शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बामदेव गौतमले केपी ओली संग अध्यक्ष पद मागे

सोमवार , माघ ५, २०७७

 

काठमाडौं ५ माघ -नेकपा वि वादमा कतै न खुलेका नेकपा नेता वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीसँग पार्टी अध्यक्ष मागेका छन् । ओलीलाई प्रधानमन्त्री च लाउन र अध्यक्ष पद भने आफुलाई दिन वामदेव गौतमले मा ग गरेको खु लासा भएको छ । गौतम स्व यंले यो खु लासा गरेका हुन् । ‘म कतै लागेको छैन, नेकपा एकता राष्ट्रिय अ भियानको संयोजक भएर हि डेको छु, पार्टी एक बनाउनै मेरो को सिस छ,’ दुवै खेमामा नेकपाको उपाध्यक्ष रहिरहेका गौतमले भने,–‘मैले प्रधानमन्त्री केपी ओलीलाई तपाई प्रधानमन्त्री च लाउनुस््, मलाई पार्टी अध्यक्ष दि नुस् भनेको छु ।’

गौतम प्रधानमन्त्री केपी ओलीले संसद वि घट न गरेपछि वि भाजित हुन पुगेको नेकपाको कुनै खे माको बै ठकमा पनि स हभागी भएका छैनन् । उनलाई ता ना तान गर्न दुवै पक्षले अ थक प्रयास गरेपनि उनी दुवै तिरका भेला र बैठकमा न गएपछि अहिले उनलाई ता न्ने प्र यासमा नेताहरु जु ट्न छो डेका छन् । गौतमले भने आफ्नो तर्फबाट अझ एकता प्रयास अ न्तिम सम्म जारी राख्ने बताएपछि उनी अहिले आफ्नै अ भियानमा जु ट्न थालेका छन् ।

गौतमले ओलीलाई अध्यक्ष छा डेर प्रधानमन्त्री मात्र ब न्न आग्रह ग रेपनि गौतमको त्यस्तो प्र स्ताव ओलीले अ स्वीकार ग रिदिएका छन् । ‘म निर्वाचन घो षणा गरेर चुनावी म हाअभियानमा लाग्दैछु, यस्तो बेला चुनावमा जान लागेको सि पाहीले डि मरलाइज भएर जान चाहदैन, यो बेला तपाईले भने जस्तो अध्यक्ष पद छो ड्न स किदैन,’ ओलीले गौतमलाई ज वाफ दिएका छन् ।

कतिपयले गौतमलाई विगतका साथीहरुले छो डेपछि र अहिले ए क्लो बनेपछि कुन समुहमा ला ग्दा आफुलाई फा इदा पुग्छ र त्यसका लागि आफ्नो पछि नयाँ नेताहरुको ज मघट बनाएर प दको बा र्गेनिङ तिर ला गेको आ रोप पनि लाग्न थालेको छ । आफ्नो नयाँ गुट ज न्माउन उनले पार्टी एकता राष्ट्रिय अभियानका नाममा दुवै खे मामा बा र्गेनिङ गर्न खोजेको आ रोप लागिरहेका बेला गौतमले केपी ओलीसँग भने आफ्नो लागि अध्यक्ष पद दिन माग गरेको खुलासा गरेका हुन् ।

‘मैले प्रधानमन्त्रीसँग अध्यक्ष पद मा गेकै हो, तर त्यो पार्टी एकता ग राउने उदेश्यका साथ मागेको हुँ’ गौतमले भने,–‘त्यसो हुँदा प्रधानमन्त्रीमा ओली र हन्छन्, म अध्यक्ष भए प्रचण्ड नेपाल समुहलाई पनि ए कतामा आउन अ पिल गरेर पार्टी एकता गराउँथे ।’ नेकपाको विधानमा दुई अ ध्यक्षको ब्यवस्था छ । प्रचण्ड नेपाल समुहले ओलीलाई अ नुशासनको का रवाही गरेर अध्यक्ष प दबाट हटाई माधव नेपाललाई अर्काे अध्यक्ष बनाईसकेको छ ।

