शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मुख्यमन्त्री कांग्रेसले पाउने

मंगलवार , माघ ६, २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वि भाजि त भएपछि प्रदेश सरकारको स त्ता स मीकरण फे रबदल हुने देखिएको छ ।

सत्ता स मीकरण फे रबदल हुँदा अ धिकांश प्रदेशमा नेपाली कां ग्रेस नि र्णायक देखिएको छ । नि र्णायक हुँदाहुँदै पनि कांग्रेसले कुन प क्षसँग स हकार्य गर्ने भनेर नि र्णय गरिसकेको छैन ।

प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओली प क्षीय नेकपा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प क्षीय नेकपा ए क अ र्का वि रुद्ध उत्रिएका छन् । प्र चण्ड नेकपाका सांसदले प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीहरू वि रुद्ध अ विश्वा सको प्र स्ताव नै द र्ता ग राएका छन् ।

१ नम्बर प्रदेशमा अ विश्वासको प्र स्तावमाथि प्र क्रिया अगाडि ब ढ्नुअघि नै च र्चा–परिच र्चा र बै ठकहरू सुरू भएका छन् । मंगलबार बसेको नेपाली कांग्रेस प्रदेश सं सदीय दलको बैठकमा पार्टीले मु ख्यमन्त्री प द नै लिने गरी छलफल च लाउनुपर्ने प्र स्ताव गरिएको छ । मुख्यमन्त्री न पाइएको अ वस्थामा जुन प क्षले बढी पदमा स त्ता साझेदारी ग र्छ सोही पक्षसँग स हकार्य गर्नुपर्नेबारे छलफल भएको छ । तर कुनै नि र्णय भने भइसकेको छैन ।

मुख्यमन्त्री शेरधन राई वि रुद्ध अ विश्वासको प्र स्ताव द र्ता गराएको प्र चण्ड–नेपाल पक्षले प्रदेश सभामा ३८ सांसद आफ्नो पक्षमा रहेका दा बी गर्दै नेपाली कांग्रेसलाई मुख्यमन्त्री पद नै दिन स किने जनाएको छ ।

मंगलवार बसेको नेकपा संसदीय दलको बैठकमा ३३ सांसद उपस्थित भएपनि ३८ सांसद रहेको प्रदेशसभा सदस्य सांसद राजेन्द्र राईले बताएका छन् । संसदीय दलका उपनेता टंक आङबुहाङ लगायत ५ जना काठमाडौंमा रहेकाले बैठकमा उ पस्थित नभएका राईले बताए ।

उनका अनुसार मुख्यमन्त्रीको विवाह, पार्टीले घो षणा गरेको आ न्दोलन ल गायतका कारणले अ विश्वास प्र स्ताव केही दि नपछि पे श हुनेछ ।

सांसद राईले आफूहरू कांग्रेसका लागि मुख्यमन्त्री पद छा ड्न पनि त यार रहेको बताए । अ विश्वास प्र स्तावमा मुख्यमन्त्रीको नाम प्र स्ताव गर्नुपर्ने कानूनी व्यवस्थाका कारण भीम आचार्यको नाम प्र स्ताव गरे पनि सबै वि कल्प खुला रहेको राईले बताए । ‘केन्द्रमा सबै प्रदेशको विषयमा छलफल भइरहेको छ,’ राईले भने ।

नेकपाको झ गडामा कांग्रेसले मु ख्यमन्त्री पद पा उने देखिएपछि अब कांग्रेसबाट प हिलो मुख्यमन्त्री बन्ने अ वसर कसले पाउँछ भनेर चर्चा सुरू भएको छ । कांग्रेसले मुख्यमन्त्री पाउने अवस्थामा पार्टीको केन्द्रबाटै मुख्यमन्त्रीको ना म तय हुने कां ग्रेस स्रो तले जनाएको छ

जनताले बि कल्प खोजेका छन् : लोहनी

सिन्धुली,०६ माघ – राट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय अध्यक्ष प्रकाश चन्द्र लोहनीले राप्रपा एक बै कल्पिक श क्तिको रुपमा रहेको ब ताउनु भएको छ ।

राप्रपा सिन्धुलीले सोमबार सदरमुकाम सिन्धुलीमाढीमा आ योजना गरेका पार्टीका पदाधिकारी तथा कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लोहनीले यस्तो बताउनु भएको हो ।

