शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रधानमन्त्री केपी ओलीको पद ७२ घण्टापछि फु त्किने भयो

सोमवार , माघ ५, २०७७

काठमाडौं, ५ माघ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले स्प ष्टीकर ण सोधेका छन् ।

पार्टी हि त वि परित का र्य गरेको भन्दै प्रचण्ड–माधव समूहले ओलीसँग सोमबार स्प ष्टीकरण सो धेको कार्यालय सचिव श्रीराम ढकालले ब ताएका छन् ।

प्रचण्ड–माधव समूहको पत्र बोकेर सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र पेरिसडाँडा केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य श्रीराम ढकाल बालुवाटार गएका थिए । उनीहरूले बालुवाटारको ३ नम्बर गेटमा ओलीसँग स्प ष्टीकरण सो धिएको पत्र थ माएर हिँ डेका छन् ।

‘पार्टी वि रोधी ग तिविधि गरिरहनु भएका तपाईंलाई पार्टीको सदस्यताबाट किन नि ष्काशन नगर्ने ?’, भनेर स्प ष्टीकरण पत्रमा उल्लेख छ ।

प्रचण्ड–माधव समूहको माघ २ गते बसेको स्थायी कमिटी बैठकले ओली र महासचिव विष्णु पौडेललाई का रबाहीका लागि स्ष्टी करण सोध्ने नि र्णय गरेको थियो ।

प्रचण्ड–माधव समूहले ओलीलाई तीन दिन अर्थात ७२ घण्टाभित्र स्प ष्टीकरण दिन भनेका छन् ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीले यसअघि नै प्र चण्ड–माधव समूह बैठक छा डेर हिँ डेको भन्दै आ धिकारिक नेकपा आफूसँगै रहेको ब ताउँदै आएका छन् । ओलीले श रीरलाई पु च्छरले हल्लाएको भन्दै प्रचण्ड–माधवको आ लोचना गर्दै आएका छन् ।

ओलीले प्र चण्ड–माधव समूहको स्प ष्टीकरणको ज वाफ दिने स म्भावना निकै कम छ । ओलीलाई अध्यक्ष समेत न रहने गरी पा र्टीबाट ह टाउन स्प ष्टीकरणको ना टक गरेको आ रोप छ ।

ओलीले स्प ष्टीकरण दिने स म्भावना पनि निकै कम छ । यस्तो अवस्थामा प्र चण्ड–माधव स मूहले ओलीलाई अध्यक्ष प दबाट ह टाउने स म्भावना छ । प्रचण्ड–माधव समूहले ओलीको सा धारण स दस्यता समेत खोस्ने तयारी गरेको एक नेताले ब ताएका छन् ।

ओलीलाई भेटन बालुवाटार पुगे प्रचण्ड–माधव समूहका नेताहरु

काठमाडौं, ५ माघ- नेकपा प्र चण्ड–माधव समूहका नेताहरुले केपी शर्मा ओलीलाई स्प ष्टीक रण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् ।

संसद वि घटनसँगै वि भाजित नेकपाको प्रच ण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट ह टाएको थियो । त्यसपछि पनि अ नुशा सन उ ल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको सा धारण स दस्यबाट किन न हटाउने भन्ने स्प ष्टिकरण सोध्ने नि र्णय गरेको थियो ।

त्यही नि र्णयको पत्र लिएर नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बा लुवाटार पुगेका हुन् । पत्र बालुवाटारमा बुझाएर फर्किएको एक नेताले जानकारी दिए ।

“पार्टी वि रोधी ग तिविधि गरेकाले तपाईंलाई का रबाही किन नगर्ने । तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिनुहोला,’’ पत्रमा उल्लेखित व्यहोराबारे ढकालले जानकारी दिए ।

सिन्धुलीको रानीचुरीस्थित तेर्सेमा न्यानो कपडा वितरण

सिन्धुली,०५ माघ – कमलामाई नगरपालिकाको वडा नम्वर ११ को तेर्सेमा २८० जना वि पन्नलाई न्यानो कपडा वितरण कार्य सम्पन्न भएको छ ।

