुकहरुले चा सोका साथ बुझ्ने को सिस गरेका छन् ।

फे सनेबुल देखिने ज्याङ्मुसँग शेरधन जोडिनुले पनि चासो बढेको छ । मुख्यमन्त्री राईसंग ज्याङ्मु प्रेम विवाह हुन लागेकोले पनि सा माजिक स ञ्जालमा विभिन्न को णबाट टि प्पणी भइरहेको हो ।

मिस मंगोल प्रतियोगिताका क्रममा चिनजान भएका शेरधन-ज्याङ्मुको सम्बन्धको एउटा तथ्य भने हालै बाहिरिएको छ । मुख्यमन्त्री भएर पहिलो पटक विदेश भ्र मणमा जाँदा शेरधनको प्रेम प्रसंगको चर्चा भएको थियो ।

सिङगापुर गएका मुख्यमन्त्री त्यहाँबाट नेपाल न फर्की अचानक अमेरिका पुगेको कुरा यतिबेला च र्चाको विषय बनेको छ । प्रे मीकालाई भेट्न मुख्यमन्त्री पूर्व नि र्धारित कार्यक्रम नै नभएको अ वस्थामा अमेरिका पुग्नुलाई सम्बन्ध उसबेला नै सुमधुर भएको बुझिएको छ ।

ज्याङ्मुको आमा-बुवा अमेरिका रहेको कुरा सार्वजनिक भएकोले सम्भवत त्यस बेला ज्याङमु अमेरिकामा नै रहेकी र उनैलाई भेट्न मुख्यमन्त्री राई त्यता लागेको अ नुमान गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया