काठमाडौं ७ माघ – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल वि रुद्ध सत्तारुढ नेकपाकै प्र चण्ड–नेपाल समूहका सांसदले द र्ता गरेको अ विश्वास प्र स्ताव त त्काल प्रदेश सभा बैठकमा पे स हुने भएको छ । ६ महिनापछि बुधबारका लागि बोलाइएको प्रदेश सभाको सातौँ अधिवेशनको प हिलो बैठकमा अ विश्वासको प्र स्ताव पेस न हुने भएको हो ।
मंगलबार बसेको कार्यव्यवस्था प रामर्श समितिको बैठकमा प्रमुख प्र तिपक्ष नेपाली कांग्रेस, स त्तापक्ष नेकपाको ओली प क्षधरका सांसदहरूले प्रदेश सभा बैठकमा त त्काल अ विश्वासको प्र स्ताव पेस गरेर प्रक्रिया अघि ब ढाउन माग गरे पनि प्रदेश सभा नियमावलीको २८ को बुँदा ५ अनुसार अ विश्वासको प्र स्तावसम्बन्धी कार्यविधि नि र्माण गरेर अघि ब ढ्ने प्रा वधान भएकोले सातौँ अधिवेशनको पहिलो बैठकमै पे स नहुने नि श्चित भएको हो ।यो समाचार नयाँ पत्रिकामा सुदीप शिवाकोटीले लेखेका छन ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्र स्ताव बारेको म त वि भाजनका लागि कार्यविधि बनाउन ‘अ विश्वासको प्र स्ताव कार्यविधि मस्यौदा समिति’ ग ठन गर्ने निर्णय गरेको छ ।
बैठकले नेकपाका मुख्य स चेतक केशव पाण्डे, स चेतक बुद्धिमान माझी, नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामा, सांसद राजेन्द्र पाण्डे, गणेश दुलाल, रिता माझी, रिना गुरुङ, शोभा शाक्य र प्रदेश सभाका सचिव कृष्णहरि खड्कासहितको नौ सदस्यीय कार्यविधि तयार समिति गठन गरेको छ ।
बैठकले बुधबारको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अ धिवेशन आ ह्वानसम्बन्धी पत्र पढेर सुनाउने, विधेयक प्रमाणीकरणको पत्र पढेर सु नाउने, प्रदेश प्रमुखले का र्यभार तोकेको पत्र पढेर सुनाउने, सातौँ अधिवेशनको अवसरमा प्रत्येक दलका नेताले शुभकामना दिने र द स्तखतसहितको म त वि भाजनसम्बन्धी कार्यविधि स्वीकृत गर्ने कार्यसूचीमा सहमति भएको परामर्श समितिका सदस्यसमेत रहेका लामाले बताए ।
सभामुख सानुकुमार श्रेष्ठका अनुसार समितिलाई बैठकले का र्यविधि पेस गर्न स मयसीमा तो किएको छैन । समितिले का र्यविधि तयारका लागि अ विश्वासको प्रस्ताव अ ध्ययन गर्ने र प्रदेश सभा स चिवालयमा पेस गरेपछि कार्य विधिअनुसार प्रक्रिया अघि ब ढाइने सभामुख श्रेष्ठले जानकारी दिए । उनले पहिलो बैठकमै अ विश्वासको प्र स्ताव पेस नभए पनि कार्यविधि तयारपछि सातौँ अ धिवेशनभित्रै का नुनबमोजिम टुंगो लगाइने बताए ।
तीन सांसदले फि र्ता लिए हस्ताक्षर
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्र चण्ड–नेपाल समूहका ४५ सांसदले अविश्वासको प्र स्ताव दर्ता गराएका थिए । जसमध्ये तीनजनाले अ विश्वासको प्र स्तावमा आफ्नो ह स्ताक्षर फिर्ता लि इसकेका छन् । यस्तो अवस्थामा अविश्वासको प्रस्तावमा ४२ जना सांसदले मात्र स मर्थन जनाएका छन् । प्रचण्ड–नेपाल समूहका सांसद रमा आलेमगर, कृष्ण भुर्तेल र प्रकाश श्रेष्ठले फि र्ता लिएका हुन् ।
अब मुख्यमन्त्रीको पक्षमा ३६ मत पुगेको छ । यसअघि ३४ सांसद मुख्यमन्त्री पौडेलको पक्षमा भए पनि ओली गुट मानिने काभ्रेका सांसद बसुन्धरा हुमागाईं प्रचण्ड–नेपाल पक्षमा समेटिएको र तीन सांसदले हस्ताक्षर फिर्ता लिएका कारण पौडेलको पक्षमा ३६ मत भएको हो ।
मुख्यमन्त्री पौडेललाई प्रदेश सरकार टि काउन ५६ मत आवश्यक पर्नेछ । उनीसँग हाल ३६ सांसद आफ्नो पक्षमा भएका कारण अब उनलाई सरकार टिकाउन २० मत आवश्यक पर्नेछ । आवश्यक थप २० भन्दा दुई बढी अ र्थात् कांग्रेससँग २२ मत छ । ४५ मत मात्र रहेको प्रचण्ड–नेपाल प क्षलाई पनि नयाँ सरकार बनाउन कांग्रेसको साथ अ निवार्य छ ।
बागमती प्रदेशस भामा एक सय १० जना सदस्य रहेकामा ५६ जनाले ब हुमत पुग्छ । विवेकशील साझाका तीनजना, राप्रपाका दुईजना, नेपाल मजदुर किसान पार्टीका दुईजना र स्वतन्त्र सांसद एकजना छन् । साना दल सबै प्रचण्ड–नेपाल समूहसँग मिले पनि प्रदेश सरकार गठन हुन सक्दैन भने मुख्यमन्त्रीलाई समर्थन गरे पनि सरकार जोगिने अवस्था हुँदैन ।
मुख्यमन्त्री शेरधन राई सु टुक्क अमेरिका पुग्नुको र हस्य
काठमाडौं ७ माघ – यही माघ ११ गते मिस मंगोल ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको विहे काठमाडौंमा हुनेभए पनि भोज विराटनगरमा गर्ने त यारी भइरहेको बुझिएको छ ।
शेरधन-ज्याङ्मुको विवाहको विषयले सा माजिक सं जाल मजाले ता तेपनि त्यसको प्रतिक्रिया उनीहरुले दिन चाहिरहेका छैनन् । यद्यपी, विवाहको धुमधाम तयारी भने गरिरहेका छन् ।
मुख्यमन्त्रीको सचिवालयले बिहेको कुरा सार्वजनिक गरेपछि सा माजिक स ञ्जाल ता त्नु अस्वभाविक मानिएको छैन । ४९ कटेका भोजपुर निवासी मुख्यमन्त्री राई र संखुवासभाकी २१ वर्षिया ज्याङमुको विहेलाई अ नमेल विवाह भनेर चाहिं आ लोचना भइरहेको छ ।
विवाह सामाजिक र सांस्कृतिक अधिकार भएपनि उनीहरु ‘पब्लिक फिगर’ भएकाले चा सो र कौ तुहलता भने ब्यापक छ । स म्बन्धमा कसरी जो डिए र प्रेममा बाँधिए भन्ने विषयलाई शुभेच्छुकहरुले चा सोका साथ बुझ्ने को सिस गरेका छन् ।
फे सनेबुल देखिने ज्याङ्मुसँग शेरधन जोडिनुले पनि चासो बढेको छ । मुख्यमन्त्री राईसंग ज्याङ्मु प्रेम विवाह हुन लागेकोले पनि सा माजिक स ञ्जालमा विभिन्न को णबाट टि प्पणी भइरहेको हो ।
मिस मंगोल प्रतियोगिताका क्रममा चिनजान भएका शेरधन-ज्याङ्मुको सम्बन्धको एउटा तथ्य भने हालै बाहिरिएको छ । मुख्यमन्त्री भएर पहिलो पटक विदेश भ्र मणमा जाँदा शेरधनको प्रेम प्रसंगको चर्चा भएको थियो ।
सिङगापुर गएका मुख्यमन्त्री त्यहाँबाट नेपाल न फर्की अचानक अमेरिका पुगेको कुरा यतिबेला च र्चाको विषय बनेको छ । प्रे मीकालाई भेट्न मुख्यमन्त्री पूर्व नि र्धारित कार्यक्रम नै नभएको अ वस्थामा अमेरिका पुग्नुलाई सम्बन्ध उसबेला नै सुमधुर भएको बुझिएको छ ।
ज्याङ्मुको आमा-बुवा अमेरिका रहेको कुरा सार्वजनिक भएकोले सम्भवत त्यस बेला ज्याङमु अमेरिकामा नै रहेकी र उनैलाई भेट्न मुख्यमन्त्री राई त्यता लागेको अ नुमान गरिएको छ ।
मुख्यमन्त्री कांग्रेसले पाउने
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वि भाजि त भएपछि प्रदेश सरकारको स त्ता स मीकरण फे रबदल हुने देखिएको छ ।
सत्ता स मीकरण फे रबदल हुँदा अ धिकांश प्रदेशमा नेपाली कां ग्रेस नि र्णायक देखिएको छ । नि र्णायक हुँदाहुँदै पनि कांग्रेसले कुन प क्षसँग स हकार्य गर्ने भनेर नि र्णय गरिसकेको छैन ।