काठमाडाँैको जेभियर्स इन्टरनेश्नल कलेजको सहयोगमा व्लु अल्पाईन क्लव सिन्धुली र शिद्धवावा वोर्डिङ्ग स्कुल माझिटार सिन्धुलीको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

रानिचुरीको तेर्सेमा वसोवास गर्ने करिव २८० व्यक्तिहरुलाई जेभियर्स कलेजले उपलव्ध गराएको न्या नो कपडा वितरण गरिएको हो । कपडा वितरणको लागि शिद्धवावा वोर्डिङ्ग स्कुलका भ्वाइस प्रिन्सिपल दिपचन्द्र लामाले कलेजसँग समन्वय गर्नु भएको थियो ।

उपलव्ध भएको कपडा स्थानिय रुपमा व्लु अल्पाइन क्लव सिन्धुलीले समन्वय गरेको थियो । कार्यक्रममा कलेजका शिक्षक दिपन दाहालले आगामी दिनहरुमा पनि न्य न आ य भएका परिवारहरुको लागि थप स हयोग गर्न सकिने वताउनुभयो । कलेजमा पढ्ने विद्यार्थीहरुले कपडा संकलन गरी वितरण गर्न यहाँ उपलव्ध गराएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा कलेजका शिक्षकहरु वांङचु योन्जन, पुरुषोत्तम खनाल, कपडा संकलनमा संलग्न विद्यार्थीहरु, शिद्धवावा वोर्डिङ्ग स्कुलका प्रिन्सिपल राजेश मास्के, व्लु अल्पाइन क्लवका अध्यक्ष सूर्यवहादुर थापा (सुरेश), उपाध्यक्ष अतिपर्वल घिमिरे, कोषाध्यक्ष निर्मल थापा, सदस्य रमेश महतरा, शिक्षक लोकमणि तिमल्सिना, रमेश ढकाल, स्थानीय समन्वयकर्ता रमेश कार्की लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सञ्चारकर्मी तथा सरोवर सिन्धुलीका अध्यक्ष वरुण लामिछानेले सहजीकरण गर्नुभएको थियो । सरोवर सिन्धुलीले पनि न्यून आय भएकाहरुका लागि हरेक शुक्रवार साढे ११ वजेदेखि ३ वजेसम्म शनिवार हाट लाग्ने स्थानमा निःशुल्क कपडा वितरण गर्दै आइरहनु भएको छ ।

 

लामो समयपछि प्रकाशित भयो लो डसेडि ङ तालिका, [तालिकासहित]

काठमाडौं ५ माघ -नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले लो डसेडि ङ ता लिका प्रकाशित गरेको छ उक्त वितरण केन्द्रद्वारा बिजुली वितरित क्षेत्रलाई २ भागमा विभाजित गरी लो डसेडि ङ तालिका प्रकाशित गरिएको हो ।

समूह (क ) मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्र छन् । यसैगरी समूह (ख) मा विजयनगर ठूलो, विजयनगर सानो, बोहोरागाउँ र बसपार्क छन् ।

समूह (क) मा बेलुका साढे ९ देखि १२ बजे र १२ देखि १२:३० सम्म २ पटकमा गरी ३ घण्टा र समूह (ख) मा दिउँसो १२ : ३० देखि २१:३० सम्म गरी दैनिक ९ घ ण्टा लो ड सेडिङ हुनेछ ।

प्रत्येक साता समूह प रिवर्तन हुनेछ अर्थात् यो साता समूह (क) मा रहेको क्षेत्र अर्को साता समूह (ख) मा पर्ने प्राधिकरणले जनाएको छ । नेपालमा लो डसे डिङ अन्त्य भएको लामो समयपछि तालिका नै प्रकाशित गरेर लोडसेडिङ हुन लागेको हो ।

हेर्नुहोस्, तालिका :

सरकार प्रमुखले बोल्ने भाषा यस्तै हुन्छ ?