ओलीलाई थप का रवाहीको लागि तपाईलाई सा धारण सदस्यसम्मबाट किन न हटाउने भन्ने अहिले स्प ष्टिकरण सोधिएको अवस्था छ । गौतमले भने जस्तो उनले पनि अध्यक्ष दाबी गरे ओली खे मामा पनि ओली र गौतम दुई अध्यक्ष हुने च र्चा पनि चलेको छ । तर ओली खे माले ए कल अध्यक्ष मात्र बनाएर जान चाहिरहेको छ । गौतमलाई ओलीले अध्यक्ष छोडेपनि एकताका क्रममा झन् तीन अध्यक्ष हुने अवस्था अहिले देखा परेको छ । यस्तो बेला के गर्ने ? भन्ने जि ज्ञासामा गौतमले आफु एक्ल अध्यक्षकै अवधारणामा जान चा हेको र त्यसका लागि प्र चण्ड, नेपाल र गौतम जसलाई अध्यक्ष बनाए पनि हुने उनको तर्क छ ।

गौतमले ओलीलाई अध्यक्ष छाडेर प्रधानमन्त्री मात्र बन्न आग्रह गरेपनि गौतमको त्यस्तो प्रस्ताव ओलीले अ स्वीकार गरिदिएका छन् । ‘म निर्वाचन घोषणा गरेर चुनावी महाअभियानमा लाग्दैछु, यस्तो बेला चुनावमा जान लागेको सि पाहीले डि मरलाइज भएर जान चाहदैन, यो बेला तपाईले भने जस्तो अध्यक्ष पद छोड्न सकिदैन,’ ओलीले गौतमलाई जवाफ दिएका छन् । नेकपामा ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न नसकेको प्रश्न उठेपछि वि वाद चुलिएको थियो ।

ओलीलाई पार्टी या सरकार मध्ये एकबाट पार्टीका अरु शीर्ष नेताहरुले ह टाउन चाहेपछि ओलीले बरु कुर्सी भाचिदिन्छु पद छोडदिन भनेपछि अहिलेको यो अवस्था निम्तेको हो । ओलीले आफ्नो कुर्सी बचाउनकै लागि संविधानमा समेत नभएको अधिकार निरंकुश र तानाशाही शैलीमा प्रतिनिधीसभाको ठात वि घटनको निर्णय लिएका थिए । ओलीको यो प्रतिगमन सही या बेठिक भन्नेमा अहिले सर्वाेच्चको सम्वैधानिक इजालसमा मुद्दा विचाराधिन छ । यसमा बहस जारी छ ।

गौतमले भने ओलीले अध्यक्ष पद छोडे फेरि पार्टी एकता हुन सक्ने बताएका छन् । पार्टी एकता हुने श र्तमा उनले नेकपाको दुवै खेमामा आफुले शर्त पनि राखेको बताएका छन् । ओली खेमामा पुगेर गौतमले ओली, आफु र इश्वर पोखरेल तथा प्रचण्ड नेपाल समुहमा पुगेर प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले पार्टी अध्यक्ष बन्न छोडेर संरक्षकका रुपमा रहने र अर्काे नेतालाई पार्टीको नेतृत्व सुम्पने गरी पार्टी एकता गर्न शर्त राखेको पनि बताए । तर गौतमको त्यस्तो प्रस्ताव नि रर्थक हुने देखिएको छ । गौतमले भने पार्टी एकता नहुँदासम्म आफु त टस्थताकै नीतिमा रहने बताएका छन् ।-सफल खबरबाट

ला इफ ड्या मेज बाबाको ला इफ म्या नेज भ एन !

सिन्धुली,०५ माघ – केहि समय अघि ‘ला इफ ड्या मेज’ भन्दै यु ट्युवमा भा इ र ल भएका बा बाले वि वाह गरेका थिए । अहिले भने उनको वि वाहमा केही ग ड व ड भएको सं केत दिएका छन् । उनले केही समय अघि विवाह गरेको भन्दै एक महिलालाई सा र्वजनिक गरेका थिए । अ मेरिकामा बस्दै आ एकी महिलाले उनलाई श्रीमान भ न्दै स्वी कार गरेकी थिइन्।