प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओली प क्षीय नेकपा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प क्षीय नेकपा ए क अ र्का वि रुद्ध उत्रिएका छन् । प्र चण्ड नेकपाका सांसदले प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीहरू वि रुद्ध अ विश्वा सको प्र स्ताव नै द र्ता ग राएका छन् ।
१ नम्बर प्रदेशमा अ विश्वासको प्र स्तावमाथि प्र क्रिया अगाडि ब ढ्नुअघि नै च र्चा–परिच र्चा र बै ठकहरू सुरू भएका छन् । मंगलबार बसेको नेपाली कांग्रेस प्रदेश सं सदीय दलको बैठकमा पार्टीले मु ख्यमन्त्री प द नै लिने गरी छलफल च लाउनुपर्ने प्र स्ताव गरिएको छ । मुख्यमन्त्री न पाइएको अ वस्थामा जुन प क्षले बढी पदमा स त्ता साझेदारी ग र्छ सोही पक्षसँग स हकार्य गर्नुपर्नेबारे छलफल भएको छ । तर कुनै नि र्णय भने भइसकेको छैन ।
मुख्यमन्त्री शेरधन राई वि रुद्ध अ विश्वासको प्र स्ताव द र्ता गराएको प्र चण्ड–नेपाल पक्षले प्रदेश सभामा ३८ सांसद आफ्नो पक्षमा रहेका दा बी गर्दै नेपाली कांग्रेसलाई मुख्यमन्त्री पद नै दिन स किने जनाएको छ ।
मंगलवार बसेको नेकपा संसदीय दलको बैठकमा ३३ सांसद उपस्थित भएपनि ३८ सांसद रहेको प्रदेशसभा सदस्य सांसद राजेन्द्र राईले बताएका छन् । संसदीय दलका उपनेता टंक आङबुहाङ लगायत ५ जना काठमाडौंमा रहेकाले बैठकमा उ पस्थित नभएका राईले बताए ।
उनका अनुसार मुख्यमन्त्रीको विवाह, पार्टीले घो षणा गरेको आ न्दोलन ल गायतका कारणले अ विश्वास प्र स्ताव केही दि नपछि पे श हुनेछ ।
सांसद राईले आफूहरू कांग्रेसका लागि मुख्यमन्त्री पद छा ड्न पनि त यार रहेको बताए । अ विश्वास प्र स्तावमा मुख्यमन्त्रीको नाम प्र स्ताव गर्नुपर्ने कानूनी व्यवस्थाका कारण भीम आचार्यको नाम प्र स्ताव गरे पनि सबै वि कल्प खुला रहेको राईले बताए । ‘केन्द्रमा सबै प्रदेशको विषयमा छलफल भइरहेको छ,’ राईले भने ।
नेकपाको झ गडामा कांग्रेसले मु ख्यमन्त्री पद पा उने देखिएपछि अब कांग्रेसबाट प हिलो मुख्यमन्त्री बन्ने अ वसर कसले पाउँछ भनेर चर्चा सुरू भएको छ । कांग्रेसले मुख्यमन्त्री पाउने अवस्थामा पार्टीको केन्द्रबाटै मुख्यमन्त्रीको ना म तय हुने कां ग्रेस स्रो तले जनाएको छ
जनताले बि कल्प खोजेका छन् : लोहनी
सिन्धुली,०६ माघ – राट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय अध्यक्ष प्रकाश चन्द्र लोहनीले राप्रपा एक बै कल्पिक श क्तिको रुपमा रहेको ब ताउनु भएको छ ।
राप्रपा सिन्धुलीले सोमबार सदरमुकाम सिन्धुलीमाढीमा आ योजना गरेका पार्टीका पदाधिकारी तथा कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लोहनीले यस्तो बताउनु भएको हो ।
उहाँले देश चलाउने अभिभारा लिएका नेताहरुले देशलाई अ न्योलमय बाताबरणमा पु¥याएको च र्चा गर्दै उहाँले यस्तो अबस्थामा जनताहरुले यतिखेर एक बि कल्प खोजिरहेको बताउनु भएको छ ।
अहिले जनताले एउटा राष्ट्रबादी श क्ति तथा पार्टीको खोजि गरिरहेको बेलामा राट्रिय प्रजातन्त्र पार्टी एकता बद्ध भएर जानसके जनताको अहिलेको नि रासापनलाई ह टाउन सकिने केन्द्रिय अध्यक्ष लोहनीको भनाई छ ।