साहस न्यौपाने

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईलाई ‘बै गुनी के टा’ को सं ज्ञा दिनुभयो । ओली समूहको प्रदेश १ कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा ओलीले भट्टराईमाथि यस्तो अ राजनीतिक टि प्पणी गर्नुभएको हो । एक महिना अघिसम्म आफ्नै मन्त्रिमण्डल स दस्य रहेका भट्टराईलाई ‘के टा’ भन्दै ओलीले रा जनीतिमा आफूलाई ‘बा’ को रूपमा उ भ्याउनुभएको देखिन्छ ।

‘के टा के टीबारे केही भन्नु छैन । दौ डेर गई के टालाई जि ताएर प ठाउनुस्,म मन्त्री बनाउँछु भनेँ । मन्त्री पनि ब नाइयो । एक दिन पु क्क ला त्ताले हानेर भा ग्यो । को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) के टो पो रहेछ,’ उहाँले भन्नुभएको थियो । केही दिनअघि उहाँले अ र्को त्यस्तै खे दजनक टि प्पणी गर्नुभयो । पूर्वप्रधानन्यायाधीशहरूलाई ‘जा गिरे’ भन्दै न्यायपालिकाको शी रमै प्र हार गर्न खो जियो । प्रतिनिधिसभा वि घटनका बारेमा आफ्नो धा रणा सा र्वजनिक गर्ने चार जना पूर्वप्रधानन्यायाधीशहरूलाई उहाँले चे तावनी दिँदै भन्नुभएको थियो, ‘कुनैबेला अ दालतमा जा गिर खा एको आ धारमा अहिले पनि जा गिरे न ठान्नु होला ।” ‘न्यायपालिकाको स र्वोच्च प दमा पुगिसकेका न्या यमूर्तिहरूमाथिको उक्त टि प्पणी अ राजक,अ नैतिक र अ पाच्य मात्र थिएन,द ण्डनीय प्रकृतिको पनि थियो भनिन्छ ।

ओलीका पछिल्लो एक महिनायताका सा र्वजनिक अ भिव्यक्ति सुन्ने हो भने ‘…ला ईभन्दा दे ख्नेलाई लाज’ भनेजस्तै हुन्छ । जनताको स र्वोच्च संस्था प्रतिनिधिसभा विघटन गर्दा पनि र त्तिभर प श्चाताप देखिँदैन । बरु आफूले गौरव लायक काम गरेकोझैँ प्रस्तुत भैरहनुभएको छ । संसद वि घटन गर्ने आफ्नो नि र्णय ठीक भन्दै आफ्नो पक्षमा जु लुस नि काल्न ल गाउनुभएको छ । इतिहासमा सायद आफ्नो नि र्णयका पक्षमा ‘आ इएम वि थ फ लाना’ भनेर कुनै नि रङ्कुश शा सकले पनि जुलुस निकाल्न लगाएन होला तर उहाँले खु लेरै त्यो काम ग र्नुभयो ।

त्यतिले न पुगेर उहाँले झ ण्डै आफ्नै उमेरका र राजनीतिमा आफूभन्दा पनि वरिष्ठ नेताहरूको मा न म र्दन गरिरहनु भएको छ । सार्वजनिक म ञ्चमा उभिएर ठूलै प राक्रम गरेझैँ नेकपाका स्थायी समिति सदस्य भीम रावलको ते जोवोध गर्नुभएको पनि दे खियो । रावलकै गृ हक्षेत्रमा पुगेर उहाँले ‘मा न्छेभन्दा कुरा ठू ला’ भन्दै हो च्याउनुभयो । ‘अहिले ग णतन्त्रवादी होइन भनेर कु र्लिने अछामको एउटा के टा म जे ल ब स्या बेला बा टोमा हिँ ड्दा हिँ ड्दै पुलिसले स माएर ल्या एछ र भे ट्टाएर मैले रा जनीतिकरण गरेँ । अहिले कु राकानी सा नातिना छैनन् । मान्छेभन्दा कु रा ठूला छन्,’ रावलप्रति उहाँले त्यसप्रकारको टि प्पणी गर्नुभएको थियो ।