विवाह पछि आफ्नो डया मेज भएको लाईफ म्या नेज भएको पनि बा बाले बताएका थिए । तर अहिले उनले श्रीमतीको बारेमा प्रश्न गर्दा गो ल म टोल ज वाफ दि एका छन्।उनलाई पटक पटक श्रीमतीसंगको कुरा सो ध्दा पनि उनले प्र ष्ट ज वाफ दि एनन् । उहाँ अमेरिकामा हुनुहुन्छ, आउने जाने भइरहन्छ । उहाँलाई अमेरिकाको चि ल्ला गा डी म न पर्छ होला उनले भने।

उनले आफ्नो जि वनमा को आ यो को ग यो भन्ने कुनै म तलब न भएको पनि ब ताए । उनको यस्तो भनाईवाट वैवा हिक जि वन रा म्रो चलेको छै न भन्ने बुझिन्छ । उनले कु राकानीमा देशको व र्तमान प रिस्थितिकै विषयमा ब ढी बो ली रहे।देशको रा जनीतिक प रिस्थितिको उदाहरण दिंदै अ घो री बाबाले आफ्ना धेरै कुरा उनका फ्यान र नेपाली जनतालाई ब ताई दि एका छन् ।

सात लाख रुपैयाभन्दा बढी राजश्व सं कलन

सिन्धुली,०५ माघ – जिल्ला ट्राफिक कार्यलय सिन्धुलीले पुस महिनामा ३७ लाख ७ हजार राजस्व सं कलन गरेको छ ।

पुस महिनामा विभिन्न क सुरमा चार हजार दुई सय सवारी का रबाहिबाट उ क्त राजस्व सङलन भएको जिल्ला ट्राफिक कार्यलय सिन्धुलीले ज नाएको छ । ट्राफिक कार्यलय प्रमुख कृष्णबहादुर क्षेत्रीका अ नुसार यो सिन्धुलीमा ट्राफिक पो ष्ट स्थापना भएको एताकै उच्च रा जस्व संकलन भएको हो ।

उहाँका अनुसार पुस महिनामा ४ हजार २ सवारी का रबाहिमा परेका छन् ।सबैभन्दा ब ढी ओ भरलो ड बो केर स वारी च लाउने ८१२ वटा सवारी का रबाहिमा परेका हुन् । जसबाट ७ लाख ९० हजार ५ सय राजस्व स कलन भएको छ ।

त्यस्तै रु टपरमिट इ जाजत न भएको ६६५ सवारी का रबाहिमा पर्दा लाख ७६ हजार, सि ट बे ल्ट तथा हे ल्मेट प्र योग न गरेका कारण ५२१ सवारी सा धन का रबाहिमा परेको र उक्त बापत ३ लाख ९ हजार ५ सय, सवारी चालक अनुमतिपत्र प्रा प्त न गरी सवारी च लाउने ३१८ सवारी का रबाहिमा परेको र उक्त बा पत ३ लाख ३१ हजार राजस्व स ङ्कलन भएको क्षेत्रिले बताउनु भयो ।

कागजपत्र साथमा नराखी सवारी चलाएका ५०७ सवारी कारबाहिमा परेको र उक्त बापत ४ लाख ९६ हजार, ब त्तीको अ बस्था ठि क नभएका १९२ सवारी का रबाहिमा परेको र उक्त बापत १ लाख २२ हजार ५ सय, तिब्र गतिमा सवारी चलाएका १७१ सवारी कारबाहिमा परेको र उक्त बापत १ लाख ७० हजार राजस्व संकलन भएको बताइएको छ ।

त्यस्तै सिट क्षमता भन्दा बढि यात्रु बोकेका १६४ वटा का रबाहिमा परेका छन् । जसबाट १ लाख ६३ हजार ५ सय राजस्व सं कलन भएको छ । साथै प्र योजन बि परित सवारी चलाएका १५१ वटा सवारी का रबाहिमा पर्दा १ लाख ६३ हजार ५ सय राजस्व सङ्कलन भएको र मा द क प दा र्थ से बन गरि सवारी चलाएका २० वटा सवारी साधन का र बाहिमा पर्दा २० हजार राजस्व सं्कलन भएको प्रमुख क्षेत्रिले जानकारी दिनुभयो ।