उहाँले देश चलाउने अभिभारा लिएका नेताहरुले देशलाई अ न्योलमय बाताबरणमा पु¥याएको च र्चा गर्दै उहाँले यस्तो अबस्थामा जनताहरुले यतिखेर एक बि कल्प खोजिरहेको बताउनु भएको छ ।

अहिले जनताले एउटा राष्ट्रबादी श क्ति तथा पार्टीको खोजि गरिरहेको बेलामा राट्रिय प्रजातन्त्र पार्टी एकता बद्ध भएर जानसके जनताको अहिलेको नि रासापनलाई ह टाउन सकिने केन्द्रिय अध्यक्ष लोहनीको भनाई छ ।

उक्त भेटघाट कार्यक्रमको अध्यक्षता राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुली जिल्ला अध्यक्ष भिष्मराज श्रेष्ठले गर्नु भएको थियो । त्यस्तै बिशिष्ठ अतिथिहरुमा पार्टी केन्द्रिय कार्य सम्पादन सदस्य जनकराज पाठक, केन्द्रिय सदस्य कपिलप्रसाद अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन केन्द्रिय अध्यक्ष राजु लोहनी रहनु भएको थियो ।

भेटघाट कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष श्रेष्ठले आगामी फागुन १ गते ज न प्र दर्शन सहित मोटरसाईकल र्‍या ली र खुल्लामञ्चमा आ मसभा गर्ने बिषयमा जानकारी गराउनु भएको थियो ।

यसकारण कोमललाई विवाह गर्ने चा हना ह रायो…..

काठमाडौं,६ माघ – गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झै ल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह न गर्नुभएको हो र अब कहिले वि वाह हुन्छ?’

यस प्रश्नले दि क्क भएकी गायिकाले अब भने विवाह न गर्ने सोच ब नाएकी छन् । उनले भनिन्, ‘खै अब त के वि वाह ग रिएला र मैले धेरै विवाहितहरूको अवस्था हेरेर पनि वि वाह गर्ने चा हना नै ह राइसकेको छ ।

एक समय थियो । जब उनले स्कुलबाट एसएलसी पास गरेकी थिइन् । त्यतिबेला उनी एक जना साथीको वि वाहमा ग इन् । सो विवाहको क्रममा उनले ती साथीलाई बेहुलीको रूपमा तयार गरिन् । त्यति बेला उनले पनि बेहुली बनेर श्रीमानको घरमा जाने कल्पना गरेकी थिइन्, ‘अझ बेलुका पक्षका केही केटाहरूले मलाई तपाईं त कत्ति राम्रै भन्दै विवाहको प्र स्तावसँगै राखेका थिए ।

त्यतिबेला मलाई जीवनमा बेहुली त ब न्नैपर्छ जस्तो लागेको थियो ।’ ती साथीलाई अन्माएर बेहुलासँग प ठाउँदा साथी रो एपछि उनलाई केही न मज्जा पनि लाग्यो । तर, त्यसको केही दिनमै आफ्नो साथीलाई श्रीमानले औ धी माया गरेको देखेर उनलाई फेरि विवाह गर्ने चा हना जागेको थियो ।

स्कुले जीवन सकेर उ च्च शिक्षा हासिल गर्न काठमाडौं आएपछि उनी गायन र खेलकुदमा व्य स्त रहिन् । त्यो समय उनी एथलेटिक्सतर्फ राष्ट्रिय खेलाडी थिइन् । उनी २०४४ सालमा गायिकासमेत भइसकेकी थिइन् । गायन र खेलकुदले उनलाई व्यस्त बनाउँदै गयो, ‘त्यो समय घरमा धेरै लमीहरू आएर बुबाआमासँग मेरो विवाहको कुरा चलाए । तर, म यता काठमाडौंमा खेलकुद र गायनमै व्य स्त रहेको कारण ती ल मीहरूको चाहना पूरा हुन सकेन ।’

अझै पनि उनलाई केही आ फन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर, उनलाई अब विवाहप्रति चासो छैन ।

त्यस समय गायिका कोमल ओलीलाई माया गर्नेहरू धेरै थिए, ‘धेरैले माया गर्छु भन्थे । तर, म उनीहरूलाई साथीको रूपमा लिन्थें ।’ सोही कारण त्यतीबेला आफूले केटाहरूलाई म रिहत्ते गरेर प्रेम न गरेको पनि यी गायिकाले बताइन् ।