उक्त भेटघाट कार्यक्रमको अध्यक्षता राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुली जिल्ला अध्यक्ष भिष्मराज श्रेष्ठले गर्नु भएको थियो । त्यस्तै बिशिष्ठ अतिथिहरुमा पार्टी केन्द्रिय कार्य सम्पादन सदस्य जनकराज पाठक, केन्द्रिय सदस्य कपिलप्रसाद अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन केन्द्रिय अध्यक्ष राजु लोहनी रहनु भएको थियो ।
भेटघाट कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष श्रेष्ठले आगामी फागुन १ गते ज न प्र दर्शन सहित मोटरसाईकल र्या ली र खुल्लामञ्चमा आ मसभा गर्ने बिषयमा जानकारी गराउनु भएको थियो ।
यसकारण कोमललाई विवाह गर्ने चा हना ह रायो…..
काठमाडौं,६ माघ – गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झै ल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह न गर्नुभएको हो र अब कहिले वि वाह हुन्छ?’
यस प्रश्नले दि क्क भएकी गायिकाले अब भने विवाह न गर्ने सोच ब नाएकी छन् । उनले भनिन्, ‘खै अब त के वि वाह ग रिएला र मैले धेरै विवाहितहरूको अवस्था हेरेर पनि वि वाह गर्ने चा हना नै ह राइसकेको छ ।
एक समय थियो । जब उनले स्कुलबाट एसएलसी पास गरेकी थिइन् । त्यतिबेला उनी एक जना साथीको वि वाहमा ग इन् । सो विवाहको क्रममा उनले ती साथीलाई बेहुलीको रूपमा तयार गरिन् । त्यति बेला उनले पनि बेहुली बनेर श्रीमानको घरमा जाने कल्पना गरेकी थिइन्, ‘अझ बेलुका पक्षका केही केटाहरूले मलाई तपाईं त कत्ति राम्रै भन्दै विवाहको प्र स्तावसँगै राखेका थिए ।
त्यतिबेला मलाई जीवनमा बेहुली त ब न्नैपर्छ जस्तो लागेको थियो ।’ ती साथीलाई अन्माएर बेहुलासँग प ठाउँदा साथी रो एपछि उनलाई केही न मज्जा पनि लाग्यो । तर, त्यसको केही दिनमै आफ्नो साथीलाई श्रीमानले औ धी माया गरेको देखेर उनलाई फेरि विवाह गर्ने चा हना जागेको थियो ।
स्कुले जीवन सकेर उ च्च शिक्षा हासिल गर्न काठमाडौं आएपछि उनी गायन र खेलकुदमा व्य स्त रहिन् । त्यो समय उनी एथलेटिक्सतर्फ राष्ट्रिय खेलाडी थिइन् । उनी २०४४ सालमा गायिकासमेत भइसकेकी थिइन् । गायन र खेलकुदले उनलाई व्यस्त बनाउँदै गयो, ‘त्यो समय घरमा धेरै लमीहरू आएर बुबाआमासँग मेरो विवाहको कुरा चलाए । तर, म यता काठमाडौंमा खेलकुद र गायनमै व्य स्त रहेको कारण ती ल मीहरूको चाहना पूरा हुन सकेन ।’
अझै पनि उनलाई केही आ फन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर, उनलाई अब विवाहप्रति चासो छैन ।
त्यस समय गायिका कोमल ओलीलाई माया गर्नेहरू धेरै थिए, ‘धेरैले माया गर्छु भन्थे । तर, म उनीहरूलाई साथीको रूपमा लिन्थें ।’ सोही कारण त्यतीबेला आफूले केटाहरूलाई म रिहत्ते गरेर प्रेम न गरेको पनि यी गायिकाले बताइन् ।
कोमल ओलीको भ नाइमा त्यतिबेला फोन तथा मो बाइलको ज माना थिएन । आफूलाई मन पराउनेहरूले पत्रमित्रको रूपमा चिठ्ठी पठाउने गरेको यी गायिकाको कथन छ, ‘पत्रमा सबैले तपाईं साह्रै राम्री हुनुहुन्छ भन्थे । अझ म २०५० सालबाट रेडियो नेपालमा समाचार वाचिकाको रूपमा अ नुबन्धित भएपछि त मन पराउँछु भन्नेहरूको चिठ्ठी यति धेरै आयो कि त्यसको सीमा छैन ।’