संसारभर प्रसिद्ध यो पर्यटकीय ग न्तव्य : बि किनी बार

काठमाडौँ, ०५ माघ – हामीले नेपालका पर्यटकीय ग न्तव्यका कुरा गर्दा प्राकृतिक छ टाहरुको दृष्या वलोकनलाई स म्झने ग र्दछौं । तर सं सारमा अ नौठा अ नौठा क्रि याकलापले धेरै मा निसहरुलाई ता न्ने गरेको छ ।

हाम्रो जस्तो प्राकृतिक म नोरम दृष्य न हुँदा विभिन्न देशहरुमा विभिन्न प्रकारले प र्यटकहरुलाई लो भ्याउने मा नव नि र्मित स्थलहरु सृ जना गरिएका छन् । त्यसैमा हामी एउटा यस्तो प र्यटकीय ग न्तव्यको कुरा गर्दैछौं ज हाँ हजारौं किलोमिटरको दू री पार गरी पर्यटकहरुको भी ड लाग्ने गरेको छ । यहाँ म हिलाले ल गाउने ब्रा (बि किनी)का का रण यस वि श्व प्र सिद्ध स्थानमा प र्यटकहरु आ उँछन् ।

संसारमा मा नव नि र्मित पर्यटकीय स्थलहरु ला खौं ख र्च गरेर ब नाईएका छन् । तर यो स्थान बि ना कु नै ख र्च नि र्माण भएको हो । महिलाहरुको ब्रा का कारण न्यू जील्याण्डको का र्डरोना सहरमा रहेको यो स्था नमा पर्यटकहरुको व्या पक भी ड ला ग्ने ग रेको छ । यो पर्यटकीय प्र योजनका लागि भने ब नाईएको ठाउँ भ ने होइन । तर यो ठाउँ आफ्नो अ नौठो का रणले च र्चित छ ।

यहाँ अ चानक पर्यटकहरुको घु इँचो ला ग्न था लेको पनि यहाँको नौलोपनले हो । यो ठाउँमा पहिले नयाँ वर्षको अ वसरमा चा रवटा मात्र ब्रा टाँ गिएका थिए । यसरी चा रवटा ब्रा देख्दा मानिसहरुमा आ श्चर्य अ नुभूति भएको थियो ।

उक्त स्थानमा नयाँ वर्ष मनाउन आएका चार महिलाले त्यहाँ चा रवटा ब्रा झु ण्डाएर गएका थिए । पछि मानिसहरुले ए कपछि अर्को गर्दै ब्रा झु ण्डाउन था लेपछि उक्त स्थान पर्यटकीय स्थल बनेको हो ।

अहिले उक्त स्थान बि किनी बा रका नामले प्र सिद्ध छ । यहाँ संसारका प्रायः सबै देशका ब्रा यहाँ झु ण्डाइएको छ । यहाँ आउने पर्यटकहरु पनि अब ब्रा झु ण्डाउँदै जान थालेका छन् ।