कोमल ओलीको भ नाइमा त्यतिबेला फोन तथा मो बाइलको ज माना थिएन । आफूलाई मन पराउनेहरूले पत्रमित्रको रूपमा चिठ्ठी पठाउने गरेको यी गायिकाको कथन छ, ‘पत्रमा सबैले तपाईं साह्रै राम्री हुनुहुन्छ भन्थे । अझ म २०५० सालबाट रेडियो नेपालमा समाचार वाचिकाको रूपमा अ नुबन्धित भएपछि त मन पराउँछु भन्नेहरूको चिठ्ठी यति धेरै आयो कि त्यसको सीमा छैन ।’

त्यतिबेला आएका चिठ्ठीहरू अझै केहीप्रति आफूूसँग भएको पनि उनले बताइन् ।एउटा चिठ्ठीको एक लाइनले यी गायिकाको जीवनको या त्रा नै परिवर्तन गरिदियो । त्यो चिठ्ठी पठाउनेसँग अहिले पनि कु राकानी हुने गरेको उनले ब ताइन् । तर, साथीको रूपमा कुरा हुने गरेको उनको कथन छ । ती व्यक्तिले चि ठ्ठीमा विवाह गर्न उनलाई साह्रै जि द्धी गरे । तर, कोमल मानिनन्, ‘तिम्रो जीवन ना विकबिनाको नाउँ हो । जीवनले नदीको अन्तरकुन्तर कतै ठ क्कर खाला अनि मात्र तिमीले थाहा पाउ ला ।’

यसरी विवाह नगर्दा दुःख पाइने सं केत ती व्यक्तिले गरेपछि आफू झन् सचेत भएर अघि बढेको पनि उनले बताइन्, ‘त्यतिबेलासम्म म रेडियो नेपालको जागिर र गायनले अत्यन्त व्यस्त भइसकेको थिएँ । अब मैले आफूलाई क त्तै ठ क्कर खान नदिई स्वतन्त्र भएर आफ्नो लागि अघि बढ्नुपर्छ भन्ने लाग्यो ।’ त्यसपछि विवाहको चाहनालाई त्यागेर आफू अघि बढेको पनि उनले बताएकी छन् ।राजधानी दैनिकबाट

आफ्नो स मूहमा ता न्न अफरै–अफरै

काठमाडौँ,०६ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वि भाजि त भएपछि ओली समूह र नेपाल–दाहाल समूह ए क अर्का का नेताकार्यकर्ता ता न्ने र ण नीतिमा लागेका छन् । पार्टी वि भाजनपछि अ लम लमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल स मूहले आआफ्नो प क्षमा ल्या उन केन्द्रदेखि नै ब ल प्र योग गरिरहेका छन् । ओली प क्षले नेताकार्यकर्तालाई आफूतिर ता न्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्र लोभ न दिएको छ । नेपाल–दाहाल स मूहले पनि उचित जि म्मेवारी दिने र भरसक नेताकार्यकर्तालाई ओलीतिर जान न दिने र णनीति लिएको छ ।

ता नातानको हो ड चलिरहेकै बेला ओली समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई वि रुद्धको अ विश्वास प्र स्तावमा ह स्ताक्षर गरेका पाँच सांसदलाई आफ्नो प क्षमा ल्या एको छ । दाहाल–नेपाल समूहले वि गतमा जि म्मेवारी न पाएका नेताकार्यकर्तालाई जि म्मेवारी दिएर ओली खे मामा जा नबाट रोक्ने र णनीति लिएको छ । ओली समूहले लुम्बिनी प्रदेशबाट भगवतीदेवी भण्डारी, वृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीलगायतलाई केन्द्रीय सदस्य बनाएको थियो तर उनीहरू अहिले नेपाल–दाहाल समूहमा लागेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

नेपाल–दाहाल स मूहमा धेरै नेताकार्यकर्ता गएपछि ओली समूहले गृ हमन्त्री थापा, ऊ र्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा लामा र पूर्व मा ओवादीबाट केन्द्रीय सदस्य भएका नेताहरूको स हयोगमा पूर्व माओवादी र पू र्व ल डाकुलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेको छ । ओली समूहले पूर्व माओवादीका नेताकार्यकर्तालाई पार्टीको जि म्मेवारी दिने र णनीति बनाएको छ । ओली पक्षले पूर्वएमाले नेताकार्यकर्ता समेट्न हरेक कमिटीमा छु ट्टाछुट्टै समिति बनाएको छ ।