ओलीले नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि उ छित्तो का ढ्न छाड्नु भएको छैन । १५ वर्ष पार्टीको मुख्य नेतृत्व स म्हालिसक्नुभएका नेपाललाई प्र चण्डको कार्यकर्ता भन्दै आफूसँग कुनै है सियत नै न मिल्ने शै लीमा निम्न को टीको आ रोप लगाउन पनि पछि प र्नुभएन । यसबीच ‘प्र चण्डलाई सुधार्न बालुवाटारमा ड्र मका ड्र म पानी र डो भ साबुन सकिएको’ उल्लेख गर्दै आफू नै स र्वे स र्वा भएको स्वःघोषणा पनि ग र्नुभएको छ । यी सबै प छिल्लो एक महिनामा प्रधानमन्त्री ओलीले दिनुभएका प्र तिनिधिमूलक सा र्वजनिक अ भिव्यक्ति हुन् ।

उहाँका झु ट,कु ण्ठा,आ वेगका अरु फे हरिस्त धेरै छन् । के एउटा लो कतान्त्रिक मुलुकको प्रधानमन्त्री र कम्युनिष्ट पार्टीको अध्यक्षले प्रयोग गर्ने श ब्द,प्र स्तुति र भा षाशैली यस्तै हुन्छ ? लोकतन्त्रकै लागि १४ वर्षसम्म जे ल ब स्नुपरेको भन्दै ओलीले आफूलाई ठूलो लो कतन्त्रवादी भन्नुभएको छ । तर उहाँका व चनले लोकतान्त्रिक सं स्कार, सं स्कृति र आ चरणको प्र तिनिधित्व गर्छ ? आफ्नो वि चारसँग अ सहमत हुँदैमा कसैलाई पनि अ राजनीतिक टि प्पणी गर्न मिल्छ ? उहाँले भन्नुभएको र चाहनुभएको लोकतन्त्र यस्तै हो ?

कुनैपनि लोकतान्त्रिक पार्टीले व्य क्तिको उमेरलाई आ धार बनाएर ऊमाथि नि म्छरो टि प्पणी गर्दैन । अझ कम्युनिष्ट पार्टीमा त झन् त्यसको गु ञ्जायससम्म पनि रहँदैन । कम्युनिष्ट पार्टीमा क मरेडली भा वना हुन्छ,सानालाई समेत स म्मान गर्ने सं स्कृति हुन्छ । वि चार, सिद्धान्त र राजनीतिमा संघर्ष चल्न सक्छ तर उमेरले जेठो–कान्छो हुँदैमा कसैमाथि तुच्छ टिप्पणी गर्न मिल्दैन । आफूबाहेक अरुलाई न जान्ने देख्ने,अबुझ ठान्ने र उमेरले कान्छोलाई त ल्लो भा षाले स म्बोधन गर्ने सा मन्ती र नि रङ्कुश शैली तथा सं स्कृति हो ।

यद्यपि नेपालका राजाहरूले पनि उमेरले आफूभन्दा कान्छोलाई ‘के टा केटी’ भनेर हे पेको सु निएको थि एन । अहिले सा माजिक स ञ्जालहरूमा दे खिने र सु निने प्रधानमन्त्रीका अ भिव्यक्ति आ उँदा का न थु न्नुपर्ने अ वस्था छ । अरुलाई गालि गरेको, हो च्याएकोभन्दा केही सु निँदैन । देशको अ भिभावक जस्तो मान्छेले यसरी प्रस्तुत हुँदा कस्तो सं स्कृति निर्माण होला ? भावी पुस्ताले के सिक्ला ? प्रतिनिधिसभा विघटन गरेर मुलुकमा संवैधानिक संकट सिर्जना हुँदा पनि उहाँ उ खानटुक्का सु नाउन र हाँ स्न छाड्नु भएको छैन ।