आज माघ ०५ गते सोमबारको राशिफल र मौसम

वि.सं.२०७७ साल माघ ०५ गते । सोमबार । ईश्वी सन् २०२१ जनवरी १८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–पंचमी,०८ घडी २७ पला,बिहान १० बजेर २० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाभाद्रपदा,०५ घडी ३५ पला,बिहान ०९ बजेर १२ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–परिध,३२ घडी ५७ पला,बेलुकी ०८ बजेर ०८ मिनेट उप्रान्त शिब । करण– बालव,बिहान १० बजेर २० मिनेट उप्रान्त कौलव,बेलुकी ११ बजेर ०१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट । दिनमान २६ घडी २५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– पारिवारिक जीवन सुखद रहनेछ भने घर परिवारका सदस्य, मित्र, नातागोता माझ सम्बन्ध सुदृड हुनेछ । राम्रा काम गर्न सकिने हुनाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । छोटो दुरिको यात्रा फलदायी हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– अध्ययन तथा अध्यापनमा एक कदम अगाडी बढी अरुलाई किनारा लगाउन सकिनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानी हुनेछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– आफन्तको सहयोग नपाईनाले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्या आई कमजोर भएको अनुभूति हुनेछ । छोटो दुरिको धार्मिक यात्रा हुने भएपनि बाटोमा दुःख हुन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– आफन्त तथा सहयोगिहरु टाडिने हुँदा एक्लोपनको महशुष हुनेछ । व्यापार व्यावसायमा सोचे जस्तो आम्दानि नहुँदा दैनिकि कष्टकर हुनेछ । सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– रमाईलो यात्राको तय हुने तथा व्यापारबाट नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– माया प्रेमको गाठो कसिलो हनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसायबाट भने जस्तो आम्दानी हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– घरायसी वातावरणमा केही असामान्य अवस्थाको सिर्जना हुनेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा अस्थिरता आउने तथा आत्मविश्वासमा कमी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– बिग्रन लागेको काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आफन्त तथा अग्रजको सहयोगले राम्रा काम गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीसँग मिलेर गरिने कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु बिफल हुने हुदा दैनिकी प्रभावित हुनेछ । बोल्दा वा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भने जस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– समय मध्ययम रहेकोले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने योग रहेको छ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । ठूलो योजनहरु केहि समयको लागी थाती राख्नुनै उचित हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : –हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो :– प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राती :- देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ ४ गते देखी माघ १० गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आय आर्जनका निम्ती सामान्य झन्झटको सामना गर्नु पर्ने समय रहेकोछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना अधिक रहेकोछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम साबित रहनेछ । आफुभन्दा सानाहरु सगँ बिताएको समय अबिस्मरणिय रहनेछ । मंगलबार पश्चात भने असामान्य खर्चको सम्भाबना रहनेछ । स्वास्थका दृष्टीकोणमा पनि सामान्य समस्याको सामना गर्नुपर्नेछ । पारीवारका सदस्यहरुबाटँ टाढाँ भएको अनुभव रहनेछ । कार्यसम्पादनमा बिशेष गोपनियताको आवश्यकता रहनेछ । प्रतिद्वन्दीहरु सवल रहनाले अति चनाखोरहि कार्य सम्पादनगर्नु पर्नेछ । बिहीबार देखी भने पारीवारिक साथसहयोगमा बृद्यिहुनेछ । ब्यपार ब्यवसायमा सामान्य लाभ प्राप्तरहनेछ । प्रेम सम्बन्धमा समेत प्रगाढता छाउनेछ । नयाँकार्यको थालनिले आम्दानिका दिर्घकालिन श्रोतहरु तयार हुनेछन । मानप्रतिष्ठा प्राप्तीको योग रहेकोछ । यो साता मध्यम बित्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– यो साता आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । साताको अन्त्यमा अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको सम्भाबना रहेता पनि यात्रामा सामान्य झन्झट आउन सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामाँन्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफुकमजोर भएको अनुभब रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभाबको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । शारिरीक आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आकस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– साताको प्रारम्भमा पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मुद्धामामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घमण्डका कारण सामान्य झमेलाको सामना गर्नु पर्ला मगंलबार पश्चात भने सामान्य अप्रिय खबरले मन चिन्तीत रहनेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

प्रचण्ड-नेपाल पक्षमा भु कम्प

काठमाडौँ, ०५ माघ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको वि वाद च र्किदै गएका बेलामा एक प क्षले अर्को प क्षलाई क म्जोर ब नाउने र आ रोप प्र त्यारोप ल गाउने क्रम रो किएको छैन। दाहाल नेपाल प क्षले ओली प क्षलाई क म्जोर ब नाउने र णनीति अ पनाएको छ भने ओली प क्षले पनि दाहाल नेपाल प क्षलाई कसरी क म्जोर ब नाउने भन्ने अ स्त्र प्र योग गर्दै छ। नेताहरुले पनि आफ्नो ला ईन क्लि यर गर्न तर्फ ला गिपरेका छन । त त्कालिन एमाले र त त्कालिन मा ओवादी के न्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा अहिले ३ धा र नि र्माण भएका छन। दाहाल-नेपाल को एउटा धा र छ ओलीको अर्को धा र छ भने बामदेव गौतमको अर्को धा र छ बामदेव गौतमले पार्टी एकताकै प क्षमा रहेको बताएका छन तर पार्टी ए कता हुने स म्भावना ब ड ने भन्दा झ न् झ न् झिर्ण ब न्दै गएको छ।