प्रचण्ड–नेपाल स मूहमा वि वाद च र्कियो

काठमाडौँ,०६ माघ – नेकपा प्रचण्ड–नेपाल समूहमा माधव नेपाल अध्यक्ष बनेसँगै वि वाद सु रु भएको छ । स मूहमा महासचिव कुन प क्षकालाई बनाउने भनेर वि वाद च र्किएको हो । गत पुस २० गते नेपाल नेतृत्वमा का र्यदल ग ठन गरी एक साताभित्र रिक्त पद टु ङ्ग्याउने निर्णय भएको थियो तर महासचिव च यनमा पूर्वएमाले र पूर्व मा ओवादी दुवै पक्षले दा बी गरेपछि अ न्ततः सचिवालयलाई जि म्मा दिनु परेको छ ।

ओलीसँग वि भाजित भएर गएको एक महिना लागिसक्दा पनि अध्यक्ष र २ वटा प्रदेश इ न्चार्जबाहेक अरुको जि म्मेवारी तो क्न सो स मूहले सकेको छैन ।

गत पुस २० गते बसेको प्र चण्ड स मूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीतिर लागेर रि क्त भएका पदहरुको प दपूर्ती गर्ने तथा एकता प्रक्रियाका बाँकी काम टुं ग्याउने भनेर निर्णय गरे पनि अझै पूरा हुन स केको छैन । ‘का र्यदलमा छलफल गर्नुभन्दा पहिला सचिवालयमा थप गृ हकार्य गर्नु पर्ने देखिएपछि कार्यदलको बैठक न बसेको हो’ स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने । ‘सचिवालयले आ न्तरिक गृ हकार्य गरेर म्यान्डेट दिएपछि कार्यदलले महासचिवलगायत रि क्त पदहरुको प दपूर्ती गर्नेछ ।’ कार्यदलमा रहेका अधिकांश सदस्य काठमाडौं उ पत्यका बा हिर रहेकाकारण रि क्त पदपूर्ती र एकता प्र क्रियाको बाँकी काम सम्पन्न हुन न सकेको उनको भनाइ छ ।

प्र चण्ड समूहका अर्का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय कार्यदल गत पुस २० गते गठन गरिएको थियो। कार्यदलमा भीम रावल, अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, पम्फा भुसाल, जनार्दन शर्मा, वेदुराम भुसाल, मातृका यादव, लीलामणि पोखरेल र श क्ति बस्नेत छन् ।

रि क्त महासचिव पदका लागि पूर्वएमाले र पूर्वमाओवादी दुवैतर्फबाट दा बी प्र स्तुत भएपछि कार्यदलले पू र्णता दिन नसकेको हो । कार्यदलको दुईवटा बैठकमा महासचिवका बारेमा प्रा रम्भिक छलफल भए पनि दुवै पक्षले आ-आफ्नो दाबी न छाडेपछि निर्णय गर्न सकस परेको छ ।

पूर्वएमालेबाट भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले महासचिवमा दा बी गरेका छन् । पूर्वमाओवादीबाट कृष्णबहादुर महरा, बर्षमान पुन र जनार्दन शर्माले दा बी गरिरहेका छन् । प्रचण्ड समूहमा पूर्वएमाले भन्दा पूर्वमाओवादीको बि घटित् प्रतिनिधिसभाका सदस्य र केन्द्रीय कमिटी सदस्य ब ढी भएकाले महासचिव पूर्व मा ओबादी समूहले पाउनु पर्ने दाबी गरिरहेका छन् । पूर्वएमाले समूहले ओलीसँग पार्टी वि भाजित भएर आएकाले महासचिव पाउनु पर्ने दा बी गरेका छन् ।

‘ओलीजीले माधवजीलाई प्र चण्डको मा मुली कार्यकर्ता भनेर अ पमान गरिरहेको सन्दर्भ र पुर्व एमालेको म नोविज्ञानले पनि महासचिव हाम्रो समूहले पाउनुपर्छ’, नेपाल निकट एक नेताले भने । उनका अनुसार प्रच ण्डलाई अध्यक्ष स्वी कार गरेपछि महासचिवमा पूर्व मा ओवादीले त्याग गर्नुपर्छ ।