मुलुक यस्तो ग म्भीर मोडमा पुगेका बेला आ फ्ना मान्छेहरूलाई बोलाएर ‘क मेडी सो’ च लाएको शै लीमा भाषण गर्नुहुन्छ । अनि आफ्नै शैलीमा भन्नुहुन्छ ‘म नभए देश रहँदैन,मलाई काम गर्न दि एनन् । त्यसैले प्र चण्ड र नेपालसँग रि स उ ठ्यो, त्यो रि स साँ ध्न वि घटन ग रिदिएँ ।’ लोकतन्त्रमा आफ्ना अ सन्तुष्टि राख्न हरेक मान्छे स्व तन्त्र छ । प्रधानमन्त्रीलाई पनि आफ्ना राय राख्ने उक्त स्वतन्त्रता दिइएको हुन्छ । तर सीमा र म र्यादाको प र्खाल भ त्काएर जे मन लाग्यो त्यहि बोल्ने छु ट कसैलाई पनि हुँदैन ।

राज्यको उच्च तहमा रहेको राजनीतिक व्य क्तिले कसैको मा नमर्दन गरेर, उ छित्तो काढेर, हे पेर,हो च्याएर गरिने व्यवहार अराजनीतिक हुन् । साथै,त्यस्ता व्य वहार फौ जदारी क सुरको स जाय आ कर्षित हुने प्र कृतिका पनि छन् । त्यसैले प्रधानमन्त्री ओली रा जनीतिकरूपले मात्र हैन का नूनी रूपले पनि द ण्डित हुनुपर्छ भन्ने मा ग बढ्दै गयो भने अ वस्था के होला ? अनि राज्यको उपल्लो र सम्मानित तहमा रहनेहरूबाट प छिल्लो पुस्ताले के सिक्ने ? जन आस्था बाट साभार।

 

 

आज पनि सुनको मूल्य घ ट्यो

काठमाडौं ५ माघ – साताको दोस्रो दिन अर्थात आज सोमबार सुनको मूल्य ओ रालो लागेको छ हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैंयाले गि रावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छा पा वा ल सुनको मूल्य ९१ हजार ६ सय र ते जा वी सुनको मूल्य ९१ हजार १ सय नि र्धारण भएको छ ।

माघ १ गते छापावाल सुनको मूल्य ९२ हजार १ सयमा का रोबार भएको सुनको मूल्य २ र ३ गते ९२ हजार ५ सय मा का रोबार भएको थियो भने हिजो आइतबार ९१ हजार ८ सय मा कारोबार भएको थियो ।

सुनको मूल्यमा गि रावट आ एतापनि चाँ दीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँ दीको मूल्य तो लाको १२ सय ३० निर्धारण भएको म हासङ्घले जनाएको छ । हिजो आइतबार पनि सोही मूल्यमा चाँदीको कारोाबार भएको थियो ।

शिवको झ टारो वर्षा राउतलाई ?

काठमाडौं ५ माघ – प छिल्लो समय नेपाललगायत वि श्वका धेरै देशहरुमा को रोना म हा मा रीको प्र भाब निकै पर्न गयो । देशका धेरै व्यापार ब्यबसाय देखि लिएर फिल्म क्षेत्रमा पनि न कारात्मक असर पर्यो । कुनै पनि फिल्म हलमा प्र दर्सन हुन सकेनन । तर पनि नया-नया म्युजिक भिडियोले भने बजारमा राम्रै भा उ कामाउन सफल भयो । बिस्तारै देशमा ल कडाउन खुले संगै विभिन्न हलहरुमा नया फिल्म लगाउनु पर्छ भन्ने फिल्मकर्मीहरुको आ वाज उठ्यो ।