त्यतिबेला आएका चिठ्ठीहरू अझै केहीप्रति आफूूसँग भएको पनि उनले बताइन् ।एउटा चिठ्ठीको एक लाइनले यी गायिकाको जीवनको या त्रा नै परिवर्तन गरिदियो । त्यो चिठ्ठी पठाउनेसँग अहिले पनि कु राकानी हुने गरेको उनले ब ताइन् । तर, साथीको रूपमा कुरा हुने गरेको उनको कथन छ । ती व्यक्तिले चि ठ्ठीमा विवाह गर्न उनलाई साह्रै जि द्धी गरे । तर, कोमल मानिनन्, ‘तिम्रो जीवन ना विकबिनाको नाउँ हो । जीवनले नदीको अन्तरकुन्तर कतै ठ क्कर खाला अनि मात्र तिमीले थाहा पाउ ला ।’
यसरी विवाह नगर्दा दुःख पाइने सं केत ती व्यक्तिले गरेपछि आफू झन् सचेत भएर अघि बढेको पनि उनले बताइन्, ‘त्यतिबेलासम्म म रेडियो नेपालको जागिर र गायनले अत्यन्त व्यस्त भइसकेको थिएँ । अब मैले आफूलाई क त्तै ठ क्कर खान नदिई स्वतन्त्र भएर आफ्नो लागि अघि बढ्नुपर्छ भन्ने लाग्यो ।’ त्यसपछि विवाहको चाहनालाई त्यागेर आफू अघि बढेको पनि उनले बताएकी छन् ।राजधानी दैनिकबाट
आफ्नो स मूहमा ता न्न अफरै–अफरै
काठमाडौँ,०६ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वि भाजि त भएपछि ओली समूह र नेपाल–दाहाल समूह ए क अर्का का नेताकार्यकर्ता ता न्ने र ण नीतिमा लागेका छन् । पार्टी वि भाजनपछि अ लम लमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल स मूहले आआफ्नो प क्षमा ल्या उन केन्द्रदेखि नै ब ल प्र योग गरिरहेका छन् । ओली प क्षले नेताकार्यकर्तालाई आफूतिर ता न्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्र लोभ न दिएको छ । नेपाल–दाहाल स मूहले पनि उचित जि म्मेवारी दिने र भरसक नेताकार्यकर्तालाई ओलीतिर जान न दिने र णनीति लिएको छ ।
ता नातानको हो ड चलिरहेकै बेला ओली समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई वि रुद्धको अ विश्वास प्र स्तावमा ह स्ताक्षर गरेका पाँच सांसदलाई आफ्नो प क्षमा ल्या एको छ । दाहाल–नेपाल समूहले वि गतमा जि म्मेवारी न पाएका नेताकार्यकर्तालाई जि म्मेवारी दिएर ओली खे मामा जा नबाट रोक्ने र णनीति लिएको छ । ओली समूहले लुम्बिनी प्रदेशबाट भगवतीदेवी भण्डारी, वृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीलगायतलाई केन्द्रीय सदस्य बनाएको थियो तर उनीहरू अहिले नेपाल–दाहाल समूहमा लागेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
नेपाल–दाहाल स मूहमा धेरै नेताकार्यकर्ता गएपछि ओली समूहले गृ हमन्त्री थापा, ऊ र्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा लामा र पूर्व मा ओवादीबाट केन्द्रीय सदस्य भएका नेताहरूको स हयोगमा पूर्व माओवादी र पू र्व ल डाकुलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेको छ । ओली समूहले पूर्व माओवादीका नेताकार्यकर्तालाई पार्टीको जि म्मेवारी दिने र णनीति बनाएको छ । ओली पक्षले पूर्वएमाले नेताकार्यकर्ता समेट्न हरेक कमिटीमा छु ट्टाछुट्टै समिति बनाएको छ ।
प्रचण्ड–नेपाल स मूहमा वि वाद च र्कियो