तर, पूर्वमाओवादी नेताहरु भने नेकपाको अ न्तरिम बिद्यानले महासचिव पद श क्तिशाली भएकाले यस बिषयलाई न जरअन्दाज गर्ने पक्षमा छैनन् । ‘हिजोको एकता प्रक्रियामा एमाले ठूलो भ एकाले अध्यक्ष र महासचिव दुवै दिएका थियौं । तर अहिले वि भाजित अ वस्थामा पूर्वमाओवादीको बहुमत देखिएकाले स्वतः महासचिव हाम्रो समूहले पाउनु पर्छ’, वर्षमान पुनलाई उधृत गर्दै उनी निकट नेताले भने । स्थायी कमिटी सदस्य पुनले महासचिव पूर्वमाओवादी समूहबाट हुन सकेन भने वि भाजित पार्टी एमालेकरण हुने तर्क गर्दै आएका छन् ।

सिन्धुलीमा चिसोबढे सँगै बि रामीको सं ख्या ब ढ्दै

सिन्धुली,०६ माघ – सिन्धुली जिल्लामा पछिल्लो समयमा चि सो ब ढ्दै जाँदा ज नजीवन प्र भावित बनेको छ ।

अ त्याधिक चि सो ब ढ्दा बृ द्ध बृ द्धा, बालबालिका तथा सु त्केरी महिला बि रामी पर्न था लेको स्थानीयले जनाएका छन् । चि सो ब ढेसँगै उ पचारका लागि आउने बि रामीको संख्या पनि बढेको सिन्धुली अस्पतालले जनाएको छ ।

अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार केही दिन अघिसम्म उपचारका लागि दैनिक सरदर एक सयदेखि १५० जना बि रामी आउने गरेकोको अहिले दुई सय माथि पुगेको छ । रु घा ख ोकी, हा डजोर्नी, बा थ, हा तखुट्टा दु ख्ने जस्ता स मस्या भएका बि रामी बढी आउन थालेको उहाँले जानकारी दिनुभयो ।

चिकित्सकले बि रामीलाई उपचारसँगै चिसोबाट बँच्न तातो झोल पदार्थ सेवन गर्न र न्या नोमा बस्न सल्लाह दिदै आएको उहाँको भनाई छ ।

चिसोले बालबालिकामा नि मोनिया, ज्वो रो, खो की, वा न्ता हुने र सु त्केरी र वृ द्ध व द्धामा जी उ सु निने, ढा ड क म्मर द ुख्ने जस्ता समस्या देखा पर्न थालेको अस्पतालले जनाएको छ । चिसोका कारण हि डडुल गर्न समेत कठिन हुने गरेको स्थानीयको भनाई छ । नीजि आवास निर्माण सम्पन्न गर्न नसकी अस्थायी टहरामा बस्दै आएका कतिपय भु कम्प पी डित चि सोबाट बढी प्र भावित भएका छन् ।

मौषममा आएको परिबर्तनसँगै जिल्लाको उच्च भागमा हिउँ तथा तुसारो पर्न थालेको छ । जिल्लाको उच्च भागमा रहेका फिक्कल, महादेवडाँडा, जलकन्या, मझुवा, तीनकन्या, नेत्रकाली लगायतका ठाँउमा हिउँ तथा तुसारो पर्न थालेको सुनकोसी गाँउपालिका–७ मझुवा निवासी छेवाङ लामा बताउनुहुन्छ ।

हरिहरपुरगढी गाउँपालिकाकी उपाध्यक्ष अनिताकुमारी राई उक्त गाँउपालिकामा अझै निजी आवास पुनर्निर्माण सम्पन्न नभएको र वि पन्न, द लित तथा जनजातीहरु सामान्य टहरामा बस्दै आएको बताउनुहुन्छ । उनीहरुलाई चि सोले बढी प्र भावित बनाएको उहाँको भनाई छ ।