बामदेव गौतम त ठस्थ भएका कारण पनि दुवै पक्षले आफ्नो प क्षमा लेउने तयारी गरिरहेकै छन। त्यो भने स र्बोच्च अ दालत र निर्वाचन आ योग को नि र्णयले तय गर्ने देखिएको छ अहिलेको पार्टी वि भाजनमा पुर्व एमालेका केहि नेताहरु प्र चण्ड प क्षतिर लागेका छन भने केहि माओवादी नेताहरु ओली प क्षमा लागेका छन । ओली प क्षका नेताहरुले आफु मु लधारको पार्टी भ एको दाबि गर्दै आएको छ।

त्यसैले पनि प्र चण्ड प क्षमा गएका पुर्व एमालेका नेताहरु मु लधार अर्थात ओली प क्षमा फ र्किने दा बि गरिरहेकै छन। त्यो दा बि कति स त्यमा प रिणत हुन्छ हेर्न भने बा की नै छ। झलनाथ खनाल, माधव कुमार नेपाल प्र चण्डको स ति गए पनि पुर्व एमालेका केहि युवा नेता ओली प क्षमै फ र्किने म नस्थिति बनाएको ओली पक्ष श्रो तले जा नकारी दिएको छ।

केहि दिन पहिले नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड र माधव नेपाललाई पार्टीमै फि र्ता आ उने दा बि गरेका छन । नेकपा ओली समूहले वीरगञ्जमा आ योजना गरेको प्र देश भे लालाई स म्बोधन गर्दै उनले प्र चण्ड र माधव नेपाललाई पार्टीमा अ झै ठा उँ राखेको समेत ब ताए । तर त्यसका लागि नेताद्वयले वि गतमा गरेको ग ल्ती स च्याउनुपर्ने र प्र चण्डले प्रधानमन्त्री ओली वि रुद्ध पे श गरेको आ रोपपत्र फि र्ता लि नुपर्ने उनको भनाइ छ ।

अहिलेपनि हामीले ठा उँ राखेका छौं, पार्टी ए कता जो गाउन को शिस गरेका छौं । उहाँहरुले गैर वै धानिक बैठक आयोजना गरेर प्रधानमन्त्रीलाई अध्यक्षबाट ह टाएको कुरा गर्नुभएको छ । प्र चण्डजीलाई हामीले अध्यक्षको का र्यकारी भूमिकाबाट मात्रै ह टाएका छौं, अध्यक्षबाट ह टाएका छैनौं, माधव नेपाल वरिष्ठ नेता नै हुनुहुन्छ’ उनले भने ।पुस ५ गते झु क्याएर अ विश्वासको प्र स्ताव द र्ता गर्ने र सरकारलाई अ पदस्त गरेर स त्ता क ब्जा गर्ने ग लत चे ष्टा भएकोले नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद वि घटन गरेर ज नतामा जाने निर्णय गरेको पौ डेलले बताए ।

‘प्रधानमन्त्रीले त्यसलाई प्र तिवाद गर्ने नि श्चय गर्नुभयो र संसद वि घटन गरेर ता जा ज नादेशमा जाने निर्णय गर्नुभयो । ता जा ज नादेशमा जाने नि र्णय राष्ट्रिय राजनीतिलाई नयाँ दि शा प्रदान गरेको छ । त्यसो गरेका थिएनौं, आ त्मसर्मप ण गरेका थियौं भने मुलुक अ नैतिकता, अ राजकता र उ छृङ्खलता तर्फ जाने ख तरा थियो’ उनले भने । संसद वि घटन गरेर निर्वाचनमा जाने निर्णय संविधानसम्मत रहेको पनि पौडेलले जि किर गरे । ‘संधिवानको म र्म, भावना र अ न्तर्यहरुलाई वि श्लेषण गर्दा निर्वाचनमा जा न्छ भनेर भन्ने नि ष्कर्षमा पुग्न सक्छौं’ उनी भन्छन् । https://praharnews.com// बाट साभार गरीएको हो ।

प्रतिक्रिया