काठमाडौँ,०६ माघ – नेकपा प्रचण्ड–नेपाल समूहमा माधव नेपाल अध्यक्ष बनेसँगै वि वाद सु रु भएको छ । स मूहमा महासचिव कुन प क्षकालाई बनाउने भनेर वि वाद च र्किएको हो । गत पुस २० गते नेपाल नेतृत्वमा का र्यदल ग ठन गरी एक साताभित्र रिक्त पद टु ङ्ग्याउने निर्णय भएको थियो तर महासचिव च यनमा पूर्वएमाले र पूर्व मा ओवादी दुवै पक्षले दा बी गरेपछि अ न्ततः सचिवालयलाई जि म्मा दिनु परेको छ ।
ओलीसँग वि भाजित भएर गएको एक महिना लागिसक्दा पनि अध्यक्ष र २ वटा प्रदेश इ न्चार्जबाहेक अरुको जि म्मेवारी तो क्न सो स मूहले सकेको छैन ।
गत पुस २० गते बसेको प्र चण्ड स मूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीतिर लागेर रि क्त भएका पदहरुको प दपूर्ती गर्ने तथा एकता प्रक्रियाका बाँकी काम टुं ग्याउने भनेर निर्णय गरे पनि अझै पूरा हुन स केको छैन । ‘का र्यदलमा छलफल गर्नुभन्दा पहिला सचिवालयमा थप गृ हकार्य गर्नु पर्ने देखिएपछि कार्यदलको बैठक न बसेको हो’ स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने । ‘सचिवालयले आ न्तरिक गृ हकार्य गरेर म्यान्डेट दिएपछि कार्यदलले महासचिवलगायत रि क्त पदहरुको प दपूर्ती गर्नेछ ।’ कार्यदलमा रहेका अधिकांश सदस्य काठमाडौं उ पत्यका बा हिर रहेकाकारण रि क्त पदपूर्ती र एकता प्र क्रियाको बाँकी काम सम्पन्न हुन न सकेको उनको भनाइ छ ।
प्र चण्ड समूहका अर्का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय कार्यदल गत पुस २० गते गठन गरिएको थियो। कार्यदलमा भीम रावल, अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, पम्फा भुसाल, जनार्दन शर्मा, वेदुराम भुसाल, मातृका यादव, लीलामणि पोखरेल र श क्ति बस्नेत छन् ।
रि क्त महासचिव पदका लागि पूर्वएमाले र पूर्वमाओवादी दुवैतर्फबाट दा बी प्र स्तुत भएपछि कार्यदलले पू र्णता दिन नसकेको हो । कार्यदलको दुईवटा बैठकमा महासचिवका बारेमा प्रा रम्भिक छलफल भए पनि दुवै पक्षले आ-आफ्नो दाबी न छाडेपछि निर्णय गर्न सकस परेको छ ।
पूर्वएमालेबाट भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले महासचिवमा दा बी गरेका छन् । पूर्वमाओवादीबाट कृष्णबहादुर महरा, बर्षमान पुन र जनार्दन शर्माले दा बी गरिरहेका छन् । प्रचण्ड समूहमा पूर्वएमाले भन्दा पूर्वमाओवादीको बि घटित् प्रतिनिधिसभाका सदस्य र केन्द्रीय कमिटी सदस्य ब ढी भएकाले महासचिव पूर्व मा ओबादी समूहले पाउनु पर्ने दाबी गरिरहेका छन् । पूर्वएमाले समूहले ओलीसँग पार्टी वि भाजित भएर आएकाले महासचिव पाउनु पर्ने दा बी गरेका छन् ।
‘ओलीजीले माधवजीलाई प्र चण्डको मा मुली कार्यकर्ता भनेर अ पमान गरिरहेको सन्दर्भ र पुर्व एमालेको म नोविज्ञानले पनि महासचिव हाम्रो समूहले पाउनुपर्छ’, नेपाल निकट एक नेताले भने । उनका अनुसार प्रच ण्डलाई अध्यक्ष स्वी कार गरेपछि महासचिवमा पूर्व मा ओवादीले त्याग गर्नुपर्छ ।
तर, पूर्वमाओवादी नेताहरु भने नेकपाको अ न्तरिम बिद्यानले महासचिव पद श क्तिशाली भएकाले यस बिषयलाई न जरअन्दाज गर्ने पक्षमा छैनन् । ‘हिजोको एकता प्रक्रियामा एमाले ठूलो भ एकाले अध्यक्ष र महासचिव दुवै दिएका थियौं । तर अहिले वि भाजित अ वस्थामा पूर्वमाओवादीको बहुमत देखिएकाले स्वतः महासचिव हाम्रो समूहले पाउनु पर्छ’, वर्षमान पुनलाई उधृत गर्दै उनी निकट नेताले भने । स्थायी कमिटी सदस्य पुनले महासचिव पूर्वमाओवादी समूहबाट हुन सकेन भने वि भाजित पार्टी एमालेकरण हुने तर्क गर्दै आएका छन् ।