तर हलमा दर्शकहरु आउने न आउने भन्ने अ न्योलता समेत भयो, तर माघ १ गते बाट नेपाली फिल्म “एउटा यस्तो प्रेम कहानी” देशका बिभिन्न हलहरुमा प्रदर्शन गरियो । चलचित्रका अभिनेता तथा फिल्म निर्माता शिव श्रेष्ठले अब फिल्म उधोग पनि च लायमान हुनुपर्छ भनेर सरकार स मक्ष प हल गरेपछि हल सं चालनमा सरकारले अ नुमति दिएको हो । फिल्म प्रदर्शन हुदै ग र्दा शिव पुर्व पनि आए ।

उनले डबिङमा समय नदिने कलाकार, कलाकार नै है नन भन्न समेत भ्याए । हुन पनि हो । यो कुरा सिधै वर्षा राउत तिर पनि जान्छ । किनकी, फिल्ममा बर्षाको अभिनय छ तर उनको आ वाज छैन । उनको आ वाजको ठाउमा अरु कसैको आवाज ड बिङ गरिएको छ । जस्ले गर्दा उनको अ भिनय पनि फि तलो त भईनै हाल्यो यता फिल्मको गु णस्तर पनि घ ट्यो । केही कलाकारलाई पा रिश्रमिक न दिएको समेत ह ल्ला छ । बर्षा यसैको च पेटामा परेको पनि हुन सक्छ ।

उनको मात्र हैन फिल्ममा अन्य केही कलाकारहरूको पनि रि यल आवाजलाई म हसुस गर्न सकिँदैन । केही मि डियामा फिल्म छा यांकन सम्पन्न नै नभै प्रदर्शनमा आएको भन्ने कुराहरु आ एपछि त्यो प्रश्न पनि श्रेष्ठलाई गर्दा सो कुरा सिधै अ स्विकार गरे । उनले मिडिया ग लत हैन सो कुरा भन्ने मान्छे ग लत हो भने । फिल्महलहरुमा दर्शक संगै बसेर पु र्वको ई टहरी र धरान आएका उनी केही ह लहरुमा संगै बसे तर, न्यून दर्शक । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को पहलमा च्या रिटी शोको शैली अपनाईएको थियो ।

बामदेव गौतमले केपी ओली संग अध्यक्ष पद मागे

काठमाडौं ५ माघ – नेकपा वि वादमा कतै न खुलेका नेकपा नेता वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीसँग पार्टी अध्यक्ष मागेका छन् । ओलीलाई प्रधानमन्त्री च लाउन र अध्यक्ष पद भने आफुलाई दिन वामदेव गौतमले मा ग गरेको खु लासा भएको छ । गौतम स्व यंले यो खु लासा गरेका हुन् । ‘म कतै लागेको छैन, नेकपा एकता राष्ट्रिय अ भियानको संयोजक भएर हि डेको छु, पार्टी एक बनाउनै मेरो को सिस छ,’ दुवै खेमामा नेकपाको उपाध्यक्ष रहिरहेका गौतमले भने,–‘मैले प्रधानमन्त्री केपी ओलीलाई तपाई प्रधानमन्त्री च लाउनुस््, मलाई पार्टी अध्यक्ष दि नुस् भनेको छु ।’

गौतम प्रधानमन्त्री केपी ओलीले संसद वि घट न गरेपछि वि भाजित हुन पुगेको नेकपाको कुनै खे माको बै ठकमा पनि स हभागी भएका छैनन् । उनलाई ता ना तान गर्न दुवै पक्षले अ थक प्रयास गरेपनि उनी दुवै तिरका भेला र बैठकमा न गएपछि अहिले उनलाई ता न्ने प्र यासमा नेताहरु जु ट्न छो डेका छन् । गौतमले भने आफ्नो तर्फबाट अझ एकता प्रयास अ न्तिम सम्म जारी राख्ने बताएपछि उनी अहिले आफ्नै अ भियानमा जु ट्न थालेका छन् ।