१ लाख म्या दी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं, ६ माघ – प्रतिनिधिसभा वि घटनपछि घो षित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्या दी प्रहरीमा भर्ना खोल्ने त यारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अ वस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने त यारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सु रक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सु रक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आ वश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खा का बनाएको हो । सो विषयमा प्र हरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको छ ।यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आ ह्वान गर्ने तयारी भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।

आज माघ ०६ गते मंगलबारको राशिफल र मौसम

वि.सं.२०७७ साल माघ ०६ गते । मंगलबार । ईश्वी सन् २०२१ जनवरी १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–षष्ठी,१२ घडी ०६ पला,बिहान ११ बजेर ४८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–उत्तराभाद्रपदा,१० घडी २४ पला,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त रेवती । योग– शिब,३३ घडी ०८ पला,बेलुकी ०८ बजेर १२ मिनेट उप्रान्त सिद्ध । करण– तैतिल,बिहान ११ बजेर ४८ मिनेट उप्रान्त गर,रातको १२ बजेर ४० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट । दिनमान २६ घडी २८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउने तथा औषधी उपचार खर्च बढ्न सक्छ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जीबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । तरल पदार्थ, खाद्यान्न तथा औषधीजन्य सामानमा राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– परिवार तथा आफन्तको साथ पाईने हुनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ भने छोटो दुरिको यात्राको तय गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउदा ध्यान दिनुहोला । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । आफन्तबाट सुनिने सुखद समाचारले अझ उत्साह बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा समृद्ध बन्ने योग रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– व्यापार व्यवसायमा विशेष लाभ लिने सकिनेछ भने दैनिक उपभोग्य बस्तु तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । मन पर्ने साथि तथा आत्मिय मित्रका साथमा रमाईलो गफ गरि दिन व्यातित गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– भाइबहिनी र छोराछोरीका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– प्रत्येक काममा बाधा अडचन आउने तथा ढिलो गरी कार्यसम्पादन हुनेछ । आफूले भनेको कुरालाई विपरीत अर्थ लगाई आलोचना गर्न सक्छन् । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छन्, ध्यान दिनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ । राम्रै आम्दानी हुने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ भने घर परिवार र सन्तति पक्षको सहयोग मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुन सक्छ । माया प्रेममा नजिक हुन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । घर परिवार तथा आफन्तबाट साथ सहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । छोटो दुरिको धार्मिक यात्रा हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था : हाल देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ।

आज दिउँसो :– प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि प्रदेशहरुमा आँशिक बदली रहनेछ।

आज राती :- प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

माघ ४ गते देखी माघ १० गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आय आर्जनका निम्ती सामान्य झन्झटको सामना गर्नु पर्ने समय रहेकोछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना अधिक रहेकोछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम साबित रहनेछ । आफुभन्दा सानाहरु सगँ बिताएको समय अबिस्मरणिय रहनेछ । मंगलबार पश्चात भने असामान्य खर्चको सम्भाबना रहनेछ । स्वास्थका दृष्टीकोणमा पनि सामान्य समस्याको सामना गर्नुपर्नेछ । पारीवारका सदस्यहरुबाटँ टाढाँ भएको अनुभव रहनेछ । कार्यसम्पादनमा बिशेष गोपनियताको आवश्यकता रहनेछ । प्रतिद्वन्दीहरु सवल रहनाले अति चनाखोरहि कार्य सम्पादनगर्नु पर्नेछ । बिहीबार देखी भने पारीवारिक साथसहयोगमा बृद्यिहुनेछ । ब्यपार ब्यवसायमा सामान्य लाभ प्राप्तरहनेछ । प्रेम सम्बन्धमा समेत प्रगाढता छाउनेछ । नयाँकार्यको थालनिले आम्दानिका दिर्घकालिन श्रोतहरु तयार हुनेछन । मानप्रतिष्ठा प्राप्तीको योग रहेकोछ । यो साता मध्यम बित्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– यो साता आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । साताको अन्त्यमा अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको सम्भाबना रहेता पनि यात्रामा सामान्य झन्झट आउन सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामाँन्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफुकमजोर भएको अनुभब रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभाबको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । शारिरीक आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आकस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– साताको प्रारम्भमा पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मुद्धामामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घमण्डका कारण सामान्य झमेलाको सामना गर्नु पर्ला मगंलबार पश्चात भने सामान्य अप्रिय खबरले मन चिन्तीत रहनेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

प्रतिक्रिया