सिन्धुलीमा चिसोबढे सँगै बि रामीको सं ख्या ब ढ्दै
सिन्धुली,०६ माघ – सिन्धुली जिल्लामा पछिल्लो समयमा चि सो ब ढ्दै जाँदा ज नजीवन प्र भावित बनेको छ ।
अ त्याधिक चि सो ब ढ्दा बृ द्ध बृ द्धा, बालबालिका तथा सु त्केरी महिला बि रामी पर्न था लेको स्थानीयले जनाएका छन् । चि सो ब ढेसँगै उ पचारका लागि आउने बि रामीको संख्या पनि बढेको सिन्धुली अस्पतालले जनाएको छ ।
अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार केही दिन अघिसम्म उपचारका लागि दैनिक सरदर एक सयदेखि १५० जना बि रामी आउने गरेकोको अहिले दुई सय माथि पुगेको छ । रु घा ख ोकी, हा डजोर्नी, बा थ, हा तखुट्टा दु ख्ने जस्ता स मस्या भएका बि रामी बढी आउन थालेको उहाँले जानकारी दिनुभयो ।
चिकित्सकले बि रामीलाई उपचारसँगै चिसोबाट बँच्न तातो झोल पदार्थ सेवन गर्न र न्या नोमा बस्न सल्लाह दिदै आएको उहाँको भनाई छ ।
चिसोले बालबालिकामा नि मोनिया, ज्वो रो, खो की, वा न्ता हुने र सु त्केरी र वृ द्ध व द्धामा जी उ सु निने, ढा ड क म्मर द ुख्ने जस्ता समस्या देखा पर्न थालेको अस्पतालले जनाएको छ । चिसोका कारण हि डडुल गर्न समेत कठिन हुने गरेको स्थानीयको भनाई छ । नीजि आवास निर्माण सम्पन्न गर्न नसकी अस्थायी टहरामा बस्दै आएका कतिपय भु कम्प पी डित चि सोबाट बढी प्र भावित भएका छन् ।
मौषममा आएको परिबर्तनसँगै जिल्लाको उच्च भागमा हिउँ तथा तुसारो पर्न थालेको छ । जिल्लाको उच्च भागमा रहेका फिक्कल, महादेवडाँडा, जलकन्या, मझुवा, तीनकन्या, नेत्रकाली लगायतका ठाँउमा हिउँ तथा तुसारो पर्न थालेको सुनकोसी गाँउपालिका–७ मझुवा निवासी छेवाङ लामा बताउनुहुन्छ ।
हरिहरपुरगढी गाउँपालिकाकी उपाध्यक्ष अनिताकुमारी राई उक्त गाँउपालिकामा अझै निजी आवास पुनर्निर्माण सम्पन्न नभएको र वि पन्न, द लित तथा जनजातीहरु सामान्य टहरामा बस्दै आएको बताउनुहुन्छ । उनीहरुलाई चि सोले बढी प्र भावित बनाएको उहाँको भनाई छ ।
१ लाख म्या दी प्रहरीको भर्ना खोलिँदै
काठमाडौं, ६ माघ – प्रतिनिधिसभा वि घटनपछि घो षित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्या दी प्रहरीमा भर्ना खोल्ने त यारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अ वस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने त यारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सु रक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सु रक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आ वश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खा का बनाएको हो । सो विषयमा प्र हरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको छ ।यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आ ह्वान गर्ने तयारी भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।