गौतमले ओलीलाई अध्यक्ष छा डेर प्रधानमन्त्री मात्र ब न्न आग्रह ग रेपनि गौतमको त्यस्तो प्र स्ताव ओलीले अ स्वीकार ग रिदिएका छन् । ‘म निर्वाचन घो षणा गरेर चुनावी म हाअभियानमा लाग्दैछु, यस्तो बेला चुनावमा जान लागेको सि पाहीले डि मरलाइज भएर जान चाहदैन, यो बेला तपाईले भने जस्तो अध्यक्ष पद छो ड्न स किदैन,’ ओलीले गौतमलाई ज वाफ दिएका छन् ।

कतिपयले गौतमलाई विगतका साथीहरुले छो डेपछि र अहिले ए क्लो बनेपछि कुन समुहमा ला ग्दा आफुलाई फा इदा पुग्छ र त्यसका लागि आफ्नो पछि नयाँ नेताहरुको ज मघट बनाएर प दको बा र्गेनिङ तिर ला गेको आ रोप पनि लाग्न थालेको छ । आफ्नो नयाँ गुट ज न्माउन उनले पार्टी एकता राष्ट्रिय अभियानका नाममा दुवै खे मामा बा र्गेनिङ गर्न खोजेको आ रोप लागिरहेका बेला गौतमले केपी ओलीसँग भने आफ्नो लागि अध्यक्ष पद दिन माग गरेको खुलासा गरेका हुन् ।

‘मैले प्रधानमन्त्रीसँग अध्यक्ष पद मा गेकै हो, तर त्यो पार्टी एकता ग राउने उदेश्यका साथ मागेको हुँ’ गौतमले भने,–‘त्यसो हुँदा प्रधानमन्त्रीमा ओली र हन्छन्, म अध्यक्ष भए प्रचण्ड नेपाल समुहलाई पनि ए कतामा आउन अ पिल गरेर पार्टी एकता गराउँथे ।’ नेकपाको विधानमा दुई अ ध्यक्षको ब्यवस्था छ । प्रचण्ड नेपाल समुहले ओलीलाई अ नुशासनको का रवाही गरेर अध्यक्ष प दबाट हटाई माधव नेपाललाई अर्काे अध्यक्ष बनाईसकेको छ ।

ओलीलाई थप का रवाहीको लागि तपाईलाई सा धारण सदस्यसम्मबाट किन न हटाउने भन्ने अहिले स्प ष्टिकरण सोधिएको अवस्था छ । गौतमले भने जस्तो उनले पनि अध्यक्ष दाबी गरे ओली खे मामा पनि ओली र गौतम दुई अध्यक्ष हुने च र्चा पनि चलेको छ । तर ओली खे माले ए कल अध्यक्ष मात्र बनाएर जान चाहिरहेको छ । गौतमलाई ओलीले अध्यक्ष छोडेपनि एकताका क्रममा झन् तीन अध्यक्ष हुने अवस्था अहिले देखा परेको छ । यस्तो बेला के गर्ने ? भन्ने जि ज्ञासामा गौतमले आफु एक्ल अध्यक्षकै अवधारणामा जान चा हेको र त्यसका लागि प्र चण्ड, नेपाल र गौतम जसलाई अध्यक्ष बनाए पनि हुने उनको तर्क छ ।

गौतमले ओलीलाई अध्यक्ष छाडेर प्रधानमन्त्री मात्र बन्न आग्रह गरेपनि गौतमको त्यस्तो प्रस्ताव ओलीले अ स्वीकार गरिदिएका छन् । ‘म निर्वाचन घोषणा गरेर चुनावी महाअभियानमा लाग्दैछु, यस्तो बेला चुनावमा जान लागेको सि पाहीले डि मरलाइज भएर जान चाहदैन, यो बेला तपाईले भने जस्तो अध्यक्ष पद छोड्न सकिदैन,’ ओलीले गौतमलाई जवाफ दिएका छन् । नेकपामा ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न नसकेको प्रश्न उठेपछि वि वाद चुलिएको थियो ।

ओलीलाई पार्टी या सरकार मध्ये एकबाट पार्टीका अरु शीर्ष नेताहरुले ह टाउन चाहेपछि ओलीले बरु कुर्सी भाचिदिन्छु पद छोडदिन भनेपछि अहिलेको यो अवस्था निम्तेको हो । ओलीले आफ्नो कुर्सी बचाउनकै लागि संविधानमा समेत नभएको अधिकार निरंकुश र तानाशाही शैलीमा प्रतिनिधीसभाको ठात वि घटनको निर्णय लिएका थिए । ओलीको यो प्रतिगमन सही या बेठिक भन्नेमा अहिले सर्वाेच्चको सम्वैधानिक इजालसमा मुद्दा विचाराधिन छ । यसमा बहस जारी छ ।

गौतमले भने ओलीले अध्यक्ष पद छोडे फेरि पार्टी एकता हुन सक्ने बताएका छन् । पार्टी एकता हुने श र्तमा उनले नेकपाको दुवै खेमामा आफुले शर्त पनि राखेको बताएका छन् । ओली खेमामा पुगेर गौतमले ओली, आफु र इश्वर पोखरेल तथा प्रचण्ड नेपाल समुहमा पुगेर प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले पार्टी अध्यक्ष बन्न छोडेर संरक्षकका रुपमा रहने र अर्काे नेतालाई पार्टीको नेतृत्व सुम्पने गरी पार्टी एकता गर्न शर्त राखेको पनि बताए । तर गौतमको त्यस्तो प्रस्ताव नि रर्थक हुने देखिएको छ । गौतमले भने पार्टी एकता नहुँदासम्म आफु त टस्थताकै नीतिमा रहने बताएका छन् ।-सफल खबरबाट

ला इफ ड्या मेज बाबाको ला इफ म्या नेज भ एन !

सिन्धुली,०५ माघ – केहि समय अघि ‘ला इफ ड्या मेज’ भन्दै यु ट्युवमा भा इ र ल भएका बा बाले वि वाह गरेका थिए । अहिले भने उनको वि वाहमा केही ग ड व ड भएको सं केत दिएका छन् । उनले केही समय अघि विवाह गरेको भन्दै एक महिलालाई सा र्वजनिक गरेका थिए । अ मेरिकामा बस्दै आ एकी महिलाले उनलाई श्रीमान भ न्दै स्वी कार गरेकी थिइन्।

विवाह पछि आफ्नो डया मेज भएको लाईफ म्या नेज भएको पनि बा बाले बताएका थिए । तर अहिले उनले श्रीमतीको बारेमा प्रश्न गर्दा गो ल म टोल ज वाफ दि एका छन्।उनलाई पटक पटक श्रीमतीसंगको कुरा सो ध्दा पनि उनले प्र ष्ट ज वाफ दि एनन् । उहाँ अमेरिकामा हुनुहुन्छ, आउने जाने भइरहन्छ । उहाँलाई अमेरिकाको चि ल्ला गा डी म न पर्छ होला उनले भने।

उनले आफ्नो जि वनमा को आ यो को ग यो भन्ने कुनै म तलब न भएको पनि ब ताए । उनको यस्तो भनाईवाट वैवा हिक जि वन रा म्रो चलेको छै न भन्ने बुझिन्छ । उनले कु राकानीमा देशको व र्तमान प रिस्थितिकै विषयमा ब ढी बो ली रहे।देशको रा जनीतिक प रिस्थितिको उदाहरण दिंदै अ घो री बाबाले आफ्ना धेरै कुरा उनका फ्यान र नेपाली जनतालाई ब ताई दि एका छन् ।

 

प्रतिक्रिया